"एम्ली ग्रिन बाल्च" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १: पङ्क्ति १:
{{प्रतिलिपि सम्पादन|date=अप्रिल २०२१}}
{{Infobox person
{{Infobox person
| name = एम्ली ग्रिन बाल्च
| name = एम्ली ग्रिन बाल्च

२०:३३, १२ अप्रिल २०२१ जस्तै गरी पुनरावलोकन

एम्ली ग्रिन बाल्च
जन्म(१८६७-०१-०८)जनवरी ८, १८६७
बोस्टन, अमेरिका
मृत्यु९ जनवरी १९६१(1961-01-09) (उमेर ९४)
क्याम्ब्रिज, अमेरिका
राष्ट्रियताअमिरिकी
पेशालेखक, अर्थसास्त्री, प्राध्यापक
चिनारीको कारणनोबेल शान्ति पुरस्कार

एम्ली ग्रिन बाल्च (८ जनवरी, १८६७ - ९ जनवरी, १९६१) एक अमेरिकी अर्थशास्त्री, समाजशास्त्री तथा शान्ति सम्बन्धि विशेषज्ञ थिइन्। बाल्चले वेल्सली कलेजबाट गरीबी, बाल श्रम र आप्रवासन जस्ता सामाजिक मुद्धामा लामो समय देखि रुचिका साथ सम्बद्ध रहँदै गरीब आप्रवासिहरूको उत्थान र किशोर अपराधीलाई कम गर्ने कार्य पनि गरेकी थिइन्।

उनी सन् १९१४ मा प्रथम विश्व युद्ध को सुरुमा शान्ति आन्दोलनमा सामेल हँदै सिकागोका जेन एडम्सलाई साथ सहयोग गर्न लागी परेकी थिइन्। उनी स्विट्जल्यान्ड अवास्थित अन्तर्राष्ट्रिय महिला शान्ति तथा स्वतन्त्र सङ्घको केन्द्रिय नेता बनिन् भने त्यसका लागि उनले सन् १९४६ मा नोवेल शन्ति पुरस्कार जित्न सफल भएकी थिइन्।

जीवन

व्याल्च का जन्म जमैका को म्यासाचुसेट्सको एक प्रमुख यांकी परिवारमा भएको, जो कि म्यासाचुसेट्स , बोस्टनको एक ठाउँ हो। उनका पिता एक सफल वकील र संयुक्त राज्य अमेरिका के सीनेटर चार्ल्स सुमनेर का एक समय सचिव थिए।[१]

सन्दर्भ सामग्रीहरू

  1. सन् १८७० संयुक्त राज्य अमेरिका को सङ्घीय जनगणना

बाह्य कडीहरू