"गोही" का संशोधनहरू बिचको अन्तर
सा →बाह्य कडीहरू: clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै |
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
[[Image:Crocodile.jpg|250px|thumb|गोही]] |
[[Image:Crocodile.jpg|250px|thumb|गोही]] |
||
'''गोही''' एक पानी र जमीन दुबै ठाउँमा बस्न सक्ने [[सरीसृप]] समुहको जीव हो । यसलाई प्राचिन [[डाइनोसर]] जीवको प्रजाती मानिएको छ । गोहीको दाँतहरू उल्टो फर्केका कारण यसले कुनै पनि जीवलाई दाँतले समाती सकेमा छोड्ने सम्भावना कम नै हुन्छ । त्यसैले यसलाई सबै भन्दा खतरनाक जनावरको रूपमा लिन सकिन्छ । गोहीलाई कुनै कुनै ठाउँमा ग्राहक, मगर मच्छ, नाका, घडियाल इत्यादी फरक फरक नामले पनि चिनिन्छ । |
'''गोही''' एक पानी र जमीन दुबै ठाउँमा बस्न सक्ने [[सरीसृप]] समुहको जीव हो । यसलाई प्राचिन [[डायनोसर|डाइनोसर]] जीवको प्रजाती मानिएको छ । गोहीको दाँतहरू उल्टो फर्केका कारण यसले कुनै पनि जीवलाई दाँतले समाती सकेमा छोड्ने सम्भावना कम नै हुन्छ । त्यसैले यसलाई सबै भन्दा खतरनाक जनावरको रूपमा लिन सकिन्छ । गोहीलाई कुनै कुनै ठाउँमा ग्राहक, मगर मच्छ, नाका, घडियाल इत्यादी फरक फरक नामले पनि चिनिन्छ । |
||
==पाइने स्थान== |
==पाइने स्थान== |
||
पहिले गोही दक्षिण एसियाका [[पाकिस्तान]], [[भुटान]] र [[बङ्गलादेश]]मा पनि पाइन्थे । तर, अहिले त्यहाँबाट लोप भइसकेका छन् । हाल विश्वमा नेपाल र भारतमा मात्रै गोही उपलब्ध छन् । खास गरेर नेपालको [[सप्तकोशी नदी|कोशी नदी]], [[कर्णाली नदी]], [[गण्डकी नदी|नारायणी नदी]]मा गोहीहरू देख्न सकिन्छ भने [[भारत]]का धेरै नदीहरूमा गोही देख्न सकिन्छ । गोहीहरू धेरै प्रजातीको हुन्छन् । |
पहिले गोही दक्षिण एसियाका [[पाकिस्तान]], [[भुटान]] र [[बङ्गलादेश]]मा पनि पाइन्थे । तर, अहिले त्यहाँबाट लोप भइसकेका छन् । हाल विश्वमा नेपाल र भारतमा मात्रै गोही उपलब्ध छन् । खास गरेर नेपालको [[सप्तकोशी नदी|कोशी नदी]], [[कर्णाली नदी]], [[गण्डकी नदी|नारायणी नदी]]मा गोहीहरू देख्न सकिन्छ भने [[भारत]]का धेरै नदीहरूमा गोही देख्न सकिन्छ । गोहीहरू धेरै प्रजातीको हुन्छन् । |
१८:१६, २६ जुन २०२१को रुपमा हालको पुनरावलोकनहरू
गोही एक पानी र जमीन दुबै ठाउँमा बस्न सक्ने सरीसृप समुहको जीव हो । यसलाई प्राचिन डाइनोसर जीवको प्रजाती मानिएको छ । गोहीको दाँतहरू उल्टो फर्केका कारण यसले कुनै पनि जीवलाई दाँतले समाती सकेमा छोड्ने सम्भावना कम नै हुन्छ । त्यसैले यसलाई सबै भन्दा खतरनाक जनावरको रूपमा लिन सकिन्छ । गोहीलाई कुनै कुनै ठाउँमा ग्राहक, मगर मच्छ, नाका, घडियाल इत्यादी फरक फरक नामले पनि चिनिन्छ ।
पाइने स्थान[सम्पादन गर्नुहोस्]
पहिले गोही दक्षिण एसियाका पाकिस्तान, भुटान र बङ्गलादेशमा पनि पाइन्थे । तर, अहिले त्यहाँबाट लोप भइसकेका छन् । हाल विश्वमा नेपाल र भारतमा मात्रै गोही उपलब्ध छन् । खास गरेर नेपालको कोशी नदी, कर्णाली नदी, नारायणी नदीमा गोहीहरू देख्न सकिन्छ भने भारतका धेरै नदीहरूमा गोही देख्न सकिन्छ । गोहीहरू धेरै प्रजातीको हुन्छन् । गोही प्रकृतिकै अति संवेदनशील प्राणीमा पर्छ । यो प्राकृतिक परविर्तन अनुसार अनुकूल बन्न जान्दैन । त्यसैले मानवीय चाप र प्रदूषणले सजिलै मर्ने गरेको छ । गोहीले पानीभित्रको इकोसिस्टमलाई सन्तुलनमा राख्छ । तर, नदीमा माछा मार्न विष हाल्ने, करेन्ट लगाउने र माछा मार्न जाने क्रम बढेकाले यसको बासस्थान संकटमा छ ।