"समानान्तर चतुर्भुज" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
मैले यस पृष्ठमा सबै तथ्यगत सामाग्रीहरू देखे तर तिनिहरू अप्रयाप्त थिए। त्यसैले यसभा थप तथ्यहरू थपेर मैले योगदान गरे जस्तो लाग्छ।
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १: पङ्क्ति १:
समानान्तर चतुर्भुज: जुन चतुर्भुजका सम्मुख भुजाहरू एकआपसमा समानान्तर हुन्छन्, त्यस्तो चतुर्भुजलाई नै समानान्तर चतुर्भुज भनिन्छ।
{{Orphan|date=जुन २०११}}


समानान्तर चतुर्भुजका केहि सुत्रहरू यस्ता छन्:
{{Infobox polygon
समानान्तर चतुर्भुजको क्षेत्रफल:आधार(b)×उचाइ(h)
| name = समानान्तर चतुर्भुज
समानान्तर चतुर्भुजको परिमिति:२(लम्बाई×उचाइ)
| image = Parallelogram.svg

| caption = यो समानान्तर चतुर्भुज समचतुर्भुज हो किनकि यसमा कुनै पनि कोणहरू समकोण र असमान पक्षहरू छैनन् ।
यसका केहि साध्यहरू यस प्रकार छन्:
| type = [[चतुर्भुज]]
साध्य १) समानान्तर चतुर्भुजका सम्मुख भुजाहरू र सम्मुख कोणहरू बराबर हुन्छन्।
| edges = ४
साध्य २) सम्मुख भुजाहरू बराबर भएको चतुर्भुज समानान्तर चतुर्भुज हुन्छ।
| symmetry = [[Point reflection|C<sub>2</sub>]], [2]<sup>+</sup>, (22)
साध्य ३) सम्मुख कोणहरू बराबर भएको चतुर्भुज समानान्तर चतुर्भुज हुन्छ।
| area = ''b'' × ''h'' (base × height);<br>''ab'' sin ''θ''
साध्य ४) दुईओटा बराबर र समानान्तर रेखाखण्डका एकैतिरका छेउ छेउका बिन्दुहरू जोड्ने रेखाखण्डहरू पनि बराबर र समानान्तर नै हुन्छन्।
| properties = [[कन्भेक्स बहुभुज]]}}
साध्य ५) बराबर र समानान्तर रेखाखण्डका विपरीततिरका छेउ छेउका बिन्दुहरू जोड्ने रेखाखण्डहरू आपसमा समद्धिभाजन हुन्छन्।
दूई [[जोडी]] [[समानान्तर]] रेखाहरू मिलेर बनेको [[चतुर्भुज]] ।
साध्य ६) समानान्तर चतुर्भुजका विकर्णहरू आपसमा समद्धिभाजन हुन्छन्।
साध्य ७) यदि कुनै चतुर्भुजका विकर्णहरू आपसमा समद्धिभाजन हुन्छन् भने उक्त चतुर्भुज समानान्तर चतुर्भुज हुन्छ।


==सन्दर्भ सामग्री==
==सन्दर्भ सामग्री==

१७:१२, ९ अप्रिल २०२१ जस्तै गरी पुनरावलोकन

समानान्तर चतुर्भुज: जुन चतुर्भुजका सम्मुख भुजाहरू एकआपसमा समानान्तर हुन्छन्, त्यस्तो चतुर्भुजलाई नै समानान्तर चतुर्भुज भनिन्छ।

समानान्तर चतुर्भुजका केहि सुत्रहरू यस्ता छन्: समानान्तर चतुर्भुजको क्षेत्रफल:आधार(b)×उचाइ(h) समानान्तर चतुर्भुजको परिमिति:२(लम्बाई×उचाइ)

यसका केहि साध्यहरू यस प्रकार छन्: साध्य १) समानान्तर चतुर्भुजका सम्मुख भुजाहरू र सम्मुख कोणहरू बराबर हुन्छन्। साध्य २) सम्मुख भुजाहरू बराबर भएको चतुर्भुज समानान्तर चतुर्भुज हुन्छ। साध्य ३) सम्मुख कोणहरू बराबर भएको चतुर्भुज समानान्तर चतुर्भुज हुन्छ। साध्य ४) दुईओटा बराबर र समानान्तर रेखाखण्डका एकैतिरका छेउ छेउका बिन्दुहरू जोड्ने रेखाखण्डहरू पनि बराबर र समानान्तर नै हुन्छन्। साध्य ५) बराबर र समानान्तर रेखाखण्डका विपरीततिरका छेउ छेउका बिन्दुहरू जोड्ने रेखाखण्डहरू आपसमा समद्धिभाजन हुन्छन्। साध्य ६) समानान्तर चतुर्भुजका विकर्णहरू आपसमा समद्धिभाजन हुन्छन्। साध्य ७) यदि कुनै चतुर्भुजका विकर्णहरू आपसमा समद्धिभाजन हुन्छन् भने उक्त चतुर्भुज समानान्तर चतुर्भुज हुन्छ।

सन्दर्भ सामग्री