विलियम जोन म्याक्युर्न रेङ्किन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विलियम जोन म्याक्युर्न रेङ्किन
विलियम जोन म्याक्युर्न रेङ्किन William John Macquorn Rankine
जन्म(१८२०-०७-०५)५ जुलाई १८२०
इडनबर्ग, स्कटल्याण्ड
मृत्यु२४ डिसेम्बर १८७२(1872-12-24) (उमेर ५२)
ग्लासगो, स्कटल्याण्ड
राष्ट्रियतास्कटिस
मातृ शिक्षाप्रतिष्ठानयुनिभर्सिटी अफ इडनबर्घ
चिनारीको कारणरेन्किन स्केल
ऊष्मागतिकीको नियम
पुरस्कारKeith Medal (1854)
वैज्ञानिक करियर
क्षेत्रभौतिक शास्त्र, इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ
शिक्षायुनिभर्सिटी अफ ग्लासगो
प्रभावितPierre Duhem

विलियम जोन म्याक्युर्न रेङ्किन ( /ˈræŋkɪn/ ) ( ५ जुलाई १८२०-२४ डिसेम्बर १८७२) एक स्कटिस मेकानिकल इन्जिनियर थिए जसले सिभिल इन्जिनियरिङ, भौतिक शास्त्र, र गणितमा समेत योगदान दिएका थिए। रुडोल्फ क्लाउसियस र विलियम थमसन (लर्ड केल्भिन)सँग संगै उनी पनि ऊष्मागतिकी (थर्मोडायनामिक्स) विज्ञानका संस्थापक योगदानकर्ता थिए जसले विशेष गरी तीन ऊष्मागतिकी (थर्मोडायनामिक) नियम पत्ता लगाएका थिए । उनले रान्काइन स्केलको विकास गरे जुन तापमानको केल्भिन स्केल सँग बराबर थियो, तर डिग्री सेन्टिग्रेड भन्दा पनि डिग्री फरेनहाइटमा ।

रेङ्किनले स्टीम इञ्जिनको सम्पूर्ण सिद्धान्तको विकास गरे र वास्तवमै सबै ताप ईन्जिनहरूको पनि उनैले गरेका । उनको इन्जिनियरिङ बिज्ञानको र अभ्याासको म्यानुअल १८५० र १८६० को दशकमा प्रकाशन पछि लामो समय सम्म प्रयोगमा आयो। १८४० पछि उनले विज्ञान र ईन्जिनियरिङका विषयहरूमा सयौं लेख, टिप्पणी, कागजातहरू र नोटहरू प्रकाशित गरे ।र उनको रुचि एकदम भिन्न थियो, जसमा वनस्पति विज्ञान, संगीत सिद्धान्त र संख्या सिद्धान्त र आफ्नो परिपक्व उमेरमा विज्ञानको मुख्य शाखाहरू थिए।, गणित र ईन्जिनियरिङमा उनको रुचि थियो।

उनी एक जोसिलो गायक, पियानोवादक र सेलिस्ट पनि थिए जसले आफ्नै हास्यपूर्ण गीतहरू रचना गरेका थिए।

जीवन[सम्पादन गर्नुहोस्]

थर्मोडायनामिक्स[सम्पादन गर्नुहोस्]

सम्मान[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]