"विकिपिडिया:चौतारी (विविध)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
→‎Wiki Loves Women South Asia 2021: नयाँ खण्ड
चिनो: आमसन्देश वितरण
पङ्क्ति ४९१: पङ्क्ति ४९१:
</div>
</div>
<!-- Message sent by User:Nitesh (CIS-A2K)@metawiki using the list at https://meta.wikimedia.org/w/index.php?title=User:Nitesh_(CIS-A2K)/Wikipedia/VPs&oldid=20942767 -->
<!-- Message sent by User:Nitesh (CIS-A2K)@metawiki using the list at https://meta.wikimedia.org/w/index.php?title=User:Nitesh_(CIS-A2K)/Wikipedia/VPs&oldid=20942767 -->

== Wiki Loves Women South Asia 2021 ==

[[File:Wikiloveswomen logo.svg|right|frameless]]

'''Wiki Loves Women South Asia''' is back with the 2021 edition. Join us to minify gender gaps and enrich Wikipedia with more diversity. Happening from 1 September - 30 September, [[:m:Wiki Loves Women South Asia 2021|Wiki Loves Women South Asia]] welcomes the articles created on gender gap theme. This year we will focus on women's empowerment and gender discrimination related topics.

We warmly invite you to help organize or participate in the competition in your community. You can learn more about the scope and the prizes at the [[:m:Wiki Loves Women South Asia 2021|project page]].

Best wishes,<br>
[[:m:Wiki Loves Women South Asia 2021|Wiki Loves Women Team]]<br>२३:३१, ११ जुलाई २०२१ (नेपाली समय)
<!-- Message sent by User:MdsShakil@metawiki using the list at https://meta.wikimedia.org/w/index.php?title=User:MdsShakil/sandbox/2&oldid=21717413 -->

२३:३१, ११ जुलाई २०२१ जस्तै गरी पुनरावलोकन

 नीति
 प्राविधिक प्रस्तावहरू अफ विकि कार्यक्रमहरू विचार विन्दु विविध प्रशासक तथा प्रबन्धकहरूबीचको छलफल 
« पुराना छलफलहरू, , , ,

केही लेखहरू सम्बन्धमा

अलिङ्गी वा तेस्रोलिङ्गी वा पारलैङ्गिक व्यक्तित्व भएका मानिसलाई समाजमा पहिचाहन नदिएर पिछडिएको हुन सक्ला, मेरो उनीहरू प्रती सम्मान नै छ र उनीहरूले आफ्नो जीवन आफ्नो तरिकाले जिउन पाउनु पर्छ भन्ने कुरामा म पनि समर्थन गर्छु तर विकिपिडियामा बनेका केही पृष्ठ जस्तै :अञ्जली लामा, पिङ्की गुरुङ, रुक्शना कपाली, भूमिका श्रेष्ठ आदी विकिपिडियामा लेख्नको लागि त्यति उल्लेखनिय भइसकेको जस्तो लाग्दैन। पिछडिएको भन्दैमा विकिपिडियामा पनि कोटा प्रणाली जस्तो पृष्ठ निर्माणमा गरिनुले पछि विकिपिडिया कै उल्लेखनियतामा पनि प्रश्न उठ्न सक्ने होलाकि भन्ने मेरो विचार छ (यो मेरो विचार मात्र हो, अलिङ्गी वा तेस्रोलिङ्गी वा पारलैङ्गिक व्यक्तित्वहरूसँग मेरो कुनै द्वेष छैन)। यसमा आफ्नो विचार राख्न @Biplab Anand, Nirjal stha, Krish Dulal, Nabin K. Sapkota, Nirajan pant, Saroj Uprety, and सरोज कुमार ढकाल: लाई अनुरोध गर्दछु। --निर्मल दुलाल (कुरा गर्नुहोस) १५:२८, १० सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

उल्लेखनीयताको मापदण्ड निर्धारण गर्नु पर्ने आवश्यक देखिन्छ। सार्वजनिक तथा आमसञ्चारमा चर्चाहुनु उल्लेखनीयताको एक भाग रहे पनि समाजमा विषयको योगदानको पनि विचार गर्नु पर्ने देखिन्छ। सामाजिक योगदान बिनाको चर्चा स्थायी नहुन पनि सक्छ। कुनै पनि विषयको चर्चाको द्विगोपनामा पनि ध्यान दिनु जरुरी हुन्छ। कुनै पनि व्यक्तिको राजनीतिक, लैङ्गिक, धार्मिक र पदको कारणले हुने चर्चालाई उल्लेखनीयता मान्ने नमान्ने भन्ने कुरामा स्पष्ट हुनु आवश्यक छ। सरोज(Saroj) (कुरा गर्ने) २०:३८, ११ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
हाल यी लेखहरू ठुटो अवस्थामा छन् र उल्लेखनीयता प्रमाणित गर्ने पर्याप्त आधार पनि देखिँदैनन्। तसर्थ लेख निर्माणकर्तालाई जानकारी दिई लेख मेटाउने वा सुधार गर्ने निर्णय लिन सकिन्छ। --Nirajan pant (कुरा गर्ने) २०:४६, ११ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
मेरो विचारमा अञ्जली लामा, भूमिका श्रेष्ठ उल्लेखनीय हुन्। उक्त लेखहरू अन्य विकिमा पनि रहेका छन्। यदि उल्लेखित लेखहरूलाई सुधार गर्न सकिए राम्रो हुनेथियो।--Saroj Uprety (कुरा गर्ने) २०:५५, ११ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
माथि उल्लेखित लेखहरूले नेपाली लगायत केहि अन्य भाषाका विकिपिडियामा आफ्नो स्थान ओगटे पनि कुनै पनि विकिपिडियाको पूर्ण मापदण्ड पुरा नगरेको र जुनसुकै बेला मेटिन सक्ने भएकाले हाललाई उल्लेखित पृष्ठहरू नेपाली विकिपिडियाबाट मेटाउदा ठिक हुने विचार राख्न चाहन्छु । - Nabin K. Sapkota (कुरा गर्ने) ००:३९, १३ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
  • स्पप्रकाशित र ब्लगले लेखेका कुनै पनि लेखहरू मान्य हुँदैनन्। एउटा वेबसाइटमा एकपटक नाम देखिँदैमा उक्त व्यक्ति, फुटबल क्लब, साङ्गीतिक समूह आदीलाई उल्लेखनीय मान्न सकिन्न। तथापि, हाल नेपाली विकिपिडियामा उल्लेखनीयताको मापदण्ड छैन जुन नबनाइ हुन्न। त्यही भएर त्यहाँ यस्ता समस्याहरू नयाँ पृष्ठ सृजनासँगै बढिरहेको देखिन्छ। माथि उल्लेखित गैर उल्लेखनीय पृष्ठहरू मेट्न सुझाव दिन्छु, साथै भविष्यमा चर्चा व्यापक भयो र नाम उल्लेखनीय सञ्चार माध्यम तथा समाचारमा देखा पर्यो भने पुनः पृष्ठ सृजना गर्न सकिन्छ। پربت سُبےدی (تحدث معي) १४:३६, ११ नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

विकिपिडियाको २०औँ वार्षिकोत्सव कार्यक्रम सम्बन्धमा

सन् २०२१ जनवरी १५ को दिन विकिपिडियाको २०औँ वार्षिकोत्सव कार्यक्रम हुने भएकोले सो विश्वव्यापी कार्यक्रममा नेपाली विकिपिडिया/विकिमिडिया समुदायको उपस्थिति के कसरी गराउने सम्बन्धमा यहाँहरूको विचार तथा सुझाव जान्नको लागि यो प्रस्ताव पेश गरेको छु। कार्यक्रमको सम्बन्धमा थप जानकारीको लागि मेटामा रहेको कार्यक्रमअनुदान पृष्ठ हेरेर आफ्नो विचार राख्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:१३, १५ नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

विचार

  • १५ दिन बितिसक्दासमेत समुदायको कुनै विचार नआएकोले कृपया सबै विकिपिडियनहरूलाई यो प्रस्तावमा आफ्नो मत राख्नहुन पुन: अनुरोध गर्दछु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २०:१२, ३ डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
  • म यस विश्वव्यापी कार्यक्रममा नेपाली विकिपिडिया/विकिमिडिया समुदायको उपस्थितिलाई  समर्थन गर्दछु। यसले हाम्रो समुदायको विकासमा मद्दत गर्नेछ। --Saroj Uprety (कुरा गर्ने) २१:०५, ३ डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
  • यसमा मेरो  समर्थन, हामीले नेपालमा पनि विभिन्न स्थानमा सम्भव भएसम्म का कार्यक्रम सञ्चालन गरी बार्षिकोत्सव मनाउन सकिन्छ। निर्मल दुलाल (कुरा गर्नुहोस) ०७:४७, १० डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
  • विश्वव्यापी तथा समुदायिक कार्यक्रम भएकोले मेरो विचारमा यो विकिपिडिया २० कार्यक्रमलाई व्यक्तिगत तवरले एकजनाद्वारा मात्र हुने नगरि हामीले निर्मल ज्यूले दिनुभएको सुझाव अनुसार नेपालको विभिन्न स्थानमा सञ्चालन गर्न सक्छौँ। मेरो बुझाइमा एक मात्र अनुदान प्रस्ताव गरेर पूर्व झापामा सरोज उप्रेती जी, सप्तरीको राजविराजमा म स्वयं, धनुषाको जनकपुरमा तुल्सी भगत जी, चितवनको भरतपुरमा हिमाल सुबेदीपर्वत सुबेदी जी र देशको राजधानी काठमाडौँमा निर्मल दुलाल लगायत रहनु भएका अन्य विकिपिडिया साथीहरूले कार्यक्रमको खाका तयार पारि यो कार्यक्रम गर्दा उपयुक्त हुने मेरो व्यक्तिगत धारणा रहेको छ। कृपया यस विचारमा मैले अङ्कित गरेको प्रयोगकर्ताहरूले अनिवार्य रूपमा आ-आफ्नो विचार राख्नुहोला साथै कुनै सल्लाह सुझाव भए वा नेपालको अन्य ठाउँमा समेत यो कार्यक्रम गर्न चाहने विकिपिडियन साथी समेत आगाडि आइ विचार राख्नहुन अनुरोध गर्दछु। धनयवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:५८, १० डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
    • सर्वप्रथम बिप्लब जी धन्यवाद! मलाई हजुरको विचार अत्यन्त राम्रो लाग्यो र साथै, विकिपिडियाको २०औँ वार्षिकोत्सव कार्यक्रममा नेपाली समुदायको उपस्थितिलाई मेरो पूर्ण  समर्थन छ। म हजुरको विचारको कदर गर्दछु तर यो कार्यक्रम लगत्तै म हाल पढिरहेका शिक्षणसंस्थाद्वारा दोस्रो वार्षिक परीक्षा आयोजित गर्ने भएको हुनाले म स्वयम् उपस्थित हुन् सक्दिनँ जस्तो छ। अफ-विकि नभए पनि अन-विकि मेरो उपस्थिति रहनेछ। सबैमा नमस्ते तथा विकिपिडियाको २०औँ वार्षिकोत्सवको अग्रिम शुभकामना दिन चाहन्छु। धन्यवाद! — तुलसी भगत योगदान | वार्ता ] ०९:४९, १० डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
  • यस कार्यक्रम सञ्चालनको विषयमा विभिन्न चरणमा अन्य माध्यम द्वारा विचार आधन प्रदान भएता पनि कार्यव्यस्तताका कारण यहाँ आफ्नो मत जाहेर गर्न ढिलो भएको कुरा अवगत गराउन चाहन्छु । प्रस्तावित कार्यक्रम र कार्य योजना प्रति आफ्नो पूर्ण समर्थन जनाउन चाहान्छु । तथापि, समुदायमा चलिरहेको यस विचार विमर्शको अवमूल्यन गर्दै हिजो यहाँ देखाएको यो प्रस्ताव प्रति सम्पूर्ण विकपीडियन साथीहरुको ध्यानाकर्षण गराउन चाहन्छु । कृपया आफ्नो विचार तथा मत राखी यस र भविष्यमा आउने यस्ता असान्दर्भिक क्रियाकलापलाई रोकि समुदायको प्रक्रियागत मतलाई अवमूल्यन हुनबाट बचाउँछ समुदायको सम्पूर्ण सदस्यमा हार्दिक अनुरोध गर्दछु । -Nabin K. Sapkota (कुरा गर्ने) १३:४३, १० डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
  • समुदायलाई जानकारी गराएर गर्नुपर्ने कार्यलाई यसरी बिना जानकारी अनुदान प्रस्ताव पेश गर्नुको अभिप्राय बुझ्नलाई निज प्रयोगकर्तालाई राखेर ठीक मुनि वार्ता चलाएको छु। यसले समुदायको वातावरणलाई प्रत्यक्ष असर गर्ने भएकोले मेरो विचारमा भोलीसम्ममा हाम्रो समुदायद्वारा गरिने यस कार्यक्रमको लागि मेटामा अनुदान पेश गर्न नवीन सापकोटा जीलाई अनुरोध गर्दछु। धनयवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:३६, १० डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

नवराज घिमिरेलाई प्रश्न

यहाँले मेटामा गर्नुभएको अनुदान प्रस्तावको बारेमा समुदायलाई जानकारी गराउनु आवश्यक थियो कि थिएन? मैले विकिपिडियाको २०औँ वार्षिकोत्सव कार्यक्रम नेपालका विभिन्न ठाउँमा गर्ने उद्देश्यले उपरोक्त छलफल २५ दिन पहिले सुरु गरेको थिए जसलाई विभिन्न प्रयोगकर्ताद्वारा भिन्न भिन्न मितिमा समर्थन जनाएको हेर्न सक्नुहुन्छ। नेपालको विकिपिडिया समुदायको बारेमा यहाँलाई जानकारी हुँदा हूँदै पनि बिना सामदायिक जानकारी व्यक्तिगत तवरले कार्यक्रम आयोजना गर्नुको मूल ध्येय के हो? छलफल, विचार र सुझावको लागि सम्पूर्ण विकिपिडियामा चौतारी भन्ने स्थान हुन्छ भन्ने यहाँलाई थाहा हुनुपर्ने हो? आफ्नो पक्ष यथाशीघ्र स्पष्ट पार्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:३६, १० डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

विकिमिडिया रणनीति अभियान २०३०: अनलाइन सामुदायिक भेट सम्बन्धमा

तलको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।


विकिमिडिया रणनीति अभियान २०३०को लागि पहिलो चरणमा यहि नोभेम्बर २१ र २२ तथा दोस्रो चरणमा डिसेम्बर ५ र ६ तारिखमा हुन गइरहेको विश्वव्यापी वार्तालापमा सहभागी जनाउनको लागि नोभेम्बर २० भन्दा पहिले यो गुगल फर्म भर्नुहोला। आफ्नो समुदायको आवाजलाई विश्वव्यापी विकिमिडिया अभियानमा जोड्नको लागि यो एउटा महत्वपूर्ण स्थान हुनसक्ने मेरो बुझाई छ। यो कार्यक्रम हुनु अगावै यस सम्बन्धमा यस विकिपिडियाको समुदायिक सदस्यहरूसँग अनलाइन भेट कार्यक्रमको आयोजना गरि प्रारम्भिक रूपमा केही विषयमा छलफल गर्न सकिने भारतीय विकिमिडियन राजीव दत्तले बताएपछि यो विषयमा समुदायको धारणा जान्नको लागि सूचनामूलक खबर राखेको छु। राजीव सन्थाली विकिपिडियासँगको छलफल र दक्षिण एसिया रणनीति अभियानमा संलग्न रहेका थिए। कृपया आफ्नो धारणा यथाशीघ्र राख्नुहोला। धनयवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:३७, १५ नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

विचार

  •  समर्थन यस प्रकारको अनलाइन कार्यशालाहरूमा हाल देखिएका विविध समस्या तथा चुनौतीहरूको बारेमा खेलेर छलफल गर्न पाइने भएकाले यो कार्यक्रम समुदायलाई एकत्रित गर्न अवश्य पनि महत्त्वपूर्ण पहल बन्न सक्छ। यस अधि विकिमिडिया बाङ्लादेशद्वारा आयोजित तीन अनलाइन कार्यशालाहरूमा मैले पनि सहभागीता जनाएको थियो जहाँ यावत् समस्याहरूको समाधानका लागि निकै सकारात्मक छलफल गरिएको थियो भने यस विषयमा उनीहरूको सिको गर्नु जरुरी छ। समुदायलाई कस्तो बनाउने, कसरी अगाडि लैजाने भन्ने कुरामा यस कार्यक्रम प्रभावकारी बन्ने मेरो बुझाई छ। अन्ततः हुनलागेको विश्वव्यापी वार्तालापमा हाम्रो नेपाली विकिमिडिया समुदायको आवाजलाई विश्वव्यापी विकिमिडिया अभियानमा जोड्नको लागि यो महत्त्वपूर्ण पहल हुने भएकाले यस कार्यक्रम आयोजना गर्नु पर्छ। ہیمال سُبےدی چلو بات کرتے ہیں ०८:१९, १८ नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
  •  समर्थन आफ्नो समुदायको आवाजलाई विश्वव्यापी विकिमिडिया अभियानमा जोड्नको लागि यो विश्वव्यापी वार्तालापमा सहभागी हुनुपर्छ। यो विश्वव्यापी कार्यक्रम भन्दा पहिले हामी नेपाली समुदाय बीच अनलाइन कार्यक्रम आयोजना गर्छौं भने यो राम्रो हुनेछ। --Saroj Uprety (कुरा गर्ने) ०८:४७, १८ नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
  •  समर्थन विकिमिडिया बाङ्लादेशले हालसालै आयोजना गरेको अनलाइन कार्यशालामा म पनि सहभागी भएको थिए जहाँ विभिन्न रणनीति, समस्या र विविध विषयहरूको चर्चा गरिएको थियोे। नेपालीमा पनि यस्ता अनलाइन कार्यक्रम गर्न सकेमा नेपाली विकिपिडियालाई फाइदा अवश्य हुने थियोे। پربت سُبےدی (تحدث معي) १२:३१, १८ नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

──────────────────────────────────────────────────────────────────────────────────────────────────── प्रस्तावमा विचार राख्नुहुने सम्पूर्ण विकी मित्रहरूलाई धन्यवाद दिँदै यहि नोभेम्बर २० तारिखका दिन बेलुका ७ बजे अनलाइन सामुदायिक भेट कार्यक्रम आयोजना हुने जानकारी गराउन चाहन्छु। कृपया उपस्थितिको लागि यो गुगल फर्म भर्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १४:०८, १८ नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

विकिमिडिया रणनीति अभियान नेपालको अनलाइन सामुदायिक बैठकमा सहभागी हुनको लागि कृपया तल उल्लेखित सूत्र खोल्नुहोला।
बैठकको लागि सूत्र: जुम कडी
बैठक आइडी: 754 6723 0515
पासकोड: 5XVMiA
धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:५६, २० नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।

नेपाली विकिपिडिया सम्पादनकर्ताहरू सम्मिलित नयाँ टेलिग्राम समूह बनाउने सम्बन्धमा

वार्तामा सहभागी हुनुभएकोमा सबै विकी सम्पादक साथीहरूलाई धन्यवाद। प्रस्ताव अनुरूप नयाँ टेलिग्राम समूह बनाइएको छ जसको युआरएल निम्नानुसार रहेको छ।

धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:१६, २८ नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

तलको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।


नमस्ते विकि सम्पादक साथीहरू,
पछिल्लो अनलाइन बैठकमा नेपाली विकिपिडिया सम्पादकहरूबीच परस्पर र तीव्र वार्ताको लागि टेलिग्राममा एउटा स्वतन्त्र समूह बनाउनुपर्ने धारणा राखिएको हुँदा यो प्रस्तावलाई समुदाय समक्ष प्रस्तुत गरेको छु। मैले व्यक्तिगत तवरले अध्ययन गर्दा यो अभ्यास विभिन्न विकिपिडिया समुदायले गर्दै आएको हुँदा नेपालीमा समेत यसलाई परीक्षण गर्नुपर्ने मेरो विचार रहेको छ। यसले गर्दा विकिपिडियनहरूबीच आ-आफ्नो अनुभव साझा हुनसक्ने र एकआपसमा सौहाद्रपूर्ण वातावरण बन्न सक्ने विश्वास लिएको छु। यदि यो प्रस्ताव पारित भएमा टेलिग्राममा एउटा स्वतन्त्र समूह बनाइ त्यसलाई नेपाली विकिपिडियाको मुख्य पृष्ठमा सानो आइकन जस्तो बनाएर राख्नुपर्ने मेरो प्रस्ताव रहेको छ। कृपया आफ्नो विचार राख्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:५०, २२ नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।

WMWM 2021 Newsletter #1

Namaskar,

You are receiving this notification as you are one of the subscriber of Wikimedia Wikimeet India 2021 Newsletter. We are sharing with you the first newsletter featuring news, updates and plans related to the event. You can find our first issue here. If you do not want to receive this kind of notification further, you can remove yourself from here.

Sent through MediaWiki message delivery (कुरा गर्ने) २३:४२, १ डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

Festive Season 2020 edit-a-thon on 5-6 December 2020

Festive Season 2020 edit-a-thon is on 5 – 6 December 2020

Namaskara/Hello,

Hope you are doing well. On 5–6 December, A2K will conduct a mini edit-a-thon on the theme Festivals of India. This edit-a-thon is not restricted to a particular project and editors can contribute to any Wikimedia project on the theme. Please have a look at the event page, and please participate. Some tasks have been suggested, please feel free to expand the list.

Regards. Sent using MediaWiki message delivery (कुरा गर्ने) १७:१४, २ डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

Wikimedia Wikimeet India 2021 Newsletter #2

Hello,
The second edition of Wikimedia Wikimeet India 2021 newsletter has been published. We have started a logistics assessment. The objective of the survey is to collect relevant information about the logistics of the Indian Wikimedia community members who are willing to participate in the event. Please spend a few minutes to fill this form.

There are other stories. Please read the full newsletter here.

To subscribe or unsubscribe the newsletter, please visit this page. --MediaWiki message delivery (कुरा गर्ने) ०७:२५, १७ डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

Submission Open for Wikimedia Wikimeet India 2021

Sorry for writing this message in English - feel free to help us translating it

Hello,

We are excited to announce that submission for session proposals has been opened for Wikimedia Wikimeet India 2021, the upcoming online wiki-event which is to be conducted from 19 – 21 February 2021 during the occasion of International Mother Language Day. The submission will remain open until 24 January 2021.

You can submit your session proposals here -
https://meta.wikimedia.org/wiki/Wikimedia_Wikimeet_India_2021/Submissions
Click here to Submit Your session proposals

A program team has been formed recently from highly experienced Wikimedia volunteers within and outside India. It is currently under the process of expansion to include more diversity in the team. The team will evaluate the submissions, accept, modify or reject them, design and finalise the program schedule by the end of January 2021. Details about the team will come soon.

We are sure that you will share some of your most inspiring stories and conduct some really exciting sessions during the event. Best of luck for your submissions!

Regards,
Jayanta
On behalf of WMWM India 2021

Wikimedia Wikimeet India 2021 Newsletter #3

Hello,
Happy New Year! The third edition of Wikimedia Wikimeet India 2021 newsletter has been published. We have opened proposals for session submissions. If you want to conduct a session during the event, you can propose it here before 24 Jamuary 2021.

There are other stories. Please read the full newsletter here.

To subscribe or unsubscribe the newsletter, please visit this page. -- MediaWiki message delivery (कुरा गर्ने) १४:४१, १ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

Wikipedia 20th anniversary celebration edit-a-thon

Dear all,

We hope you are doing well. As you know, CIS-A2K is running a series of mini edit-a-thons. Two mini edit-a-thons has been completed successfully with your participation. On 15 January 2021, Wikipedia has its 20th birthday and we are celebrating this occasion by creating or developing articles regarding encyclopedias including Wikipedia. It has started today (9 January 2021) and will run till tomorrow (10 January 2021). We are requesting you to take part in it and provide some of your time. For more information, you can visit here. Happy editing. Thank you Nitesh (CIS-A2K) (talk) 07:54, 9 January 2021 (UTC)

जानकारी सम्बन्धमा

नमस्ते,
सन् २०२१ जनवरीदेखि आगामी ६ महिनाको करार अवधिको लागि लागि म विश्वव्यापी आचार संहिता सहजकर्ताको रूपमा विकिमिडिया फाउन्डेसनसँग कार्यरत्त रहनेछु। मेरो प्रमुख कार्य अन्तर्गत नेपालमा रहेका विभिन्न विकिमिडिया परियोजनाका सम्पादकहरू तथा सम्बद्ध प्रयोगकर्ता समूहका प्रतिनिधिहरूसँग सहकार्य, विचार, छलफल गरेर विश्वव्यापी आचार संहिताको बारेमा उनीहरूको आवाजलाई विश्वव्यापी विकिमिडिया अभियानसँग जोड्नु रहेको छ। मलाई यहाँहरूको सहयोग प्राप्त हुनेछ भनि आशा गरेको छु। धन्यवाद--BAnand (WMF) (कुरा गर्ने) ०८:२७, १० जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

Wikimedia Wikimeet India 2021 Newsletter #4

Hello,
Happy New Year! The fourth edition of Wikimedia Wikimeet India 2021 newsletter has been published. We have opened the registration for participation for this event. If you want to participate in the event, you can register yourself here before 16 February 2021.

There are other stories. Please read the full newsletter here.

To subscribe or unsubscribe the newsletter, please visit this page.MediaWiki message delivery (कुरा गर्ने) २१:५७, १७ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

[Small wiki toolkits] Understanding the technical challenges

Greetings, hope this message finds you all in the best of your health, and you are staying safe amid the ongoing crisis.

Firstly, to give you context, Small wiki toolkits (SWT) is an initiative to support small wiki communities, to learn and share technical and semi-technical skills to support, maintain, and grow. In India, a series of workshops were conducted last year, and they received good response. They are being continued this year, and the first session is: Understanding the technical challenges of wikis (by Birgit): Brainstorming about technical challenges faced by contributors contributing to language projects related to South Asia. The session is on 24 January 2021, at 18:00 to 19:30 (India time), 18:15 to 19:45 (Nepal time), and 18:30 to 20:00 pm (Bangladesh time).

You can register yourself by visiting this page! This discussion will be crucial to decide topics for future workshops. Community members are also welcome to suggest topics for future workshops anytime at https://w.wiki/t8Q. If you have any questions, please contact us on the talk page here. MediaWiki message delivery (कुरा गर्ने) २२:२४, १९ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

[Small wiki toolkits] Upcoming bots workshops: Understanding community needs

Greetings, as you may be aware that as part of Small wiki toolkits - South Asia, we conduct a workshop every month on technical topics to help small wikis. In February, we are planning on organizing a workshop on the topic of bots. Bots are automated tools that carry out repetitive, tedious and mundane tasks. To help us structure the workshop, we would like understand the needs of the community in this regard. Please let us know any of

  • a) repetitive/mundane tasks that you generally do, especially for maintenance
  • b) tasks you think can be automated on your wiki.

Please let us your inputs on workshops talk page, before 7 February 2021. You can also let me know your inputs by emailing me or pinging me here in this section. Please note that you do not need to have any programming knowledge for this workshop or to give input. Regards, KCVelaga १९:३०, २८ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

Call for feedback: WMF Community Board seats & Office hours tomorrow

(sorry for posting in English)

Dear Wikimedians,

The Wikimedia Foundation Board of Trustees is organizing a call for feedback about community selection processes between February 1 and March 14. Below you will find the problem statement and various ideas from the Board to address it. We are offering multiple channels for questions and feedback. With the help of a team of community facilitators, we are organizing multiple conversations with multiple groups in multiple languages.

During this call for feedback we publish weekly reports and we draft the final report that will be delivered to the Board. With the help of this report, the Board will approve the next steps to organize the selection of six community seats in the upcoming months. Three of these seats are due for renewal and three are new, recently approved.

Participate in this call for feedback and help us form a more diverse and better performing Board of Trustees!

Problems: While the Wikimedia Foundation and the movement have grown about five times in the past ten years, the Board’s structure and processes have remained basically the same. As the Board is designed today, we have a problem of capacity, performance, and lack of representation of the movement’s diversity. This problem was identified in the Board’s 2019 governance review, along with recommendations for how to address it.

To solve the problem of capacity, we have agreed to increase the Board size to a maximum of 16 trustees (it was 10). Regarding performance and diversity, we have approved criteria to evaluate new Board candidates. What is missing is a process to promote community candidates that represent the diversity of our movement and have the skills and experience to perform well on the Board of a complex global organization.

Our current processes to select individual volunteer and affiliate seats have some limitations. Direct elections tend to favor candidates from the leading language communities, regardless of how relevant their skills and experience might be in serving as a Board member, or contributing to the ability of the Board to perform its specific responsibilities. It is also a fact that the current processes have favored volunteers from North America and Western Europe. Meanwhile, our movement has grown larger and more complex, our technical and strategic needs have increased, and we have new and more difficult policy challenges around the globe. As well, our Movement Strategy recommendations urge us to increase our diversity and promote perspectives from other regions and other social backgrounds.

In the upcoming months, we need to renew three community seats and appoint three more community members in the new seats. What process can we all design to promote and choose candidates that represent our movement and are prepared with the experience, skills, and insight to perform as trustees?

Ideas: The Board has discussed several ideas to overcome the problems mentioned above. Some of these ideas could be taken and combined, and some discarded. Other ideas coming from the call for feedback could be considered as well. The ideas are:

  • Ranked voting system. Complete the move to a single transferable vote system, already used to appoint affiliate-selected seats, which is designed to best capture voters’ preferences.
  • Quotas. Explore the possibility of introducing quotas to ensure certain types of diversity in the Board (details about these quotas to be discussed in this call for feedback).
  • Call for types of skills and experiences. When the Board makes a new call for candidates, they would specify types of skills and experiences especially sought.
  • Vetting of candidates. Potential candidates would be assessed using the Trustee Evaluation Form and would be confirmed or not as eligible candidates.
  • Board-delegated selection committee. The community would nominate candidates that this committee would assess and rank using the Trustee Evaluation Form. This committee would have community elected members and Board appointed members.
  • Community-elected selection committee. The community would directly elect the committee members. The committee would assess and rank candidates using the Trustee Evaluation Form.
  • Election of confirmed candidates. The community would vote for community nominated candidates that have been assessed and ranked using the Trustee Evaluation Form. The Board would appoint the most voted candidates.
  • Direct appointment of confirmed candidates. After the selection committee produces a ranked list of community nominated candidates, the Board would appoint the top-ranked candidates directly.

Call for feedback: The call for feedback runs from February 1 until the end of March 14. We are looking for a broad representation of opinions. We are interested in the reasoning and the feelings behind your opinions. In a conversation like this one, details are important. We want to support good conversations where everyone can share and learn from others. We want to hear from those who understand Wikimedia governance well and are already active in movement conversations. We also want to hear from people who do not usually contribute to discussions. Especially those who are active in their own roles, topics, languages or regions, but usually not in, say, a call for feedback on Meta.

You can participate by joining the Telegram chat group, and giving feedback on any of the talk pages on Meta-Wiki. We are welcoming the organisation of conversations in any language and in any channel. If you want us to organize a conversation or a meeting for your wiki project or your affiliate, please write to me. I will also reach out to communities and affiliates to soon have focused group discussions.

An office hour is also happening tomorrow at 12 pm (UTC) to discuss this topic. Access link will be available 15 minutes before the scheduled time (please watch the office hour page for the link, and I will also share on mailing lists). In case you are not able to make it, please don't worry, there will be more discussions and meetings in the next few weeks.

Regards, KCVelaga (WMF) २२:१६, १ फेब्रुअरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

Research Needs Assessment for Indian Language Wikimedia (ILW) Projects

Dear All,

The Access to Knowledge (A2K) team at CIS has been engaged with work on research on Indian language Wikimedia projects as part of the APG since 2019. This year, following up on our learnings from work so far, we are undertaking a needs assessment exercise to understand a) the awareness about research within Indian language Wikimedia communities, and identify existing projects if any, and b) to gather community inputs on knowledge gaps and priority areas of focus, and the role of research in addressing the same.

We would therefore request interested community members to respond to the needs assessment questionnaire here:
Click here to respond

Please respond in any Indian language as suitable. The deadline for this exercise is February 20, 2021. For any queries do write to us on the CIS-A2K research talk page here MediaWiki message delivery (कुरा गर्ने) २२:५३, ३ फेब्रुअरी २०२१ (नेपाली समय) 44[जवाफ दिनुहोस्]

Wikimedia Wikimeet India 2021 Newsletter #5

Hello,
Greetings!! The fifth edition of Wikimedia Wikimeet India 2021 newsletter has been published. We have opened the registration for participation for this event. If you want to participate in the event, you can register yourself here before 16 February 2021.

There are other stories. Please read the full newsletter here.

To subscribe or unsubscribe the newsletter, please visit this page.
MediaWiki message delivery (कुरा गर्ने) २३:३४, ३ फेब्रुअरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

Wikimedia Wikimeet India 2021 Newsletter #5

Hello,
Greetings!! The fifth edition of Wikimedia Wikimeet India 2021 newsletter has been published. We have opened the registration for participation for this event. If you want to participate in the event, you can register yourself here before 16 February 2021.

There are other stories. Please read the full newsletter here.

To subscribe or unsubscribe the newsletter, please visit this page.
MediaWiki message delivery (कुरा गर्ने) २३:३८, ३ फेब्रुअरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

[Small wiki toolkits] Bot workshop: 27 February

As part of the Small wiki toolkits (South Asia) initiative, we are happy to announce the second workshop of this year. The workshop will be on "bots", and we will be learning how to perform tasks on wiki by running automated scripts, about Pywikibot and how it can be used to help with repetitive processes and editing, and the Pywikibot community, learning resources and community venues. Please note that you do not need any technical experience to attend the workshop, only some experience contributing to Wikimedia projects is enough.

Details of the workshop are as follows:

Please sign-up on the registration page at https://w.wiki/yYg.

Note: We are providing modest internet stipends to attend the workshops, for those who need and wouldn't otherwise be able to attend. More information on this can be found on the registration page.

Regards, Small wiki toolkits - South Asia organizers, १५:५६, १८ फेब्रुअरी २०२१ (नेपाली समय)

विकिमिडिया फाउन्डेसन सामुदायिक समिति सिट: प्रतिक्रियाको लागि बैठक

विकिमिडिया फाउन्डेसन न्यासी समितिले सन् २०२१ फेब्रुअरी १ देखि मार्च १ सम्म सामुदायिक चयन प्रक्रियाहरूको बारेमा प्रतिक्रियाको लागि बैठकको आयोजना गरिरहेको छ। विकिमिडिया फाउन्डेसन र विकिमिडिया अभियान विगत १० बर्षमा लगभग पाँच गुणाले वृद्धि भएको छ भने यसको समितिको संरचना र प्रक्रियाहरू मूल रूपमा उस्तै रहिरहेको छ। वर्तमान समितिको संरचनामा हाम्रो क्षमता, प्रदर्शन, र अभियानको विविधता अनुसार प्रतिनिधित्वको अभाव एउटा समस्याको रूपमा रहेको छ। प्रत्यक्ष निर्वाचनले गर्दा अग्रणी भाषा समुदायका उम्मेदवारहरूको पक्ष लिने गरेको छ र उनीहरूको सीप र अनुभवद्वारा समिति सदस्यको रूपमा सेवा दिन कतिको सान्दर्भिक हुन सक्छ वा समितिको विशिष्ट उत्तरदायित्वहरू निर्वाह गर्ने क्षमतामा योगदान पुर्‍याइरहेको छ। तथ्यहरूलाई नियाल्दा वर्तमान प्रक्रियाहरूले उत्तर अमेरिका र पश्चिम युरोपका स्वयंसेवकहरूको पक्ष लिएको छ। वास्तवमा भन्ने हो भने, दक्षिण एसियाबाट अहिलेसम्मको इतिहासमा हेर्दा जम्मा एक जना सदस्यले मात्र समितिमा स्थान बनाउन सकेको छ।

आउँदो महिनाहरूमा हामीलाई तीन सामुदायिक सिटहरू नवीकरण गर्नुपर्नेछ र नयाँ सिटमा तीन थप समुदायिक सदस्यहरू नियुक्त गर्नुपर्नेछ। यो प्रतिक्रियात्मक बैठकमा हामीहरू सबै मिलेर हाम्रो अभियानलाई कसरी प्रतिनिधित्व गर्ने र अनुभव, सीप, र विश्वासका साथ अन्तरदृष्टिसहित तैयार भएका उम्मेदवारहरू छनौट गर्न प्रारूप रेखा तयार गर्न सक्छौं? यस सम्बन्धमा, प्रस्तावित विचारहरूमाथि छलफल गर्न र हामी हाम्रो विचारहरू साझा गर्न, प्रतिक्रिया दिन र प्रक्रियामा योगदान दिनको लागि सामुदायिक छलफल गर्नु राम्रो हुनेछ। यसै विषयमा छलफल गर्न, हामीले यही मार्च १३ को साँझ ७ बजे देखि ८ बजेसम्म बैठक आयोजित भइरहेको छ। बैठकको कडी निम्नलिखित रहेको छ: https://meet.google.com/ugf-xyyk-ifi

नेपालसँग सम्बन्धित भाषाहरूमा योगदान पुर्‍याइरहेका सम्पूर्ण भाषाका विकिपिडियन र विकिमिडियनलाई यो बैठकमा आफ्नो विचार राख्न स्वागत गरिन्छ। धन्यवाद, --KCVelaga (WMF) (कुरा गर्ने) ११:२९, ७ मार्च २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

CIS-A2K Newsletter February 2021

Hello,
CIS-A2K has published their newsletter for the month of February 2021. The edition includes details about these topics:

  • Wikimedia Wikimeet India 2021
  • Online Meeting with Punjabi Wikimedians
  • Marathi Language Day
  • Wikisource Audiobooks workshop
  • 2021-22 Proposal Needs Assessment
  • CIS-A2K Team changes
  • Research Needs Assessment
  • Gender gap case study
  • International Mother Language Day

Please read the complete newsletter here.
If you want to subscribe/unsubscribe this newsletter, click here.

MediaWiki message delivery (कुरा गर्ने) २३:०९, ८ मार्च २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

WMF Community Board seats: Upcoming panel discussions

As a result of the first three weeks of the call for feedback on WMF Community Board seats, three topics turned out to be the focus of the discussion. Additionally, a new idea has been introduced by a community member recently: Candidates resources. We would like to pursue these focus topics and the new idea appropriately, discussing them in depth and collecting new ideas and fresh approaches by running four panels in the next week. Every panel includes four members from the movement covering many regions, backgrounds and experiences, along with a trustee of the Board. Every panel will last 45 minutes, followed by a 45-minute open mic discussion, where everyone’s free to ask questions or to contribute to the further development of the panel's topics.

To counter spamming, the meeting link will be updated on the Meta-Wiki pages and also on the Telegram announcements channel, 15 minutes before the official start.

Let me know if you have any questions, KCVelaga (WMF), १४:२१, १० मार्च २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

[Small wiki toolkits] Workshop on "Debugging/fixing template errors" - 27 March

As part of the Small wiki toolkits (South Asia) initiative, we are happy to announce the third workshop of this year. The workshop will be on "Debugging/fixing template errors", and we will learn how to address the common template errors on wikis (related but not limited to importing templates, translating them, Lua, etc.).

Note: We are providing modest internet stipends to attend the workshops, for those who need and wouldn't otherwise be able to attend. More information on this can be found on the registration page.

Regards, Small wiki toolkits - South Asia organizers, १२:४६, १६ मार्च २०२१ (नेपाली समय)

स्थानीय युसिओसी परामर्शमा सहभागिताको लागि धन्यवाद

नमस्ते,
स्थानीय युसिओसी परामर्शमा भाग लिनुभएकोमा धेरै धेरै धन्यवाद। स्थानीय परामर्शको नतिजा अर्को हप्ता मेटामा प्रकाशित गरिनेछ। यद्यपि युसिओसी प्रवर्तनको बारेमा नयाँ परामर्श मेटामा सुरु भइसकेको यहाँले पक्कै थाहा पाउनुभएको होला।

कृपया ध्यान दिनुहोला, हामीले फेब्रुअरीमा सम्पन्न गरिसकेको ठोस छलफललाई यस छलफलले प्रभावित गर्ने छैन। अब हुने परामर्शको अर्को चरणको मुख्य उद्देश्य पहिले देखि नै परामर्श गरिएका समुदायहरू (हाम्रो जस्तै) बाहेक छलफललाई विस्तार गर्नु हो। जे भएता पनि यहाँले छलफलमा आफ्नो विचार राख्न स्वतन्त्र हुनुहुन्छ। यदि यहाँसँग यस सम्बन्धमा कुनै प्रश्नहरू भएमा, कृपया मलाई सम्पर्क गर्न नहिचकिचाउनुहोला। धन्यवाद--BAnand (WMF) (कुरा गर्ने) २०:४९, ६ अप्रिल २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

[Small wiki toolkits] Workshop on "Designing responsive main pages" - 30 April (Friday)

As part of the Small wiki toolkits (South Asia) initiative, we would like to announce the third workshop of this year on “Designing responsive main pages”. The workshop will take place on 30 April (Friday). During this workshop, we will learn to design main pages of a wiki to be responsive. This will allow the pages to be mobile-friendly, by adjusting the width and the height according to various screen sizes. Participants are expected to have a good understanding of Wikitext/markup and optionally basic CSS.

Details of the workshop are as follows:

If you are interested, please sign-up on the registration page at https://w.wiki/3CGv.

Note: We are providing modest internet stipends to attend the workshops, for those who need and wouldn't otherwise be able to attend. More information on this can be found on the registration page.

Regards, Small wiki toolkits - South Asia organizers, २१:३७, १९ अप्रिल २०२१ (नेपाली समय)


नेपाली भाषामा विकी भिडियोहरू

मेरा सबै विकी मित्रहरूलाई नमस्कार! सामाजिक संजालमा मलाईं धेरै व्यक्तिहरूले नेपाली विकिपिडियाको बारेमा प्रश्नहरू सोध्ने गर्छन् जस्तै कसरी सम्पादन गर्ने, कसरी खाता सिर्जना गर्ने र इत्यादी । म जानकारी प्रदान गर्छु तर विस्तृत रूपमा सबैलाई सिकाउन र जवाफ दिन सम्भव हुँदैन । कमन्स् मा भिडियोहरु त छन् तर निकै पुराना हुनका साथै नेपाली प्रयोगकर्ता मैत्री छैनन् । मानिसहरु सहज भाषामा सिक्न चाहन्छन् । तसर्थ मैले भिडियो प्रबर्धन अभियानको आयोजना गर्ने प्रस्ताव मेटामा राखेको छु जसमा हामी नेपाली भाषामा प्रयोगकर्ता मैत्री तरीकाले चारवटा भिडीयो बनाउने छौँ । यी भिडियोहरूले नयाँ आउँदो प्रयोगकर्ताहरूलाई यस निःशुल्क ज्ञान साझेदारी माध्यममा प्रवेश गर्न मद्दत गरनेछ । यदि हजुरहरुको केहि सुझाव हरु छन् भने कृपया मलाई व्यक्तिगत रूपमा वा यहाँ छलफलमा राख्न सक्नुहुने छ । धन्यवाद । Sandeep Raut (कुरा गर्ने) २२:२६, १९ अप्रिल २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

Sandeep Raut जी तपाईले विकिपिडिया:स्वशिक्षा हेर्नु भएको छैन जस्तो लाग्यो। --निर्मल दुलाल (कुरा गर्नुहोस) ०७:३५, २० अप्रिल २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
Sandeep Raut जी, सबैभन्दा पहिले यहाँले कार्यक्रमको बारेमा मेटामा अनुदान प्रस्ताव गर्नुभन्दा अगावै नेपाली विकिपिडिया समुदायलाई जानकारी गराउनु भएको भए बेस हुन्थ्यो होला। ढिलो आएता पनि सामुदायमा यो महत्वपूर्ण विषयलाई ल्याउनुभएकोमा धन्यवाद। यहाँले नेपाली विकिपिडियाको बारेमा जानकारी लिन चाहने वा सम्पादन गर्न चाहने नव उदयीमान पाठक (भविष्यको सम्भावित सम्पादनकर्ता)को लागि जानकारीमूलक नेपाली विकिपिडिया मैत्री भिडियो बनाउने योजना बनाउनुभएको रहेछ। सर्वप्रथम म केही नमुना भिडियोहरू हेर्न चाहन्छु जसले गर्दा यहाँको प्रस्तावमाथि थप टिप्पणी गर्न सकुम। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:५१, २० अप्रिल २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
धेरै धन्यबाद बिप्लब आनन्द जी र निर्मल दुलाल जी, तपाईको प्रतिक्रिया राख्नु भएकोमा । कार्य व्यस्तताको कारण हजुरहरुको प्रतिकृयाको जवाफ दिन नसकेकोमा क्ष्यमा प्रार्थी छु । नेपाली विकिपिडियाको बारेमा जानकारी लिन चाहने वा सम्पादन गर्न चाहने नव उदयीमान पाठक का लागि जानकारीमूलक नेपाली विकि प्रयोगकर्ता ईन्टरफेसमा प्रभावी एनिमेसनको साथ नयाँ भिडियोहरू बनाउने योजना गरेको छु । हजुरहरुको साथ र सहयोग को आशा गर्द्छु । हामीले कोभिड-१९ सम्बन्धित बनाएका नमूना भिडियोहरू यहाँ हेर्न सक्नुहुनेछ । Sandeep Raut (कुरा गर्ने) २१:४२, २९ अप्रिल २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
Sandeep Raut जी तपाईले भिडियोहरु त छन् तर निकै पुराना हुनका साथै नेपाली प्रयोगकर्ता मैत्री छैन भन्नु भयो तर विकिपिडिया:स्वशिक्षा पूर्ण रूपमा नेपाली प्रयोगकर्ता मैत्री छ। यदी कसैले तपाईलाई कसरी सम्पादन गर्ने, कसरी खाता सिर्जना गर्ने र इत्यादी सोधेमा त्यो देखाउन सक्नु हुन्छ। --निर्मल दुलाल (कुरा गर्नुहोस) १०:२१, ३० अप्रिल २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
Sandeep Raut जी, कार्य व्यस्तताको कारण टिप्पणी गर्न ढिलाई भएता पनि यहाँले कुन विषयहरू समावेश गरेर जानकारीमूलक भिडियो बनाउने सो सम्बन्धमा जानकारी गराउनु भएको छैन। यहाँले माथि 'नेपाली विकिपिडिया - कसरी सम्पादन गर्ने, कसरी खाता सिर्जना गर्ने र इत्यादी' साथै 'विकि प्रयोगकर्ता ईन्टरफेसमा प्रभावी एनिमेसनको साथ नयाँ भिडियोहरू बनाउने योजना' भनेर लेख्नुभएको छ तसर्थ यस विषयमा प्रकाश पार्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:२३, ९ मे २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
  • आदरणीय Sandeep Raut ज्यू, सर्वप्रथम यहाँले राख्नुभएको प्रस्ताव र समुदायमा छलफलको पहलको निम्ति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । तर, प्रक्रियागत रूपमा यस छलफललाई अनुदान प्रस्तावमा गलत ढंगले प्रस्तुत गर्नुभएको र समुदायको आवाजहरुलाई निस्तेज परी अनुदान प्राप्त गर्ने नियति प्रति समुदायको गम्भीर ध्यााकर्षण भएको जानकारी गराउन चाहन्छु ।
यसका साथै समुदायका सदस्यहरूले सोधिएका प्रश्नको समयमा उत्तर नदिनु र थप प्रश्नहरू लाई पनि उपेक्षा गर्नु सायदै राम्रो कुरा हैन । समुदायको कार्यका लागि अनुदान आएपनि यहाँले समुदायमा कार्यक्रम को पूर्ण खाका नबुझाउनु , थप छलफल नगर्नु तथा समुदायलाई अन्योलमा राखी गरेको कार्यलाई समुदायले समर्थन नगर्ने कुराको व्यवरा जानकारी गराउन चाहन्छु ।
अनुदानको प्रस्तावमा समुदायको सीमित भूमिका भएता पनि, समुदायको विषयमा गरिएको कार्यलाई पूर्ण मान्यता दिने वा नदिने वा चित्त नबुझे सोही अनुदानमा पुनः निर्माण गर्ने वा गर्न लगाउने निर्णय नैतिक रूपमा समुदाय संग हुने हुँदा, यथासिघ्र समुदायमा कार्यक्रमको पूर्ण खाका प्रस्तुत गरी समुदायको छलफल पश्चात मात्र कार्य अघि बढाउन विनम्र आग्रह गर्न चाहन्छु । -Nabin K. Sapkota (कुरा गर्ने) ०७:०६, १९ मे २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

Bank जनाउन 'बैङ्क' वा 'बैंक' कुन को प्रयोग गर्ने ?

व्यवहारमा बैंक प्रचलित (चित्र हेर्नुहोस् ) भएकाले बैंक को प्रयोग गर्नुपर्छ भन्ने मेरो प्रस्ताव छ । --Bishal Shrestha कुरा गर्ने Bishaldev १९:४२, ९ मे २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

छलफल

  • 'बैंक' प्रचलित लेखन शब्द हो र यसलाई नकार्न सकिन्न तर नेपाली भाषामा पञ्चम वर्णको प्रयोग सम्बन्धी नियम र नेपाली बृहत् शब्दकोशमा समेत 'बैङ्क' शब्द रहेकोले यसलाई पनि गलत भन्न नमिल्ने अवस्था रहेको छ तर यदि विकल्पकै खोजी गर्नुपर्दा मेरो बुझाइमा नेपालका बैंकहरूको नाम शीर्षकमा 'बैंक' नै राख्नुपर्छ भने अन्य स्थान वा लेखमा प्रयोगको लागि 'बैंक' र 'बैङ्क' दुवै राख्न मिल्छ। यस विषयमा एकरूपता कायम गर्न सामुदायिक छलफलको निर्णयको प्रतीक्षा गर्नुपर्ला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २०:३९, ९ मे २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

Call for Election Volunteers: 2021 WMF Board elections

Hello all,

Based on an extensive call for feedback earlier this year, the Board of Trustees of the Wikimedia Foundation Board of Trustees announced the plan for the 2021 Board elections. Apart from improving the technicalities of the process, the Board is also keen on improving active participation from communities in the election process. During the last elections, Voter turnout in prior elections was about 10% globally. It was better in communities with volunteer election support. Some of those communities reached over 20% voter turnout. We know we can get more voters to help assess and promote the best candidates, but to do that, we need your help.

We are looking for volunteers to serve as Election Volunteers. Election Volunteers should have a good understanding of their communities. The facilitation team sees Election Volunteers as doing the following:

  • Promote the election and related calls to action in community channels.
  • With the support from facilitators, organize discussions about the election in their communities.
  • Translate “a few” messages for their communities

Check out more details about Election Volunteers and add your name next to the community you will support in this table. We aim to have at least one Election Volunteer, even better if there are two or more sharing the work. If you have any queries, please ping me under this message or email me. Regards, KCVelaga (WMF) ११:०६, १२ मे २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

विकिपिडिया ट्यागलाइन

सफल भयो

 सफल भयो। छलफलको आधारमा 'विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट' विकिपिडिया ट्यागलाइन चयन गरियो। धन्यवाद! — तुलसी भगत योगदान | वार्ता ] ०८:२९, २९ मे २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

तलको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।


नमस्ते सबैमा, विकिपिडिया ट्यागलाइन के हुनुपर्छ? कृपया आफ्नो विचार राख्नुहोला। ट्यागलाइन यस प्रकार छन्:

  1. नेपाली विकिपिडियाबाट, एक स्वतन्त्र विश्वकोष
  2. स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट

धन्यवाद! — तुलसी भगत योगदान | वार्ता ] १४:३४, २२ मे २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

छलफल


माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।

नेपाली विकिमिडियनको लागि निर्वाचन स्वयंसेवक परिचय

नमस्ते नेपाली विकिमिडियन साथीहरू!

म २०२१ को बोर्ड अफ ट्रस्टीको निर्वाचनको लागि एक निर्वाचन स्वयंसेवक हुँ।

विकिमिडिया फाउन्डेसनको बोर्ड अफ ट्रस्टीले विकिमिडिया फाउन्डेसनको सञ्चालनहरूको निरीक्षण गर्दछ। समुदायले समुदायका ट्रस्टीहरूलाई मतदान गर्न सक्नेछन्। यो एक सामुहिक रूपमा बोर्डको प्रतिनिधित्व, विविधता र विशेषज्ञता सुधार गर्ने अवसर हो।

२०२१ को बोर्ड अफ ट्रस्टीको निर्वाचन चाँडै नै हुँदैछ र निर्वाचन स्वयंसेवकको रूपमा मेरो भूमिका नेपाली विकिमिडियनहरू बोर्ड अफ ट्रस्टीको निर्वाचनको बारेमा पूर्ण रूपले जानकार भए/नभएको निश्चय गर्नु हो।

कृपया, यदि तपाईंसँग केहि जिज्ञासाहरू छन् भने सोध्न सक्नुहुनेछ। -- निर्मल दुलाल (कुरा गर्नुहोस) १०:०८, २५ मे २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

बैठक सम्बन्धी जानकारी

नमस्ते विकिपिडिया सम्पादनकर्ता मित्रहरू,

सिआइएस-एटुकेले सन् २०२१ जुन २० मा दक्षिण एसियाली राष्ट्रका विविध विकिपिडिया समुदायहरूबीच सहकार्य तथा जानकारी आदान प्रदान गर्ने उद्देश्य सहित सुरक्षित रहनुहोस्, सम्बद्ध रहनुहोस् नामक कार्यक्रमको तेस्रो चरणको बैठकको लागि सहभागिता आह्वान गरेको सम्पूर्णमा जानकारी गराउन चाहन्छु। बैठकको लागि सहजकर्ता आसाफ बार्तोभलाई बनाइएको छ। बैठक तथा प्रस्ताव सम्बन्धी जानकारीको लागि यो पृष्ठ हेर्नुहोला। बैठक जुम प्रयोग गरि सञ्चालन गरिने निर्धारित गरिएको छ भने बैठकमा सहभागिताको लागि यो अनलाइन फारम भर्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:२१, १२ जुन २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

टिप्पणी: सिआइएस-एटुके संस्थाका कार्यक्रम प्रशासक टिटो दत्तको अनुरोधमा मैले यो जानकारी समुदायमा साझा गरेको छु र यो मैले पूर्ण रूपमा आफ्नो स्वयंसेवक भूमिकामा गरिरहेको छु। धन्यवाद

सुझाव/विचार/छलफल

Candidates from South Asia for 2021 Wikimedia Foundation Board Elections

Dear Wikimedians,

As you may be aware, the Wikimedia Foundation has started elections for community seats on the Board of Trustees. While previously there were three community seats on the Board, with the expansion of the Board to sixteen seats last year, community seats have been increased to eight, four of which are up for election this year.

In the last fifteen years of the Board's history, there were only a few candidates from the South Asian region who participated in the elections, and hardly anyone from the community had a chance to serve on the Board. While there are several reasons for this, this time, the Board and WMF are very keen on encouraging and providing support to potential candidates from historically underrepresented regions. This is a good chance to change the historical problem of representation from the South Asian region in high-level governance structures.

Ten days after the call for candidates began, there aren't any candidates from South Asia yet, there are still 10 days left! I would like to ask community members to encourage other community members, whom you think would be potential candidates for the Board. While the final decision is completely up to the person, it can be helpful to make sure that they are aware of the election and the call for candidates.

Let me know if you need any information or support.

Thank you, KCVelaga (WMF) १५:४८, १९ जुन २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

Internet Support for Wikimedians in India 2021

Dear Wikimedians,

A2K has started an internet support program for the Wikimedians in India from 1 June 2021. This will continue till 31 August 2021. It is a part of Project Tiger, this time we started with the internet support, writing contest and other things that will follow afterwards. Currently, in this first phase applications for the Internet are being accepted.

For applying for the support, please visit the link.

After the committee's response, support will be provided. For more information please visit the event page (linked above). Before applying please read the criteria and the application procedure carefully.

Stay safe, stay connected. Nitesh (CIS-A2K) (talk) 14:09, 22 June 2021 (UTC)

Wiki Loves Women South Asia 2021

Wiki Loves Women South Asia is back with the 2021 edition. Join us to minify gender gaps and enrich Wikipedia with more diversity. Happening from 1 September - 30 September, Wiki Loves Women South Asia welcomes the articles created on gender gap theme. This year we will focus on women's empowerment and gender discrimination related topics.

We warmly invite you to help organize or participate in the competition in your community. You can learn more about the scope and the prizes at the project page.

Best wishes,
Wiki Loves Women Team
२३:३१, ११ जुलाई २०२१ (नेपाली समय)