"गठबन्धन सरकार" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति २: पङ्क्ति २:
==केहि देशहरूको अभ्यास==
==केहि देशहरूको अभ्यास==
===नेपाल ===
===नेपाल ===
बि.सं २०५६ को आम निर्वाचन पछी नेपालमा कुनै पनि दलले संसदमा बहुमत हादिल गर्न सकेका छैनन्। र संसदमा गठबन्धन सरकार बन्नु सामान्य भएको छ।
बि.सं २०५६ को आम निर्वाचन पछी नेपालमा कुनै पनि दलले संसदमा बहुमत हादिल गर्न सकेका छैनन्। र संसदमा गठबन्धन सरकार बन्नु सामान्य भएको छ।
{| class="wikitable sortable"
|+ २०७० पछि नेपालमा देखिएका राजनैतिक गठबन्धन सरकारहरू
|-
! बर्ष (बि.सं) !! पार्टीहरू !! सरकार नेतृत्व
!लक्षित निशाना
|-
| २०७० || कांग्रेस , नेकपा (एमाले) || सुशील कोइराला
|माओवादी
|-
| २०७२ || नेकपा (एमाले),नेकपा माओवादी केन्द्र||केपी ओली
|कंग्रेस
|-
| २०७३ || कांग्रेस, नेकपा माओवादी केन्द्र ||प्रचण्ड
|एमाले
|-
| २०७४ || कांग्रेस, नेकपा माओवादी केन्द्र||शेर ब. देउवा
|एमाले
|-
|२०७५ ||एमाले, माओवादी, जनमोर्चा (बाम गठबन्धन)|| केपी ओली
| rowspan="2" |[[नेपाली कांग्रेस]]
|-
|२०७५||राजपा, सपा (मधेशी पार्टी)|| लालबाबु रावत
|}

==अवगुण ==
==अवगुण ==
गठबन्धन सरकारको प्रमुख दोष निम्नअनुसार छन्:
गठबन्धन सरकारको प्रमुख दोष निम्नअनुसार छन्:

११:५३, ९ जुन २०२१ जस्तै गरी पुनरावलोकन

गठबन्धन सरकार भनेकी एक भन्दा धेरै राजनैतिक दलहरूको मिलनबाट बनेको एक संसदीय सरकार हो। यसमा गठबन्धनमा कुनै पनि दलको एकल प्रभुत्व हुँदैन। संसदमा कुनै दलले बहुमत प्राप्त गर्न नसकेको अबस्थामा यस्तो सरकार बन्नु सामन्य कुरा हो। एक गठबन्धन सरकार राष्ट्रिय संकटको समयमा पनि बन्न सक्छ (उदाहरणको लागि, युद्ध वा आर्थिक संकटको दौरान), जुन सरकारलाई उच्च स्तरको राजनीतिक औचित्यपूर्णता वा सामूहिक पहिचान दिन सक्छ।

केहि देशहरूको अभ्यास

नेपाल

बि.सं २०५६ को आम निर्वाचन पछी नेपालमा कुनै पनि दलले संसदमा बहुमत हादिल गर्न सकेका छैनन्। र संसदमा गठबन्धन सरकार बन्नु सामान्य भएको छ।

२०७० पछि नेपालमा देखिएका राजनैतिक गठबन्धन सरकारहरू
बर्ष (बि.सं) पार्टीहरू सरकार नेतृत्व लक्षित निशाना
२०७० कांग्रेस , नेकपा (एमाले) सुशील कोइराला माओवादी
२०७२ नेकपा (एमाले),नेकपा माओवादी केन्द्र केपी ओली कंग्रेस
२०७३ कांग्रेस, नेकपा माओवादी केन्द्र प्रचण्ड एमाले
२०७४ कांग्रेस, नेकपा माओवादी केन्द्र शेर ब. देउवा एमाले
२०७५ एमाले, माओवादी, जनमोर्चा (बाम गठबन्धन) केपी ओली नेपाली कांग्रेस
२०७५ राजपा, सपा (मधेशी पार्टी) लालबाबु रावत

अवगुण

गठबन्धन सरकारको प्रमुख दोष निम्नअनुसार छन्:

  1. राष्टियताको भावनामा कमी तथा क्षेत्रियता भावना वृद्धि।
  2. भ्रष्टाचारमा वृद्धी।