"उप्रेती" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
भाषा/व्याकरण सम्बन्धी सुधार गरियो
पङ्क्ति १: पङ्क्ति १:
'''उप्रेती''' [[भारत]]को [[उत्तराखण्ड]] राज्य र [[कुमाउँ]] क्षेत्रमा जीवित मान्यता प्राप्त [[ब्राह्मण| बाहुन]] को एक समुदाय हो। उप्रेतीहरूको केही संख्या [[नेपाल]] र [[सिक्किम]]मा पनि पाईएको छ । ईतिहास अनुसार यिनीहरु आफुलाई ऋषी [[भारद्वाज (स्पष्टता)|भारद्वाज]]को वंशज मान्छन। यिनीहरु शैव सम्प्रदायको अनुयायी हुन्, आफ्नो ईष्ट देव [[शिव]] भगवान को मान्छन।<ref>People of India Uttar Pradesh Volume XLII Part Three edited by A. Hasan & J. C. Das Part Three pages 1545 to 1549 Manohar Publications</ref>
'''उप्रेती''' [[भारत]]को [[उत्तराखण्ड]] राज्य र [[कुमाउँ]] क्षेत्रमा जीवित मान्यता प्राप्त [[ब्राह्मण| बाहुन]] को एक समुदाय हो। उप्रेतीहरूको केही संख्या [[नेपाल]] र [[सिक्किम]]मा पनि रहेको छ । ईतिहास अनुसार यिनीहरु आफुलाई ऋषी [[भारद्वाज (स्पष्टता)|भारद्वाज]]को वंशज मान्छन। यिनीहरु शैव सम्प्रदायको अनुयायी हुन्, आफ्नो ईष्ट देव [[शिव]] भगवानलाई मान्छन।<ref>People of India Uttar Pradesh Volume XLII Part Three edited by A. Hasan & J. C. Das Part Three pages 1545 to 1549 Manohar Publications</ref>


पण्डित बद्रीदत्त पाण्डेको एतिहासिक पुस्तक "कुमाउँ र गढवाल को इतिहास" ({{lang-hi| कुमाऊँ और गढ़वाल का इतिहास}}) अनुसार, उप्रेती मूल [[पश्चिमी भारत]] क्षेत्रको [[महाराष्ट्र]] राज्य का वासिन्दाहरू थिए, तिनीहरू १२औं शताब्दीमा इस्लामी आक्रमणको फलस्वरूप [[उत्तर भारत|उत्तर]] को [[हिमालय]] क्षेत्रमा बसाइँ सरे। यिनीहरु १९औं शताब्दीमा गोर्खालीहरूको राज्यका पालामा कुमाउँबाट नेपाल भित्रीएका थिए ।
पण्डित बद्रीदत्त पाण्डेको एतिहासिक पुस्तक "कुमाउँ र गढवाल को इतिहास" ({{lang-hi| कुमाऊँ और गढ़वाल का इतिहास}}) अनुसार, उप्रेती मूल [[पश्चिमी भारत]] क्षेत्रको [[महाराष्ट्र]] राज्य का वासिन्दाहरू थिए, तिनीहरू १२औं शताब्दीमा इस्लामी आक्रमणको फलस्वरूप [[उत्तर भारत|उत्तर]] को [[हिमालय]] क्षेत्रमा बसाइँ सरे। यिनीहरु १९औं शताब्दीमा गोर्खालीहरूको राज्यका पालामा कुमाउँबाट नेपाल भित्रीएका थिए ।

१०:४९, १० जुन २०२१ जस्तै गरी पुनरावलोकन

उप्रेती भारतको उत्तराखण्ड राज्य र कुमाउँ क्षेत्रमा जीवित मान्यता प्राप्त बाहुन को एक समुदाय हो। उप्रेतीहरूको केही संख्या नेपालसिक्किममा पनि रहेको छ । ईतिहास अनुसार यिनीहरु आफुलाई ऋषी भारद्वाजको वंशज मान्छन। यिनीहरु शैव सम्प्रदायको अनुयायी हुन्, आफ्नो ईष्ट देव शिव भगवानलाई मान्छन।[१]

पण्डित बद्रीदत्त पाण्डेको एतिहासिक पुस्तक "कुमाउँ र गढवाल को इतिहास" (हिन्दी: कुमाऊँ और गढ़वाल का इतिहास) अनुसार, उप्रेती मूल पश्चिमी भारत क्षेत्रको महाराष्ट्र राज्य का वासिन्दाहरू थिए, तिनीहरू १२औं शताब्दीमा इस्लामी आक्रमणको फलस्वरूप उत्तर को हिमालय क्षेत्रमा बसाइँ सरे। यिनीहरु १९औं शताब्दीमा गोर्खालीहरूको राज्यका पालामा कुमाउँबाट नेपाल भित्रीएका थिए ।

ख्यातीप्राप्त उप्रेती

यो पनि हर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. People of India Uttar Pradesh Volume XLII Part Three edited by A. Hasan & J. C. Das Part Three pages 1545 to 1549 Manohar Publications