"निकिता ख्रुश्चेभ" का संशोधनहरू बिचको अन्तर
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
|||
पङ्क्ति ६१: | पङ्क्ति ६१: | ||
=== क्युबा मिसाइल संकट === |
=== क्युबा मिसाइल संकट === |
||
{{main|क्युबा मिसाइल संकट}}[[क्युबा मिसाइल संकट]] संयुक्त राज्य अमेरिका र सोभियत सङ्घ बीच [[शीतयुद्ध|शीत युद्ध]]को सबैभन्दा खतरनाक बिन्दु थियो। १९६२ मा क्यूबा मिसाइल संकटमा अमेरिका र सोभियत सङ्घको बीच धेरै गम्भीर तनाव बन्यो र उनीहरू परमाणु प्रलयको अबस्थामा पुगे, तर कुनै तरिकाले यो संकट टर्यो। |
{{main|क्युबा मिसाइल संकट}}[[क्युबा मिसाइल सङ्कट|क्युबा मिसाइल संकट]] संयुक्त राज्य अमेरिका र सोभियत सङ्घ बीच [[शीतयुद्ध|शीत युद्ध]]को सबैभन्दा खतरनाक बिन्दु थियो। १९६२ मा क्यूबा मिसाइल संकटमा अमेरिका र सोभियत सङ्घको बीच धेरै गम्भीर तनाव बन्यो र उनीहरू परमाणु प्रलयको अबस्थामा पुगे, तर कुनै तरिकाले यो संकट टर्यो। |
||
==सन्दर्भ सामग्रीहरू== |
==सन्दर्भ सामग्रीहरू== |
१४:१६, २६ जुन २०२१ जस्तै गरी पुनरावलोकन
निकिता ख्रुस्चेभ Никита Хрущёв | |
---|---|
सोभियत सङ्घको कम्युनिस्ट पार्टीका प्रथम सचिव | |
कार्यकाल १४ सेप्टेम्बर १९५३ – १४ अक्टोबर १९६४ | |
राष्ट्रपति | क्लिमेन्ट भरोसिलभ लिओनिद ब्रेजनेभ आनास्तास मिकोयमन |
प्रमुख | गिओर्गी मलेनकभ निकोलाई बुलगानिन निज |
पूर्वाधिकारी | जोसेफ स्तालिन |
उतराधिकारी | लियोनिद ब्रेझनेभ |
सोभियत सङ्घको मन्त्री परिषद्को प्रधानगण | |
कार्यकाल २७ मार्च १९५८ – १४ अक्टोबर १०६४ | |
फ्रल कोजलभ आलेक्सी कोसिगिन दिमित्री आस्तिनोभ लाजार कागानोभिच /आनास्तास मिकोयान | |
पूर्वाधिकारी | निकोलाई बुलगानिन |
उतराधिकारी | आलेक्सी कोसेगिन |
कार्यकाल २७ फेब्रुअरी १९५६ – १६ नोभेम्बर १९६४ | |
सहायक | आन्द्रे किरिलेङ्को |
उतराधिकारी | लिओनिद ब्रेजनेभ |
व्यक्तिगत विवरण | |
जन्म | रूसी साम्राज्य | अप्रिल १५, १८९४
मृत्यु | मस्को, रूस, सोभियत सङ्घ | सेप्टेम्बर ११, १९७१
राष्ट्रियता | सोभियती |
राजनीतिक दल | सोभियत सङ्घको कम्युनिस्ट पार्टी |
जीवन साथी(हरू) | जोफ्रोसिनिया ख्रुस्चेभ (सन् १९१६–१९१९, मृत्यु) मारुसिया ख्रुस्चेभ (सन् १९२२, छुटिएको) निना ख्रुस्चेभ (सन् १९२३–१९७१) |
हस्ताक्षर | |
निकिता सरगेयेभिच ख्रुस्चेभ (रूसी: Никита Сергеевич Хрущёв, जन्म : १५ अप्रिल १८९४, मृत्यु:११ सेप्टेम्बर १९७१)[१] शीत युद्ध को समयमा सोभियत सङ्घका सर्वोच्च नेता थिए।
१९५० को दशकमा ख्रुश्चेभले स्वेज संकट, स्पुतनिकको प्रक्षेपण, १९५७ को सिरियाली संकट, १९६० को यू -२ घटना जस्ता ठूला विजयहरूका लागि कडा समर्थन पाए । १९६० को दशकको सुरुतिर, ख्रुश्चेभको नीतिहरूमा कमजोरीहरू र क्युवाली मिसाइल संकटलाई सम्हाल्ने उनको तरिकाको कारणले उनको लोकप्रियतामा ह्रास आउन सुरु भयो। यसले उनका सम्भावित प्रतिद्वन्द्वीहरूलाई उत्साहित तुल्यायो जो चुपचाप शक्तिमा आए र अक्टोबर १९६४ मा उनलाई हटाए। यद्यपि, उनले सोभियत सङ्घको अघिल्ला शक्ति संघर्षको जस्तो घातक नियती भोग्नु परेन ।
ख्रुश्चेभको १९७१ मा हृदयघातबाट मृत्यु भयो।
सोभियत सङ्घका नेता
आन्तरिक नीति
नीति कार्यक्रम
सन् १९५३ मा स्टालिनको मृत्युपछि सोभियत सङ्घको नेतृत्व सम्हाल्न निकिता ख्रुश्चेव आए । उनले स्टालिनको सबभन्दा कठोर तानाशाही नीतिहरूलाई उल्टाई दिए। उनले सर्वहारा वर्गको पार्टी सोभियत कम्युनिस्ट पार्टी र सर्वहारा वर्गको अधिनायकत्वको सोभियत राज्यसत्तालाई नयाँ अवधारणामा बदले । उनले सम्पूर्ण जनताको पार्टी र राज्यसत्ताको अवधारणालाई अगाडि ल्याए । सोभियत पार्टी र राज्य क्रमशः पार्टी नोकरशाहहरूको मौजाको रूपमा परिणत हुन थाल्यो । यो क्रमलाई १९७१ मा ख्रुश्चेवको मृत्यु पश्चात सत्तामा आएका ब्रेझनेभले झन अगाडि बढाए ।
कृषि नीति
१९४० को दशक देखि नै, ख्रुश्चेभले सोभियत संघमा मकै खेतिको बारेमा वकालत गरेका थिए । [२] उनले युक्रेनमा मकै संस्थान को स्थापना गरे र भर्जिन ल्यान्ड मा . हजारौं एकड जमिनमा मकै खेति गर्न को लागि आदेश दिए .[३] II
अन्तरिक्ष अनुसन्धान
सोभियत सङ्घ अन्तरिक्ष अनुसन्धानमा सबभन्दा अगाडि निक्लियो। १९५७मा उनले विश्वको सबभन्दा पहिलो कृत्रिम उपग्रह स्पुतनिक पृथ्वीको आसपास कक्षामा पुर्याए। १९६१मा सोभियत वायु-सैनिक युरी गगारिन पृथ्वीबाट माथि अन्तरिक्षमा पुग्ने वाला सबभन्दा पहिलो मानव बने।
राम्रो साधारण नागरिकहरु को जीवन को लागि धेरै नीतिहरू, तर त्यो ज्यादातर असफल, कृषि उत्पादन जस्तै नयाँ भूमि अभियान वृद्धि गर्न खोजे।
क्युबा मिसाइल संकट
क्युबा मिसाइल संकट संयुक्त राज्य अमेरिका र सोभियत सङ्घ बीच शीत युद्धको सबैभन्दा खतरनाक बिन्दु थियो। १९६२ मा क्यूबा मिसाइल संकटमा अमेरिका र सोभियत सङ्घको बीच धेरै गम्भीर तनाव बन्यो र उनीहरू परमाणु प्रलयको अबस्थामा पुगे, तर कुनै तरिकाले यो संकट टर्यो।
सन्दर्भ सामग्रीहरू
- ↑ Maier, Simon; Kourdi, Jeremy (२०११), The 100: Insights and lessons from 100 of the greatest speakers and speeches ever delivered, Marshall Cavendish International Asia Pte Ltd, पृ: १५४, आइएसबिएन 978-981-4312-47-9।
- ↑ Taubman 2003, पृष्ठ 374.
- ↑ Carlson 2009, पृष्ठ 205.