वर्धमान जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वर्धमान जिल्ला
বর্ধমান জেলা
पश्चिम बङ्गालको नक्सामा वर्धमान जिल्लाको अवस्थिति
पश्चिम बङ्गालको नक्सामा वर्धमान जिल्ला
देशभारत
राज्यपश्चिम बङ्गाल
सदरमुकामवर्धमान
सरकार
 • लोकसभा निर्वाचनक्षेत्रAsansol, Bardhaman-Durgapur, Sadar North, Sadar South, katwa, Kalna
 • विधानसभा क्षेत्रPandabeswar, Raniganj, Jamuria, Asansol Uttar, Asansol Dakshin, Kulti, Barabani, Bardhaman Uttar (SC), Bardhaman Dakshin, Monteswar, Bhatar, Galsi (SC), Durgapur Purba, Durgapur Paschim, Raina (SC), Jamalpur (SC), Kalna (SC), Memari, Purbasthali Uttar, Purbasthali Dakshin, Katwa, Ketugram, Mangalkot, Ausgram (SC), Khandaghosh (SC)
क्षेत्रफल
 • जम्मा७,०२४ किमी (२७१२ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा७,७२३,६६३
 • घनत्व११००/किमी (२८००/वर्ग माइल)
 • सहरी
३६.९४%
सङ्ख्या
 • साक्षरता ७७.१५%[१]
 • लिङ्ग अनुपात९२२
मुख्य राजमार्गहरु NH 2, Grand Trunk Road, Panagarh–Morgram Highway, NH 60
कुल वर्षे पानी१४४२ mm
वेबसाइटआधिकारिक वेवसाईट


वर्धमान जिल्ला भारतको पश्चिम बङ्गाल प्रान्तको २० वटा जिल्लाहरू मध्य एउटा जिल्ला हो। वर्धमान जिल्लाको सदरमुकाम वर्धमान हो। यो भरतका ६४० जिलाहरू मध्यको सातौँ बढी जनसङ्ख्या भएको जिल्ला हो।[२]

चित्रदिर्घा[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "District-specific Literates and Literacy Rates, 2001", Registrar General, India, Ministry of Home Affairs, अन्तिम पहुँच १० अक्टोबर २०१० 
  2. "District Census 2011", Census2011.co.in, २०११, अन्तिम पहुँच ३० सेप्टेम्बर २०११