"जोन एफ. केनेडी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति ८०: पङ्क्ति ८०:
राष्ट्रपति केनेडीको हत्या डल्लासमा १२:३०&nbsp;मध्याह्न [[Central Standard Time]] १९६३ नोबेम्बर २२ शुक्रबार भयो। उनी त्यतिबेला टेक्सासमा डेमोक्रेटिक पार्टीको उदारवादी र कट्टरवादी गुटको सम्बन्ध सुधार्न राजनैतिक भ्रमणमा थिए।<ref>{{cite web|author=Russ |url=http://www.lifeinlegacy.com/display.php?weekof=September |title=26, 2009#P12844 Life in Legacy |publisher=Lifeinlegacy.com |access-date=March 28, 2010 |url-status=dead |archive-url=https://web.archive.org/web/20110512002820/http://lifeinlegacy.com/display.php?weekof=September |archive-date=May 12, 2011 }}</ref> राष्ट्रपतीय मोटरकेडमा भ्रमण गरिरहेका उनलाई पछाडी बाट गोली प्रहार गरियो। गोली उनको टाउकोबाट छिरेर घाँटीबाट निस्कियो। <ref>{{cite web|url=http://mcadams.posc.mu.edu/press.htm|title=Doctors attending to Kennedy reported.|access-date=May 15, 2018|date=November 1963}}</ref>
राष्ट्रपति केनेडीको हत्या डल्लासमा १२:३०&nbsp;मध्याह्न [[Central Standard Time]] १९६३ नोबेम्बर २२ शुक्रबार भयो। उनी त्यतिबेला टेक्सासमा डेमोक्रेटिक पार्टीको उदारवादी र कट्टरवादी गुटको सम्बन्ध सुधार्न राजनैतिक भ्रमणमा थिए।<ref>{{cite web|author=Russ |url=http://www.lifeinlegacy.com/display.php?weekof=September |title=26, 2009#P12844 Life in Legacy |publisher=Lifeinlegacy.com |access-date=March 28, 2010 |url-status=dead |archive-url=https://web.archive.org/web/20110512002820/http://lifeinlegacy.com/display.php?weekof=September |archive-date=May 12, 2011 }}</ref> राष्ट्रपतीय मोटरकेडमा भ्रमण गरिरहेका उनलाई पछाडी बाट गोली प्रहार गरियो। गोली उनको टाउकोबाट छिरेर घाँटीबाट निस्कियो। <ref>{{cite web|url=http://mcadams.posc.mu.edu/press.htm|title=Doctors attending to Kennedy reported.|access-date=May 15, 2018|date=November 1963}}</ref>


केनेडीलाई आकस्मिक उपचारको लागि पार्कल्यान्ड अस्पतालमा लगियो। त्यहाँ उनलाई ३० मिनेट पछि मृत घोषित गरियो।उनको उमेर ४६ वर्ष थियो र उनी १,०३६ दिन कार्यलयमा रहेका थिए। गोली टेक्सास स्कुल बुक डिपोजिटरीबाट प्रहार गरिएको थियो। त्यहीँ अर्डर फिलरको रुपमा गर्ने लि हार्बे ओस्वाल्डले गोली हानेका थिए। उनलाई प्रहरी अधिकारी जे डि टिप्पिट को हत्या र केनेडीको हत्याको मुद्दा लगाइयो। उनले गोली प्रहार गरेको अस्वीकार गरे। उनलाई यसमा फसाइएको उनको दाबी थियो। <ref>[https://www.youtube.com/watch?v=_ZYAIiErTNg Lee Oswald claiming innocence (film)], Youtube.com</ref><ref>Warren Commission Hearings, vol. 20, p. 366, [http://www.aarclibrary.org/publib/jfk/wc/wcvols/wh20/html/WH_Vol20_0193b.htm Kantor Exhibit No. 3—Handwritten notes made by Seth Kantor concerning events surrounding the assassination]</ref> नोभेम्बर २४ मा [[ज्याक रुबी]]द्वारा गोली हानी उनको हत्या भयो। and was shot dead by [[Jack Ruby]] on November 24, before he could be prosecuted. Ruby was arrested and convicted for the murder of Oswald. Ruby successfully appealed his conviction and death sentence but became ill and died of cancer on January 3, 1967, while the date for his new trial was being set.
केनेडीलाई आकस्मिक उपचारको लागि पार्कल्यान्ड अस्पतालमा लगियो। त्यहाँ उनलाई ३० मिनेट पछि मृत घोषित गरियो।उनको उमेर ४६ वर्ष थियो र उनी १,०३६ दिन कार्यलयमा रहेका थिए। गोली टेक्सास स्कुल बुक डिपोजिटरीबाट प्रहार गरिएको थियो। त्यहीँ अर्डर फिलरको रुपमा गर्ने लि हार्बे ओस्वाल्डले गोली हानेका थिए। उनलाई प्रहरी अधिकारी जे डि टिप्पिट को हत्या र केनेडीको हत्याको मुद्दा लगाइयो। उनले गोली प्रहार गरेको अस्वीकार गरे। उनलाई यसमा फसाइएको उनको दाबी थियो। <ref>[https://www.youtube.com/watch?v=_ZYAIiErTNg Lee Oswald claiming innocence (film)], Youtube.com</ref><ref>Warren Commission Hearings, vol. 20, p. 366, [http://www.aarclibrary.org/publib/jfk/wc/wcvols/wh20/html/WH_Vol20_0193b.htm Kantor Exhibit No. 3—Handwritten notes made by Seth Kantor concerning events surrounding the assassination]</ref> नोभेम्बर २४ मा [[ज्याक रुबी]]द्वारा गोली हानी उनको हत्या भयो। ज्याक रुबीलाई पक्राउ गरियो ओस्वाल्डको हत्याको दोषी पाइयो। रुबीको अदालतमा सुनुवाई भयो उनलाई मृत्युदण्डको सजाय सुनाइयो। तर उनी बिरामी भए मुद्दा  परिक्षण चल्दा चल्दै क्यान्सरको कारण १९६७ जनवरी मा म्रुत्यु भयो।


== उत्कृष्ट राष्ट्रपति ==
== उत्कृष्ट राष्ट्रपति ==

०८:१७, ५ जुन २०२१ जस्तै गरी पुनरावलोकन

जोन एफ केनडी
जोन एफ केनडी फेब्रुअरी १९६१ मा
संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिहरू|अमेरिकाका ३५औं राष्ट्रपति
कार्यकाल
जनवरी २०, १९६१ – नोवेम्बर २२, १९६३
उपराष्ट्रपतिलिन्डन बेन्स जोन्सन
पूर्वाधिकारीड्वीट डी. आइजेनहावर
उतराधिकारीलिन्डन बेन्स जोन्सन
United States Senator
from म्यासाचुसेट्स
कार्यकाल
जनवरी ३, १९५३ – डिसेम्बर २२, १९६०
पूर्वाधिकारीहेन्री क्याबोट लज जुनियर
उतराधिकारीबेन्जामिन ए. स्मिथ II
Member of the U.S. House of Representatives
from म्यासेचुसेट्स's 11th district
कार्यकाल
January 3, 1947 – January 3, 1953
पूर्वाधिकारीJames Michael Curley
उतराधिकारीTip O'Neill
व्यक्तिगत विवरण
जन्म
जोन फिजगेराल्ड केनेडी

(१९१७-०५-२९)मे २९, १९१७
म्यासाचुसेट्स, अमेरिका
मृत्यु २२ नोभेम्बर १९६३(1963-11-22) (उमेर ४६)
डल्लास, टेक्सास, अमेरिका.
मृत्युुको  कारणहत्या
चिहानआर्लिङ्टन नेसनल सिमेट्री
राजनीतिक दलडेमोक्रेटिक
जीवन साथी
(
वि १९५३)
नाताकेनेडी परिवार
सन्तान(हरू)
अभिभावकहरू
मातृ शिक्षाप्रतिष्ठानHarvard University (BA)
जीवनवृतिराजनीति
हस्ताक्षरCursive signature in ink
सैन्य सेवा
निष्ठा संयुक्त राज्य अमेरिका
शाखा/सेवा United States Navy
सेवाको वर्षहरू१९४१–१९४५
श्रेणी Lieutenant
एकाइ
लडाई/युद्धहरू

जोन फिट्जगेराल्ड "ज्याक" केनेडी (अङ्ग्रेजी: John Fitzgerald "Jack" Kennedy) एक अमेरिकी राजनीतिज्ञ थिए। उनले जनवरी १९६१ देखि संयुक्त राज्य अमेरिकाको ३५औँ राष्ट्रपतिको रूपमा सेवा गरेका थिए। सन् १९६३ मा उनको हत्या भएको थियो।

सेनामा द्वितीय विश्व युद्धको समयमा मोटर तारोपडो जहाजको कमान्डर पद पछि केनेडीले सन् १९४७ देखि १९५३ को बिच म्यासेचुसेट को ११ औँ जिल्लाको प्रतिनिधिको भूमिका निभाए। त्यस पछि उनले सन् १९५३ देखि १९६० अमेरिकी सिनेटमा सम्म काम गरे। सिनेटमा रहँदा, केनेडीले आफ्नो पुस्तक प्रोफाइल इन करेज प्रकाशित गरे , जुन पुस्तकले पुलित्जर पुरस्कार प्राप्प्त गर्यो। सन् १९६० को राष्ट्रपति चुनावमा केनेडीले रिपब्लिकन प्रतिद्वन्दी तत्कालीन उप-राष्ट्रपतिका रिचर्ड निक्सनलाई साँघुरो मतान्तरले हराए र थियोडोर रूजवेल्ट पछि ४३ को उमेरमा दोश्रो सबैभन्दा कम उमेरका राष्ट्रपति बने। केनेडी पहिलो क्याथोलिक राष्ट्रपति थिए।

केनेडी प्रशासनको दौरान, शीतयुद्धमा कम्युनिष्ट राज्यहरूसंग धेरै तनाव भए । त्यसको नतिजा स्वरूप, उनले दक्षीणी भियतनाममा अमेरिकी सैन्य सल्लाहकार को सङ्ख्या वृद्धि गरे । अप्रिल १९६१ मा, उनले बे अफ पिग्स आक्रमणमा फिडेल क्यास्ट्रोको क्युबाली सरकारलाई उल्टाउने प्रयत्नलाई अनुमति दिए ।[१]

उनको शासनको समयमा पिग्सको खाडीको आक्रमण, क्युबा मिसाइल संकट, बर्लिनको पर्खालको निर्माण, अंतरिक्ष होड, अफ्रिका-अमेरिकी मानव अधिकारहरूको हलचल र भियतनाम युद्धको शुरुवात जस्ता मुख्य घटनाहरू भए।

२२ नोबेम्बर १९६३ मा, डल्लासमा उनको हत्या भयो। केनेडीको मृत्युपछी उप-राष्ट्रपति लिन्दन बि जोनसनले राष्ट्रपतिको पद सम्हाले। मार्क्सवादी तथा पूर्व अमेरिकी मरेन कर्प्सका लि हार्भी ओस्वाल्ड लाई राज्यद्रोहको लागि पक्राउ गरियो, तर दुई दिन पछी ज्याक रबीद्वारा उनको हत्या भयो। फेडेरल व्यूरो अफ इन्भेस्टिगेशन (एफ.बि.इ) र वारेन आयोग दुवैले हत्यामा ओस्वाल्ड मात्र संलग्न भएको निष्कर्ष निकाले, तर विभिन्न समूहहरू वारेन आयोगको प्रतिवेदनलाई झुटो मान्छन् र केनेडी षड्यन्त्रको सिकार भएको विश्वास गर्छन्। त्यस बेलामा २६ वर्षका तथा सोभियतबाट भागेर आएका तथा पूर्व नौसैनिक कर्मचारी ली हार्वी ओसवाल्डले मात्रै राष्ट्रपति केनेडीको हत्या गरेको भन्ने भनाइलाई धेरैले अस्वीकार गरेका छन्। ओसवाल्डलाई पनि कारागारमा लैजाँदै गरेको समयमा टेलिभिजनको क्यामराअगाडि नै गोली हानी हत्या गरिएको थियो।

केनेडीको मृत्यु पछी कंग्रेसले उनका धेरै प्रस्तावहरू पास गर्यो, जसमा नागरिक अधिकार कानुन र राजस्व कानुन, १९६४ पनि सामेल छन् । अमेरिकी इतिहासकार एवम सर्वसाधारण नागरिकहरूमा गरिएको मत सर्वेक्षणमा केनेडीलाई उच्च सम्मान व्यक्त गरिन्छ। पाँच दशक बिते पनि उक्त घाउ अझै आलो छ र अझै पनि धेरै मानिसहरू उक्त हत्याप्रति षडयन्त्रको सिद्धान्तले हेर्छन् ।

प्रारम्भिक जीवन र शिक्षा

जोन फिटजेराल्ड केनेडीको जन्म २९ मे १७१७ मा ८३ बील्स स्ट्रीट, ब्रुकलिन, म्यासाचुसेट्समा भएको थियो। उनका पिता जोसेफ प्याट्रिक "जो" केनेडी सीनियर एक व्यवसायी एवं राजनीतिक नेता थिए।

केनेडी अमेरिकी नौसेनाको निर्देशक कैप्टन एलन किर्क (ओएनआई) को निदेशक, कैप्टन एलन किर्क को मदत बाट अमेरिकी नौसेनामा सामेल भएका थिए, जो जब जोसेफ कैनेडी के राजदूत थे, तब उनी लन्डनमा नौसेनाको प्रशिक्षक थिए। अक्टोबर १९४१ मा, केनेडीलाई अमेरिकी नौसेना रिजर्वमा एक अधिकारी नियुक्त गरियो र अफिस अफ नेवल इंटेलिजेंस को कर्मचारिमा सामेल भए। १५ जनवरी १९४२ मा, उनलाई दक्षिण क्यारोलिना को चार्ल्सटन मा एक छैटौं नौसैनिक कार्यालयको ओएनआई क्षेत्रको कार्यालय सुम्पिइयो। केनेडीले 27 जुलाई देखि 27 सेप्टेम्बर सम्म इलिनोइसको नर्थ वेस्टर्न यूनिवर्सिटीमा नेवल रिजर्व अफिसर्स ट्रेनिङ स्कूलमा पढाइ गरे। यस प्रशिक्षण पूरा गरेपछि , केनेडीले मोटर तारपीडो बोट स्क्वाड्रन ट्रेनिङ सेन्टर, मेलविले, रोड आइल्यान्ड प्रवेश गरे। १० अक्टोबर मा, उनलाई लेफ्टिनेन्ट, जूनियर ग्रेड पदमा पदोन्नत गरिएको थियो । २ डिसेम्बर मा आफ्नो प्रशिक्षण पूरा गरेपछि, उनलाई मोटर टरपीडो जहाज, पीटी 101, 78-फुट हिगिंस नाव को कमांडिङ अफिसरको रूपमा ड्यूटीको लागि ट्रेनिङ स्क्वाड्रन, मोटर टारपीडो स्क्वाड्रन चार को आदेश दिइएको थियो । जनवरी १९४३ मा, पीटी 101, चार अन्य जहाज को साथ, मोटर टारपीडो बोट स्क्वाड्रन चारने को आदेश दिइएको थियो, जसमा पनामा सुम्पिइएको थियो।

हत्या

The Kennedys and the Connallys in the presidential limousine moments before the assassination in Dallas

राष्ट्रपति केनेडीको हत्या डल्लासमा १२:३० मध्याह्न Central Standard Time १९६३ नोबेम्बर २२ शुक्रबार भयो। उनी त्यतिबेला टेक्सासमा डेमोक्रेटिक पार्टीको उदारवादी र कट्टरवादी गुटको सम्बन्ध सुधार्न राजनैतिक भ्रमणमा थिए।[२] राष्ट्रपतीय मोटरकेडमा भ्रमण गरिरहेका उनलाई पछाडी बाट गोली प्रहार गरियो। गोली उनको टाउकोबाट छिरेर घाँटीबाट निस्कियो। [३]

केनेडीलाई आकस्मिक उपचारको लागि पार्कल्यान्ड अस्पतालमा लगियो। त्यहाँ उनलाई ३० मिनेट पछि मृत घोषित गरियो।उनको उमेर ४६ वर्ष थियो र उनी १,०३६ दिन कार्यलयमा रहेका थिए। गोली टेक्सास स्कुल बुक डिपोजिटरीबाट प्रहार गरिएको थियो। त्यहीँ अर्डर फिलरको रुपमा गर्ने लि हार्बे ओस्वाल्डले गोली हानेका थिए। उनलाई प्रहरी अधिकारी जे डि टिप्पिट को हत्या र केनेडीको हत्याको मुद्दा लगाइयो। उनले गोली प्रहार गरेको अस्वीकार गरे। उनलाई यसमा फसाइएको उनको दाबी थियो। [४][५] नोभेम्बर २४ मा ज्याक रुबीद्वारा गोली हानी उनको हत्या भयो। ज्याक रुबीलाई पक्राउ गरियो र ओस्वाल्डको हत्याको दोषी पाइयो। रुबीको अदालतमा सुनुवाई भयो र उनलाई मृत्युदण्डको सजाय सुनाइयो। तर उनी बिरामी भए र मुद्दा  परिक्षण चल्दा चल्दै क्यान्सरको कारण १९६७ जनवरी ३ मा म्रुत्यु भयो।

उत्कृष्ट राष्ट्रपति

उनको नामसँग अनेकौँ काण्डलाई जोड्न खोजिए पनि उनलाई आफ्ना जनतासमक्ष उत्कृष्ट लक्ष्य राख्ने राष्ट्रपतिको रूपमा हेरिएको छ ।

राष्ट्रपति केनेडी पदमा रहँदै हत्या भएका चौँथो राष्ट्रपति थिए तर उनको हत्याको घटनाको प्रत्यक्ष चलचित्र बनेको थियो । उनको मृत्यु भएको समाचार विश्वमा टेलिभिजनमार्फत पुगेका थिए । राष्ट्रपतिको हत्याको अपराध तथा उनकी पत्नी तत्कालिन प्रथम महिला ज्याकीको गुलाफी पोशाकमा पोखिएको रगतले विश्वलाई नै स्तब्ध बनाएको थियो ।

सन्दर्भ सामाग्री

  1. de Quesada, Alejandro The Bay of Pigs: Cuba 1961 (2011) p. 17
  2. Russ, "26, 2009#P12844 Life in Legacy", Lifeinlegacy.com, मूलबाट मे १२, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २८, २०१० 
  3. "Doctors attending to Kennedy reported.", नोभेम्बर १९६३, अन्तिम पहुँच मे १५, २०१८ 
  4. Lee Oswald claiming innocence (film), Youtube.com
  5. Warren Commission Hearings, vol. 20, p. 366, Kantor Exhibit No. 3—Handwritten notes made by Seth Kantor concerning events surrounding the assassination

यो पनि हेर्नुहोस्

बाह्य कडीहरू