"राई भाषा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा →बाह्य कडीहरू: clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
{{Wikify|date=अप्रिल २०१२}} |
|||
राई भाषा भनेर केही लेखकहरुले किराति समुदायभित्रका भाषालाई भने ता पनि राई भाषा भनेर कुनै पहिचान रहेको छैन रहेछ । वान्तवा¸ चाम्लिङ¸ कुलुङ¸ थुलुङ¸ बाहिङ¸ खालिङ जस्ता भाषालाई राई भाषा भन्नु भनेको भारतको वंगाली¸ मराठी¸ भोजपुरी¸ मैथली¸ तेलगु¸ उर्दु आदि भाषालाई हिन्दी भाषा भन्नु जस्तै रहेछ । भाषा एउटा हुनलाई एकले बोलेको अर्काले बुझ्नुपर्छ । तर राई भनिएकाहरुमा एउटाको भाषा अर्कोले बुझ्दैन । त्यसैले ती भाषाहरुलाई राई भाषाभित्र राखिनु नहुने रहेछ । २०६८ सालको जनगणनामा राई भाषा भनेर निकालिएको तथ्यांक अज्ञानतावश लेखिएको भाषा मात्र हो । |
|||
{{dead end|date=अप्रिल २०१२}} |
|||
'''राई भाषा''' नेपालमा बोलिने एक प्रमुख भाषा हो। |
|||
विशेष गरी नेपालको पुर्वी पहाड र भारतको सिक्किम क्षेत्रमा बसोबास गर्ने राई र किरात जातिहरूले बोल्ने भाषा हो। |
|||
{{नेपालमा बोलिने भाषाहरू ,जिरेल भाषा}} |
|||
==सन्दर्भ सामग्रीहरू== |
==सन्दर्भ सामग्रीहरू== |
२०:१७, १३ जुन २०२१ जस्तै गरी पुनरावलोकन
राई भाषा भनेर केही लेखकहरुले किराति समुदायभित्रका भाषालाई भने ता पनि राई भाषा भनेर कुनै पहिचान रहेको छैन रहेछ । वान्तवा¸ चाम्लिङ¸ कुलुङ¸ थुलुङ¸ बाहिङ¸ खालिङ जस्ता भाषालाई राई भाषा भन्नु भनेको भारतको वंगाली¸ मराठी¸ भोजपुरी¸ मैथली¸ तेलगु¸ उर्दु आदि भाषालाई हिन्दी भाषा भन्नु जस्तै रहेछ । भाषा एउटा हुनलाई एकले बोलेको अर्काले बुझ्नुपर्छ । तर राई भनिएकाहरुमा एउटाको भाषा अर्कोले बुझ्दैन । त्यसैले ती भाषाहरुलाई राई भाषाभित्र राखिनु नहुने रहेछ । २०६८ सालको जनगणनामा राई भाषा भनेर निकालिएको तथ्यांक अज्ञानतावश लेखिएको भाषा मात्र हो ।
सन्दर्भ सामग्रीहरू
बाह्य कडीहरू
अथवा यो हेर्नुहोस्