"प्रयोगकर्ता वार्ता:Saroj" का संशोधनहरू बिचको अन्तर

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ६६: पङ्क्ति ६६:
https://ne.wikipedia.org/wiki/%E0%A4%B8%E0%A5%81%E0%A4%A6%E0%A4%BF%E0%A4%AA_%E0%A4% मैले सुदिप लामिछानेको पृष्ठ सिर्जना गरेको थिएँ जसमा आवश्यक कुराहरू सबै समावेश गरिएको थियो। आवश्यक कुराहरु समावेश नभएका कयौं व्यक्तिका पृष्ठहरु पनि मैले देखेको छु जुन गलत कुरा हो। म सुदिप लामिछानेको पृष्ठ पुनः देखियोस् भन्ने चाहन्छु। [[User:Takdeerr|Takdeerr]] ([[User talk:Takdeerr|कुरा गर्ने]]) ११:३६, ९ जुलाई २०२१ (नेपाली समय)
https://ne.wikipedia.org/wiki/%E0%A4%B8%E0%A5%81%E0%A4%A6%E0%A4%BF%E0%A4%AA_%E0%A4% मैले सुदिप लामिछानेको पृष्ठ सिर्जना गरेको थिएँ जसमा आवश्यक कुराहरू सबै समावेश गरिएको थियो। आवश्यक कुराहरु समावेश नभएका कयौं व्यक्तिका पृष्ठहरु पनि मैले देखेको छु जुन गलत कुरा हो। म सुदिप लामिछानेको पृष्ठ पुनः देखियोस् भन्ने चाहन्छु। [[User:Takdeerr|Takdeerr]] ([[User talk:Takdeerr|कुरा गर्ने]]) ११:३६, ९ जुलाई २०२१ (नेपाली समय)
:{{re|Takdeerr}} तपाइँले सिर्जना गर्नुभएको लेख मेटिएको छ किनकि यो [[विकिपिडिया:उल्लेखनीयता|उल्लेखनीयता]] नीति अन्तर्गत थिएन। विकिपिडियामा राखिने जानकारीहरू [[विकिपिडिया:प्रमाणिकता|प्रमाणित]] गरिनुपर्छ, तर तपाइँले सिर्जना गर्नुभएको लेखले यसलाई पूरा गर्न सकेन। --[[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) ०९:२९, १० जुलाई २०२१ (नेपाली समय)
:{{re|Takdeerr}} तपाइँले सिर्जना गर्नुभएको लेख मेटिएको छ किनकि यो [[विकिपिडिया:उल्लेखनीयता|उल्लेखनीयता]] नीति अन्तर्गत थिएन। विकिपिडियामा राखिने जानकारीहरू [[विकिपिडिया:प्रमाणिकता|प्रमाणित]] गरिनुपर्छ, तर तपाइँले सिर्जना गर्नुभएको लेखले यसलाई पूरा गर्न सकेन। --[[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) ०९:२९, १० जुलाई २०२१ (नेपाली समय)

लव प्याकुरेलको पृष्ठ पुनः देखियोस् भन्ने चाहन्छु। [[User:Lawa Pyakurel (Balaram)|Lawa Pyakurel (Balaram)]] ([[User talk:Lawa Pyakurel (Balaram)|कुरा गर्ने]]) १३:३४, १८ सेप्टेम्बर २०२१ (नेपाली समय)


== [Wikimedia Foundation elections 2021] Candidates meet with South Asia + ESEAP communities ==
== [Wikimedia Foundation elections 2021] Candidates meet with South Asia + ESEAP communities ==

१३:३४, १८ सेप्टेम्बर २०२१ जस्तै गरी पुनरावलोकन

विश्वव्यापी आचार संहिता (छोटकरी रूप: युसिओसी)को दोस्रो चरण सम्बन्धमा

--MediaWiki message delivery (कुरा गर्ने) १९:२५, २६ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

युसिओसी सम्बन्धी अनलाइन सामुदायिक बैठक सम्बन्धमा

नमस्ते
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सन् २०२१ फेब्रुअरी ११ मा अनलाइन सामुदायिक बैठक हुने भएकोले सहभागी हुनको लागि कृपया यो गुगल फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk) 02:47, 10 February 2021 (UTC)

विश्वव्यापी आचार संहिता सर्वेक्षण फारम

नमस्ते,
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सर्वेक्षण भइरहेकोले आजै यो फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk)

विकिमिडिया फाउन्डेसन सामुदायिक समिति सिट: प्रतिक्रियाको लागि बैठक

विकिमिडिया फाउन्डेसन न्यासी समितिले सन् २०२१ फेब्रुअरी १ देखि मार्च १ सम्म सामुदायिक चयन प्रक्रियाहरूको बारेमा प्रतिक्रियाको लागि बैठकको आयोजना गरिरहेको छ। विकिमिडिया फाउन्डेसन र विकिमिडिया अभियान विगत १० बर्षमा लगभग पाँच गुणाले वृद्धि भएको छ भने यसको समितिको संरचना र प्रक्रियाहरू मूल रूपमा उस्तै रहिरहेको छ। वर्तमान समितिको संरचनामा हाम्रो क्षमता, प्रदर्शन, र अभियानको विविधता अनुसार प्रतिनिधित्वको अभाव एउटा समस्याको रूपमा रहेको छ। प्रत्यक्ष निर्वाचनले गर्दा अग्रणी भाषा समुदायका उम्मेदवारहरूको पक्ष लिने गरेको छ र उनीहरूको सीप र अनुभवद्वारा समिति सदस्यको रूपमा सेवा दिन कतिको सान्दर्भिक हुन सक्छ वा समितिको विशिष्ट उत्तरदायित्वहरू निर्वाह गर्ने क्षमतामा योगदान पुर्‍याइरहेको छ। तथ्यहरूलाई नियाल्दा वर्तमान प्रक्रियाहरूले उत्तर अमेरिका र पश्चिम युरोपका स्वयंसेवकहरूको पक्ष लिएको छ। वास्तवमा भन्ने हो भने, दक्षिण एसियाबाट अहिलेसम्मको इतिहासमा हेर्दा जम्मा एक जना सदस्यले मात्र समितिमा स्थान बनाउन सकेको छ।

आउँदो महिनाहरूमा हामीलाई तीन सामुदायिक सिटहरू नवीकरण गर्नुपर्नेछ र नयाँ सिटमा तीन थप समुदायिक सदस्यहरू नियुक्त गर्नुपर्नेछ। यो प्रतिक्रियात्मक बैठकमा हामीहरू सबै मिलेर हाम्रो अभियानलाई कसरी प्रतिनिधित्व गर्ने र अनुभव, सीप, र विश्वासका साथ अन्तरदृष्टिसहित तैयार भएका उम्मेदवारहरू छनौट गर्न प्रारूप रेखा तयार गर्न सक्छौं? यस सम्बन्धमा, प्रस्तावित विचारहरूमाथि छलफल गर्न र हामी हाम्रो विचारहरू साझा गर्न, प्रतिक्रिया दिन र प्रक्रियामा योगदान दिनको लागि सामुदायिक छलफल गर्नु राम्रो हुनेछ। यसै विषयमा छलफल गर्न, हामीले यही मार्च १३ को साँझ ७ बजे देखि ८ बजेसम्म बैठक आयोजित भइरहेको छ। बैठकको कडी निम्नलिखित रहेको छ: https://meet.google.com/ugf-xyyk-ifi

नेपालसँग सम्बन्धित भाषाहरूमा योगदान पुर्‍याइरहेका सम्पूर्ण भाषाका विकिपिडियन र विकिमिडियनलाई यो बैठकमा आफ्नो विचार राख्न स्वागत गरिन्छ। धन्यवाद, User:KCVelaga (WMF), ११:४२, ७ मार्च २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

महत्वपूर्ण सामुदायिक छलफलमा सहभागिताको लागि आह्वान

नमस्ते, आदरणीय नेपाली विकिपिडिया सम्पादनकर्ता मित्र
नेपाली विकिपिडियाको चौतारीमा महत्वपूर्ण सामुदायिक छलफल भइरहेकोले कृपया सहभागी भई आफ्नो महत्वपूर्ण मत राख्नुहोला। धन्यवाद

अनुदान विषयमा केन्द्रीय नीति नियम

नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद

अनुदान विषयमा केन्द्रीय नीति नियम

नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद --समुदायको तर्फबाट बिप्लब आनन्द ११:१०, ९ जुन २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

Invitation for Functionary consultation 2021

Greetings, Admins of the emerging community,

I'm letting you know in advance about a meeting I'd like to invite you to regarding the Universal Code of Conduct and the community's ownership of its future enforcement. I'm still in the process of putting together the details, but I wanted to share the date with you: 10/11 July, 2021. I do not have a time on this date yet, but I will let you soon. We have created a meta page with basic information. Please take a look at the meta page and sign up your name under the appropriate section.

Thank you for your time.--BAnand (WMF) 15:14, 10 June 2021 (UTC)

मेटाइएको पृष्ठबारे।

https://ne.wikipedia.org/wiki/%E0%A4%B8%E0%A5%81%E0%A4%A6%E0%A4%BF%E0%A4%AA_%E0%A4% मैले सुदिप लामिछानेको पृष्ठ सिर्जना गरेको थिएँ जसमा आवश्यक कुराहरू सबै समावेश गरिएको थियो। आवश्यक कुराहरु समावेश नभएका कयौं व्यक्तिका पृष्ठहरु पनि मैले देखेको छु जुन गलत कुरा हो। म सुदिप लामिछानेको पृष्ठ पुनः देखियोस् भन्ने चाहन्छु। Takdeerr (कुरा गर्ने) ११:३६, ९ जुलाई २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

@Takdeerr: तपाइँले सिर्जना गर्नुभएको लेख मेटिएको छ किनकि यो उल्लेखनीयता नीति अन्तर्गत थिएन। विकिपिडियामा राखिने जानकारीहरू प्रमाणित गरिनुपर्छ, तर तपाइँले सिर्जना गर्नुभएको लेखले यसलाई पूरा गर्न सकेन। --Saroj Uprety (कुरा गर्ने) ०९:२९, १० जुलाई २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

लव प्याकुरेलको पृष्ठ पुनः देखियोस् भन्ने चाहन्छु। Lawa Pyakurel (Balaram) (कुरा गर्ने) १३:३४, १८ सेप्टेम्बर २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

[Wikimedia Foundation elections 2021] Candidates meet with South Asia + ESEAP communities

Hello,

As you may already know, the 2021 Wikimedia Foundation Board of Trustees elections are from 4 August 2021 to 17 August 2021. Members of the Wikimedia community have the opportunity to elect four candidates to a three-year term. After a three-week-long Call for Candidates, there are 20 candidates for the 2021 election.

An event for community members to know and interact with the candidates is being organized. During the event, the candidates will briefly introduce themselves and then answer questions from community members. The event details are as follows:

  • Bangladesh: 4:30 pm to 7:00 pm
  • India & Sri Lanka: 4:00 pm to 6:30 pm
  • Nepal: 4:15 pm to 6:45 pm
  • Pakistan & Maldives: 3:30 pm to 6:00 pm
  • Live interpretation is being provided in Hindi.
  • Please register using this form

For more details, please visit the event page at Wikimedia Foundation elections/2021/Meetings/South Asia + ESEAP.

Hope that you are able to join us, KCVelaga (WMF), १२:१७, २३ जुलाई २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

Invitation for Wiki Loves Women South Asia 2021

Wiki Loves Women South Asia 2021
September 1 - September 30, 2021view details!


Wiki Loves Women South Asia is back with the 2021 edition. Join us to minify gender gaps and enrich Wikipedia with more diversity. Happening from 1 September - 30 September, Wiki Loves Women South Asia welcomes the articles created on gender gap theme. This year we will focus on women's empowerment and gender discrimination related topics.

We are proud to announce and invite you and your community to participate in the competition. You can learn more about the scope and the prizes at the project page.

Best wishes,
Wiki Loves Women Team HirokBot (कुरा गर्ने) ०३:३४, १९ अगस्ट २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]