"प्रयोगकर्ता वार्ता:CapricornxPisces" का संशोधनहरू बिचको अन्तर

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनो: आमसन्देश वितरण
चिनो: आमसन्देश वितरण
पङ्क्ति १७७: पङ्क्ति १७७:
'''[[विकिपिडिया:चौतारी_(नीति)#अनुदान_विषयमा_केन्द्रीय_नीति_नियम|अनुदान]]'''को विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद --समुदायको तर्फबाट [[User:Biplab Anand|बिप्लब आनन्द]] ११:१०, ९ जुन २०२१ (नेपाली समय)
'''[[विकिपिडिया:चौतारी_(नीति)#अनुदान_विषयमा_केन्द्रीय_नीति_नियम|अनुदान]]'''को विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद --समुदायको तर्फबाट [[User:Biplab Anand|बिप्लब आनन्द]] ११:१०, ९ जुन २०२१ (नेपाली समय)
<!-- Message sent by User:Biplab Anand@newiki using the list at https://ne.wikipedia.org/w/index.php?title=%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AF%E0%A5%8B%E0%A4%97%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE:Biplab_Anand/MassMessage&oldid=1005419 -->
<!-- Message sent by User:Biplab Anand@newiki using the list at https://ne.wikipedia.org/w/index.php?title=%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AF%E0%A5%8B%E0%A4%97%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE:Biplab_Anand/MassMessage&oldid=1005419 -->

== [Wikimedia Foundation elections 2021] Candidates meet with South Asia + ESEAP communities ==

Hello,

As you may already know, the [[:m:Wikimedia_Foundation_elections/2021|2021 Wikimedia Foundation Board of Trustees elections]] are from 4 August 2021 to 17 August 2021. Members of the Wikimedia community have the opportunity to elect four candidates to a three-year term. After a three-week-long Call for Candidates, there are [[:m:Template:WMF elections candidate/2021/candidates gallery|20 candidates for the 2021 election]].

An <u>event for community members to know and interact with the candidates</u> is being organized. During the event, the candidates will briefly introduce themselves and then answer questions from community members. The event details are as follows:
*Date: 31 July 2021 (Saturday)
*Timings: [https://zonestamp.toolforge.org/1627727412 check in your local time]
:*Bangladesh: 4:30 pm to 7:00 pm
:*India & Sri Lanka: 4:00 pm to 6:30 pm
:*Nepal: 4:15 pm to 6:45 pm
:*Pakistan & Maldives: 3:30 pm to 6:00 pm
* Live interpretation is being provided in Hindi.
*'''Please register using [https://docs.google.com/forms/d/e/1FAIpQLSflJge3dFia9ejDG57OOwAHDq9yqnTdVD0HWEsRBhS4PrLGIg/viewform?usp=sf_link this form]

For more details, please visit the event page at [[:m:Wikimedia Foundation elections/2021/Meetings/South Asia + ESEAP|Wikimedia Foundation elections/2021/Meetings/South Asia + ESEAP]].

Hope that you are able to join us, [[:m:User:KCVelaga (WMF)|KCVelaga (WMF)]], १२:१७, २३ जुलाई २०२१ (नेपाली समय)
<!-- Message sent by User:KCVelaga (WMF)@metawiki using the list at https://meta.wikimedia.org/w/index.php?title=User:KCVelaga_(WMF)/Targets/Temp&oldid=21774692 -->

१२:१७, २३ जुलाई २०२१ जस्तै गरी पुनरावलोकन

नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्।

नमस्ते!
CapricornxPisces ज्यू
समस्त विकिपिडिया समुदायको तर्फबाट तपाईँलाई नेपाली विकिपिडियामा हार्दिक स्वागत छ। विकिपिडिया एउटा खुला विश्वकोश हो जसमा विभिन्न विषयका जानकारीहरू सङ्ग्रहित हुन्छन्।

  • हालसम्म नेपाली विकिपिडियामा ३३,००७ लेखहरू छन्। यसलाई बढाउन तपाईँ हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ।

  • विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईँ पनि यहाँ नयाँ लेख लेख्न अथवा पहिले देखि नै भएका लेखमा सामग्री थप्न सक्नुहुन्छ, तर विकिपिडियामा तपाईँद्वारा सृजना गरिएका कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबैभन्दा पहिले दुईवटा लेख प्राय सोधिने प्रश्नहरूस्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईँको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपिडियामा नयाँ लेख लेख्न तथा भएका लेखहरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपिडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • परीक्षणको लागि आफ्नो प्रयोगस्थल पृष्ठमा अभ्यास गर्नुहोस।
स्वागत
विकिपिडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईँले एउटा विकिपिडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईँको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईँलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रबन्धकहरूसँग सम्पर्क राख्न सक्नुहुन्छ।

धन्यवाद!

--Saroj Uprety (कुरा गर्ने) १०:४९, २७ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


तपाईको लागी एउटा सम्मान

नवागन्तुक बार्नस्टार
नेपाली विकिपिडियामा छोटो अन्तरालमा तपाईंको ठूलो योगदानको लागि-- Saroj Uprety (कुरा गर्ने) २२:२२, ५ अगस्त २०२० (नेपाली समय)
अथक मेहनती बार्नस्टार
नेपाली विकिपिडियामा अथक मिहनतका साथ छोटो समयमै उल्लेखनीय सम्पादन गर्दै आउनु भएकोले तपाईको मिहनतको कदर स्वरुप यस सम्मान तपाईको पृष्ठमा राखिएको छ। - पर्वत सुबेदी (कुरा गर्ने) १२:०६, २२ भदौ २०७७ (नेपालको प्रमाणिक समय)

लेख सुधार सम्पादनथन प्रतियोगितामा सहभागिताको लागि आमन्त्रण

फेड टु ब्ल्याक

CapricornxPisces जी, फेड टु ब्ल्याक लेखलाई फेड टु ब्ल्याक (२००४ चलचित्र) शीर्षकमा सार्न अनुरोध गर्दछु। हाल लेखको नाम गलत रहेको छ किनकि सोही नामको विभिन्न चलचित्रहरू रहेका छन् जुन en:Fade to Black मा हेर्न सक्नुहुन्छ। यदि कसैले उक्त स्पष्टता पृष्ठ निर्माण गर्न चाहेमा अहिलेको नाममा प्रयोग गरिने भएकाले कृपया यसलाई सुधार गर्नुहोला।--Saroj Uprety (कुरा गर्ने) १२:५५, ९ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

त्यही नामको अन्य चलचित्र छ भन्ने मलाई ज्ञान थिएन । मलाई जानकारी गराउनु भएकोमा धन्यवाद ! मैले पृष्ठ सारिदिए । CapricornxPisces (कुरा गर्ने) ०७:१९, १० सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

लेख सुधार सम्पादनथन प्रतियोगितामा सहभागिताको लागि आमन्त्रण

लेख पेश गरेको सम्बन्धमा

नमस्ते CapricornxPisces,
कृपया लेख सुधार सम्पादनथनको अवधिभित्रमा सुधार गरिएका लेखहरूलाई मात्र फाउन्टेन उपकरणमा पेश गर्नुहोला। प्रतियोगिता अवधिभन्दा पहिले सुधार गरिएका लेखहरू मान्य हुने छैन। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:५८, १९ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
+ प्रतियोगिता अवधिभित्र नयाँ बनाइएका लेखहरू मान्य नहुने भएकोले कृपया यस विकिपिडियामा रहेका ठुटो लेखहरूलाई सुधार गर्नुहोस्। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:३५, २२ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

छलफलमा सहभागिता

कृपया यस छलफलमा तपाईंको विचार व्यक्त गर्नुहोस्।--Saroj Uprety (कुरा गर्ने) २१:२५, २५ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

लेख वार्ता ढाँचा

CapricornxPisces जी, ढाँचा तथा श्रेणीमा talk header ढाँचा प्रयोग गरेर वार्ता पृष्ठ बनाउनु हुँदै रहेछ तर यस्ता नामस्थानका लागि वार्ता बनाउन आवस्यक छैन। कृपया उक्त नामस्थानका लागि लेख वार्ता ढाँचा नराख्नुहोला। यदि कुनै विषेश कारण छ भने मलाई जानकारी गराउनुहोला। धन्यवाद--Saroj Uprety (कुरा गर्ने) १७:२०, २९ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

लेख सुधार सम्पादनथन प्रतियोगिताको तथ्याङ्क अद्यावधिक

विकिमिडिया रणनीति कार्यशाला- नेपालमा उपस्थिति सम्बन्धमा

नमस्ते CapricornxPisces ज्यू,
विकिमिडिया रणनीति अभियानको विश्वव्यापी वार्तालाप यहि नोभेम्बर २१ र २२ (पहिलो चरण) तथा डिसेम्बर ५ र ६ (दोस्रो चरण)मा हुन गइरहेको यहाँलाई जानकारी नै होला। यसै सन्दर्भमा सो विश्वव्यापी वार्तालापमा नेपाली विकिपिडिया समुदायको तर्फबाट सहभागी हुने प्रयोगकर्ताहरूले विश्वव्यापी विकिमिडिया अभियानमा नेपाली विकिपिडिया समुदायको उपस्थिति स्तरीय तरिकाले प्रस्तुत गर्नुपर्ने हुन्छ। यसकारण नेपाली विकिपिडिया समुदाय तथा दक्षिण एसियाली विकिमिडिया रणनीति अभियानका सदस्य राजीव दत्तसँगको सहकार्यमा नेपाली विकिपिडियाका सदस्यहरू सम्मिलित अनलाइन विकिमिडिया रणनीति कार्यशाला आयोजना गरेर यो समुदायको विभिन्न पक्ष तथा विकिमिडिया रणनीति अभियानसँग सम्बन्धित बुँदाहरूमाथि छलफल गर्नको लागि यहाँको उपस्थितिको लागि यो सूचना पठाइएको जानकारी गराउन चाहन्छु।

  • मिति: सन् २०२० नोभेम्बर २० बेलुका ७ बजे
  • दर्ता गर्नुहोस्: गुगल फर्म

नेपाली विकिपिडिया समुदायको तर्फबाट- बिप्लब आनन्द

हतारिँदै, बतासिँदै मेटाउनको लागि नामाङ्कित

यो हतारिँदै, बतासिँदै लेख यस विकिपिडियाको नीति अनुसार समावेश गर्न उपयुक्त भए/नभएको छलफल चलिरहेको छ। लेख उपयुक्त नभएको खण्डमा पृष्ठ मेटाइने छ।

तपाईँ लगायत जो कोहिलाई पनि यस हतारिँदै, बतासिँदै छलफलमा आफ्नो धारणा राख्न स्वागत छ। नामाङ्कन छलफल यस विकिपिडियाको नीति र निर्देशनको अधीनमा रहेर गर्नुपर्नेछ।

तपाईँ यस लेखलाई सुधार सहित सम्पादन गर्न सक्नुहुन्छ। तर, लेखको शीर्षपाठमा रहेको लेख मेटाउने सूचना नहटाउनुहोला। nShrestha १९:०३, १५ डिसेम्बर २०२० (नेपाली समय)

विश्वव्यापी आचार संहिता (छोटकरी रूप: युसिओसी)को दोस्रो चरण सम्बन्धमा

--MediaWiki message delivery (कुरा गर्ने) १९:२५, २६ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

युसिओसी सम्बन्धी अनलाइन सामुदायिक बैठक सम्बन्धमा

नमस्ते
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सन् २०२१ फेब्रुअरी ११ मा अनलाइन सामुदायिक बैठक हुने भएकोले सहभागी हुनको लागि कृपया यो गुगल फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk) 02:47, 10 February 2021 (UTC)

विश्वव्यापी आचार संहिता सर्वेक्षण फारम

नमस्ते,
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सर्वेक्षण भइरहेकोले आजै यो फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk)

विकिमिडिया फाउन्डेसन सामुदायिक समिति सिट: प्रतिक्रियाको लागि बैठक

विकिमिडिया फाउन्डेसन न्यासी समितिले सन् २०२१ फेब्रुअरी १ देखि मार्च १ सम्म सामुदायिक चयन प्रक्रियाहरूको बारेमा प्रतिक्रियाको लागि बैठकको आयोजना गरिरहेको छ। विकिमिडिया फाउन्डेसन र विकिमिडिया अभियान विगत १० बर्षमा लगभग पाँच गुणाले वृद्धि भएको छ भने यसको समितिको संरचना र प्रक्रियाहरू मूल रूपमा उस्तै रहिरहेको छ। वर्तमान समितिको संरचनामा हाम्रो क्षमता, प्रदर्शन, र अभियानको विविधता अनुसार प्रतिनिधित्वको अभाव एउटा समस्याको रूपमा रहेको छ। प्रत्यक्ष निर्वाचनले गर्दा अग्रणी भाषा समुदायका उम्मेदवारहरूको पक्ष लिने गरेको छ र उनीहरूको सीप र अनुभवद्वारा समिति सदस्यको रूपमा सेवा दिन कतिको सान्दर्भिक हुन सक्छ वा समितिको विशिष्ट उत्तरदायित्वहरू निर्वाह गर्ने क्षमतामा योगदान पुर्‍याइरहेको छ। तथ्यहरूलाई नियाल्दा वर्तमान प्रक्रियाहरूले उत्तर अमेरिका र पश्चिम युरोपका स्वयंसेवकहरूको पक्ष लिएको छ। वास्तवमा भन्ने हो भने, दक्षिण एसियाबाट अहिलेसम्मको इतिहासमा हेर्दा जम्मा एक जना सदस्यले मात्र समितिमा स्थान बनाउन सकेको छ।

आउँदो महिनाहरूमा हामीलाई तीन सामुदायिक सिटहरू नवीकरण गर्नुपर्नेछ र नयाँ सिटमा तीन थप समुदायिक सदस्यहरू नियुक्त गर्नुपर्नेछ। यो प्रतिक्रियात्मक बैठकमा हामीहरू सबै मिलेर हाम्रो अभियानलाई कसरी प्रतिनिधित्व गर्ने र अनुभव, सीप, र विश्वासका साथ अन्तरदृष्टिसहित तैयार भएका उम्मेदवारहरू छनौट गर्न प्रारूप रेखा तयार गर्न सक्छौं? यस सम्बन्धमा, प्रस्तावित विचारहरूमाथि छलफल गर्न र हामी हाम्रो विचारहरू साझा गर्न, प्रतिक्रिया दिन र प्रक्रियामा योगदान दिनको लागि सामुदायिक छलफल गर्नु राम्रो हुनेछ। यसै विषयमा छलफल गर्न, हामीले यही मार्च १३ को साँझ ७ बजे देखि ८ बजेसम्म बैठक आयोजित भइरहेको छ। बैठकको कडी निम्नलिखित रहेको छ: https://meet.google.com/ugf-xyyk-ifi

नेपालसँग सम्बन्धित भाषाहरूमा योगदान पुर्‍याइरहेका सम्पूर्ण भाषाका विकिपिडियन र विकिमिडियनलाई यो बैठकमा आफ्नो विचार राख्न स्वागत गरिन्छ। धन्यवाद, User:KCVelaga (WMF), ११:४२, ७ मार्च २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

महत्वपूर्ण सामुदायिक छलफलमा सहभागिताको लागि आह्वान

नमस्ते, आदरणीय नेपाली विकिपिडिया सम्पादनकर्ता मित्र
नेपाली विकिपिडियाको चौतारीमा महत्वपूर्ण सामुदायिक छलफल भइरहेकोले कृपया सहभागी भई आफ्नो महत्वपूर्ण मत राख्नुहोला। धन्यवाद

अनुदान विषयमा केन्द्रीय नीति नियम

नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद

अनुदान विषयमा केन्द्रीय नीति नियम

नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद --समुदायको तर्फबाट बिप्लब आनन्द ११:१०, ९ जुन २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

[Wikimedia Foundation elections 2021] Candidates meet with South Asia + ESEAP communities

Hello,

As you may already know, the 2021 Wikimedia Foundation Board of Trustees elections are from 4 August 2021 to 17 August 2021. Members of the Wikimedia community have the opportunity to elect four candidates to a three-year term. After a three-week-long Call for Candidates, there are 20 candidates for the 2021 election.

An event for community members to know and interact with the candidates is being organized. During the event, the candidates will briefly introduce themselves and then answer questions from community members. The event details are as follows:

  • Bangladesh: 4:30 pm to 7:00 pm
  • India & Sri Lanka: 4:00 pm to 6:30 pm
  • Nepal: 4:15 pm to 6:45 pm
  • Pakistan & Maldives: 3:30 pm to 6:00 pm
  • Live interpretation is being provided in Hindi.
  • Please register using this form

For more details, please visit the event page at Wikimedia Foundation elections/2021/Meetings/South Asia + ESEAP.

Hope that you are able to join us, KCVelaga (WMF), १२:१७, २३ जुलाई २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]