वर्णात्मक लिपि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(वर्णमालाबाट अनुप्रेषित)

स्वरवर्णव्यञ्जनवर्णको साझा समुहलाई वर्णमाला भनिन्छ।

नेपाली वर्णमालामा ३६ वटा व्यन्जनवर्ण र १२ वटा स्वरवर्ण गरी जम्मा ४८ वटा अक्षरहरू छन्।

अङ्ग्रेजी वर्णमालामा जम्मा २६ वटा अक्षरहरू छन् जसमध्ये ५ वटा अक्षर स्वरवर्णका मानिन्छन्।