मिनीषा लाम्बा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिनीषा लाम्बा
जन्ममिनीषा लाम्बा
(1985-01-18) १८ जनवरी १९८५ (उमेर ३९)
भारत
पेशाअभिनेत्री
कार्यकाल२००५–हाल सम्म
जीवनसाथीरियान थाम (२०१५देखि हाल सम्म)

मिनीषा लाम्बा (अङ्ग्रेजी: Minissha Lamba, जन्म १८ जनवरी १९८५)[१] एक भारतीय हिन्दी चलचित्र अभिनेत्री हुन्।[२][३]

जीवन[सम्पादन गर्नुहोस्]

मिनीषा लाम्बा शेरवुड हाई स्कुलमा पठनपाठन गरिन् र केहि समय पछि चेत्तीनाद विद्याश्रम चेन्नईमा पठनपाठन गरिन्। २००४मा उनीले अंग्रजीमा स्नातक डिग्री दिल्लीको मिरांडा हाउसबाट पुरा गरिन्।[४][५][६]

व्यवसायिक जीवन[सम्पादन गर्नुहोस्]

लाम्बाको इच्छा पत्रकार बन्ने थियो। दिल्लीमा आफ्नु डिग्री गरने बेलामा उनीले एलजी, सोनी, केडबरी, हाजमोला, एयरटेल, सनसिल्क आदिको विज्ञापनहरूमा काम गर्ने प्रस्ताव मिल्यो तर त्यो केडबरीको विज्ञापन थियो जसले उनीलाई प्रकाश्ज्योतमा ल्याउने सफल भयो। उनीलाई बलिउड निर्देशक शूजित सिरकारले आफ्नु चलचित्र यहाँ (२००५)को लागि निमंत्रित गरे। उनीले यसलाई स्वीकार गरेर अभिनय क्षेत्रमा यहाँबाट कदम राखिन्। समीक्षकहरूले उनको अभिनयलाई धेरै राम्रो प्रतिक्रिया दिए।[७][८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Minissha Lamba to Skydive on her Birthday", अन्तिम पहुँच २५ अगस्ट २०१३ 
  2. "I-have-dated-men-who-were-wrong-for-me-Minissha-Lamba", BCD, अन्तिम पहुँच ४ जुन २०१३ 
  3. "Minissha Lamba", BCD, अन्तिम पहुँच ४ जुन २०१३ 
  4. http://www.imdb.com/name/nm1999369/
  5. "Minissha Lamba dating Andrew Symonds", BCD, अन्तिम पहुँच ४ जुन २०१३ 
  6. "Minissha Lamba upcoming projects", BCD, अन्तिम पहुँच ४ जुन २०१३  वेब्याक मेसिन अभिलेखिकरण ९ सेप्टेम्बर २०१३ मिति
  7. "Minissha's Femina Ad", www.youtube.com 
  8. "Minissha Lamba turns Sassy from Pretty", www.TheHindu.com 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]