मारिया गिउपर्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मारिया गिउपर्ट-मेयर
जन्ममारिया गिउपर्ट
(१९०६-०६-२८)जुन २८, १९०६
जर्मनी
मृत्युफेब्रुअरी २०, १९७२(1972-02-20) (उमेर ६५)
सान्ड्डीगियो, क्यालिफोर्निया, अमेरिका
नागरिकताजर्मन
अमेरिका
मातृ शिक्षाप्रतिष्ठानगोट्टीगेन विश्वविद्यायालय
चिनारीको कारणन्यूक्लेअर सेल बनोट
पुरस्कारभौतिक शास्त्रमा नोबेल पुरस्कार (१९६३)
वैज्ञानिक करियर
क्षेत्रभौतिक विज्ञान
शिक्षासहारा लरेन्स कलेज
कोलुम्बिया विश्वविद्यायालय
लस अलमोस प्रयोगशाला
अर्गोने राष्ट्रिय प्रयोशाला
क्यालिफोर्निया विश्वविद्यायालय, सान्ड्डीगियो
डाक्टरी सल्लाहकारम्याक्स बर्न
हस्ताक्षर

मारिया गिउपर्ट-मेयर जर्मन मूल कि अमेरिकी वैज्ञानिक हुन् । सन् १९६३ मा उनलाई भौतिक विज्ञान मा नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

नोबेल पुरुस्कार[सम्पादन गर्नुहोस्]

सन् १९६३ मा उनलाई भौतिक विज्ञान मा नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]