रोमिला थापर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोमिला थापर
जन्म (1931-11-30) ३० नोभेम्बर १९३१ (उमेर ९२)
लखनाऊ, ब्रिटिस भारत
राष्ट्रियताभारतीय
मातृ शिक्षाप्रतिष्ठानपञ्जाब विश्वविद्यालय
स्कूल अफ ओरिएण्टल एन्ड अफ्रीकन स्टडीज, लन्डन विश्वविद्यालय
पेशाइतिहासकार[१]
चिनारीको कारणप्राचीन भारतमा आफ्नु कार्यको लागि

रोमिला थापर( (1931-11-30) ३० नोभेम्बर १९३१ (उमेर ९२)) एक भारतीय इतिहासकार हुन्।[१] उनको अध्ययनको मुख्य विषय "प्राचीन भारतीय इतिहास" रहेको थियो। उनको जन्म ३० नोभेम्बर १९३१मा भएको थियो। उनीले पञ्जाब विश्वविद्यालयबाट स्नातक गरेकी थिइन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "अयोध्या फैसलामा बुद्धिजीविहरूको बयान", बीबीसी हिन्दी, १ अक्टूबर २०१० को २०:०९ IST, अन्तिम पहुँच ९ जुलाई २०१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]