"अशेष मल्ल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ७१: पङ्क्ति ७१:
[[श्रेणी:व्यक्तित्व]]
[[श्रेणी:व्यक्तित्व]]
[[श्रेणी:साहित्यकार]]
[[श्रेणी:साहित्यकार]]
[[श्रेणी:साझा पुरस्कार विजेता]]
[[श्रेणी:साझा पुरस्कार विजेताहरू]]
[[श्रेणी:साहित्यकार]]
[[श्रेणी:साहित्यकार]]
[[श्रेणी:नाटककार]]
[[श्रेणी:नाटककार]]

११:५०, ५ सेप्टेम्बर २०२१ जस्तै गरी पुनरावलोकन

अशेष मल्ल
राष्ट्रियतानेपाली
पेशानाटककार
धर्महिन्दू
जीवनसाथीप्राध्यापक डाक्टर सावित्री मल्ल

अशेष मल्ल (जन्म:वि.सं. २०११/१२/२१) उनी एक नाटककार हुन् । उन्को जन्म धनकुटामै भएको हो । उनको बाल्यकाल धनकुटामै बिते पनि नाटक प्रदशन गर्ने क्रममा मल्ल काठमाडौ आएका थिए । सर्वनाम नाट्य समूह सँग आवद्ध नेपाली साहित्य र रङ्गकर्मका साधक हुन् । उनलाई कुनै समय पञ्चायती व्यवस्थाको कलात्मक विरोधका लागि परिकल्पना गरिएको सडकनाटकका कल्पनाकार एवं प्रस्तोता भनेर चिनिन्छ।[१] अशेष मल्ललाई नेपालमा सडकनाटकको जन्मदाता भनेर पनि चिनिन्छ।[२]

शिक्षा

उनले नेपाली विषयमा स्नातकोत्तर गरेका थिए ।

जीवन

वैवाहिक जीवन

पाल्पाकी प्राध्यापक डाक्टर सावित्री मल्ल कक्षपतिसँग उनको प्रेम विवाह भएको हो । उनको एक छोरा र एक छोरी रहेका छन् ।


कृतिहरू:

नाटक सङ्ग्रहहरू

  • तुवाँलोले ढाकेको बस्ती
  • सडकदेखि सडकसम्म
  • अनादिक्रम
  • ब्ल्याक स्काई
  • समकालीन नेपाली नाटक

कविता सङ्ग्रहहरू

  • अज्ञात प्रदेशहरूमा
  • निरन्तर निरन्तर
  • एक्लो एकान्त

बालकथा तथा बालनाटक सङ्ग्रहहरू

  • पानी जंगल र गाउँ
  • जंगलमा एक दिन
  • सानी र नानी

जीवनीहरू

  • बाबाको आशीर्वाद
  • दयावीरसिंह कंसाकार
  • सुख–दुःखमा साई

‍‍

सम्मान/पुरस्कार

  • साझा पुरस्कार
  • मोती पुरस्कार
  • गोपीनाथ अर्याल पुरस्कार
  • रूपक कला पुरस्कार
  • मानश्री पुरस्कार
  • मुस्या चुया पुरस्कार
  • सृजनशील रंगमञ्च पुरस्कार
  • वासु शशि सम्मान
  • नवीन कला सम्मान
  • छिमेकी सम्मान

सन्दर्भ सामग्रीहरू