"वसन्त" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
+infobox |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
{{about|ऋतु}} |
{{about|ऋतु}} |
||
{{Infobox temperate season |
|||
|title=वसन्त |
|||
|image=Spring season in Kanazawa City, Ishikawa Prefecture; April 2017 (17).jpg |
|||
|caption= वसन्त ऋतुमा पुलेका चेरीका फूलहरू |
|||
|sdate1=२२ सेप्टेमबर – २१ डिसेम्बर |
|||
|sdate2=१ सेप्टेमबर – ३० नोभेम्बर |
|||
|sdate3=१ अगस्ट – ३१ अक्टुबर |
|||
|ndate1=२० मार्च – २१ जुन |
|||
|ndate2=१ मार्च – ३१ मे |
|||
|ndate3=१ फेब्रुअरी – ३० अप्रिल |
|||
}} |
|||
[[File:Colorful spring garden.jpg|thumb|right|250px|बसन्त ऋतुमा फुलेका फूलहरू]] |
[[File:Colorful spring garden.jpg|thumb|right|250px|बसन्त ऋतुमा फुलेका फूलहरू]] |
||
{{मौसम}} |
{{मौसम}} |
१२:१२, १४ मे २०२१ जस्तै गरी पुनरावलोकन
तापक्रमको मौसम | |
---|---|
उत्तरी तापक्रम क्षेत्र | |
खगोलीय मौसम | २० मार्च – २१ जुन |
मौसमविज्ञान अनुसारको मौसम | १ मार्च – ३१ मे |
सौर्य (सेल्टिक) मौसम | १ फेब्रुअरी – ३० अप्रिल |
दक्षिणी तापक्रम क्षेत्र | |
खगोलीय मौसम | २२ सेप्टेमबर – २१ डिसेम्बर |
मौसमविज्ञान अनुसारको मौसम | १ सेप्टेमबर – ३० नोभेम्बर |
सौर्य (सेल्टिक) मौसम | १ अगस्ट – ३१ अक्टुबर |
ग्रीष्म वसन्त शरद शिशिर |
(प्रकृति सम्बन्धी लेखको भाग) |
मौसम |
---|
वसन्त ऋतु शिशिर ऋतु र गृष्म ऋतुको बिचमा आउने तथा ६ वटा ( पश्चिमी सभ्यतामा ४ वटा) ऋतुहरूमा मनमोहक ऋतु हो । वसन्त भन्नाले बहार (यौवनावस्था) भन्ने बुझिन्छ । वसन्त ऋतुमा प्रकृतीको बहार आउँछ । हिन्दू धर्मको महान ग्रन्थ गीतामा भगवान श्री कृष्णले अर्जुनलाई "म ऋतुहरूमा वसन्त ऋतु हुँ" भनेका छन्। पौराणिक तथा आधुनिक कविहरूले बसन्त ऋतु माथी सयौँ कविताहरू लेखेका पाइन्छन । बसन्तमा न गर्मी न चिसो ठिक कै मौसम हुन्छ। प्रकृतीले नौलो काँचुली बदल्छ । हिन्दू महिनाहरूको २ महिना चैत्र र बैसाख महिना बसन्त ऋतु भित्र पर्दछन । बसन्त ऋतु सबैभन्दा राम्रो, रमाइला र मनमोहक ऋतु हो। बसन्त ऋतुमा सबै बोटबिरुवाहरूको पुरानो पात झर्छ र नयाँ पात पलाउँछ। बसन्त ऋतिमा जतात्यतै हरियाली हुन्छ। यो ऋतुलाई सबैले मन पराउँछ।त्यसैले यस ऋतुलाई ऋतुराज पनि भनिन्छ।
सन्दर्भ सूचीहरू
बाह्य कडीहरू
विकिमिडिया कमन्समा वसन्त सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।