"न्यायपालिका" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन |
|||
पङ्क्ति ११: | पङ्क्ति ११: | ||
*[[स्थानीय व्यवस्थापिका]] |
*[[स्थानीय व्यवस्थापिका]] |
||
{{कमन्सश्रेणी|Judiciaries}} |
{{कमन्सश्रेणी|Judiciaries}} |
||
{{शक्ति पृथकीकरण}} |
|||
[[श्रेणी:नेपालको राजनीति]] |
[[श्रेणी:नेपालको राजनीति]] |
०५:४६, २८ सेप्टेम्बर २०२१को रुपमा हालको पुनरावलोकनहरू
यो लेख नेपालको सरकार र राजनीतिको एक शृङ्खला हो |
नेपाल पोर्टल |
न्यायपालिका (न्यायिक प्रणाली वा न्यायाधिकरण) व्यक्ति–व्यक्ति तथा राज्यबीचको विवादको निरुपण गर्ने अदालतीय व्यवस्था हो । जनतालाई पूर्णरूपमा स्वतन्त्र, सार्वभौम तथा न्यायपूर्ण अधिकार प्रदान गर्न राज्यका तीन अङ्ग मध्ये न्यायपालिका एक हो । यो न्यायिक शाखासँग कानुनहरू बदल्ने शक्ति हुन्छ, जसले प्रणालीलाई सुगम रूपमा सञ्चालन गर्दछन् । न्यायपालिकाले पिडित पक्षलाई उचित न्याय दिनुका साथै अन्याय गर्ने व्याक्तिलाई करबाई समेत दिन आग्रह गर्छ ।[१][२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "[[शक्ति पृथकीकरण]] र स्वतन्त्र न्यायपालिका", रामनारायण देव (नागरिक दैनिक), ०७ जेठ २०७४। ইউআরএল শিরোনামে উইকিলিঙ্ক এমবেড করা (सहायता)
- ↑ "दुई करणको चेपुवामा न्यायपालिका", माधब कुमार बस्नेत (नागरिक दैनिक), १६ जेठ २०७४।
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समा न्यायपालिका सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।