"प्रयोगकर्ता वार्ता:Laxmi Rose" का संशोधनहरू बिचको अन्तर

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनो: आमसन्देश वितरण
चिनो: आमसन्देश वितरण
पङ्क्ति २५३: पङ्क्ति २५३:
नेपाली विकिपिडियाको [[विकिपिडिया:चौतारी_(नीति)#फाउन्डेसन_अनुदान_सम्बन्धमा_सामुदायिक_परामर्श|चौतारी]]मा महत्वपूर्ण सामुदायिक छलफल भइरहेकोले कृपया सहभागी भई आफ्नो महत्वपूर्ण मत राख्नुहोला। धन्यवाद
नेपाली विकिपिडियाको [[विकिपिडिया:चौतारी_(नीति)#फाउन्डेसन_अनुदान_सम्बन्धमा_सामुदायिक_परामर्श|चौतारी]]मा महत्वपूर्ण सामुदायिक छलफल भइरहेकोले कृपया सहभागी भई आफ्नो महत्वपूर्ण मत राख्नुहोला। धन्यवाद
<!-- Message sent by User:Biplab Anand@newiki using the list at https://ne.wikipedia.org/w/index.php?title=%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AF%E0%A5%8B%E0%A4%97%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE:Biplab_Anand/MassMessage&oldid=988353 -->
<!-- Message sent by User:Biplab Anand@newiki using the list at https://ne.wikipedia.org/w/index.php?title=%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AF%E0%A5%8B%E0%A4%97%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE:Biplab_Anand/MassMessage&oldid=988353 -->

== अनुदान विषयमा केन्द्रीय नीति नियम ==

नमस्ते आदरणीय सम्पादक मित्र,<br>
'''[[विकिपिडिया:चौतारी_(नीति)#अनुदान_विषयमा_केन्द्रीय_नीति_नियम|अनुदान]]'''को विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद
<!-- Message sent by User:Biplab Anand@newiki using the list at https://ne.wikipedia.org/w/index.php?title=%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AF%E0%A5%8B%E0%A4%97%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE:Biplab_Anand/MassMessage&oldid=1005419 -->

१६:५५, १२ मे २०२१ जस्तै गरी पुनरावलोकन

नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
Laxmi Roseजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३३,०६६ लेखहरू छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरूविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद! -Krish Dulal १०:१२, २६ अगस्त २०१२ (युटिसी(UTC))

बार्नस्टार अलङ्कार

मिहिनेती बार्नस्टार अलङ्कार अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपीडियामा अनेकौं लेखहरुमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। --भवानी गौतम (कुरा गर्ने) ०३:३५, २३ जुन २०१३ (युटिसी(UTC))

अनवरत योगदानको लागि धन्यवाद !

The Tireless Contributor Barnstar
तपाईँको अनवरत योगदानको कदरस्वरूप यो बार्नस्टार प्रदान गर्दछु । सरोज(Saroj) (कुरा गर्ने) ०५:५२, ११ नोभेम्बर २०१३ (युटिसी(UTC))

Merry Christmas !


निर्णयका लागि मतदान

सुधार नभए एक महिनापछि हटाइने लेखहरूसम्बन्धी मेरो प्रस्तावमा खुलेर वा घुमाएर केही मित्रहरूले विरोध गर्नुभएको पाइयो त्यसैले आजका मितिबाट १५ दिन भित्र यो प्रस्तावको पक्ष वा विपक्षमा चौतारीमा मतदान गर्नुहुन सम्पुर्ण नेपाली भाषामा योगदान गर्नुहुने मित्रहरूलाई आग्रह गर्दछु । -DULAL (कुरा गर्ने) ०३:०१, १ फेब्रुअरी २०१४ (युटिसी(UTC))


मलाई समर्थन गरिदिनु होला

आर्दणीय लक्ष्मी जी नमस्कार ! कृपया यहाँ आफ्नो अमूल्य राय प्रस्तुत गरिदिनु हुन अनुरोध गर्दछु ।-Nabin K. Sapkota (कुरा गर्ने) १७:४८, ३ फेब्रुअरी २०१४ (युटिसी(UTC))

कृपया मलाई समर्थन गरिदिनुहोला

आदरणीय विकिपीडियन/विकिमीडियन मित्र, नेपाली विकिपीडियामा मैंले सिसप अधिकारका लागि आवेदन गरेकी छु। कृपया यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु। --सृजना (कुरा गर्ने) ०३:१२, ८ फेब्रुअरी २०१४ (युटिसी(UTC))

समर्थनको लागि

आदरणीय विकिपीडियन मित्र, कृपया मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु । - Nirmal Dulal (कुरा गर्ने) ०६:४५, ९ फेब्रुअरी २०१४ (युटिसी(UTC))

बधाई

लक्ष्मीजी यहां अब प्रबन्धक हुनुहुन्छ।बधाई।भवानी गौतम (कुरा गर्ने) ०१:१०, १८ फेब्रुअरी २०१४ (युटिसी(UTC))

हार्दिक शुभकामना!!

-♥रमेश सिंह बोहरा♥ ♠कुरा गरौँ ♠, ०९:१९, १६ अगस्त २०१४ (युटिसी(UTC))

चित्रहरू उर्ध्वभरण गर्नुहोस्, उर्ध्वभरण सहयाेगी?

Wikimedia Commons logo

Hello! Sorry for writing in English. As you're an administrator here, please check the message I left on MediaWiki talk:Licenses and the village pump. Thanks, Nemo १९:२२, १८ सेप्टेम्बर २०१४ (युटिसी(UTC))

दशैँको मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

क्रिसमसको शुभकामना

चौतारी तथा मुख्य पृष्ठको सम्बन्धमा

नेपाली विकीका प्रशासक/प्रवन्धक ज्यू, नमस्कार ! मैले चौतारीको व्यबस्थापन तथा मुख्य पृष्ठ अलि बढी रंगीचंगी भएकोले यसलाई सामान्य देखिने बनाउनको लागि मेरो प्रयोगस्थलमा दुबैको नमूना तयार गरेको छु । कृपया त्यसलाई हेरी त्यसको तल सल्लाह सुझावमा वा मेरो वार्तालापमा टिप्पणी गर्नु होला । -निर्मल दुलाल (कुरा गर्नुहोस) १३:५२, २४ जनवरी २०१५ (युटिसी(UTC))

समर्थन गर्न अनुरोध

आदरणीय लक्ष्मीजी नमस्कार म बेनुपराज पौडेल विकिपिडीयाको एक सक्रिय प्रयोगकर्ता हु र नया लेख लेखन कार्यमा विशेष रुची राख्दछु हुनत मेरो सम्पादन संख्या अरुभन्दा कम नै छ तर मैले कम समयमा नै धेरै सम्पादन गरेको र भविष्यमा पनि निरन्तर सम्पादन गरि राख्ने छु केहि दिन पहिले मैले खाता निर्माताको लागि निवेदन दिएर समर्थन पाए पनि यो अधिकार विकिपीडियामा उपलब्ध न भएकोले पाउन सकिन । म खेलकुद इतिहास भूगोल धर्म शास्त्रको बारेमा लेख लेखन रुचाउछु । विकिपीडियामा लेख लेखन ज्ञानको स्रोत हो र यसमा लेख लेखेर मलाई धेरै कुरो जानकारी भएको छ । हजुरहरूले विरोध गर्नु हुन्छ भने पनि मलाई कुनै आपत्ति छैन मत मात्र निस्वार्थ भावमा नेपाली विकिपीडियामा सम्पादन गर्दैछु र गरिरहने छु। प्रबन्धक पदको आवश्यकताको लागि नया नया नीतिहरु बनिदैछन तर अहिले चलिरहेको नीति अनुसार म यो अधिकारको योग्य छु । मेरो बारेमा सम्पूर्ण जानकारी यहाँ हेर्न सक्नु हुन्छ। आशा छ मलाई निरास गर्नु हुने छैन। यहाँ गएर समर्थन गर्नु होला। बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) १५:०६, ६ मार्च २०१५ (युटिसी(UTC))

महिला सम्पादनथन २०१५ सम्बन्धमा

महिला सम्पादनथन २०१५ मा सहभागिता जनाउनु भएकोमा धन्यवाद । महिला सम्पादनथन २०१५ मा बनाउनु पर्ने वा सुधार गर्नुपर्ने लेखहरूको सूची निम्न रहेको छ । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०१:३८, ८ मार्च २०१५ (युटिसी(UTC))

महिला सहभागीता बार्नस्टार

महिला सहभागीता बार्नस्टार
तपाईँको अनवरत योगदान र नेपाली विकिपीडियामा आफ्नो सहभागिता कायम राख्नुभएकोले नारी दिवसको अवसर पारी यो बार्नस्टार प्रदान गर्दछु ।रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०८:५५, ८ मार्च २०१५ (युटिसी(UTC))

महिला सम्पादनथन २०१५

महिला सम्पादनथन २०१५ सहभागी अलङ्कार
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाली विकिपीडिया समुदायले नेपाली विकिमा महिला सहभागिता बढाउन मार्च ८-९ को दिन २ दिने सम्पादनथन कार्यक्रममा सहभागी भइ आयोजना सफल बनाइदिनु भएकोमा तपाईंलाई यो सम्मान प्रदान गर्दैछु ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:२६, १० मार्च २०१५ (युटिसी(UTC))

सुझाब

नेपाली विकिपिडिया मा भर्खरै नयाँ खाता खोलेका नव-आगन्तुक सदस्य हरुलाई स्वागत गर्ने अटोमेटिक सिस्टम को आवश्यकता रहेको छ ।यस्तो सिस्टम अङ्रेजी विकिमा प्रयोग भएको छ ।यस कार्यको लागी प्रशासक तथा प्रवन्धकहरूको यथाशिघ्र ध्यान जाओस भन्ने अनुरोध गर्द्छु । बिजय पोख्रेल (कुरा गर्ने) १७:३६, २२ मार्च २०१५ (युटिसी(UTC))

डेटाथन २०१५

तपाईले डेटाथनमा सहभागीताको लागि आवेदन दिनु भएकोमा धन्यवाद !

प्रतियोगिता विवरण

डेटाथन प्रतियोगिता १ अप्रिल २०१५ देखि शुरू भई सकेको छ । डेटाथन प्रतियोगिताको अवधि १ अप्रिल २०१५ देखि ३० अप्रिल २०१५ सम्म हुनेछ तपाईले उक्त प्रतियोगितामा ३० अप्रिल २०१५ सम्म सम्पादन गर्न सक्नु हुनेछ । Happy Editing !!

प्रतियोगता सम्बन्धी थप जानकारीको लागी https://ne.wikipedia.org/wiki/विकिपीडिया:डेटाथन हेर्नुहोला ।


डेटाथन आयोजक समूह


धन्यवाद !

@Laxmi Roseज्यू, डेटाथनमा सहभागी भएर यसलाई सफल बनाउन तपाईँको सहयोग प्रति हार्दिक आभार व्यक्त गर्दछौँ । आजको दिनसम्म डेटाथनमा १०,००० (दशहजार) भन्दा बढी सम्पादनहरू भएका छन् । विकिडेटामा नेपाल सम्बन्धी जानकारी केही बाक्लो भएको छ र हिजोको दिन भन्दा आज हामी नेपाललाई केही राम्ररी चिनाउन सक्ने भएकाछौँ यो क्रममा यो पहिलो कदम मात्र हो, यस कार्यक्रमा तपाईँको अमुल्य समय र मेहनतको लागि पुनः धेरै धन्यवाद । डेटाथन कार्यक्रमको हामी अन्तिम सप्ताहमा छौँ , तपाईँको योगदानको अझ बढी आवश्यकता छ र विजेताको चयन हुन बाँकी छ ।तपाईँहरूलाई शुभकामना र जानकारीहरूको लागि यहाँ हेर्दै गर्नुहोला

डेटाथन,आयोजक समुह

गौरा पर्वको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।