"जगदम्बा कुमारीदेवी राणा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा हटक्याटद्वारा श्रेणी:सन् १९१८ मा जन्म जोडियो; {{uncategorized}} हटाइयो
सा सामग्री साभार जगदम्बाकुमारी लेखबाट
पङ्क्ति १: पङ्क्ति १:
[[चित्र:Bust_of_Jagadamba_kumari_devi.jpg|thumb|[[साझा यातायात|साझा यातायत]] परिसर पुल्चोक मा रानी जगदम्बा कुमारीदेवी राणाको अर्धकदको प्रतिमा जहाँ उनले २२ रोपनी जमिन् दान गरेकी थिइन् ]]
[[चित्र:Bust_of_Jagadamba_kumari_devi.jpg|thumb|[[साझा यातायात|साझा यातायत]] परिसर पुल्चोक मा रानी जगदम्बा कुमारीदेवी राणाको अर्धकदको प्रतिमा जहाँ उनले २२ रोपनी जमिन् दान गरेकी थिइन् ]]
जगदम्बा कुमारीदेवी राणालाई रानी जगदम्बा भनेर पनि चिनिन्छ।
'''जगदम्बा कुमारीदेवी राणा''' (वि.सं. १९७५ - वि.सं. २०४५) लाई रानी जगदम्बा भनेर पनि चिनिन्छ। उनी मेजर जनरल मदनशमशेर जबराकी पत्नी हुन्। उनकै नाममा [[जगदम्बाश्री पुरस्कार]] स्थापना भएको हो।

==जन्म==
==जन्म==
वि.सं. १९७५ साल साउन गुरुपूर्णिमाका दिन भारतको उत्तर प्रदेश बलरामपुरमा रानी जगदम्बाकुमारीको जन्म भएको थियो
वि.सं. १९७५ साल साउन गुरूपूर्णिमाका दिन भारतको उत्तर प्रदेश बलरामपुरमा जगदम्बाकुमारीको जन्म भएको थियो। उनको विवाह लेफि्टनेन्ट जर्नेल मदनशमशेर जबरासँग भएको थियो। वि.सं. २०१० म मदनशमशेरको बनारसमा निधन भयो। त्यसपछि रानी जगदम्बाले वि.सं. २०११मा ललितपुर जिल्लाको पुल्चोकमा मदन मेमोरियल गर्ल्स हाईस्कूल (हाल मदन स्मारक विद्यालय)को स्थापना गरी २६ रोपनी जग्गामा, दुइवटा भवन र नगद पाँच लाख रूपैयाँ दिईन्।

==जीवन==
==जीवन==
उनी लेफ्टिनेन्ट जर्नेल [[मदन शमशेर जबरा|मदनशमशेर जबरा]]की पत्नी हुन्। वि.सं. २०१० म मदनशमशेरको बनारसमा निधन भयो । त्यसपछि रानी जगदम्बाले वि.सं. २०११ मा ललितपुर जिल्लाको पुल्चोकमा मदन मेमोरियल गल्र्स हाईस्कूल (हाल मदन स्मारक विद्यालय) को स्थापना गरी २६ रोपनी जग्गामा, दुइवटा भवन र नगद पाँच लाख रुपैयाँ दिनुभयो । यसरी सामाजिक कामको थालनी भएको हो ।

==योगदान==
==योगदान==
वि.सं. २०१२मा मदन पुरस्कार गुठीको स्थापना, वि.सं. २०१३मा [[मदन पुरस्कार पुस्तकालय]] स्थापना गर्न नगद तथा जिन्सी अनुदान, २०१६ साल कलकत्ताको मेडिकल कलेजहरूमा अनुदान दिई दुई नेपाली सिटको व्यवस्था र सोको सञ्चालन कार्य मदन पुरस्कार गुठीको जिम्मामा छ। २०१७ सालमा जगदम्बा कृषि कलेज तथा अनुसन्धान केन्द्र स्थापनार्थ आफ्नो पुल्चोकस्थित श्रीमहल घर-जग्गा श्री ५को सरकारलाई अनुदान, अन्य थुप्रै सङ्घ-संस्थाहरूको स्थापना र अनुदान गरी नेपाली वाङ्मय, सामाजिक सेवा, धर्म, आदि क्षेत्रमा श्री रानी जगदम्बाकुमारीको योगदान रहेको पाइन्छ। उनका नाममा मदन पुरस्कार गुठीले [[जगदम्बाश्री पुरस्कार]] स्थापना गरेको छ र वर्षेनि प्रदान गर्दै आएको छ।
*वि.सं. २०११ मा ललितपुर जिल्लाको पुल्चोकमा मदन मेमोरियल गर्ल्स हाईस्कूल (हाल मदन स्मारक विद्यालय) को स्थापना
*वि.सं. २०११ मा ललितपुर जिल्लाको पुल्चोकमा मदन मेमोरियल गर्ल्स हाईस्कूल (हाल मदन स्मारक विद्यालय) को स्थापना
*वि.सं. २०१२ मा [[मदन पुरस्कार]] गुठीको स्थापना
*वि.सं. २०१२ मा [[मदन पुरस्कार]] गुठीको स्थापना

२०:५०, ३० सेप्टेम्बर २०२१ जस्तै गरी पुनरावलोकन

साझा यातायत परिसर पुल्चोक मा रानी जगदम्बा कुमारीदेवी राणाको अर्धकदको प्रतिमा जहाँ उनले २२ रोपनी जमिन् दान गरेकी थिइन्

जगदम्बा कुमारीदेवी राणा (वि.सं. १९७५ - वि.सं. २०४५) लाई रानी जगदम्बा भनेर पनि चिनिन्छ। उनी मेजर जनरल मदनशमशेर जबराकी पत्नी हुन्। उनकै नाममा जगदम्बाश्री पुरस्कार स्थापना भएको हो।

जन्म

वि.सं. १९७५ साल साउन गुरूपूर्णिमाका दिन भारतको उत्तर प्रदेश बलरामपुरमा जगदम्बाकुमारीको जन्म भएको थियो। उनको विवाह लेफि्टनेन्ट जर्नेल मदनशमशेर जबरासँग भएको थियो। वि.सं. २०१० म मदनशमशेरको बनारसमा निधन भयो। त्यसपछि रानी जगदम्बाले वि.सं. २०११मा ललितपुर जिल्लाको पुल्चोकमा मदन मेमोरियल गर्ल्स हाईस्कूल (हाल मदन स्मारक विद्यालय)को स्थापना गरी २६ रोपनी जग्गामा, दुइवटा भवन र नगद पाँच लाख रूपैयाँ दिईन्।

जीवन

उनी लेफ्टिनेन्ट जर्नेल मदनशमशेर जबराकी पत्नी हुन्। वि.सं. २०१० म मदनशमशेरको बनारसमा निधन भयो । त्यसपछि रानी जगदम्बाले वि.सं. २०११ मा ललितपुर जिल्लाको पुल्चोकमा मदन मेमोरियल गल्र्स हाईस्कूल (हाल मदन स्मारक विद्यालय) को स्थापना गरी २६ रोपनी जग्गामा, दुइवटा भवन र नगद पाँच लाख रुपैयाँ दिनुभयो । यसरी सामाजिक कामको थालनी भएको हो ।

योगदान

वि.सं. २०१२मा मदन पुरस्कार गुठीको स्थापना, वि.सं. २०१३मा मदन पुरस्कार पुस्तकालय स्थापना गर्न नगद तथा जिन्सी अनुदान, २०१६ साल कलकत्ताको मेडिकल कलेजहरूमा अनुदान दिई दुई नेपाली सिटको व्यवस्था र सोको सञ्चालन कार्य मदन पुरस्कार गुठीको जिम्मामा छ। २०१७ सालमा जगदम्बा कृषि कलेज तथा अनुसन्धान केन्द्र स्थापनार्थ आफ्नो पुल्चोकस्थित श्रीमहल घर-जग्गा श्री ५को सरकारलाई अनुदान, अन्य थुप्रै सङ्घ-संस्थाहरूको स्थापना र अनुदान गरी नेपाली वाङ्मय, सामाजिक सेवा, धर्म, आदि क्षेत्रमा श्री रानी जगदम्बाकुमारीको योगदान रहेको पाइन्छ। उनका नाममा मदन पुरस्कार गुठीले जगदम्बाश्री पुरस्कार स्थापना गरेको छ र वर्षेनि प्रदान गर्दै आएको छ।

  • वि.सं. २०११ मा ललितपुर जिल्लाको पुल्चोकमा मदन मेमोरियल गर्ल्स हाईस्कूल (हाल मदन स्मारक विद्यालय) को स्थापना
  • वि.सं. २०१२ मा मदन पुरस्कार गुठीको स्थापना
  • वि.सं. २०१३ मा मदन पुरस्कार पुस्तकालय स्थापना
  • २०१७ सालमा जगदम्बा कृषि कलेज तथा अनुसन्धान केन्द्र स्थापनार्थ आफ्नो पुल्चोकस्थित श्रीमहल घर-जग्गा श्री ५ को सरकारलाई अनुदान

उनले अन्य थुप्रै सङ्घ-संस्थाहरूको स्थापना र अनुदान गरी नेपाली वाङ्मय, सामाजिक सेवा, धर्म, आदि क्षेत्रमा योगदान गरेकी छन् । उनका नाममा मदन पुरस्कार गुठीले जगदम्बाश्री पुरस्कार स्थापना गरेको छ।