"सेती नदी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७१: पङ्क्ति ७१:


'''सेती नदी''' कर्णाली नदीको सहायक नदी हो। यो नदी सैपाल हिमालबाट उत्पत्ति भएको छ। जुन [[बझाङ जिल्ला]]मा पर्दछ।
'''सेती नदी''' कर्णाली नदीको सहायक नदी हो। यो नदी सैपाल हिमालबाट उत्पत्ति भएको छ। जुन [[बझाङ जिल्ला]]मा पर्दछ।
सेती नदीलाई सिता नदिको नामले चिनिन्छ । तपोभुमिबाट उत्पति भइ बग्ने भारतको गंगा नदी भन्दा पबित्र भएको हुदा सम्पर्ण धार्मिक कार्य गर्दा मनोकामना पुरा हुने कुरा पुराणका उल्लेख गरेको पाइन्छ ।

==जलविद्युत आयोजना==
==जलविद्युत आयोजना==
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पश्चिम सेती जलविद्युत आयोजना सेती नदीमा निर्माण हुदैछ। जसको क्षमता ७५० मेघा वाट रहनेछ। जुन [[डोटी जिल्ला]]मा सञ्चालन हुदैछ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पश्चिम सेती जलविद्युत आयोजना सेती नदीमा निर्माण हुदैछ। जसको क्षमता ७५० मेघा वाट रहनेछ। जुन [[डोटी जिल्ला]]मा सञ्चालन हुदैछ।

११:०५, १३ मे २०२१ जस्तै गरी पुनरावलोकन

सेती नदी
सेती नदी, दिपायल, नेपाल
घाघरा र गण्डकीका सहायक नदीहरू
स्थान
Countryनेपाल
भौतिक विषेशताहरू
मुख 
 •  स्थान
अछामकैलालीको सिमाना
जलाधारका विशेषताहरू
सहरहरूदिपायल



सेती नदी कर्णाली नदीको सहायक नदी हो। यो नदी सैपाल हिमालबाट उत्पत्ति भएको छ। जुन बझाङ जिल्लामा पर्दछ। सेती नदीलाई सिता नदिको नामले चिनिन्छ । तपोभुमिबाट उत्पति भइ बग्ने भारतको गंगा नदी भन्दा पबित्र भएको हुदा सम्पर्ण धार्मिक कार्य गर्दा मनोकामना पुरा हुने कुरा पुराणका उल्लेख गरेको पाइन्छ ।

जलविद्युत आयोजना

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पश्चिम सेती जलविद्युत आयोजना सेती नदीमा निर्माण हुदैछ। जसको क्षमता ७५० मेघा वाट रहनेछ। जुन डोटी जिल्लामा सञ्चालन हुदैछ।

सन्दर्भ सामग्री