"नेपालमा उडन तश्तरी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सुरु
(कुनै भिन्नता छैन)

१४:०८, ९ जुन २०२१ जस्तै गरी पुनरावलोकन

नेपलमा देखिएका उड़न तश्तरी(यूएफओ, UFO) र अलौकिक गतिविधि को रेकर्ड यहाँ सूचीबद्ध छन्।

उड़न तश्तरीका घटनाहरु

  • २ March मार्च १९६८: बिहान ८ः१५मा पोखराको बटुलचौरका बासिन्दाहरूले कास्की क्षेत्रको बीचमा ठूलो गर्जनको आवाज सहित विस्फोट हुँदै चम्किरहेको देखे। छ फिट चौडाइ र ४ फिट उचाइको रहेको विशाल धातुको डिस्क आकारको वस्तु बटुलचौरमा देखियो। त्यस्तै चीजको अंश तालाकोट र ट्युरपासलमा पनि देखियो। सो घटना सीआईए पुस्तकमा रेकर्ड गरिएको छ।[१][२] I
  • २० मार्च २०२०: गण्डकी प्रान्तमा एउटा चम्किलो वस्तु पृथ्वीमा उडा्दै गरेको देखियो। [३]

सन्दर्भ सामग्रीहरू

  1. "Information Report", CIA। 
  2. "How the US kept tabs on UFO sightings and Yeti hunting in Nepal", अन्तिम पहुँच २०२०-०६-१२ 
  3. "Astronomical society urges people to provide evidence on sighting", The Himalayan Times, २०२०-०३-२६, अन्तिम पहुँच २०२०-०६-१२