योसिनोरी ओसुमी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
योसिनोरी ओसुमी
जन्म९ फेब्रुअरि १९४५
राष्ट्रियताजापानिज
पुरस्कारचिकित्साशास्त्र तर्फ नोबेल पुरस्कार (२०१६), क्योटो पुरस्कार (२०१२)

योसिनोरी ओसुमी (जन्म फेब्रुअरी ९, १९४५) एक जापानीज जीवशास्त्री हुन् । उनी टोकियो इन्टिच्युट अफ टेक्नोलोजिजका अनुसन्धान केन्द्र प्राध्यापक समेत हुन् । उनले सन् २०१२ मा क्योटो पुरस्कार तथा सन् २०१६ मा चिकित्साशास्त्र तर्फ नोबेल पुरस्कार समेत जितेका छन् ।[१] 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]