"ग्याँस टर्बाइन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति १५: पङ्क्ति १५:
*रेसिप्रोकेटिङ इन्जिनको भन्दा थोरै चलायमान अङ्ग हुने भएकाले मर्मतसम्भार खर्च कम तथा पाटपुर्जा भरपर्दो हुन्छ।
*रेसिप्रोकेटिङ इन्जिनको भन्दा थोरै चलायमान अङ्ग हुने भएकाले मर्मतसम्भार खर्च कम तथा पाटपुर्जा भरपर्दो हुन्छ।
* Greater reliability, particularly in applications where sustained high power output is required.
* Greater reliability, particularly in applications where sustained high power output is required.
* खेर जाने ताप पुरै निकास हुन्छ। र यो क्बेर जाने तापलाई बोइलरमा पानी तताउन प्रयोग गर्न सकिन्छ।
* Waste heat is dissipated almost entirely in the exhaust. This results in a high-temperature exhaust stream that is very usable for boiling water in a [[combined cycle]], or for [[cogeneration]].
* रेसिप्रोकेटिङ इन्जिनको तुलनामा उच्च्तम प्रेसर कम हुन्छ।
* Lower peak combustion pressures than reciprocating engines in general.
* High shaft speeds in smaller "free turbine units", although larger gas turbines employed in power generation operate at synchronous speeds.
* High shaft speeds in smaller "free turbine units", although larger gas turbines employed in power generation operate at synchronous speeds.
* लुब्रिकेटिङ आयलको न्यून खपत र खर्च
* लुब्रिकेटिङ आयलको न्यून खपत र खर्च
* विविध प्रकारको उर्जाबाट सञ्चालन गर्न सकिने
* विविध प्रकारको उर्जाबाट सञ्चालन गर्न सकिने
* कार्बन मोनो अक्साइड र हाइड्रोकार्बन जस्ता विषालु ग्यासको निकै कम उत्सर्जन, complete combustion and no "quench" of the flame on cold surfaces.
* कार्बन मोनो अक्साइड र हाइड्रोकार्बन जस्ता विषालु ग्यासको निकै कम उत्सर्जन


===बेफाइदा===
===बेफाइदा===

१८:१३, ३ जुलाई २०२१ जस्तै गरी पुनरावलोकन

एक प्रकारको ग्यास टर्बाइन र विभिन्न भाग : A-प्रोपेलर, B-गियर, C-कम्प्रेसर, D-ज्वालक (कम्बस्टर), E-टर्बाइन, F-निकास

ग्यास टर्बाइन (अङ्ग्रेजी: gas turbine) एक प्रकारको आन्तरिक दहन इन्जिन हो जुनले घुम्नको लागि आवश्यक ऊर्जा ज्वलनशील ग्यासको प्रवाहबाट प्राप्त गर्छ। यसैकारण यसलाई 'दहन टर्बाइन' (अङ्ग्रेजी: combustion turbine) पनि भनिन्छ।[१] टरबाइनको गति घूर्णी (रोटरी) हुने भएकाले यो इन्जिन विद्युत जेनेरेटर घुमाउनको लागपनि उपयुक्त मानिन्छ। संयुक्त राज्य अमेरिका को लगभग ९० प्रतिशत विद्युत ऊर्जा वाष्प टरबाइन (अङ्ग्रेजी: Steam Turbine)बाट नै पैदा गरिन्छ। वाष्प टरबाइनको दक्षता अन्य ऊष्मा इन्जिनको तुलनामा धेरै हुन्छ। अधिक दक्षता वाष्पको प्रसारको लागि कयौं चरणको प्रयोगबाट प्राप्त गर्न सकिन्छ।

'ग्यास टरबाइन'को विभिन्न परिभाषा दिन सकिन्छ। विस्तृत परिभाषा अनुसार ग्यासस टरबाइन त्यो प्राइम मुभर (prime mover) हो जसको सम्पूर्ण उष्मीय चक्रमा कार्यकारी तरल ग्यास अवस्थामा अवस्था रहन्छ र जसको सबै पुर्जाको गति रोटरी (अङ्ग्रेजी: rotary हुन्छ।

ग्यास टर्बाइनको प्रयोग हवाई विमान, रेल, पानीजहाज, विद्युतीय जेनेरेटर, पम्प, ग्यास कम्प्रेसर, र ट्याङ्कमा गरिन्छ।[२]

फाइदा तथा बेफाइदा

ग्यास टर्बाइन इन्जिनको फाइदा तथा बेफाइदा निम्नानुसार छन्:[३]

फाइदा

  • रेसिप्रोकेटिङ इन्जिनको तुलना धेरै उच्च क्षमता- तौल अनुपात
  • समान पावर रेटिङको लागि रेसिप्रोकेटिङ इन्जिनको भन्दा सानो आकार
  • मुख्य साफ्ट अङ्ग्रेजी: shaftको एकनासको आवर्तन (अङ्ग्रेजी: Smooth rotation) हुने भएकाले रेसिप्रोकेटिङ इन्जिनको भन्दा कम कम्पन हुने
  • रेसिप्रोकेटिङ इन्जिनको भन्दा थोरै चलायमान अङ्ग हुने भएकाले मर्मतसम्भार खर्च कम तथा पाटपुर्जा भरपर्दो हुन्छ।
  • Greater reliability, particularly in applications where sustained high power output is required.
  • खेर जाने ताप पुरै निकास हुन्छ। र यो क्बेर जाने तापलाई बोइलरमा पानी तताउन प्रयोग गर्न सकिन्छ।
  • रेसिप्रोकेटिङ इन्जिनको तुलनामा उच्च्तम प्रेसर कम हुन्छ।
  • High shaft speeds in smaller "free turbine units", although larger gas turbines employed in power generation operate at synchronous speeds.
  • लुब्रिकेटिङ आयलको न्यून खपत र खर्च
  • विविध प्रकारको उर्जाबाट सञ्चालन गर्न सकिने
  • कार्बन मोनो अक्साइड र हाइड्रोकार्बन जस्ता विषालु ग्यासको निकै कम उत्सर्जन

बेफाइदा

  • निर्माणमा विषेश वस्तुको उपयोग हुए भएकाले इन्जिनको खर्छ धेरै उच्च हुन्छ
  • नमुना गतिमा रेसिप्रोकेटिङ इन्जिन भन्दा कम दक्ष हुन्छ।
  • रेसिप्रोकेटिङ इन्जिन भन्दा लामो स्टार्टअप
  • उर्जाको मागमा परिवर्तन आएमा रेसिप्रोकेटिङ इन्जिनको तुलनामा प्रतिक्रिया देखाउन कमजोर

सन्दर्भ सामग्रीहरू

  1. "पृष्ठ क्रमाँक ४६-४७ बाल ज्ञान- विज्ञान एन्साइक्लोपीडिया संचार-परिवहन [[आई॰ऍस॰बी॰ऍन॰]] 978-81-85134-54-3", मूलबाट २० जनवरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १ दिसंबर २०१२ 
  2. Sonntag, Richard E.; Borgnakke, Claus (२००६), Introduction to engineering thermodynamics (Second संस्करण), John Wiley, आइएसबिएन 9780471737599 
  3. Brain, Marshall (१ अप्रिल २०००), "How Gas Turbine Engines Work", Science.howstuffworks.com, अन्तिम पहुँच १३ मार्च २०१६