लद्दाख
स्वरूप
(लदाखबाट अनुप्रेषित)
लदाख | |
---|---|
क्षेत्र/ भूभाग | |
राष्ट्र | भारत |
क्षेत्रफल | |
• जम्मा | ८६,९०४ किमी२ (३३५५४ वर्ग माइल) |
जनसङ्ख्या (2001) | |
• जम्मा | २७०,१२६ |
• घनत्व | ३.१/किमी२ (८.१/वर्ग माइल) |
भाषा | |
• आधिकारिक | उर्दु |
समय क्षेत्र | युटिसी+5:30 (IST) |
ठुलो सहर | लेह |
सदरमुकाम | लेह |
Infant mortality rate | 19%[१] (1981) |
वेबसाइट | ladakh |
लदाख (तिब्बती: ལ་དྭགས, वयली: La-dwags, Ladakhi [lad̪ɑks], हिन्दी: लद्दाख, उर्दु: لدّاخ [ləd̪ˈd̪aːx]; "उच्च मार्गहरूको भूमि") जम्मू कश्मीर पुनर्गठन ऐन पारित भएपछि लद्दाखलाई ३१ अक्टोबर २०१९ मा भारतको केन्द्र शासित प्रदेशको रूपमा स्थापित गरिएको थियो। त्यसअघि यो जम्मू कश्मीर राज्यको हिस्सा थियो। लद्दाख भारतको सबैभन्दा ठूलो र दोस्रो कम जनसंख्या भएको केन्द्र शासित प्रदेश हो।[
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]- ↑ Wiley, AS (२००१), "The ecology of low natural fertility in Ladakh", Department of Anthropology, Binghamton University (SUNY) 13902–6000, USA, PubMed publication, अन्तिम पहुँच २००६-०८-२२।
बाहिरी लिङ्कहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा लद्दाख सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकियात्रामा Ladakh सम्बन्धित यात्रा वृतान्त उपलब्ध छ।
- "Ladakh District", Leh-Ladakh।
- "Official website of Government of Jammu and Kashmir", Jammu and Kashmir Tourism।
- "Photo Galleries of Ladakh", Sights and people of Ladakh, अन्तिम पहुँच जनवरी ७, २००७।
- "Many useful resources including a number of full text historical works", Silk Road Seattle - University of Washington, अन्तिम पहुँच जुन ६, २००६।
- "Sustainable development and appropriate technology issues", The Ladakh Project, अन्तिम पहुँच फेब्रुअरी २५, २००७। वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर ६, २०१० मिति
- "Official site of the Autonomous Hill Development Council, Leh", अन्तिम पहुँच जुन ६, २००६। वेब्याक मेसिन अभिलेखिकरण जुन १, २००६ मिति
- "Improvement of rural people livelihood in cold desert areas of the Western Himalayas", International NGO Network & 20 years experience of GERES in Ladakh, अन्तिम पहुँच जुन ४, २००७। वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर १५, २०१८ मिति