"गठबन्धन सरकार" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: गठबन्धन सरकार भनेकी एक भन्दा धेरै राजनैतिक दलहरूको मिलनबाट बन...
 
पङ्क्ति २: पङ्क्ति २:
==अवगुण ==
==अवगुण ==
गठबन्धन सरकारको प्रमुख दोष निम्नअनुसार छन्:
गठबन्धन सरकारको प्रमुख दोष निम्नअनुसार छन्:
#राष्टियताको भावनामा कमी तथा क्षेत्रियता भावना वृद्धि। #भ्रष्टाचारमा वृद्धी।
#राष्टियताको भावनामा कमी तथा क्षेत्रियता भावना वृद्धि।
#भ्रष्टाचारमा वृद्धी।

११:४५, ९ जुन २०२१ जस्तै गरी पुनरावलोकन

गठबन्धन सरकार भनेकी एक भन्दा धेरै राजनैतिक दलहरूको मिलनबाट बनेको एक संसदीय सरकार हो। यसमा गठबन्धनमा कुनै पनि दलको एकल प्रभुत्व हुँदैन। संसदमा कुनै दलले बहुमत प्राप्त गर्न नसकेको अबस्थामा यस्तो सरकार बन्नु सामन्य कुरा हो। एक गठबन्धन सरकार राष्ट्रिय संकटको समयमा पनि बन्न सक्छ (उदाहरणको लागि, युद्ध वा आर्थिक संकटको दौरान), जुन सरकारलाई उच्च स्तरको राजनीतिक औचित्यपूर्णता वा सामूहिक पहिचान दिन सक्छ।

अवगुण

गठबन्धन सरकारको प्रमुख दोष निम्नअनुसार छन्:

  1. राष्टियताको भावनामा कमी तथा क्षेत्रियता भावना वृद्धि।
  2. भ्रष्टाचारमा वृद्धी।