विकिपिडिया:विकी ११ नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकी ११ प्रेस वक्तव्य
विकी ११ प्रेस वक्तव्य

हामी पछाडी बसेका छौः विकिपिडियाको ११औं जन्मोत्सवमा सहभागी प्राज्ञहरू प्राध्यापक माधव पोखरेल र प्राध्यापक तुलसी दिवस सबैभन्दा पछाडीको सीटमा बसेर सुन्दै


जनवरी १५, २०१२ (२०६८को माघ १ गते) विकिपिडियाले १० बर्ष पूरा गरी ११ बर्षमा प्रवेश गर्दैछ। यस अवसरमा विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने क्रममा काठमाडौंमा पनि विकिपिडियाको जन्मोत्सवको कार्यक्रमको आयोजना गरिँदैछ।

सहभागिताका लागि तपाइँलाई आमन्त्रण गरिन्छ।

(Note: Live Contribution का लागि सम्भव भएसम्म एक-एक वटा ल्यापटप कम्प्युटर साथमा लिई आउन अनुरोध गरिएको छ।)


कृपया सहभागिताका लागि यस पृष्ठको पुछारमा आफ्नो नाम र नम्बर उल्लेख गर्नुहोला।


विकी ११ कार्यक्रम[सम्पादन गर्नुहोस्]

मिति : २०६८ माघ १ गते

स्थान : प्राइम कलेज, खुशिबु प्लानिङ, नयाँबजार काठमाडौं

समय : अपराह्न १ बजे

विकिपिडीया परिचय : केदार शर्मा

कसरी सुरू भयो नेपाली विकी? : इन्दिबर बडाल

नेपाली विकीमा अहिले के भैरहेछ? : सरोज ढकाल

विकीमा नेपाल सन्दर्भ नेपाली, नेवारी, भोजपुरी, अंग्रेजी र अन्य भाषा : गणेश पौडेल

नेपाली भाषामा विद्यूतीय पाठ्य सामग्री : अभिषेक सिंह

समाचारमा सन्दर्भ सामग्री र विकीको प्रयोग : बसन्त बस्नेत पत्रकार

नेपालमा इन्टरनेट सेवाको उपलब्धताको स्थिति : इ शिव भूषण लाल

विद्यूतीय सामग्री विकासमा नेपाल प्रज्ञा प्रतिष्ठान : सुलोचना मानन्धर

भाषा र प्रविधि : प्रा. तुलसी दिवस

प्रमुख अतिथिको मन्तव्य : प्रा. माधव पोखरेल

नेपाली/नेवारी/पाली/संस्कृत/English आदि विकीमा कसरी लेख लेख्ने वा सम्पादन गर्ने? -कृष/निर्मल दुलाल, सरोज ढकाल, गणेश पौडेल, अभिषेक सिंह,

(विभिन्न भाषामा लाइभ योगदान सहित।)

(१ घण्टा)


विकिपिडियाको ११ औं जन्मोत्सव कार्यक्रम[सम्पादन गर्नुहोस्]

केक तथा विकफी

समापन (१/२ घण्टा)

कार्यक्रमको अनुमानित अवधि २ घण्टा ३० मिनट


प्रमुख अतिथि:

प्राध्यापक माधव पोखरेल- त्रिभुवन विश्वविद्यालय

विशेष अतिथिः

प्रा. तुलसी दिवस - प्राज्ञ

डा. तुलसी प्रसाद भट्टराई

इ. शिव भूषण लाल - सूचना प्रविधि निर्देशक, नेपाल टेलिकम

श्रीमती सुलोचना मानन्धर - प्राज्ञ, नेपाल प्रज्ञा प्रतिष्ठान

प्रा. भीमध्वज श्रेष्ठ- त्रिभूवन विश्वविद्यालय

अतिथिहरूः

नेपाली भाषा तथा साहित्यका महत्वपूर्ण व्यक्तिहरू

प्राध्यापकहरू

भाषा, साहित्य र सञ्चारकर्मीहरू

विद्यार्थीहरू

इन्जिनियर तथा सफ्टवेयर डेभलपर हरू

सहभागिताको आवेदन[सम्पादन गर्नुहोस्]

(यो खण्ड सम्पादन गरी आफ्नो नाम र नम्बर थप्दै जानुहोला)

विकिपिडिया ११ औँ जन्मोत्सवको कार्यक्रममा सहभागी हुन चाहन्छु।


१ गणेश पौडेल, 5551743 ललितपुर नेपाल
२ निर्मल दुलाल, ९८५१११८५२९, काठमाण्डौ
३ रेशम आचाय ९८५११२२०५७, टुरिजम् बिकास् बैन्क् थमेल काठमाण्डौ
४ हेमपाल श्रेष्ठ, काठमाण्डौ, नेपाल
५ पवन प्रकाश उप्रेती, ९८५१०७३६४५, कन्काई नेटवर्क, काठमाण्डौ
६ सन्तोष देवकोटा, ९८५१०७७७९२, डिजीटल मिडिया नेटवर्क