"राई जाति" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा विकिफाइ गरियो
पङ्क्ति १: पङ्क्ति १:
==इतिहास ==
==इतिहास ==
[[नेपाली शब्दसागर]]मा '''खम्बु''' (राई) जाति नेपालको धेरै पुरानो एक [[किराँत]] समुदाय भित्र पर्ने जाति हो यिनिहरूको पुर्खा लाई परुहाङ र सुम्निमा भनिन्छ। “खम्बु” (जाति), जस्लाई “राई” पनि भनिन्छ खम्बु राई जाति [[नेपाल]] को एक प्रमुख जाति हो।

{{Infobox ethnic group
[[नेपाली शब्दसागर]]मा '''खम्बु''' (राई) जाति नेपालको धेरै पुरानो एक [[किराँत]] समुदाय भित्र पर्ने जाति हो यिनिहरूको पुर्खा लाई परुहाङ र सुम्निमा भनिन्छ। “खम्बु” (जाति), जस्लाई “राई” पनि भनिन्छ खम्बु राई जाति [[नेपाल]] को एक प्रमुख जाति हो। {{Infobox ethnic group
| group = खम्बु राई जाती
| group = खम्बु राई जाती
| image = [[चित्र:Sakela Ubhauli 2009, Tundikhel Nepal (3588521516).jpg|अंगूठाकार|300x300पिक्सेल|नेपाल राई युवतीहरु काठमाण्डौ नेपाल २००९]]
| image = Sakela Ubhauli 2009, Tundikhel Nepal (3588521516).jpg
| caption = साकेला उभौली सन् २०१९ मा सहभागी नेपाली राई युवतीहरू, काठमाण्डौ नेपाल
| caption = खम्बु राई युवतीहरु
| poptime =
| poptime =
| population = 620,004 <br> {{flagcountry|Nepal}}
| population = 620,004 <br> {{flagcountry|Nepal}}
|region4 = {{flag|भारत}} को [[दार्जिलिङ]] र [[कालिम्पोङ]] जिल्ला [[पश्चिम बङ्गाल]]
|region4 = {{flag|भारत}} को [[दार्जिलिङ]] र [[कालिम्पोङ]] जिल्ला [[पश्चिम बङ्गाल]]
|pop4 = 2,50,000 (2011)
|pop4 = 2,50,000 (2011)
| languages = [[राई भाषा|राई]], [[किराँत भाषा|किराँत]] , [[नेपाली भाषा|नेपाली]]
| languages = [[राई भाषा|राई]], [[किराँत भाषा|किराँत]], [[नेपाली भाषा|नेपाली]]
|rels = मुन्दुम किरात धर्म
|rels = मुन्दुम किरात धर्म
}}
}}


==बसोबास==
==बसोबास==
खासगरी खम्बु/राईहरूको मूलथलो पूर्वी नेपालको पूर्वी भुभाग, [[खोटाङ]], [[भोजपुर]], [[सोलुखुम्बु जिल्ला]], [[ओखलढुङ्गा जिल्ला]], र [[उदयपुर जिल्ला]] यिनीहरूको मूलथलो हो भन्न सकिन्छ। यसका साथै खम्बु/राईहरू [[संखुवासभा जिल्ला]], [[धनकुटा जिल्ला]], [[पाँचथर जिल्ला]], [[सुनसरी जिल्ला|सुनसरी]], [[मोरङ जिल्ला]], [[झापा जिल्ला|झापा]], [[इलाम जिल्ला]], सप्तरी, मकवानपुर(राईगाउँ) लगायतका जिल्लाहरूमा छरिएर ठूलो संख्यामा बस्दै आएका छन्। त्यसैगरी [[भारत]]को [[सिक्किम]] राज्य र [[पश्चिम बङ्गाल]] राज्यको [[दार्जिलिङ]],[[कालिम्पोङ जिल्ला]]मा पनि राई जातिको बाक्लो बसोबास पाइन्छ। वि.सं. २०४८ सालको जनगणनाअनुसार २ लाख ५८ हजार ९ सय २२ पुरुष र २ लाख ६६ हजार ६ सय २९ गरी ५ लाख २५ हजार ५ सय ५१ उल्लेख रहेको छ। त्यसैगरी वि.सं. २०५८ सालको जनगणना अनुसार ६ लाख ५२ हजार १ सय ५४ रहेको उल्लेख छ।

खासगरी खम्बु/राइहरूको मूलथलो पूर्वी नेपालको पूर्वी भुभाग , [[खोटाङ]], [[भोजपुर]], [[सोलुखुम्बु जिल्ला]], [[ओखलढुङ्गा जिल्ला]], र [[उदयपुर जिल्ला]] यिनीहरूको मूलथलो हो भन्न सकिन्छ। यसका साथै खम्बु/राईहरू [[संखुवासभा जिल्ला]], [[धनकुटा जिल्ला]], [[पाँचथर जिल्ला]] [[सुनसरी जिल्ला|सुनसरी]], [[मोरङ जिल्ला]], [[झापा जिल्ला|झापा]], [[इलाम जिल्ला]], सप्तरी, मकवानपुर(राईगाउँ) लगायतका जिल्लाहरूमा छरिएर ठूलो संख्यामा बस्दै आएका छन्। त्यसैगरी [[भारत]] को [[सिक्किम]] राज्य र [[पश्चिम बङ्गाल]] राज्यको [[दार्जिलिङ]],[[कालिम्पोङ जिल्ला]] मा पनि राई जातिको बाक्लो बसोबास पाइन्छ। वि.सं. २०४८ सालको जनगणनाअनुसार २ लाख ५८ हजार ९ सय २२ पुरुष र २ लाख ६६ हजार ६ सय २९ गरी ५ लाख २५ हजार ५ सय ५१ उल्लेख रहेको छ। त्यसैगरी वि.सं. २०५८ सालको जनगणना अनुसार ६ लाख ५२ हजार १ सय ५४ रहेको उल्लेख छ।


==रहन सहन ==
==रहन सहन ==

पहाडी क्षेत्रमा खम्बु/राईहरू घर ढुङ्गा र माटोले बनाउने गर्दछन् र तराई क्षेत्रमा आफुलाई इच्छा लागे अनुसार घर बनाउने गर्दछन्। यिनीहरू घरमा पूर्व तर्फ एउटा र दक्षिण तर्फ एउटा ढोका राखिएको हुन्छ। घरहरू अधिकांस दुई तले हुन्छन्। घरको छानो खर चित्राले छाइएको हुन्छ। गेरु र कमेरो माटोले घर लिपेका हुन्छन्।
पहाडी क्षेत्रमा खम्बु/राईहरू घर ढुङ्गा र माटोले बनाउने गर्दछन् र तराई क्षेत्रमा आफुलाई इच्छा लागे अनुसार घर बनाउने गर्दछन्। यिनीहरू घरमा पूर्व तर्फ एउटा र दक्षिण तर्फ एउटा ढोका राखिएको हुन्छ। घरहरू अधिकांस दुई तले हुन्छन्। घरको छानो खर चित्राले छाइएको हुन्छ। गेरु र कमेरो माटोले घर लिपेका हुन्छन्।


पङ्क्ति २९: पङ्क्ति २७:


==राई जातिका केही प्रसिद्ध व्यक्तित्वहरू==
==राई जातिका केही प्रसिद्ध व्यक्तित्वहरू==
*[[अगनसिंह राई]] १३ [[भिक्टोरिया क्रस]] विजेता
* [[अगनसिंह राई]] १३ [[भिक्टोरिया क्रस]] विजेता
* लैनसिंह बाङ्देल [[नेपाल प्रज्ञा प्रतिष्ठान]]का पूर्व उपकूलपति
* लैनसिंह बाङ्देल [[नेपाल प्रज्ञा प्रतिष्ठान]]का पूर्व उपकूलपति
* [[इन्द्रबहादुर राई]] - लेखक र साहित्यिक आलोचक
* [[इन्द्रबहादुर राई]] - लेखक र साहित्यिक आलोचक
पङ्क्ति ३५: पङ्क्ति ३३:
* [[बलबहादुर राई]] -[[नेपाली काँग्रेस]] पार्टीको वरिष्ठ नेता, वरिष्ठ कैबिनेट मन्त्री, प्रधानमन्त्रीको रूपमा काम गरे -
* [[बलबहादुर राई]] -[[नेपाली काँग्रेस]] पार्टीको वरिष्ठ नेता, वरिष्ठ कैबिनेट मन्त्री, प्रधानमन्त्रीको रूपमा काम गरे -
* [[नारदमुनि थुलुङ]] - मन्त्री
* [[नारदमुनि थुलुङ]] - मन्त्री

* प्रदीप राई - लेखक र कवि नेपालको राष्ट्रिय गान लेखक।
* प्रदीप राई - लेखक र कवि नेपालको राष्ट्रिय गान लेखक।
* [[शम्भू राई]] कलाकार (गायक संगीतकार)
* [[शम्भू राई]] कलाकार (गायक संगीतकार)
पङ्क्ति ४५: पङ्क्ति ४२:
* [[सत्यकला राई]] कलाकार (गायिका)
* [[सत्यकला राई]] कलाकार (गायिका)
* [[समृद्धी राई]] मिस नेपाल/गीत रचनाकार/गायिका
* [[समृद्धी राई]] मिस नेपाल/गीत रचनाकार/गायिका
*[[मेलिना राई]] कलाकार (गायिका )
* [[मेलिना राई]] कलाकार (गायिका )
* [[बिना राई]] कलाकार (गायिका)
* [[बिना राई]] कलाकार (गायिका)
* [[चक्र भुषन राई]] कलाकार (गायकार)
* [[चक्र भुषन राई]] कलाकार (गायकार)
पङ्क्ति ५७: पङ्क्ति ५४:
* सुमन नाछिरिङ राई, सम्पादक मुन्धुमस्टार डटकम र चलचित्र निर्द्शक 
* सुमन नाछिरिङ राई, सम्पादक मुन्धुमस्टार डटकम र चलचित्र निर्द्शक 
* [[शेरधन राई ]] -सुचना तथा संचारमन्त्री हाल १ न. प्रदेश मुख्यमन्त्री
* [[शेरधन राई ]] -सुचना तथा संचारमन्त्री हाल १ न. प्रदेश मुख्यमन्त्री

* [[मीरा राई ]] - ट्रयाल रेसिङ चेम्पीयन
* [[मीरा राई ]] - ट्रयाल रेसिङ चेम्पीयन
{{नेपालका जनजातीहरू}}
* प्रमिला राई नेपाल आइडल ५ गायिका
* प्रमिला राई नेपाल आइडल ५ गायिका
*सरला राई गायिका
* सरला राई गायिका
*मेनुका राई गायिका
* मेनुका राई गायिका
*


==यी पनि हेर्नुहोस्==
==यी पनि हेर्नुहोस्==
*[[किराँत]]
* [[किराँत]]
* [[यलम्बर]] [[किराँत राजवंश]]को प्रथम राजा -
* [[यलम्बर]] [[किराँत राजवंश]]को प्रथम राजा -
*[[नाछिरिङ]]
* [[नाछिरिङ]]
*[[साकेला]]
* [[साकेला]]
* [[किराँत राई यायोँख्खा]]
* [[किराँत राई यायोँख्खा]]


{{नेपालका जनजातीहरू}}
==सन्दर्भ सामग्रीहरू==


==सन्दर्भ सामग्रीहरू==
{{reflist}} 1)Demography Population Nepal Census 2011 https://unstats.un.org/unsd/demographic/sources/census/wphc/Nepal/Nepal-Census-2011-Vol1.pdf 2)Anthropological_Venture_into_the_Rai_Community_of_Darjeeling_Hills_West_Bengal_India https://www.researchgate.net/profile/Worrel-Kumar-Bain/publication/342411957_An_Anthropological_Venture_into_the_Rai_Community_of_Darjeeling_Hills_West_Bengal_India/links/5ef32a6e92851cba7a463372/An-Anthropological-Venture-into-the-Rai-Community-of-Darjeeling-Hills-West-Bengal-India.pdf?origin=publication_detail
{{reflist}}


== बाह्य सूत्र ==
== बाह्य सूत्र ==
* [https://unstats.un.org/unsd/demographic/sources/census/wphc/Nepal/Nepal-Census-2011-Vol1.pdf|Demography Population Nepal Census 2011]
* [https://www.researchgate.net/profile/Worrel-Kumar-Bain/publication/342411957_An_Anthropological_Venture_into_the_Rai_Community_of_Darjeeling_Hills_West_Bengal_India/links/5ef32a6e92851cba7a463372/An-Anthropological-Venture-into-the-Rai-Community-of-Darjeeling-Hills-West-Bengal-India.pdf?origin=publication_detail|Anthropological Venture into the Rai Community of Darjeeling Hills West Bengal India]
* [http://www.opgenort.nl/wamras.php/ वाम्बुले राइ समाज]
* [http://www.opgenort.nl/wamras.php/ वाम्बुले राइ समाज]
* [http://www.wambulerai.org/ राई समाज]
* [http://www.wambulerai.org/ राई समाज]
*[http://www.kiratworld.com Related Indigenous nepali people (नेपालको जनजाति सम्बन्धित)]
* [http://www.kiratworld.com Related Indigenous nepali people (नेपालको जनजाति सम्बन्धित)]
*[http://www.kiratraiyayokkha.com Kirat Rai Yayokkha Nepal]
* [http://www.kiratraiyayokkha.com Kirat Rai Yayokkha Nepal]
*[http://www.unitedkiratrai.org United Kirat Rai Organization of America]
* [http://www.unitedkiratrai.org United Kirat Rai Organization of America]
*[http://krsa.info/ Kirat Rai Society of America]
* [http://krsa.info/ Kirat Rai Society of America]
*[http://www.kiratisaathi.com Portal of the Kirati community]
* [http://www.kiratisaathi.com Portal of the Kirati community]
*[http://www.nefin.org.np Nepal Federation of Indigenous Nationalities (NEFIN)]
* [http://www.nefin.org.np Nepal Federation of Indigenous Nationalities (NEFIN)]
*[http://stb.univie.ac.at/das-istb-verstehen/forschungsprojekte/ritual-raum-mimesis-bei-den-rai-in-ostnepal/ Academic Research Project on Rai Culture by the University of Vienna, Austria]
* [http://stb.univie.ac.at/das-istb-verstehen/forschungsprojekte/ritual-raum-mimesis-bei-den-rai-in-ostnepal/ Academic Research Project on Rai Culture by the University of Vienna, Austria]





०९:०४, ११ मे २०२१ जस्तै गरी पुनरावलोकन

इतिहास

नेपाली शब्दसागरमा खम्बु (राई) जाति नेपालको धेरै पुरानो एक किराँत समुदाय भित्र पर्ने जाति हो यिनिहरूको पुर्खा लाई परुहाङ र सुम्निमा भनिन्छ। “खम्बु” (जाति), जस्लाई “राई” पनि भनिन्छ खम्बु राई जाति नेपाल को एक प्रमुख जाति हो।

खम्बु राई जाती
साकेला उभौली सन् २०१९ मा सहभागी नेपाली राई युवतीहरू, काठमाण्डौ नेपाल
जम्मा जनसङ्ख्या
620,004
 नेपाल
 भारत को दार्जिलिङकालिम्पोङ जिल्ला पश्चिम बङ्गाल2,50,000 (2011)
भाषाहरू
राई, किराँत, नेपाली
धर्महरू
मुन्दुम किरात धर्म

बसोबास

खासगरी खम्बु/राईहरूको मूलथलो पूर्वी नेपालको पूर्वी भुभाग, खोटाङ, भोजपुर, सोलुखुम्बु जिल्ला, ओखलढुङ्गा जिल्ला, र उदयपुर जिल्ला यिनीहरूको मूलथलो हो भन्न सकिन्छ। यसका साथै खम्बु/राईहरू संखुवासभा जिल्ला, धनकुटा जिल्ला, पाँचथर जिल्ला, सुनसरी, मोरङ जिल्ला, झापा, इलाम जिल्ला, सप्तरी, मकवानपुर(राईगाउँ) लगायतका जिल्लाहरूमा छरिएर ठूलो संख्यामा बस्दै आएका छन्। त्यसैगरी भारतको सिक्किम राज्य र पश्चिम बङ्गाल राज्यको दार्जिलिङ,कालिम्पोङ जिल्लामा पनि राई जातिको बाक्लो बसोबास पाइन्छ। वि.सं. २०४८ सालको जनगणनाअनुसार २ लाख ५८ हजार ९ सय २२ पुरुष र २ लाख ६६ हजार ६ सय २९ गरी ५ लाख २५ हजार ५ सय ५१ उल्लेख रहेको छ। त्यसैगरी वि.सं. २०५८ सालको जनगणना अनुसार ६ लाख ५२ हजार १ सय ५४ रहेको उल्लेख छ।

रहन सहन

पहाडी क्षेत्रमा खम्बु/राईहरू घर ढुङ्गा र माटोले बनाउने गर्दछन् र तराई क्षेत्रमा आफुलाई इच्छा लागे अनुसार घर बनाउने गर्दछन्। यिनीहरू घरमा पूर्व तर्फ एउटा र दक्षिण तर्फ एउटा ढोका राखिएको हुन्छ। घरहरू अधिकांस दुई तले हुन्छन्। घरको छानो खर चित्राले छाइएको हुन्छ। गेरु र कमेरो माटोले घर लिपेका हुन्छन्।

खम्बु/राईहरू प्राईः गरी सुँगुर तथा बंगुर पाल्ने गर्दछन्। यिनीहरू सुँगरका मासु अत्याधिक मात्रामा रुचाउछन। यिनीहरू आफ्नो खेतबारीमा मकै, कोदो, गहुँ लगायतका बालीहरू लगाउँछन्। साम्पाङ,बान्तवा र केही थरका खम्बु/राईहरूमा खसी बोका बाख्राको मासु खान हुन्न भन्ने मान्यता रहेको पाइन्छ। यिनीहरूका पुर्खाहरूले जंगलमा पाइने अल्लो-पाटबाट झिकेको खस्रो धागोको भांग्रा बुनेर लगाउने गर्दथे। यो जातिमा महिलाहरूले घाँटीमा मुगाको माला, चाँदीका मोहरका माला र प्रशस्त सुन लगाउने गर्दथे। अहिले यो जती हरेक क्ष्रेत्रमा अगडि देखिन्छन्। राई जातिका मनिसहरू इमानदार र शाहसि पनि मानिन्छ । खम्बु/राई जाती भित्र करिब ३६ भषा छन् तर अहिले बोलचालमा २९ भाषा मात्रै देखिन्छ अन्य भाषा लोप हुदै गएको देखिन्छ ।

खम्बु/राई समुदाय मनोरञ्जन गर्ने खालका हुन्छन्। यिनीहरू गीत, नाच र वाद्यवादन असाध्यै रुचाउँछन्। विशेष खम्बुराई हरूको महान चाड साकेला हो उधौली उभौलिमा यिनीहरू १०/१५ दिन सम्म सामुहिक साकेला शिली नाच्छ्न साथै ओमाडाक, बिसू तथा धुले पूजाका समयमा खम्बु/ राईहरूले सात दिनसम्म समूह समूहमा बिभाजित भई धनुकाँडबाट तीर हान्ने गर्दछन्। यसमा बाजीसमेत राखिएको हुन्छ। तीर हान्ने बेलामा राम्रा र सफा कपडाहरूमा सजिएर तारो हान्ने काममा सहभागी हुन्छन्। कुनै कुनै वयस्क तरुनीहरूले त आफ्नो घाँटीमा लगाइराखेको हार झिकेर आफूले मन पराएको समूह वा व्यक्तिलाई तारोका रूपमा थापिदिने पनि गर्छन्। जित्नेहरू गौरवान्वित हुन्छन् र उक्त हार लाने गर्दछन्। त्यतिबेला सम्बन्धित युवतिले त्यो उकास्न एक मुरी दुई पाथी चामल, गाग्री भरि जाँड, रक्सी, एउटा सँगुर, ७ रूपैयाँ दाम चढाएर मामामार्फ फिर्ता लिने प्रचलन छ। हरेक खम्बु/राईहरूले कम्मरमा खुकुरी भिरेकै हुन्छन्।सहरमा बस्ने राईहरूमा भने यो प्रथा भेटिदैन।

खम्बु/राई जातिका केटाकेटीहरूले एक अर्कामा मायाप्रीति गाँसी प्रेमबिवाह पनि गर्ने गर्दछन्। माया प्रेम कै सिलसिलामा केही गरी केटी गर्भवती भएमा भने पनि त्यसै केटाले नै बिवाह गर्नुपर्छ । खम्बु/राईहरू भूतप्रेतमा विश्वास गर्छन्। खम्बु/राई जातिमा 'सिये' भन्ने भूतमाथि विश्वास गर्ने गर्दछन्। यो भूत चूल्हो, अगेँनो र खम्बु/राईका शव गाडिने ठाउँमा बस्छ भन्ने गर्दछन्। सियेको प्रभाव पर्नासाथ मानिसको कपाल दुख्न थाल्दछ र वान्ता पनि हुन्छ भन्दछन्। त्यसैले कपाल दुख्न थाल्यो भने खम्बु/राईहरू कपाल मुठ्ठीभरि समाएर झड्का दिएर तान्ने गर्दछन्। यस्तो कार्यलाई खम्बु/राई भाषामा 'टाङ ची' भनिन्छ। वान्ता भयो भने यसले हैजाको रूप पनि लिनसक्ने विश्वास गर्दछन्। खम्बु/राईहरूमा खटिरा नआओस् र अंगभंग भएको केटाकेटी नजन्मून् भनेर 'नागी' भन्ने पूजा समेत गर्दछन्।

राई जातिका केही प्रसिद्ध व्यक्तित्वहरू

यी पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य सूत्र