"विकिपिडिया:चौतारी (नीति)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा +
पङ्क्ति ४१३: पङ्क्ति ४१३:
===छलफल===
===छलफल===
* {{Support}} - प्रस्तावकको रूपमा (आवश्यक छ) - [[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] १६:१७, २६ अप्रिल २०२१ (नेपाली समय)
* {{Support}} - प्रस्तावकको रूपमा (आवश्यक छ) - [[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] १६:१७, २६ अप्रिल २०२१ (नेपाली समय)
* {{Support}} - आवश्यक छ--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] २२:१४, २६ अप्रिल २०२१ (नेपाली समय)

२२:१४, २६ अप्रिल २०२१ जस्तै गरी पुनरावलोकन

 नीति
 प्राविधिक प्रस्तावहरू अफ विकि कार्यक्रमहरू विचार विन्दु विविध प्रशासक तथा प्रबन्धकहरूबीचको छलफल 
« पुराना छलफलहरू,






विकिपिडिया:पृष्ठ स्थानान्तरण मार्गदर्शिका पृष्ठ सम्बन्धमा

नमस्ते, विकिपिडिया:पृष्ठ स्थानान्तरण मार्गदर्शिका पृष्ठ सामुदायिक सहकार्य गरी लेखन कार्य सम्पन्न गरिएकोले कृपया आफ्नो सल्लाह सुझाव तथा मत राख्नहुन सबैमा अनुरोध गर्दछु। धन्यवाद।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:०३, १५ अगस्त २०२० (नेपाली समय)

कुनै पृष्ठ स्थानान्तरण गर्न मनासिव कारण भएको अवस्थामा उक्त पृष्ठ स्थानान्तरण गर्न छलफल गरिराख्नु आवश्यक छैन। -- निर्मल दुलाल (कुरा गर्नुहोस) १०:२१, १६ अगस्त २०२० (नेपाली समय)
श्रेणी सार्ने विषयमा, पृष्ठको इतिहास सम्बन्धमा तथा पृष्ठ सार्न नसकिने अवस्थाहरूको विषयमा थप स्पष्ट पार्नुपर्ने आवश्यकता देखिन्छ। --Nirajan pant (कुरा गर्ने) २२:१४, १९ अगस्त २०२० (नेपाली समय)
Nirajan pant जी, कृपया सामग्री थपेर सहयोग गर्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:३४, २८ अगस्त २०२० (नेपाली समय)
+@Nirajan pant: जी, समीक्षा गर्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:३४, १६ नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
  •  समर्थन nShrestha १३:०८, २४ अगस्त २०२० (नेपाली समय)
  • केही प्रयोगकर्ताहरूद्वारा अवश्य नरहेको खण्डमा पनि शीर्षकहरू परिवर्तन गरिएको देख्न सकिन्छ। शीर्षक परिवर्तन गर्नका लागि एउटा ठोस प्रमाण पेश नगरी सार्न नमिल्ने नीति ल्याउनु पर्छ। हिज्जे गलत रहेका विषयहरूलाई भने हिज्जे परियोजना अन्तर्गत सार्न सकिन्छ। शीर्षक सार्न नमिल्ने भन्ने त ुहुुँदैन तर केही प्रयोगकर्ताहरू छलफल बिनानै मनलाग्दि ढङ्गले शीर्षक परिवर्तन गरिरहेका छन्, त्यसलाई नियन्त्रण गरिनु पर्छ।ہیمال سُبےدی چلو بات کرتے ہیں ११:२०, २५ अगस्त २०२० (नेपाली समय)



नमस्ते, सामुदायिक सहकार्य गरि पृष्ठ हटाउने नीतिउल्लेखनीयता नीति लेखन कार्य सम्पन्न गरिएको छ। कृपया नीतिहरूलाई समीक्षा गरेर आफ्नो सुझाव सल्लाह तथा मत राख्नहुन अनुरोध गर्दछु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:११, १७ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

छलफल

 समर्थन संसारका सबै विकिपिडियाहरूमा लागू भएको यस नीति नेपालीमा थिएन। यसको पूर्व आवश्यकता नेपाली विकिपिडियामा रहेको छ। पर्वत सुबेदी (कुरा गर्ने) ११:२०, ३० जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]


फाउन्डेसन अनुदान सम्बन्धमा सामुदायिक परामर्श

विकिमिडिया फाउन्डेसनद्वारा व्यक्ति तथा विभिन्न तहको समुदाय तथा प्रयोगकर्ता समूहहरूको लागि विकिपिडिया परियोजना भित्र र विकिपिडिया परियोजना बाहिर गरिने कार्यक्रमको लागि फाउन्डेसनले अनुदान दिने व्यवस्था गरेको छ। उक्त अनुदानको दुरुपयोग नहोस् भन्ने उद्देश्यले अनुदान लिनको लागि फाउन्डेसनको अनुदान टोलीले योग्यता सूची बनाए जस्तै नेपालभित्र रहेका विभिन्न भाषाका विकिपिडिया परियोजनामा योगदान गर्ने प्रयोगकर्ताहरूद्वारा लिने गरिएको अनुदानको लागि एक केन्द्रीय नीति नियम र योग्यता हुनु आवश्यक छ वा छैन भन्ने विषयमा आफ्नो महत्वपूर्ण सल्लाह सुझाव दिनहुन आग्रह गर्दछु।

नोट: नेपालभित्र रहेका विकिपिडिया परियोजना भन्नाले नेपाली, नेवारी, मैथिली, डोटेली र अवधि भन्ने बुझ्नुपर्छ र यो छलफल उल्लेख गरिएका सम्पूर्ण विकिपिडिया चौतारीमा चलाइने छ।

(यो छलफल, समुदायको मत बुझ्ने अभिप्रायले चलाइएको हुँदा उपरोक्त भनिएको विषय हाम्रो लागि 'आवश्यक छ' वा 'आवश्यक छैन' भनेर मात्र आफ्नो मत राख्नुहोला साथै विप्लव आनन्द, निर्जल श्रेष्ठनिराजन पन्त जीलाई क्रमशः यो सन्देश मैथिली, नेवारी र डोटेली विकिको चौतारीमा स्थानीय भाषामा प्रविष्टि गरि समुदायको सदस्यलाई जानकारी गराई सहयोग गर्नुहोला। एक जना प्रयोगकर्ताले दुई समुदायमा राखेको मतलाई १ गणना गरिनेछ।)

(१० मे २०२१ १०:२५ युटिसी भन्दा पूर्व नसकिने)

छलफल