"कैलाली बहुमुखी क्याम्पस" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट : इन्कोडिङ मिलाउँदै
थप्दै {{उद्यतन}} चिनो (ट्विङ्कल)
पङ्क्ति १: पङ्क्ति १:
{{उद्यतन|date=अप्रिल २०२१}}
{{Infobox University
{{Infobox University
|name =
|name =

१५:१५, ८ अप्रिल २०२१ जस्तै गरी पुनरावलोकन

चित्र:Kailali Multiple Campus logo.jpg
आदर्श वाक्य
  • विद्यार्थीको सर्वोपरी विकासका लागि गुणस्तरिय शिक्षा
  • सु प को शैक्षिक आवस्यकता अनुसारको सैक्षिक कार्यक्रम
प्रकारसामुदायिक
स्थापना२०३७ साल
शैक्षिक कर्मचारी
६५ प्राध्यापकीय संकाय
२२ अन्य स्टाफहरू
विद्यार्थीहरू८००० +
स्थान,
क्याम्पसधनगढी
वेबसाइट[http://www.kailalicampus.edu.np


कैलाली बहुमुखी क्याम्पस कैलाली जिल्लाको धनगढी नगरमा रहेको एक क्याम्पस हो । यसले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको छ। [१]

परिचय

कैलाली बहुमुखी क्याम्पस कैलाली जिल्लाको धनगढी मा रहेको छ।यस क्याम्पसमा व्यावस्थापन संकाय, शिक्षा संकाय, मानविकी संकाय र विज्ञान संकाय को अध्यापन हुन्छ।कैलाली बहुमुखी क्याम्पस सुदूर पश्चिमकै अग्रणी शैक्षिक संस्थाका रूपमा स्थापित छ।

ऐतिहासिक विकास

तिन दशक अघाडी सम्म कैलाली जिल्लामा उच्च शिक्षाका लागि कुनै पनि शैक्षिक संस्थाहरू थिएनन।यस आवश्यकतालाई मध्य नजर गर्दै कैलाली क्याम्पसको स्थापना भएको थियो।सुरूमा कैलाली कमर्श क्याम्पसका नाममा खोलिएको क्याम्पसको पछि कैलाली बहुमुखी क्याम्पस नामाकरण गरिएको थियो।सुरूमा कैलाली क्याम्पस हालचो पञ्चोदय स्कुलमा सञ्चालन गरिएको थियो।त्यति खेर एक सय जना विद्यार्थी पनि मुस्किलले भर्ना हुन पुग्दथे।यो क्याम्पस वि.स. २०४० मा हालको स्थानमा स्थानान्तरण गरिएको हो।गुणस्तरिय शिक्षा, पर्याप्त भौतिक पुर्वाधार, सस्तो शुल्क र सुविधाजनक अवस्थितिले यो क्याम्पस उत्कृष्ठ बनेको छ।वि.स. २०४६ मा त्रिभुवन विश्व विद्यालयले यस क्याम्पसलाई नेपालको उत्कृष्ठ निजी क्याम्पस घोषणा गर्दै १ लाख ४५ हजारको पुरस्कार प्रदान गरेको थियो।यो क्याम्पसले उत्पादन गरेका धेरै विद्यार्थी विभिन्न क्षेत्रमा आफ्न क्यारियर बनाईसकेका छन।

विद्यार्थी लाई सुविधाहरू

  1. सम्पन्न पुस्तकालयको व्यवस्था
  2. स्तरिय कम्प्युटर ल्याब
  3. आधुनिक प्रयोगशाला
  4. क्यान्टिनको व्यवस्था
  5. खेलकुद कार्यक्रम
  6. अतिरिक्त क्रियाकलापको व्यवस्था

सन्दर्भ सामग्री

  1. त्रिभुवन विश्वविद्यालय सम्वन्धित क्याम्पसहरू

वाहिरी कडी

क्याम्पसको आधिकारिक वेबसाईट
फोन नं. : ०९१-५२१२२३/ ०९१-५२६२९३
फ्याक्स : ०९१-५२६२९३
ईमेल : kmckailali@gmail.com