"ठेट नेपाली शब्दहरू" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा →‎ज
सा →‎ग
पङ्क्ति ४६: पङ्क्ति ४६:


==ग==
==ग==
गग्रेटो - गाग्रो राख्ने आट वा टाँड
गन्धक = बारूदमा हुने एक प्रकारको रसायनिक पदार्थ


गजबार - ढोका बन्द गर्न गारैमा जोडिएको आग्लो
गट्टे ‍=‍ तोरी ठटाइसकेर बाँकी रहेको तोरीको बोट (झ्याङ्टा); स-साना ढुङ्गालाई हातमा उफारेर खेल्ने

गठरी - रूमाल, बर्को आदिमा केही हालेर गाँठो पारिएको पोको

गन्धक ‍- बारूदमा हुने एक प्रकारको रसायनिक पदार्थ

गट्टे ‍- तोरी ठटाइसकेर बाँकी रहेको तोरीको बोट (झ्याङ्टा); स-साना ढुङ्गालाई हातमा उफारेर खेल्ने

गाउटे - गाउँ डुल्ने


गाभा - कर्कलाको पात
गाभा - कर्कलाको पात
पङ्क्ति ५४: पङ्क्ति ६२:
गाभो - धान, कोदोको एक रोपो
गाभो - धान, कोदोको एक रोपो


गीठा = गिठ्ठा = तरुलको जमीन् अ मुनि नभै जमीन् माथि लहरामा फल्ने फल्
गीठा - गिठ्ठा = तरुलको जमीन् अ मुनि नभै जमीन् माथि लहरामा फल्ने फल्


गिद्रो = जेको पनि भित्री भाग्
गिद्रो - जेको पनि भित्री भाग्


गौवा = दहि वा मोहि राख्ने काठको भाँडो
गौवा - दहि वा मोहि राख्ने काठको भाँडो


==घ==
==घ==

१४:१८, २९ जुन २०२१ जस्तै गरी पुनरावलोकन

अन्मरिनु : आउनु

अर्ग = अर्घ - गोरसद्वारा देवतालाई गरिने अभिनन्दन्

अर्सा - चामलको पिठो र खुदोबाट बनाइने मिठो गुलियो पुरी जस्तो पातलो रोटि

अनौ - हलोमा गाडेको समात्ने handle

अँगेरी - पाक्दा कालो हुन्छ र खायो भने मुखै कालो हुन्छ। यो सिमालीको बोट जत्रो साइजको हुन्छ। ‌

आट - गाउँ तिरका घरमा हुने माटोको अग्लो भाग। बत्ती राख्ने प्रयोग हुन्छ

आंटी= गाउँ तिर हुने घरको माथिल्लो तल्ला !

आँटी : माथितिरको तल्ला (बुईगल भन्दा तलका)

आने: घ्यु राख्ने काठको भाँडो यो ठीक्क एकमानो जाने हुन्छ।

ओहोरा = बनभोज ‍‌‌

कन्तुर : खुत्रुकेजस्तै नगद राख्ने छरितो बाकस

कायाकैरन : भएभरको सम्पूर्ण वृत्तन्त वर्णन

खनिउ - एक प्रकरको रुख जसका लहरा वा जरामा मिठो फल फल्ने गर्छ

खलाँती - फलाम पोल्ने ठाममा (आरनमा) फुक्ने सधान (छालाबाट बनेको हुन्छ)

खलो : दाईँ गर्न खेतमा खुर्केर चिल्लो पारेको ठाउँ

खिर्रो - दूध जस्तो चोप आउने एक प्रकारको बोट

खँड्यौली‍‍‍ = ‍कनिका, चामलबाट चोक्टेर बनेको मसिनो धुलो।

खँड्कुलो = ठूलो पानी तताउने, बिहे, भतेर म भात पकाउने भाँडो हो।

खुरा‍ = जुत्ताकोकुर्कुच्चा

खेदा = जंगली हात्ति पकड्ने काम

गग्रेटो - गाग्रो राख्ने आट वा टाँड

गजबार - ढोका बन्द गर्न गारैमा जोडिएको आग्लो

गठरी - रूमाल, बर्को आदिमा केही हालेर गाँठो पारिएको पोको

गन्धक ‍- बारूदमा हुने एक प्रकारको रसायनिक पदार्थ

गट्टे ‍- तोरी ठटाइसकेर बाँकी रहेको तोरीको बोट (झ्याङ्टा); स-साना ढुङ्गालाई हातमा उफारेर खेल्ने

गाउटे - गाउँ डुल्ने

गाभा - कर्कलाको पात

गाभो - धान, कोदोको एक रोपो

गीठा - गिठ्ठा = तरुलको जमीन् अ मुनि नभै जमीन् माथि लहरामा फल्ने फल्

गिद्रो - जेको पनि भित्री भाग्

गौवा - दहि वा मोहि राख्ने काठको भाँडो

घुम = पानी पर्दा ओत लाउने साधन, बाहास्स र साल्को पात्ले छाएको हुन्छ

घुँडी खोप्रो - घुँडाको पछाडि पिडुल्ला र तिघ्राको बिचको खोबिल्टो परेको भाग

घोलथाप्रे - एक किसिमको झार, जडीबूटि

चम्काचधुँवा ‍= बिहे हुने १-२ दिन् अघि बेहुलो र बेहुलीको घरमा जग्गे बनौने काम

चित्रा = चित्रो = बाँस्बाट बनेको एक् प्रकार्को mat.

चिम्टा - आगो चलाउन बनाईएको फलामे औजार

चिम्टा= आगो चलाउदा प्रयोग हुने दुइवटा चुच्चो भएको फलामको भाडो .....

चुठुवा : काठको सानो भाँडो, चुक अमिलो राख्न प्रयो गरिने

चुठुवा - चुठ्ने थाउ, एक प्रकरर्को पित्तलको बाटा जस्तै त्यसमा पहुन व ठूला-ठालुलाई हात्-खुट्टा धुने भाडो।

चोटा - घरको पहिलो तला अर्थात भुईँतला माथिको तला

चौँठे = आने भन्दा अलिक अग्लो र साँगुरो काठको भाँडो जुन चुक राख्न प्रयोग हुन्छ।

च्याख्ला-- मकैको चामल, मकै वा गहुँको खस्रो पीठोलाई नि च्याख्ला भन्छ

छयापी =दुङ्दुङे = एक प्रकारको लसुन, प्याज बर्गको साग। प्राय जसो यसको साग आलु सँग पकाएर खाने गरिन्छ

जस्केलो : मुल ढोका बाहेकको कोल्टेपट्टीको गाराको ढोका

जोतारो: जुवा र गोरुलाई बाँध्ने डोरी

झाँझर ‍= प्वालै प्वाल भएको पन्यौं

ट्यामी - aluminumको घिउ, दूध बोक्ने भाँडो

टाट्नो - खसी बख्रालाई घाँस हल्ने थाउ

टुडो : कोदो ठटाएर रहेको भुस जस्तो, अनि केही चिजको छेउ वा कुनो; चुच्चो

टोलुग् - महि रख्ने ठूलो ठेकी। has same diameter from the top to bottom

टौवा: पराल राख्न बनाइने टाँड । साथै खेतिपाती रेखदेख तथा गाईबस्तु चराउनजाँदा आराम विश्राम गर्ने काठबाट बनाको अग्लो अस्थाई बस्ने ठाउँ ।

ठेकी : दही मथ्ने काठको भाँडो, मही राख्ने अथवा दहि राख्ने काठको भाँडो

ठिगारे : रोपाइँ गर्दा खेतको आली, छेउकुना मिलाउने खेतालो वा बाउसे

ढाकर - मालसामान हालेर बोकिने चोयाले बनेको थेप्चो डोको

ढुङ्ग्री - भित्रपट्टी खोक्रो भएको बाँसबाट बनेको आगो फुक्न प्रयोग गरिने नलीजस्तो वस्तु

तगारो - अगनमा gateको ठाउमा हुने काठ वा ढुङा वा बाँसको खम्बामा घोचा छिराएर बनाउने बाधा।

तसेली- बाटुलो परेको भात पकाउने पातलो भाँडो usually of copper or brass

तारिको - खाँबो र दलिन बीचमा राखिने काठ (खाँबोमा दलिनको लोड ट्रान्सफर गर्ने)

तुर्नु - सकाउनु

थाप्लो - टाउको

थुतुनो - मुख

दलीन = घरको पहिलो तल्ला अड्याउने काठ

दाप - खुकुरी राख्ने case

दाँदे: विशेष गरी बारी वा खेतको माथिल्लो जमेको सतह खुल्ला गर्न प्रयोग गरिने दाँत भएको औजार

दुधरोटी- गहुको पिठो लाई साना साना डल्ला डल्ला पारेर दुध सुकुन्जेल पकाको रोटि

धरान - काठ काट्ने, आरा लाउने ठाँउ

धुर्सूल = एक प्रकारको बुट्यान हो जुन तराई भेगमा पाइन्छ। यसको फूल जुन अरु फूल भन्दा भिन्न हुन्छ, प्राय जसो स्व-स्थानी पूजाको लागी प्रयोग हुने।

धूरी - छानो

नल - कोदोको डाँठ

नारा= जुवा र हलोलाई बाध्ने छालाबाट बनेको डोरी

नीदाल - तलो छाप्दा प्रयोग भएको ठूलो रुखको मुढो

पक्कु -छनेर पकाएर रखिने एक परिकार

पगटो= पोहोटो = चामल न लागेको धान

पट्टुवा : दाम्लो-नाम्लो बुन्न निकालिने रेसादार बोक्रा, यो खनियो, चिप्ले, ओडालो आदिको हाँगाबाट निकालिन्छ। सनपाटबाट पनि निकालिन्छ।

पट्याँस =पटेस= नाङलो

पन्चपाला : विशेषत पूजामा प्रयोग हुने सानो तामाको पानी राख्ने पाँच-खोपा भएको भाँडो

पाली - घर सङ्ग जोडिएको भिरालो छानो भएको भाग

पाँजा - धान काट्ने बित्तिकै सुकाउन फिँजाएर राखेको

पुल्ठी = सले र मटितेल हलेर बालिने बत्ती = टुकी, डिबिया

पेरुङ्गो ‍= परेवा रख्ने, सुङ्गुरका पाठा बोक्ने बाँसको आँखी झ्याल जस्तो परेको झोला

पुती ‍= योनी, नारी मुख्य योनाङ्ग ढिङ,गाणी समेत भनिने।

फगटो = खेतको हलो नलाग्ने सानो गरो

फरिका - सेउला, सिमाली आदिले बनाएको बार्ने चित्रो।

फुलमिठाई - पशुपति आदिका तिर्थस्थलमा फूलपाती सँग पाईने सेतो मिठाई

बम्कनु - ब्यर्थमा रिसाउनु

बरणी - बिहे गर्दा बेहुलीको बाबुले बेहुलो लाई गरिने पूजा

बतिलो - चिचिलो

बरियो - नाम्लोको डोरि ढोको बोक्ने

बलेनी - धुरिको पानी झर्नेठाँउ

बसिला - काठ तास्ने सानो औजार

बसुल्ला - बसिला

बाकल - बोक्रा सहितको फलेक; निबुवाको बोक्रा

बाबियो - डोरी बाट्न प्रयोग हुने लामो रेसादार पात भएको बनस्पति

बाहाँ - छाँनो अड्याउने बाँस वा काठ - जुन घर बहिर बाटै देखिन्छ; रोटे-पिङमा हुने क्रस-भाग

बिलाउनी-- घिउ खारे पछि तल् बस्ने ठोस पदार्थ

बिलाउनी: घिउ तताउँदा पिँधमा थिग्रेको चिज,

बुत्त्याउनु - सकाउनु

बेल्चा - माँटो बोक्ने - फाल्ने साधन

बेलौती - अम्बा

भुतभुते - आगो सहितको तातो खरानी

भुँडिखोप्रा: करङ नेरको खोप्रो

मजेत्रो = माहिला हरूले टाउकोमा बाँध्ने खास्टो

मझेरी - घरको अगेनु भएको छेत्र।

मठ्ठल: छानोको पानी चुहिने नेर छानो अड्याउन राखेको डाँडा (perline)को टुप्पा हरूलाई छोपेर राम्रो देखाउन along the edge of roof टाँसिने काठ। मन्दिरहरूमा यसमा बुट्टा पनि भरेको हुन्छ।

मदानो : दही मथ्ने शाफ्ट; मही पार्ने काठको पन्खा

मल्खु - खस्रो गरी पिनेको मकै। भात पकाउन न मिल्ने

मल्खे: सेल रोटी पकाउँदा लास्टमा रहेको पीठोले सेल घुमाउन नमिल्ने भएकोले यत्तिकै तेलमा खन्याइन्छ अनि मालपुवा जस्तो बन्छ नि, त्यसलाई मल्खे भन्छ।

मला- महला ‍= मोहोरा= जोत्दाखेरी गोरुको मुखमा लगाईदिने कुरा

मानी: जाँतोको बीचमा हुने सानो फलामको किला

माहुर सेलाउनु - बेहुली लिएर फर्कदा पहिलो खोला तर्दा माहुर भन्ने चिज खोलामा बगाउनु।

मियो: दाईँ गर्न गोरुको लहरलाई बाँध्न बिचमा गाडेको खम्बा।

मुहान् = नदिको उत्पत्ति हुने ठाउ

मुलडाँडी - छानो छाउदा बिछ्याउने बाँस, काठ का लामा घोचा। रोँटे पिङमा बाहाँ अड्याउन प्रयोग हुने

मैजारो गर्नु - गरी सक्नु

रछ्यान: फोहर फाल्ने ठाउँ

राँबो - कठमा प्वाल पर्ने बसिला जस्तै औजार

ल = सधै पानी लेग्ने खेत

लिप्टी - सानो गुन्द्री (एजजनालाई मात्र पुग्ने)

लोहोरो : मसला पिन्ने ढुङ्गा

स्याउ = पानीबाट ओतीन पातबाट बनाईएको ओढनी

सत्रन्जा - ओछ्यानको सब्भन्दा मुनि बिछ्याईने तन्ना जस्तो लुगा

साङ्गोपाङ्गो - पुरा, पुर्ण (जस्तैः साङ्गोपाङ्गो अध्ययन)

सानोडाँडी - छानो छाउदा बिछ्याउने बाँस, काठ का लामा घोचा।

सामा: कोदो प्रजातीमा पर्ने झार, धानको जस्तै बाला हुन्छ

सिमाली - बारमा लगाइने एउटा बुट्यान।

सुर्को - सुर्को पारेर बाध्ने; बारीको सानो टुक्रा, जहाँ हल लाग्दैन।

सुली - कुखुराको गु , मकैको कुन्यु

सोत्तर - सुकेका पात पत्तिङगर, स्याउला

सिलौटो- फराकिलो ढुङ्गा जसमाथि मसला राखेर लोहोरोले पिसिन्छ।

हलेदो‍‌‌=बेसार ,बेसारको बोट अथवा जमीन मूनि फलेको गानु

हतसो - गुन्द्री बुन्दा चहिने काथको सधन

हर्पे - घिउ रख्ने काठको भाडो

हातो - जाँतोको handle

हेगा लगाउने= बर्खा याममा खेत सम्माउने

हेगा लगाउने= बर्खा याममा खेत सम्माउने