"पाण्डे" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नेपालमा मष्टो धर्म छैन। मस्टो भनेको कुल पुजाको परम्परा मात्र हो।
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १७: पङ्क्ति १७:
==पाँडे वंश==
==पाँडे वंश==
{{Main|पाँडे वंश}}
{{Main|पाँडे वंश}}
[[गणेश पाँडे|गणेश पाण्डे]] [[पाँडे वंश]]का पहिलो भारदार देखिन्छन् । उनी राजा [[द्रव्य शाह]]लाई गोरखाको गद्दीमा बसाउन सफल भएका थिए । उनका सन्तान काजी [[कालु पाँडे|वंशीधर कालु पाण्डे]] गोरखाको सेनापति भए । काजी कालु पाण्डेले लमजुङसँग सन्धि गराइ नेपाल एकीकरणमा चातुर्य भूमिका खेलेका थिए । उनको देहान्त कीर्तिपुरको युद्धमा तयारी नपुग्दा भएको थियो । कालु पाण्डेका जेठा छोरा देवान काजी [[वंशराज पाँडे|वंशराज पाण्डे]] पनि नेपाली जनरल थिए । वंशराजले नेपाल एकीकरण युद्धहरूमा नेतृत्व गरेका थिए । त्यस्तै कान्छा छोरा मूलकाजी [[दामोदर पाँडे|दामोदर पाण्डे]] [[नेपालका प्रधानमन्त्रीहरूको सूची|नेपालको पहिलो प्रधानमन्त्री]] हुन् । उनले नेपाल-तिब्बत युद्धमा कुत्ती इलाकाको नेतृत्व लिएका थिए ।<ref name="nepalarmy">http://www.nepalarmy.mil.np/history.php?page=three</ref> उनले मूलकाजी भै शासन चलाउँदा राजा [[रणबहादुर शाह]]को फिर्ता सवारीमा [[भीमसेन थापा]]को आदेशमा यिनको अप्रिय मृत्युदण्ड भयो । दामोदरका छोरा मुख्तियार [[रणजंग पाँडे|रणजङ्ग पाण्डे]] [[नेपालका प्रधानमन्त्रीहरूको सूची|नेपालको तेस्रो प्रधानमन्त्री]] हुन् । मुख्तियार [[भीमसेन थापा]]को पतनमा यिनको ठूलो भूमिका थियो । वि.सं. १९०० मा [[माथवरसिंह थापा]]को उदय हुँदा पाण्डे परिवारमाथि भीमसेनहत्याको कारबाही भयो । त्यस घटनाले [[रणजंग पाँडे|रणजङ्ग पाण्डे]]को मृत्यु भयो । [[जङ्गबहादुर राणा|जंगबहादुर राणा]]द्वारा मच्चाइएको [[कोत पर्व]]मा [[दलभञ्जन पाँडे|दलभञ्जन पाण्डे]] मारिँदा पाण्डेहरू सम्पूर्ण शक्तिविहिन भए ।
[[गणेश पाँडे|गणेश पाण्डे]] [[पाँडे वंश]]का पहिलो भारदार देखिन्छन् । उनी राजा [[द्रव्य शाह]]लाई गोरखाको गद्दीमा बसाउन सफल भएका थिए । उनका सन्तान काजी [[कालु पाँडे|वंशीधर कालु पाण्डे]] गोरखाको सेनापति भए । काजी कालु पाण्डेले लमजुङसँग सन्धि गराइ नेपाल एकीकरणमा चातुर्य भूमिका खेलेका थिए । उनको देहान्त कीर्तिपुरको युद्धमा तयारी नपुग्दा भएको थियो । कालु पाण्डेका जेठा छोरा देवान काजी [[वंशराज पाँडे|वंशराज पाण्डे]] पनि नेपाली जनरल थिए । वंशराजले नेपाल एकीकरण युद्धहरूमा नेतृत्व गरेका थिए । त्यस्तै कान्छा छोरा मूलकाजी [[दामोदर पाँडे|दामोदर पाण्डे]] [[नेपालका प्रधानमन्त्रीहरूको सूची|नेपालको पहिलो प्रधानमन्त्री]] हुन् । उनले नेपाल-तिब्बत युद्धमा कुत्ती इलाकाको नेतृत्व लिएका थिए ।<ref name="nepalarmy">http://www.nepalarmy.mil.np/history.php?page=three</ref> उनले मूलकाजी भै शासन चलाउँदा राजा [[रणबहादुर शाह]]को फिर्ता सवारीमा [[भीमसेन थापा]]को आदेशमा यिनको अप्रिय मृत्युदण्ड भयो । दामोदरका छोरा मुख्तियार [[रणजङ्ग पाँडे|रणजङ्ग पाण्डे]] [[नेपालका प्रधानमन्त्रीहरूको सूची|नेपालको तेस्रो प्रधानमन्त्री]] हुन् । मुख्तियार [[भीमसेन थापा]]को पतनमा यिनको ठूलो भूमिका थियो । वि.सं. १९०० मा [[माथवरसिंह थापा]]को उदय हुँदा पाण्डे परिवारमाथि भीमसेनहत्याको कारबाही भयो । त्यस घटनाले [[रणजङ्ग पाँडे|रणजङ्ग पाण्डे]]को मृत्यु भयो । [[जङ्गबहादुर राणा|जंगबहादुर राणा]]द्वारा मच्चाइएको [[कोत पर्व]]मा [[दलभञ्जन पाँडे|दलभञ्जन पाण्डे]] मारिँदा पाण्डेहरू सम्पूर्ण शक्तिविहिन भए ।


काजी [[तुलाराम पाँडे|तुलाराम पाण्डे]] र कालु पाण्डेका पिता दाजुभाइ थिए । तुलारामका छोरा काजी [[भोटु पाँडे|भोटु पाण्डे]], काजी [[रणजीत पाँडे|रणजीत पाण्डे]] र काजी जगजीत पाण्डे थिए ।<ref name="google">{{Cite web|url=https://books.google.com.np/books?id=7PP1yElRzIUC&printsec=frontcover#v=onepage&q&f=false|title=थापा पोलिटिक्स:विथ इस्फेसल रिफरेन्स टु भीमसेन थापा|author=के.एल. प्रधान|page=१९८}}</ref> काजी भोटु पाण्डे र काजी रणजीत पाण्डेले नेपाल तिब्बत युद्ध लडेका थिए ।<ref name="nepalarmy"/> काजी रणजीत पाण्डे [[नयनसिंह थापा|नैनसिंह थापा]]का ससुरा हुन् । त्यसैले तिनै प्रधानमन्त्री [[माथवरसिंह थापा]] रणजीत पाण्डेका नाति हुन् । यद्यपि माथवरसिंहले मावली वंशजमाथि बडाबाको हत्याको बदला लिए । काजी भोटुका छोरा बलभञ्जन र जगजीतका छोरा दलभञ्जन अस्ताउँदो पाण्डे परिवारका अन्तिम दिग्गज थिए । [[जङ्गबहादुर राणा|जंगबहादुर राणा]]को उदय अघि बलभञ्जन सरदार थिए र दलभञ्जन काजी थिए ।<ref name="google"/>
काजी [[तुलाराम पाँडे|तुलाराम पाण्डे]] र कालु पाण्डेका पिता दाजुभाइ थिए । तुलारामका छोरा काजी [[भोटु पाँडे|भोटु पाण्डे]], काजी [[रणजीत पाँडे|रणजीत पाण्डे]] र काजी जगजीत पाण्डे थिए ।<ref name="google">{{Cite web|url=https://books.google.com.np/books?id=7PP1yElRzIUC&printsec=frontcover#v=onepage&q&f=false|title=थापा पोलिटिक्स:विथ इस्फेसल रिफरेन्स टु भीमसेन थापा|author=के.एल. प्रधान|page=१९८}}</ref> काजी भोटु पाण्डे र काजी रणजीत पाण्डेले नेपाल तिब्बत युद्ध लडेका थिए ।<ref name="nepalarmy"/> काजी रणजीत पाण्डे [[नयनसिंह थापा|नैनसिंह थापा]]का ससुरा हुन् । त्यसैले तिनै प्रधानमन्त्री [[माथवरसिंह थापा]] रणजीत पाण्डेका नाति हुन् । यद्यपि माथवरसिंहले मावली वंशजमाथि बडाबाको हत्याको बदला लिए । काजी भोटुका छोरा बलभञ्जन र जगजीतका छोरा दलभञ्जन अस्ताउँदो पाण्डे परिवारका अन्तिम दिग्गज थिए । [[जङ्गबहादुर राणा|जंगबहादुर राणा]]को उदय अघि बलभञ्जन सरदार थिए र दलभञ्जन काजी थिए ।<ref name="google"/>
पङ्क्ति ३१: पङ्क्ति ३१:
*[[वंशराज पाँडे|वंशराज पाण्डे]]
*[[वंशराज पाँडे|वंशराज पाण्डे]]
*[[दामोदर पाँडे|दामोदर पाण्डे]]
*[[दामोदर पाँडे|दामोदर पाण्डे]]
*[[रणजंग पाँडे|रणजङ्ग पाण्डे]]
*[[रणजङ्ग पाँडे|रणजङ्ग पाण्डे]]
*[[सुरेन्द्र पाण्डे]]
*[[सुरेन्द्र पाण्डे]]
*[[महेन्द्र बहादुर पाण्डे]]
*[[महेन्द्र बहादुर पाण्डे]]

१६:४०, २६ जुन २०२१ जस्तै गरी पुनरावलोकन

पाण्डे/पाँडे
जम्मा जनसङ्ख्या
२,७४,०८९ नेपाली [१]
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 नेपाल, भारत
भाषाहरू
नेपाली भाषा
धर्महरू
हिन्दु धर्म
सम्बन्धित जातीय समूह
बस्नेत, थापा, कुँवर, बिष्ट

पाण्डे वा पाँडे हिन्दू धर्मावलम्बी ब्राह्मण तथा क्षेत्रीको थर हुन्छ । प्राय गरेर ब्राह्मण थरका पाण्डेहरू नेपालको पश्चिम क्षेत्र तथा भारतमा बसोवास गर्छन् । क्षेत्री पाण्डेहरू को पुर्खौली घर भने जुम्ला तिर भएको कुरा पुर्खीहरूले भन्ने गरेको सुनिन्छ । पाण्डेहरू विभिन्न गोत्रका हुन्छन । ति मध्य पराशर गोत्र एक प्रमुख गोत्र हो । महाभारतको पाण्डबबाट पाण्डे थर सुरु भएको विश्वास गरिन्छ ।

ऐतिहासिक रूपमा पाण्डे चार पुस्त्यौनी काजी परिवारहरू मध्ये एक हो । अन्य तीन परिवारहरू बस्न्यात वंश, कुँवर परिवारथापा वंश हुन् । बस्नेत परिवारसँग निकट रहेका पाण्डे क्षेत्रीहरूको थापा ऐतिहासिक दुस्मनी थियो ।[२]

कुलेटा पाँडे, पलेउ पाण्डे, आदि पाण्डेका प्रकारहरू हुन् ।[३]

पाँडे वंश

गणेश पाण्डे पाँडे वंशका पहिलो भारदार देखिन्छन् । उनी राजा द्रव्य शाहलाई गोरखाको गद्दीमा बसाउन सफल भएका थिए । उनका सन्तान काजी वंशीधर कालु पाण्डे गोरखाको सेनापति भए । काजी कालु पाण्डेले लमजुङसँग सन्धि गराइ नेपाल एकीकरणमा चातुर्य भूमिका खेलेका थिए । उनको देहान्त कीर्तिपुरको युद्धमा तयारी नपुग्दा भएको थियो । कालु पाण्डेका जेठा छोरा देवान काजी वंशराज पाण्डे पनि नेपाली जनरल थिए । वंशराजले नेपाल एकीकरण युद्धहरूमा नेतृत्व गरेका थिए । त्यस्तै कान्छा छोरा मूलकाजी दामोदर पाण्डे नेपालको पहिलो प्रधानमन्त्री हुन् । उनले नेपाल-तिब्बत युद्धमा कुत्ती इलाकाको नेतृत्व लिएका थिए ।[४] उनले मूलकाजी भै शासन चलाउँदा राजा रणबहादुर शाहको फिर्ता सवारीमा भीमसेन थापाको आदेशमा यिनको अप्रिय मृत्युदण्ड भयो । दामोदरका छोरा मुख्तियार रणजङ्ग पाण्डे नेपालको तेस्रो प्रधानमन्त्री हुन् । मुख्तियार भीमसेन थापाको पतनमा यिनको ठूलो भूमिका थियो । वि.सं. १९०० मा माथवरसिंह थापाको उदय हुँदा पाण्डे परिवारमाथि भीमसेनहत्याको कारबाही भयो । त्यस घटनाले रणजङ्ग पाण्डेको मृत्यु भयो । जंगबहादुर राणाद्वारा मच्चाइएको कोत पर्वमा दलभञ्जन पाण्डे मारिँदा पाण्डेहरू सम्पूर्ण शक्तिविहिन भए ।

काजी तुलाराम पाण्डे र कालु पाण्डेका पिता दाजुभाइ थिए । तुलारामका छोरा काजी भोटु पाण्डे, काजी रणजीत पाण्डे र काजी जगजीत पाण्डे थिए ।[५] काजी भोटु पाण्डे र काजी रणजीत पाण्डेले नेपाल तिब्बत युद्ध लडेका थिए ।[४] काजी रणजीत पाण्डे नैनसिंह थापाका ससुरा हुन् । त्यसैले तिनै प्रधानमन्त्री माथवरसिंह थापा रणजीत पाण्डेका नाति हुन् । यद्यपि माथवरसिंहले मावली वंशजमाथि बडाबाको हत्याको बदला लिए । काजी भोटुका छोरा बलभञ्जन र जगजीतका छोरा दलभञ्जन अस्ताउँदो पाण्डे परिवारका अन्तिम दिग्गज थिए । जंगबहादुर राणाको उदय अघि बलभञ्जन सरदार थिए र दलभञ्जन काजी थिए ।[५]

उत्पत्ति

पाण्डेको उत्पत्तिको बारेमा केही प्रस्ट छैन । केही भन्छन् कि यो शब्द संस्कृत शब्द पण्डितबाट उत्पत्ति भएको हो । पण्डितको माने पुजारी (priest) वा 'विद्वान' हुन्छ ।

इतिहासकारहरू पाण्डे जुम्ला जिल्लाको पाण्डुसेरा गाउँबाट उत्पत्ति भएको मान्छन् ।

उल्लेखनीय व्यक्तित्वहरू

यो पनि हेर्नुहोला

स्रोत