"प्रयोगकर्ता वार्ता:पर्वत सुबेदी" का संशोधनहरू बिचको अन्तर

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनो: आमसन्देश वितरण
→‎Wikipedia Asian Month 2021: नयाँ खण्ड
चिनो: आमसन्देश वितरण
पङ्क्ति ७७९: पङ्क्ति ७७९:
Hope that you are able to join us, [[:m:User:KCVelaga (WMF)|KCVelaga (WMF)]], १२:१७, २३ जुलाई २०२१ (नेपाली समय)
Hope that you are able to join us, [[:m:User:KCVelaga (WMF)|KCVelaga (WMF)]], १२:१७, २३ जुलाई २०२१ (नेपाली समय)
<!-- Message sent by User:KCVelaga (WMF)@metawiki using the list at https://meta.wikimedia.org/w/index.php?title=User:KCVelaga_(WMF)/Targets/Temp&oldid=21774692 -->
<!-- Message sent by User:KCVelaga (WMF)@metawiki using the list at https://meta.wikimedia.org/w/index.php?title=User:KCVelaga_(WMF)/Targets/Temp&oldid=21774692 -->

== Wikipedia Asian Month 2021 ==

<div lang="en" dir="ltr" class="mw-content-ltr">
Hi [[m:Wikipedia Asian Month|Wikipedia Asian Month]] organizers and participants!
Hope you are all doing well! Now is the time to sign up for [[Wikipedia Asian Month 2021]], which will take place in this November.

'''For organizers:'''

Here are the [[m:Wikipedia Asian Month 2021/Rules|basic guidance and regulations]] for organizers. Please remember to:

# use '''[https://fountain.toolforge.org/editathons/ Fountain tool]''' (you can find the [[m:Wikipedia Asian Month/Fountain tool|usage guidance]] easily on meta page), or else you and your participants' will not be able to receive the prize from Wikipedia Asian Month team.
# Add your language projects and organizer list to the [[m:Template:Wikipedia Asian Month 2021 Communities and Organizers|meta page]] before '''October 29th, 2021'''.
# Inform your community members Wikipedia Asian Month 2021 is coming soon!!!
# If you want Wikipedia Asian Month team to share your event information on [https://www.facebook.com/wikiasianmonth Facebook] / [https://twitter.com/wikiasianmonth Twitter], or you want to share your Wikipedia Asian Month experience / achievements on [https://asianmonth.wiki/ our blog], feel free to send an email to [mailto:info@asianmonth.wiki info@asianmonth.wiki] or PM us via Facebook.

If you want to hold a thematic event that is related to Wikipedia Asian Month, a.k.a. [[m:Wikipedia Asian Month 2021/Events|Wikipedia Asian Month sub-contest]]. The process is the same as the language one.

'''For participants:'''

Here are the [[m:Wikipedia Asian Month 2021/Rules#How to Participate in Contest?|event regulations]] and [[m:Wikipedia Asian Month 2021/FAQ|Q&A information]]. Just join us! Let's edit articles and win the prizes!

'''Here are some updates from Wikipedia Asian Month team:'''

# Due to the [[m:COVID-19|COVID-19]] pandemic, this year we hope all the Edit-a-thons are online not physical ones.
# The international postal systems are not stable enough at the moment, Wikipedia Asian Month team have decided to send all the qualified participants/ organizers extra digital postcards/ certifications. (You will still get the paper ones!)
# Our team has created a [[m:Wikipedia Asian Month 2021/Postcards and Certification|meta page]] so that everyone tracking the progress and the delivery status.

If you have any suggestions or thoughts, feel free to reach out the Wikipedia Asian Month team via emailing '''[Mailto:info@asianmonth.wiki info@asianmonth.wiki]''' or discuss on the meta talk page. If it's urgent, please contact the leader directly ('''[Mailto:&#x20;Jamie@asianmonth.wiki jamie@asianmonth.wiki]''').

Hope you all have fun in Wikipedia Asian Month 2021

Sincerely yours,

[[m:Wikipedia Asian Month 2021/Team#International Team|Wikipedia Asian Month International Team]], 2021.10
</div>
<!-- Message sent by User:Reke@metawiki using the list at https://meta.wikimedia.org/w/index.php?title=Global_message_delivery/Targets/Wikipedia_Asian_Month_Organisers&oldid=20538644 -->

०९:४४, १० अक्टोबर २०२१ जस्तै गरी पुनरावलोकन

नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्।

नमस्ते!
पर्वत सुबेदी ज्यू
समस्त विकिपिडिया समुदायको तर्फबाट तपाईँलाई नेपाली विकिपिडियामा हार्दिक स्वागत छ। विकिपिडिया एउटा खुला विश्वकोश हो जसमा विभिन्न विषयका जानकारीहरू सङ्ग्रहित हुन्छन्।

  • हालसम्म नेपाली विकिपिडियामा ३३,०६६ लेखहरू छन्। यसलाई बढाउन तपाईँ हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ।

  • विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईँ पनि यहाँ नयाँ लेख लेख्न अथवा पहिले देखि नै भएका लेखमा सामग्री थप्न सक्नुहुन्छ, तर विकिपिडियामा तपाईँद्वारा सृजना गरिएका कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबैभन्दा पहिले दुईवटा लेख प्राय सोधिने प्रश्नहरूस्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईँको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपिडियामा नयाँ लेख लेख्न तथा भएका लेखहरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकीको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपिडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • परीक्षणको लागि आफ्नो प्रयोगस्थल पृष्ठमा अभ्यास गर्नुहोस।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईँले एउटा विकिपिडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईँको नाम, वार्ता पृष्ठको लिङ्क र मिति थपिने छ।
  • यदि तपाईँलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रबन्धकहरूसँग सम्पर्क राख्न सक्नुहुन्छ।

धन्यवाद!

- --आर॰पी॰ जोशी वार्ता १६:३५, २७ नोभेम्बर २०१७ (युटिसी(UTC))

तपाईंको लागि एक बार्नस्टार!

अथक मेहनती बार्नस्टार
नेपाली विकिपिडियामा अथक मिहनतका साथ निरन्तर सम्पादन गर्दै आउनु भएकोले तपाईंको मिहनतको कदर स्वरुप यो बार्नस्टार तपाईंको पृष्ठमा राखिएको छ ।  वार्ता  २१:४४, ७ जुन २०१८ (युटिसी(UTC))

लेखहरू सम्बन्धमा

नमस्ते Prbtsubedi12345 (वार्तालाप · योगदानहरू) ज्यू, नेपाली विकिपिडियामा सक्रिय योगदानको लागि धन्यवाद । तपाईद्वारा निर्माण गरिएका लेखहरू साना, असपष्ट, स्रोतहीन, विकीडेटासँग नजोडिएको, अङ्ग्रेजी भाषाको प्रयोग तथा मेसिनले अनुवादित रहेको कारणले ध्यानाकर्षण भएको अवगत गराउन चाहन्छु । कृपया तपाईले निर्माण गर्नुभएका पृष्ठहरूमा अर्थपूर्ण सामग्रीका साथै अन्य मापदण्डहरू थपेर त्यसलाई यथाशीघ्र सुधार गर्न अनुरोध गर्दछु । धन्यवाद --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:४६, १३ जुन २०१८ (युटिसी(UTC))

पून: लेखहरू सम्बन्धमा

@Prbtsubedi12345: तपाइलाई यस अघि पनि विकिपिडिया प्रवन्धकले तपाईद्वारा निर्माण गरिएका लेखहरू साना, असपष्ट, स्रोतहीन, विकीडेटासँग नजोडिएको, अङ्ग्रेजी भाषाको प्रयोग तथा मेसिनले अनुवादित रहेको र उक्त पृष्ठहरूमा अर्थपूर्ण सामग्रीका साथै अन्य मापदण्डहरू थपेर त्यसलाई सुधार गर्न अनुरोध गरिएकोमा, तपाइले सो कुराको वास्ता नगरी पुन पटक पटक मेसिनद्वारा अनुवादित लेखहरू निर्माण गर्दै जानु भएकोले यथाशिघ्र यस्तो कार्य रोकी त्यस्ता पृष्ठहरू सुधार गर्न तिर लाग्न अनुरोध गर्दछु, अन्यथा विकिपिडिया प्रवन्धकले तपाईलाई सम्पादन गर्नबाट रोक लगाउन सक्ने कुरा पनि जानकारी गराइन्छ । विकिपिडियामा तपाइले गर्नु भएको राम्रा सम्पादनहरूको लागि धन्यवाद ! - निर्मल दुलाल (कुरा गर्नुहोस) ०६:०९, १५ जुन २०१८ (युटिसी(UTC))

विकी लभ्स मोन्युमेन्ट्स २०१८

विकी लभ्स मोन्युमेन्ट्स
विकी लभ्स मोन्युमेन्ट्स

विकी लभ्स मोन्युमेन्ट्स २०१८ सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु ।

धन्यवाद

धन्यवाद सर।तर ब्लडी म्यारी को बारेमा तपाईंलाई थाहा भएका तथ्यहरू थप गरिदिनु होला है सर।(भूपेन ११:०५, २१ अक्टोबर २०१८ (युटिसी(UTC)))

NTC

मेरो NTC को नम्बर छैननी।बरू हजुरको fb account k cha ma add garchu

Ncell

Ncell ko cha 9815135054

fb account banai halnu na add bhaera kuraa garam

आशा छ

हिमाल जी

NTC मा कत्तिको सस्तो पर्छ इन्टरनेट सम्पुर्ण जानकारी दिनुहोला है।Ncell बाट wiki सम्पादन गर्न गर्दा र नेट चलाउदा जोगि नै हुन लागीयो।मैले पनि अब NTC चलाउने सोचमा छु।अनि पढाइ कहाँ सम्म पुर्याउनु भयो।Twitter ma hajur lai flowe gare ko chu.malai pani garnu hola .tesai bata mgs garau la.

धन्यवाद।

आशा छ

हिमाल जी

NTC मा कत्तिको सस्तो पर्छ इन्टरनेट सम्पुर्ण जानकारी दिनुहोला है।Ncell बाट wiki सम्पादन गर्न गर्दा र नेट चलाउदा जोगि नै हुन लागीयो।मैले पनि अब NTC चलाउने सोचमा छु।अनि पढाइ कहाँ सम्म पुर्याउनु भयो।Twitter ma hajur lai flowe gare ko chu.malai pani garnu hola .tesai bata mgs garau la.

अनि wiki camp 2018 lahan मा जानू हुन्छ कि हुदैन। सम्पूर्णको एक मुस्त जानकारी दिनुहोला है। धन्यवाद।


उत्तर

मैले NTC number लिएपछि मेरो नम्बर दिउला।तर अहिले यहि wiki को मेरो मेसेज पेजमा मेरा प्रश्नहरूको सम्पुर्ण उत्तरहरू दिनु होस् न।हुदैन।


एक मुस्कान

तपाइको मेहनत को लागि एक मुस्कान
नमस्कार पर्वत सुबेदी ज्यू! नेपाली विकिमा तपाइले धेरै योगदानहरु दिनुभएको छ यस्को लागि धेरै-धेरै धन्यबाद । नेपाली विकिमा यस्ता राम्रा कामहरु जारी राख्नु होला,तपाइका हरेक कामहरु विकिका लागि निक्कै जरुरी छन ।धन्यबाद !

(भूपेन्द्र श्रेष्ठ `भूपेन´ ०३:४९, २२ अक्टोबर २०१८ (युटिसी(UTC)))


खेल

अह! हेरेन

कुरा

अनि हजुरले अहिले विकि के बाट चलाउनु भएको छ।वाइफाई कि डाटाबाट

(भूपेन्द्र श्रेष्ठ `भूपेन´ ०३:५८, २२ अक्टोबर २०१८ (युटिसी(UTC)))

डाटा

सधै डाटा नेपाल टेलिकमको अहिले दसौं अफर छ ६ रुपैया मा ३६ एमबी ६ बजे देखि ६ बजे सम्म पर्वत सुबेदी (कुरा गर्ने) ०४:०२, २२ अक्टोबर २०१८ (युटिसी(UTC))

तपाईंको लागि एक बार्नस्टार!

सामान्य बार्नस्टार
तपाईंको योगदानको मूल्यांकन गर्दै सम्मानार्थ यो बार्नस्टार प्रदान गरेको छु । Devraj poudel (कुरा गर्ने) १२:४९, २८ अक्टोबर २०१८ (युटिसी(UTC))

विकिपिडिया एसियाली महिना २०१८मा सहभागिताको लागी आ


विकिपिडिया एसियाली महिनामा तपाईलाई स्वागत छ र आज देखि यो कार्यक्रमको शुभारम्भ भई सकेको छ । यस कार्यक्रम सम्बन्धी केही जानकारी देहाय बमोजिम रहेको छ ।
  • तपाईको लेखलाई यस औजार मार्फत पेश गर्नुहोला । कृपया माथि दाँयाको 'लगइन'मा थिच्नुहोला र OAuth ले बाँकी कार्य गर्नेछ । तपाईले

इन्टरफेसको भाषालाई समेत माथि दाँयाबाट परिवर्तन गर्न सक्नुहुनेछ ।

  • तपाईले आफ्नो लेख पेश गरे पश्चात उक्त औजारले लेखमा एउटा ढाँचा थप गरि दिनेछ तथा आयोजकहरूले पूनरावलोकनको लागी आवश्यक चिन्ह समेत थप गरि दिनेछ । तपाईले आफ्नो प्रगती लाई यस औजारको प्रयोगबाट हेर्न सक्नु हुनेछ, जसले तपाईको कतिवटा स्विकारयोग्य लेखहरू छन् भने देखाउने छ ।
  • सहभागीहरू मध्ये जसको स्विकारयोग्य ४ लेखहरू भएको खण्डमा निजले विकिपिडिया एसियाली महिना पोस्टकार्ड प्राप्त गर्नेछन् । यदि तपाईले १५ वटा स्विकारयोग्य लेख बनाउनु भएको खण्डमा विशेष पोस्टकार्ड प्राप्त गर्नु हुनेछ । नेपाली विकिपिडियामा सर्वाधिक स्विकारयोग्य लेख तयार गर्ने विकिपिडियनलाई "विकिपिडिया एसियाली राजदुत"को रूपमा सम्मान गरिनेछ र निजलाई पोस्टकार्डको अलावा हस्तारक्ष भएको प्रमाणपत्र समेत प्रदान गरिनेछ ।
  • यदि तपाईले औजारको पहुँचमा समस्या भएमा तपाईले यस पृष्ठमा रहेको तपाईको प्रयोगकर्ता नामसँग पेश गर्न सक्नु हुनेछ ।
  • यदि तपाईका कुनै प्रश्न भए, तपाईले प्रश्न तथा जबाफ पृष्ठ हेर्न सक्नुहुनेछ वा विकिपिडिया एसियाली महिनाको वार्ता पृष्ठमा राख्न सक्नु हुनेछ ।

कृपया नोट गर्नु होला १ नोभेम्बर २०१८ देखि ३० नोभेम्बर २०१८ (UTC) सम्म गरिएको सम्पादन मात्र गणना हुने छ ।
आयोजकहरूको तर्फबाट -- MediaWiki message delivery (कुरा गर्ने) १६:००, १ नोभेम्बर २०१८ (युटिसी(UTC))

विकिपिडिया एसियाली महिना २०१८

विकिपिडिया एसियाली महिना २०१८ मा उत्साहजन सहभागिताको लागी धन्यवाद ! यस कार्यक्रमको पहिलो ११ दिनमा ५३ बटा लेखहरू तयार भई सकेको छ । यसमा कार्यक्रममा अझ थप लेखहरू तयार गर्नको लागी सहभागी मित्रहरूलाई अाग्रह गर्दछौं ।

  • विकिपिडिया एसियाली महिना २०१८ सम्बन्धी तथ्यांक हेर्नुहोस् ।

आयोजन समूहको तर्फबाट MediaWiki message delivery (कुरा गर्ने) ०३:५४, १२ नोभेम्बर २०१८ (युटिसी(UTC))

धन्यवाद !

विकिपिडिया एसियाली महिना २०१८ को अन्तिम हप्तामा आइपुग्दा करिब १०९ राम्रा लेखहरू तयार भएको सहर्ष जानकारी दिन चाहन्छौ । नोभेम्बर महिना भरी सञ्चालन हुने यस कार्यक्रममा बाँँकी रहेको ७ दिनमा अझ बढी भन्दा बढी लेखहरू तयार गर्नुहुन अनुरोध गर्दछौं ।

आयोजक समितिको तर्फबाट MediaWiki message delivery (कुरा गर्ने) ०४:५८, २४ नोभेम्बर २०१८ (युटिसी(UTC))

सम्पादक बार्नस्टार

सम्पादक बार्नस्टार
नेपाली विकिपिडियामा गर्नु भएको अनेक सम्पादन, राम्रो छाटकाँट, अनेक नयाँ लेख लेखन र अनवरत योगदानको सम्मान स्वरूप -Nirjal stha (कुरा गर्ने) ०४:४१, १ डिसेम्बर २०१८ (युटिसी(UTC))

फोटो सम्बन्धि

मदन पुरस्कार पुस्तकालय को फोटोहरू "public domain" मा upload गर्न मिल्छ कि मिल्दैन? ReddevilsBivek (कुरा गर्ने) ०५:२७, १३ डिसेम्बर २०१८ (युटिसी(UTC))

Nirjal stha (कुरा गर्ने) ०८:५७, १७ डिसेम्बर २०१८ (युटिसी(UTC))

विकिपिडिया एसियाली महिना २०१८

विकिपिडिया एसियाली महिना २०१८ का सहभागि विकिपिडियन मित्रहरू, २०१८ को संस्करणमा विकिपिडिया एसियाली महिनामा १७० वटा पृष्ठहरू तयार भई यो कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ । यस कार्यक्रममा ४ वटा भन्दा बढी लेख तयार गर्ने सहभागि मित्रहरूलाई विकिपिडिया एसियाली महिना २०१८ पोस्टकार्ड पठाउने तथा यस कार्यक्रममा सबैभन्दा बढी लेख तयार गर्ने सहभागीलाई विकिपिडिया एसियाली महिना राजदूतको रूपमा चयन गरि प्रमाण पत्र समेत प्रदान गर्ने गरिन्छ ।

तसर्थ कृपया पोस्टकार्ड तथा प्रमाणपत्रहरूको लागी यहाँ आफ्नो जानकारी मिति १० जनवरी २०१९ सम्ममा राखि दिनु हुन अनुरोध गर्दछौं ।

आयोजक समुहको तर्फवाट MediaWiki message delivery (कुरा गर्ने) ०३:४३, २१ डिसेम्बर २०१८ (युटिसी(UTC))

Janak Bhatta (कुरा गर्ने) ०३:१२, २४ डिसेम्बर २०१८ (युटिसी(UTC))

प्रमुख लेख आवेदन समीक्षा

आदरणिय सम्पादक साथीहरू,

फेब्रुअरी, २०१९ को प्रमुख लेखको लागी आवेदक हिमाल सुबेदी बाट गुजराणवाला लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/गुजराणवाला मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

प्रमुख लेख समन्वय समिति को तर्फबाट - MediaWiki message delivery (कुरा गर्ने) १४:५८, २७ डिसेम्बर २०१८ (युटिसी(UTC))

राम्रो

मेरो हिजोको योजना थियो २०१५ राष्ट्रिय लिगमा तथ्य थप गर्ने तर २०१७ धनगढी लिग थप गरे । अब २/३ मा नेपाल राष्ट्रिय लिग र सबै संस्करणहरू सकेसम्मको तथ्यपुर्ण हुनेछ ।

( नेपाल ''भूपेन्द्र श्रेष्ठ `भूपेन´ I 💘 NEPAL १६:५३, १३ जनवरी २०१९ (युटिसी(UTC)))

प्रमुख लेख आवेदन समीक्षा

आदरणिय सम्पादक साथीहरू,

मार्च, २०१९ को प्रमुख लेखको लागि आवेदक हिमाल सुबेदी बाट डकडकगो लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागि सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/डकडकगो मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं।

प्रमुख लेख समन्वय समिति को तर्फबाट - Biplab Anand (वार्ता) १०:४२, १४ जनवरी २०१९ (युटिसी(UTC))

प्रमुख लेख आवेदन समीक्षा

आदरणिय सम्पादक साथीहरू,

आवेदक हिमाल सुबेदीले निम्नलिखित लेखहरूलाई प्रमुख लेख बन्नको लागि आवेदन गरेको हुनाले प्रमुख लेख समन्वय समिति बाट सो लेखहरू प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागि सिफारिस भएकोले, निम्नलिखित लेखहरूमा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं।

प्रमुख लेख समन्वय समिति को तर्फबाट -Biplab Anand (वार्ता) १०:२९, १६ जनवरी २०१९ (युटिसी(UTC))

विकी कार्यशाला-नेपाल २०१८ प्रतिवेदन

नमस्ते ! प्रतिवेदनको लिङ्कहरू यस प्रकार छन् :

धन्यवाद ! — तुल्सी भगत (योगदान | वार्ता) १३:०५, १८ जनवरी २०१९ (युटिसी(UTC))

नेपालीकरण

यहाँ नेपाली नै छ तर https://meta.m.wikimedia.org/w/index.php?title=Wikicamp_Nepal_2018/Participation&mobileaction=toggle_view_mobile यो लिङ्कमा गई नेपालीमा राख्दिनुपो भनेको त। पर्वत सुबेदी (कुरा गर्ने) १३:१२, १८ जनवरी २०१९ (युटिसी(UTC))

सल्लाह

पर्वत बिग्रेड ब्वाइज क्लबब्वाइज युनियन क्लब के दुई छुट्टाछुट्टै क्लब हो कि एउटै नेपाली फुटबल क्लब हो । ( 'भूपेन्द्र श्रेष्ठ `भूपेन´' १४:१०, २० जनवरी २०१९ (युटिसी(UTC)))

फरक क्लब

ब्वाइज युनियन क्लब बि डिभिजनको क्लब हो भने ब्रिगेड ब्वाइज ए डिभिजन क्लब हो।पर्वत सुबेदी (कुरा गर्ने) १४:१४, २० जनवरी २०१९ (युटिसी(UTC))

गल्ती

उसो भए २०७५ सालको लिगमा धगल्ती भएछ क्यारे, बिग्रेड को ठाउँमा ब्वाइज क्लब लेखिएछ।

( 'भूपेन्द्र श्रेष्ठ `भूपेन´' १४:२३, २० जनवरी २०१९ (युटिसी(UTC)))

सच्याउने सम्बन्धमा

तत्काल सच्चाउनु पर्ने भयोन्त ह्याँ अबपर्वत सुबेदी (कुरा गर्ने) १४:२६, २० जनवरी २०१९ (युटिसी(UTC))

हुन्छ

सकेसम्म हुन्छ। ( 'भूपेन्द्र श्रेष्ठ `भूपेन´' १४:२८, २० जनवरी २०१९ (युटिसी(UTC)))

अन्तरमोहडा सम्पादक अधिकार प्रदान गर्ने प्रक्रिया

अन्तरमोहडा सम्पादक अधिकार प्रदान गर्ने प्रक्रियाबारे भइरहेको टिप्पणीमा सहभागी हुन् हार्दीक अनुरोध छ । धन्यवाद ! — तुल्सी भगत (योगदान | वार्ता) --MediaWiki message delivery (कुरा गर्ने) ०५:५०, २५ जनवरी २०१९ (युटिसी(UTC))

यहाँको इमेल ठेगाना सम्बन्धमा

पर्वत सुबेदी जी यहाँको भाषा प्रेम र नेपाली विकिपिडियामा योगदान प्रशंसनीय छ। तपाईँले थुप्रै उत्कृष्ट लेखहरू लेख्नुभएको छ। तर तपाईँको लेखनशैली तथा सम्पादनको तरिकालाई हेर्दा अङ्ग्रेजी भाषा प्रतिको घृणा प्रष्ट झल्किन्छ। हो म पनि मान्छु कि कुनै पनि भाषा बोल्दा वा लेख्दा शुद्ध बोल्नु वा लेख्नु पर्छ तर कतिपय यस्ता कुराहरू छन् जहाँ अङ्ग्रेजीको प्रयोगलाई नकार्न सकिन्न। जस्तै: तपाईँले आफ्नो परिचय सँगै दिनुभएको इमेल ठेगाना पर्वत सुबेदी @ यानडेक्स डटकम देवनागरीमा लेख्न उपयुक्त हुँदैन। किनकि यस ठेगानामा इमेल पठाउँदा तपाईँले कुनै पनि हालतमा इमेल पाउनुहुने छैन्; यो एक अनाधिकृत इमेल ठेगाना हो। तसर्थ यस इमेल ठेगानालाई अङ्ग्रेजी अक्षरहरूमैं लेख्न सही हुन्छ र यही अनुरूप सच्याउन आग्रह गर्छु। यही उदाहरण मार्फत आवश्यक र अपरिहार्य रहेको ठाउँमा अङ्ग्रेजी शब्व वा अक्षरको प्रयोग गर्न मेरो सुझाव छ। धन्यवाद!--Nirajan pant (कुरा गर्ने) १७:००, ११ फेब्रुअरी २०१९ (युटिसी(UTC))

यस चित्रको प्रतिलिपि अधिकारको बारेमा कुनै जानकारी उपलब्ध छैन। यदि प्रतिलिपि अधिकारको बारेमा चित्रमा कुनै सूचना नदिए यस चित्रलाई तुरुन्त मेटाइनेछ। धन्यवाद! — तुल्सी भगत (योगदान | वार्ता) १३:३६, १२ फेब्रुअरी २०१९ (युटिसी(UTC))

इमो

पर्वत सर तत्काल अहिले इमोमा आउन सक्नु हुन्छ । धन्यवाद ! ( 'भूपेन्द्र श्रेष्ठ `भूपेन´' १६:४४, १५ फेब्रुअरी २०१९ (युटिसी(UTC)))

छिटो निर्णय लिनु पर्ने भएकोले

अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:४३, ३ अप्रिल २०१९ (युटिसी(UTC))

छिटो निर्णय लिनु पर्ने भएकोले

अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:४९, ३ अप्रिल २०१९ (युटिसी(UTC))

छिटो निर्णय लिनु पर्ने भएकोले

अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:५१, ३ अप्रिल २०१९ (युटिसी(UTC))

तपाईंको लागि एक बार्नस्टार!

रोजेटा बार्नस्टार
विगत लामो समय देखि अनवरत रुपमा नेपाली विकिपिडियाका धेरै लेखहरू अनुवाद गर्दै आउनु भएकोमा तपाईंको कठोर परिश्रमको कदर स्वरुप तपाईंको पृष्ठमा यो अनुवादक बार्नस्टर प्रदान गरिएको छ, स्विकार्नुहोला ।  वार्ता  २०:३२, ४ मे २०१९ (युटिसी(UTC))

Wikicamp Nepal 2018/19

Hello पर्वत सुबेदी,
Sorry for writing in English.

We are glad, you are the part of WCN2018. So, you are WCNian. Congratulations! \o/

The Wikicamp Nepal team is currently discussing on the value and planning process of Wikicamp Nepal 2018/19, and is open until 31 May 2019. The goals are to (1) build a shared understanding of the value of Wikicamp Nepal to help guide camp planning and evaluation, and (2) gather broad community input on what new form(s) Wikicamp Nepal 2019 could take.

We'd like to hear from you on this multilingual survey form. Select your language and please send us your response!

If you have any question(s), feel free to contact: wikicampnepal[at]gmail.com or leave a message at: Talk:Wikicamp Nepal 2018. Kindly help us spread and translate this message!

Many thanks,
— Tulsi Bhagat (contribs | talk),
WCN2018 Organizing Team; Message sent using MediaWiki message delivery (कुरा गर्ने) ०४:४३, १७ मे २०१९ (युटिसी(UTC))

जानकारी

तपाईलाई नेपाली विकिपिडियामा अंग्रेजी भाषाको कुनै पनि प्रयोग हुन नहुने लाग्छ भने समुदायमा छलफल गरौ र समुदायको निर्णय अनुसार गरौला । Nirjal stha (कुरा गर्ने) १७:०१, २६ जुन २०१९ (युटिसी(UTC))

पृष्ठ सम्पादन गरेको विषयमा

नमस्ते पर्वत ज्यू,
नेपाली विकिपिडियामा नेपाली स्थान, व्यक्ति, संस्था आदीको पृष्ठमा अङ्ग्रेजी भाषाको प्रयोग सम्बन्धमा चौतारीमा छलफल हुँदै गर्दा मैले भर्खरै सृजना गरेको भेडे खुर्सानी नामक पृष्ठबाट अङ्ग्रेजी शीर्षकमा रहेको Bell pepper साथै अन्य केही अङ्ग्रेजी शब्दहरू किन हटाउनुभएको हो मैले पटक्कै बुझ्न सकिन? कृप्या यथार्थ र भरपर्दो कारण दिनहुन अनुरोध गर्दछु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:३९, २७ जुन २०१९ (युटिसी(UTC))

पर्वत जी! यस विषयमा चलिरहेको छलफल चौतारीमा नसकिएको कारणले हालको लागि तपाइको सम्पादनलाई फर्काइएको छ । छलफल सकिएपछि यसलाई परिणाम अनुसार परिवर्तन गरिने छ । त्यसैले कृपया यस लेखमा भएको अङ्ग्रेजी शब्दलाई अहिलेको लागि नमेट्न अनुरोध गर्दछु । धन्यवाद ।- Saroj Uprety (कुरा गर्ने) १५:२१, २८ जुन २०१९ (युटिसी(UTC))

अङ्ग्रेजी शब्द मेटाएको विषय

विप्लव ज्यु, नेपाली विकिपिडिया सम्पादक वा पाठक सबैले अङ्ग्रेजी बुझ्छन् र जान्दछन् भन्ने हुँदैन जस्तै मैले सामान्य अङ्ग्रेजी मात्र पढ्न र बुभ्न सक्छु। नेपाली विकिपिडियामा अङ्ग्रेजी शब्द राख्ने वा प्रतिलिपी गर्ने हो भने नेपाली विकिपिडियाको अस्तित्व रहदैन। अङ्ग्रेजीले अघिको खुर्सानीको पृष्ठमा नेपाली कहिँकतै प्रयोग भएको छैन तर हामीले भने अन्य कुनै भाषाको प्रयोग गरि नेपाली भाषालाई निकै कमजोर र अन्य भाषालाई महान बनाउँदै आइरहेका छौँ र मेरो एउटा प्रश्न के छ भने किन हामीले अङ्ग्रेजी भाषा नेपाली पृष्ठमा राखेका छौँ? यसको उदेश्य के छ? के अरु भाषाले पनि नेपाली भाषालाई ठाउँ दिएका छन् त? नेपालीमा बन्ने सबै पृष्ठ अङ्ग्रेजीबाट अनुवादीत हुन्छ भन्ने भ्रम पनि हामीमा छ। हामीले अहिले सम्म अङ्ग्रेजी विकिपिडियाले जे गर्यो त्यो गर्दै आएका छौँ। अघिको खुर्सानीको पृष्ठ अङ्ग्रेजीमा बेल पेपर कि के चाहिँ पो हुदो रहेछ तपाईले भनेर थाह पाएँ तपाईले मलाई जसरी अङ्ग्रेजी भाषा अप्रत्यक्ष रूपमा मलाई सिकाउँदै हुनुहुन्छ म त्यही हो रोक्न चाहने। हामी भाषाप्रति अलिकति संबेदनसिल हुने भए यो समस्य कहिल्यै पनि आउदैन। पर्वत सुबेदी (कुरा गर्ने) ११:२७, २७ जुन २०१९ (युटिसी(UTC))

जानकारी सम्बन्धमा

नमस्ते पर्वत सुबेदी ज्यू, नेपाली विकिपिडियाको प्रबन्धक सूचनापाटीमा नयाँ छलफल सुरू गरिएको हुनाले सो छलफलको निर्णय नआउञ्जेलसम्मका लागि तपाईद्वारा यस विकिपिडियामा रहेको पञ्च स्तम्भको पालना गर्नुपर्नेछ साथै विकिपिडिया समुदायमा रहेको नीति विपरित कुनै पनि अनावश्यक काममा तपाईको संलग्नता रहेको पाइएमा तपाईलाई तत्काल विकिपिडिया सम्पादन गर्नबाट रोक लगाइने व्यहोरा जानकारी गराउन चाहन्छु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:०६, २८ जुन २०१९ (युटिसी(UTC))

शीघ्रातिशीघ्र माफी माग्न आह्वान

नमस्ते पर्वतज्यु, प्रयोगकर्तालाई निषेध गर्ने छलफलको निष्कर्ष आइसकेको छ। कृपया! हजुरलाई अनुरोध गर्दछु यहाँ गएर अनुच्छेदको तल्लो भागमा आफ्नो माफीनामा राख्नुहोला। माफीनामा नआएको खण्डमा हजुरलाई छलफलमा भने बमोजिम कम्तीमा १ महिनासम्मको लागि विकिपिडियाबाट निषेध गरिनेछ र निषेध फुकुवा गर्न निवेदन पनि राख्न पाउनु हुनेछैन। धन्यवाद! — तुल्सी भगत (योगदान | वार्ता) ०४:४३, ४ जुलाई २०१९ (युटिसी(UTC))

विकी क्याम्प नेपाल आयोजक सम्बन्धमा

विकी क्याम्प नेपाल आयोजनमा एक गैह्रसरकारी संस्थाको संलग्नता भएको भन्ने सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु ।-MediaWiki message delivery (कुरा गर्ने) १८:४२, १० अगस्त २०१९ (युटिसी(UTC))

छलफल: मेटाउनको लागि नामाङ्कन

नमस्ते, मेटाउनको लागि नामाङ्कनबारे भइरहेको छलफलमा सहभागी भई टिप्पणी राखिदिनु हुन् हार्दीक अनुरोध गर्द छु। धन्यवाद! --MediaWiki message delivery (कुरा गर्ने) ०६:२६, २४ अगस्त २०१९ (युटिसी(UTC))

विकिथन-८

विकिपिडिया एसियाली महिना आमन्त्रण

गत वर्ष विकिपिडिया एसियाली महिनामा भाग लिनु भएकोमा धन्यवाद, र आशा गर्दछु कि तपाईंले यसको आनन्द लिनुभयो । पछिल्ला चार बर्षमा २,००० भन्दा बढी विकिपिडिया सम्पादकहरू द्वारा ६० भन्दा बढी भाषा-विशिष्ट विकिपिडियामा २८,००० भन्दा बढी उच्च-गुणका लेखहरू थपिएका छन् । निस्सन्देह, विकिपिडिया एसियाली महिना सबैभन्दा ठूलो वार्षिक विकिपिडिया अनलाइन सम्पादन कार्यक्रम हो, र तपाईंले यसलाई बनाउनु भएको हो । हामी यो नोभेम्बरमा यस कार्यक्रमलाई फेरि आयोजना गर्दैछौं, र तपाईंलाई हामीसँग फेरि सामेल हुन आमन्त्रित गर्न चाहन्छौं ।

यो वर्ष, हाम्रो मापदण्ड उही हो । यदि तपाईंले ४ लेख बनाउनु भयो भने पोस्टकार्ड प्राप्त गर्नुहुनेछ । लेखहरू ३,००० बाइट्स र ३०० शब्दहरू भन्दा बढी हुनु आवश्यक छ । हामी हाम्रो पोष्टकार्ड पठाउने प्रक्रियामा पनि सुधार गर्दैछौं, उदाहरणका लागि अहिले पोष्टकार्ड बनाउँदैछौं, र अन्य भाषाको प्रतीक्षा नगरीकन कार्यक्रम समाप्त भएपछि ठेगाना संकलन गर्दैछौं ।

प्रत्येक विकिपिडियामा सबैभन्दा धेरै लेखहरू बनाउने विकिपिडियनहरूलाई "विकिपिडिया एसियाली राजदूतहरू" भनेर सम्मान गरिनेछ । हामी राजदूत प्रमाणपत्रको दुबै डिजिटल प्रतिलिपि र कागज प्रतिलिपि पठाउनेछौं ।

विचारका लागि धन्यवाद! --सरोज उप्रेती (कुरा गर्ने)

— MediaWiki message delivery (कुरा गर्ने) ०९:३७, ३१ अक्टोबर २०१९ (युटिसी(UTC))

Wikipedia Asian Month 2019

कृपया आफ्नो भाषामा अनुवाद गर्न मद्दत गर्नुहोस्

Greetings!

Thank you for organizing Wikipedia Asian Month 2019 for your local Wikipedia language. For rules and guidelines, refer to this page on Meta. To reach out for support for the contest or ask any query, reach out to us on our Contact Us page. Our International Team will be assisting you through out the contest duration. Thank you for your efforts in making this project successful.

Best wishes,

WAM 2019 International Team

Stay Updated  

--MediaWiki message delivery (कुरा गर्ने) ११:४६, २ नोभेम्बर २०१९ (युटिसी(UTC))

Extension of Wikipedia Asian Month contest

In consideration of a week-long internet block in Iran, Wikipedia Asian Month 2019 contest has been extended for a week past November. The articles submitted till 7th December 2019, 23:59 UTC will be accepted by the fountain tools of the participating wikis.

Please help us translate and spread this message in your local language.

Wikipedia Asian Month international team.

--MediaWiki message delivery (कुरा गर्ने) १४:१२, २७ नोभेम्बर २०१९ (युटिसी(UTC))

What's Next (WAM)!

Congratulations! The Wikipedia Asian Month has ended successfully and you've done amazing work of organizing. What we've got and what's next?

  • We have a total of 10,186 articles made during this edition and it's the highest of all time.
  • Make sure you judge all articles before December 20th, Once you finish the judging, please update this page.
  • There will be two round of address collection scheduled: December 22th and December 27th 2019.
  • Please report the local Wikipedia Asian Ambassador (who has most accepted articles) on this page, if the 2nd participants have more than 30 accepted articles, you will have two ambassadors.
  • In case you wondering how can you use the WAM tool (Fountain) in your own contest, contact the developer Le Loy for more information.

Best wishes,

Wikipedia Asian Month International Team

--MediaWiki message delivery (कुरा गर्ने) १७:३०, १४ डिसेम्बर २०१९ (युटिसी(UTC))

WAM 2019 Postcard

Dear Participants and Organizers,

Congratulations!

It's WAM's honor to have you all participated in Wikipedia Asian Month 2019, the fifth edition of WAM. Your achievements were fabulous, and all the articles you created make the world can know more about Asia in different languages! Here we, the WAM International team, would like to say thank you for your contribution also cheer for you that you are eligible for the postcard of Wikipedia Asian Month 2019. Please kindly fill the form, let the postcard can send to you asap!

Cheers!

Thank you and best regards,

Wikipedia Asian Month International Team --MediaWiki message delivery (कुरा गर्ने) ०८:१६, ३ जनवरी २०२० (युटिसी(UTC))

WAM 2019 Postcard

Wikipedia Asian Month 2019
Wikipedia Asian Month 2019

Dear Participants and Organizers,

Kindly remind you that we only collect the information for WAM postcard 31/01/2019 UTC 23:59. If you haven't filled the google form, please fill it asap. If you already completed the form, please stay tun, wait for the postcard and tracking emails.

Cheers!

Thank you and best regards,

Wikipedia Asian Month International Team 2020.01


MediaWiki message delivery (कुरा गर्ने) २०:५८, २० जनवरी २०२० (युटिसी(UTC))

प्रमुख लेख आवेदन सम्बन्धमा

नमस्ते ढाँचा:USERPAGEज्यू,
नेपाली विकिपिडियामा प्रमुख लेखको लागि प्राप्त आवेदनहरूलाई समीक्षा गरि आफ्नो मात राख्नुहुन अनुरोध गर्दछु। प्रमुख लेख समन्वय समितिको तर्फबाट--Biplab Anand ०९:०६, ११ फेब्रुअरी २०२० (युटिसी(UTC))

प्रस्तावित विकि क्याम्प नेपाल २०२०

विकिमिडियन मित्रहरू बीच छलफल, अन्तर विकि समन्वय तथा विकि समुदायको प्राथमिकता तथा चुनौतीहरूको बारेमा सहकार्यको लागी नेपालमा बोलिने भाषाहरूको समुदायहरूको सम्मेलन विकि क्याम्प नेपालको दोश्रो संस्करण-विकि क्याम्प नेपाल २०२० यही नोभेम्बर २०२० मा आयोजनाको लागी मेटामा प्रस्ताव राखिएकोले कृपया सो प्रस्वातमा तपाईको सहमति राखि दिनु हुन अनुरोध गर्दछौं । - आयोजक समुह

विकिकार्यशाला नेपाल २०२० समुदाय संलग्नता सर्वेक्षणमा सहभागिताको लागि निमन्त्रणा

यो समुदाय संलग्नता सर्वेक्षणमा सहभागिताको लागि निमन्त्रणा हो, जुन विकिकार्यशाला नेपाल २०२० को आयोजनाको लागि विकिमिडिया फाउण्डेसनमा पेश गरिने आवेदनको मुख्य अङ्ग हो। यी प्रश्नहरूले विकिमिडियामा तपाईँको अनुभव, आवश्यकता, चुनौती, तथा विकिकार्यशाला नेपाल २०२० बाट अपेक्षाहरू सम्बन्धी जानकारीहरू हासिल गर्न सहयोग गर्नेछन्। यी प्रतिक्रियाहरूले विकिकार्यशालाको उद्देश्य तथा कार्यक्रमको प्रारूप थप स्पष्ट पार्न मद्दत गर्नेछ।

आयोजक समूह

तपाईंको लागि एक बार्नस्टार!

अथक मेहनती बार्नस्टार
प्रमुख लेखहरूमा राम्रो कार्यको लागि धन्यवाद। BRP ever १३:१२, २५ फेब्रुअरी २०२० (+0545)

WAM 2019 Postcard: All postcards are postponed due to the postal system shut down

Wikipedia Asian Month 2019
Wikipedia Asian Month 2019

Dear all participants and organizers,

Since the outbreak of COVID-19, all the postcards are postponed due to the shut down of the postal system all over the world. Hope all the postcards can arrive as soon as the postal system return and please take good care.

Best regards,

Wikipedia Asian Month International Team 2020.03

विकिपिडिया नीति सम्बन्धमा

नमस्ते विकी मित्र,
विकिपिडियाको नीति र दिशानिर्देशभित्र पर्ने एक महत्वपूर्ण नीति— विकिपिडिया:लेख शीर्षकहरू तैयारी अवस्थामा रहेकोले सो पृष्ठमा प्रस्ताव गरिएका बुँदाहरूलाई अध्ययन गरि कृप्या आफ्नो धारणा यहाँ व्यक्त गर्न अनुरोध गर्दछु। धन्यवाद--बिप्लब आनन्द ०८:५७, १८ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

कृपया! ढाँचा आयात गर्न यहाँ अनुरोध गर्नु होला। कुनै विकिपिडियाबाट सिधा पेस्ट नगरिदिनुहोला। धन्यवाद! — तुलसी भगत योगदान | वार्ता ] १२:०८, १८ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

सारांश बारेमा

नमस्ते पर्वतज्यू, कृपया! पृष्ठको सबै सामाग्रीहरू हटाउदै वा पृष्ठ खाली गरीँदै गर्दा—सारांशमा उपयुक्त कारण राखिदिनु हुन् अनुरोध गर्द छु। धन्यवाद! — तुलसी भगत योगदान | वार्ता ] १३:०८, २६ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

विकिपिडिया नीति सम्बन्धमा

नमस्ते विकी मित्र,
विकिपिडिया चौतारीमा प्रस्ताव गरिएको निम्न नीति सुधार प्रस्तावहरू— अन्य प्रयोगकर्ता अधिकारको लागि निवेदनको लागि समयसीमापृष्ठ स्थानान्तरण सम्बन्धी सहायता पृष्ठको आवश्यकता माथि कृप्या आफ्नो धारणा व्यक्त गर्न अनुरोध गर्दछु। धन्यवाद--बिप्लब आनन्द ०८:१५, ७ मे २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

जोसेफ स्टालिन: खण्ड एक सामान्य परिवारका थिए स्टालिन सम्बन्धमा

पर्वत सुबेदीले यस लेखको सामान्य परिवारका थिए स्टालिन खण्डलाई प्रतिलिपि साभारको आरोप लगाउनु भएको छ। यसको थप प्रमाण सहित पुष्टी गर्नु भए थप स्पष्ट हुने थियो।

यस पृष्ठको [१] हेर्दा सो खण्ड २२:४१, १२ फेब्रुअरी २०१८‎ मा Bishaldev बाट थप गरिएको थाहा हुन्छ। भने लोकपाटि डट कममा हुन् स्टालिन ? यस्तो छ स्टालिनको अर्थ (रोचक जीवनी)मा Oct 24, 2018 साभार भएको छ। त्यस्तै शिलापत्र डट कम मा स्टालिन : हिरो पनि भिलेन पनि !मा सोमबार, पुस ७, २०७६, ११:३३:०० प्रकाशित भएको थियो।

त्यसकारण यसलाई थप स्पष्ट बनाउन आग्रह गर्न चाहन्छु। धन्यवाद ।

Bishaldev Bishaldev १०:१९, २५ मे २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

सम्पादन रद्द गरिएको

डिजिटल हिमालयहिमालय टेलिभिजन छुट्टाछुट्टै विषयवस्तु भएकोले तपाईद्वारा डिजिटल हिमालयलाई हिमालय टेलिभिजनमा निर्देशित गरिएको सम्पादन रद्द गरिएको छ। पुनर्निर्देशित गर्दा ध्यान पुर्याउन हुन अनुरोध छ।--Nirajan pant (कुरा गर्ने) २१:५४, २५ मे २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

पृष्ठ सार्ने बारे

पर्वत सुबेदी ज्यू। अरूले बनाएको पृष्ठ, उक्त पृष्ठको वार्तालापमा छलफल नगरी नसार्नु होला। -DULAL (मसँग कुरा गर्नुहोस्) २०:०७, ३ जुन २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

पृष्ठ सार्ने सम्बन्धमा सल्लाह सुझाव

नमस्ते पर्वत सुबेदी ज्यू,
नेपाली विकिपिडियामा विगत २ वर्षदेखि निरन्तर सम्पादन गर्दै आउनुभएकोमा धन्यवाद दिन चाहन्छु। यहाँले नेपाली विकिपिडियाको प्रमुख लेख व्यवस्थापन तथा निर्माणमा देखाउनुभएको उर्जा र गतिशीलता सराहनीय रहेको कारणले नै यहाँलाई समुदायिक छलफलद्वारा ढाँचा सम्पादकको अधिकार दिइएको थियो। नेपाली विकिपिडियामा लेखहरूको शीर्षक कस्तो हुनुपर्छ वा राख्ने सम्बन्धमा नीति नभएकोले समुदायले लेख शीर्षक नीतिलाई बहुमतले पास गरि लागू गर्नुका साथै स्थानान्तरण सम्बन्धी सहायता पृष्ठ निर्माण नभएसम्मको लागि छलफलको आधारमा मात्र पृष्ठको शीर्षक परिवर्तन गर्नुपर्ने नीति बनाएको यहाँलाई अवगत नै हुनुपर्ने हो। विकिपिडिया जो सुकैले सम्पादन गर्न सक्ने स्वतन्त्र थलो भएतापनि समुदायले लागू गरिसकेको नीति र नियमलाई पालना गर्ने दायित्वपनि हामि सबैको हो। तपाईँ सक्रिय तथा विश्वनीय प्रयोगकर्ता हुनुका साथै यस विकिपिडियामा विशेष अधिकार राख्नुभएको छ जसको प्रयोग सन्तुलित र न्यायोचित हुनुपर्छ। सबै प्रयोगकर्ताहरूको आ-आफ्नो विशेष काम गर्ने शैली र व्यवहार भएतापनि सबैजना समुदायको नीति र नियमको अधीनमा रहेका छन्। अस्ति तपाईँले यो पृष्ठ सारेकोले Krish Dulal ज्यूद्वारा सुझाव सन्देश पाउनुभएको थियो। पृष्ठको शीर्षकलाई परिवर्तन गर्नको लागि वार्तालाप मात्रै विकल्प भएकोले (नीति लागू) तपाईँले अब उपरान्त कुनैपनि पृष्ठलाई बिना छलफल सार्नुभएको लग देखिएमा प्रबन्धकले यहाँसँग रहेको ढाँचा सम्पादकको अधिकार हटाउने व्यहोरा जानकारी गराउन चाहन्छु। ढाँचा तथा मोड्युललाई देवनागरी शीर्षकमा राख्ने वा नराख्ने विषयमा सामुदायिक छलफल हुनुपर्छ गरिनुपर्छ तर समुदायको कुनै ठोस निर्णय नआएसम्म पहिलदेखि चलिआएको विकी परम्परालाई नै प्राथमिकता दिनुपर्ने सर्वमान्य तर्क छ। तपाईँसँग विश्वका विभिन्न भाषाको ज्ञान भएतापनि तपाईँले सोझै बिना कुनै वार्तालाप गरि पृष्ठको शीर्षक सुधार गर्नुभएमा (मुख्यतया पछाडि अनुप्रेषण नराखि सार्ने क्रिया गरेको देखिएको छ) त्यो एकल निर्णय सरह देखिन्छ तसर्थ यस विषयमा अबदेखि सजग भएर नीति नियम पुगाएर मात्रै क्रिया गर्न सल्लाह दिन चाहन्छु। विकिपिडिया सम्पादनकर्ताको लागि विकिपिडियाको पृष्ठ जति महत्वपूर्ण हुन्छ त्यस पृष्ठको इतिहास त्योभन्दा बढि महत्वपूर्ण हुन्छ तसर्थ पृष्ठ सार्नुपूर्व विभिन्न पक्ष औल्याउनुपर्ने हुन्छ। पृष्ठ बनाउनुहोस्, सल्लाह सुझाव लिनुहोस्/दिनुहोस्, सामुदायिक वार्तालापमा सहभागी हुनुहोस् र नेपाली विकिपिडियाको गहिराईलाई बढाउने जुन परिवर्तनकारी सोच/प्रण लिनुभएको छ त्यसलाई पूरा गर्ने दिशामा अगाडि बढ्नुहोस्। यहाँ हुने कुनै पनि सामुदायिक वार्तालापको निर्णय तपाईँले सोचेको समयमा नआउला यसको अर्थ तपाईँले आफ्नो धैर्यता गुमाइदिने कि निर्णयको लागि पर्खिने- अवश्यपनि निर्णयको लागि पर्खिनुपर्छ। हामि सबैले अन्ततः यो विकिपिडियालाई सबै पक्षबाट स्तरीय बनाउने कोसिस गर्दैछौँ यसमा सबैको सहयोगको आवश्यकता छ। अन्त्यमा, हामि सबै यहाँ एउटै सोच लिएर अगाडि बढ्दै यात्रा गरिरहेका छौँ तसर्थ मेरो सल्लाहलाई आत्मसात गर्दै विकिपिडियामा आफ्नो योगदानलाई निरन्तरता दिदैँ अगाडि बढ्नुहुनेछ भनि आशासहित धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २०:५५, १३ जुन २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

यस चित्र:हाम्रो पात्रोको प्रतिक.png पृष्ठलाई शीघ्र मेटाउन अनुरोध गर्दै एक चिनो राखिएको छ। यो निम्न कारणका लागि गरिएको छ:

{{{2}}}

शीघ्र मेटाउने मापदण्ड अन्तर्गत, केहि मापदण्ड पूरा गर्ने पृष्ठ कुनै पनि समय मेटिनेछ।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:४९, १५ जुन २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

Digital Postcards and Certifications

Wikipedia Asian Month 2019
Wikipedia Asian Month 2019

Dear Participants and Organizers,

Because of the COVID19 pandemic, there are a lot of countries’ international postal systems not reopened yet. We would like to send all the participants digital postcards and digital certifications for organizers to your email account in the upcoming weeks. For the paper ones, we will track the latest status of the international postal systems of all the countries and hope the postcards and certifications can be delivered to your mailboxes as soon as possible.

Take good care and wish you all the best.

This message was sent by Wikipedia Asian Month International Team via MediaWiki message delivery (कुरा गर्ने) ००:४३, २१ जुन २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

चेतावनी

नमस्कार, केही दिन अघि मैले तपाईंलाई चेतावनी दिएको थिए कि विकिपिडियामा पहिले नै अवस्थित नयाँ लेख सिर्जना नगर्नुहोस्। तर तपाईंले हिजो उही गल्ती गर्नुभयो जुन विकिपिडियामा अनुमति छैन। तपाईंले लेखको गलत नाम बारेमा पनि छलफल गर्नुभएन र लेखको नयाँ नाम पनि गलत छ र अवस्थित लेख सहि थियो। पृष्ठ सिर्जनाकर्ताको क्रेडिट प्राप्त गर्न कृपया त्यस्ता गतिविधिहरू नगर्नुहोस्। धन्यवाद- Saroj Uprety (कुरा गर्ने) १३:३२, १ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

मुख्य पृष्ठ सम्पादन

कृपया नामांकन नगरी ढाँचा:प्रमुख समाचार‎मा नयाँ समाचार थप नगर्नुहोस्। तपाइँले टेम्प्लेट सम्पादक अधिकार पाउनु भएको सोच्दै, कृपया मुख्य पृष्ठहरू छलफल नगरी सम्पादन नगर्नुहोस्।- Saroj Uprety (कुरा गर्ने) १६:५७, १ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

नमस्कार, तथा तपाईँलाई विकिपिडियामा स्वागत छ। तपाईँद्वारा सृजित पृष्ठ, विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/लेखको शीर्षक, परिक्षण पृष्ठ सरह, सा२ अन्तर्गत चिह्नित गरिएकोले मेटाइयो वा शीघ्र मेटाइनेछ भनि यो सूचित गरिन्छ। तपाईँले गर्न चाहनुहुने कुनै पनि अन्य परीक्षणहरूको लागि कृपया प्रयोगस्थलको प्रयोग गर्नुहोला। यदि तपाईँ हाम्रो ज्ञानकोशमा योगदान पुर्‍याउने बारेमा बढी जान्न चाहानुहुन्छ भने स्वागत पृष्ठमा हेर्नुहोस्।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छSaroj Uprety (कुरा गर्ने) १८:३३, २० जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

तपाईँको लेख चिली

Information icon तपाईलाई स्वागत छ र विकिपिडियामा हजुरको योगदानका the page चिली लागि धन्यवाद ! तपाईले विकिपिडियामा थप गर्नुभएको पृष्ठ नेपाली संस्करणमा छ । यो नेपाली भाषाको लेख होइन । यस लेखलाई नेपालीमा अनुवाद गर्न हामी तपाईंलाई अनुरोध गर्दछौं । विदेशी भाषाका पृष्ठहरू यहाँ राखिनेछैनन् र यदि तिनीहरू नेपालीमा अनुवाद नगरिए मेटिनेछन् । धन्यवाद ! बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:१९, १२ अगस्त २०२० (नेपाली समय)

लेख सुधार सम्पादनथन प्रतियोगितामा सहभागिताको लागि आमन्त्रण

लेख सुधार सम्पादनथन प्रतियोगितामा सहभागिताको लागि आमन्त्रण

Wikipedia Asian Month 2020

Wikipedia Asian Month 2020
Wikipedia Asian Month 2020

Hi WAM organizers and participants!

Hope you are all doing well! Now is the time to sign up for Wikipedia Asian Month 2020, which will take place in this November.

For organizers:

Here are the basic guidance and regulations for organizers. Please remember to:

  1. use Fountain tool (you can find the usage guidance easily on meta page), or else you and your participants’ will not be able to receive the prize from WAM team.
  2. Add your language projects and organizer list to the meta page before October 29th, 2020.
  3. Inform your community members WAM 2020 is coming soon!!!
  4. If you want WAM team to share your event information on Facebook / twitter, or you want to share your WAM experience/ achievements on our blog, feel free to send an email to info@asianmonth.wiki or PM us via facebook.

If you want to hold a thematic event that is related to WAM, a.k.a. WAM sub-contest. The process is the same as the language one.

For participants:

Here are the event regulations and Q&A information. Just join us! Let’s edit articles and win the prizes!

Here are some updates from WAM team:

  1. Due to the COVID-19 pandemic, this year we hope all the Edit-a-thons are online not physical ones.
  2. The international postal systems are not stable enough at the moment, WAM team have decided to send all the qualified participants/ organizers extra digital postcards/ certifications. (You will still get the paper ones!)
  3. Our team has created a meta page so that everyone tracking the progress and the delivery status.

If you have any suggestions or thoughts, feel free to reach out the WAM team via emailing info@asianmonth.wiki or discuss on the meta talk page. If it’s urgent, please contact the leader directly (jamie@asianmonth.wiki).

Hope you all have fun in Wikipedia Asian Month 2020

Sincerely yours,

Wikipedia Asian Month International Team 2020.10

लेख सुधार सम्पादनथन प्रतियोगिताको तथ्याङ्क अद्यावधिक

विकिमिडिया रणनीति कार्यशाला- नेपालमा उपस्थिति सम्बन्धमा

नमस्ते पर्वत सुबेदी ज्यू,
विकिमिडिया रणनीति अभियानको विश्वव्यापी वार्तालाप यहि नोभेम्बर २१ र २२ (पहिलो चरण) तथा डिसेम्बर ५ र ६ (दोस्रो चरण)मा हुन गइरहेको यहाँलाई जानकारी नै होला। यसै सन्दर्भमा सो विश्वव्यापी वार्तालापमा नेपाली विकिपिडिया समुदायको तर्फबाट सहभागी हुने प्रयोगकर्ताहरूले विश्वव्यापी विकिमिडिया अभियानमा नेपाली विकिपिडिया समुदायको उपस्थिति स्तरीय तरिकाले प्रस्तुत गर्नुपर्ने हुन्छ। यसकारण नेपाली विकिपिडिया समुदाय तथा दक्षिण एसियाली विकिमिडिया रणनीति अभियानका सदस्य राजीव दत्तसँगको सहकार्यमा नेपाली विकिपिडियाका सदस्यहरू सम्मिलित अनलाइन विकिमिडिया रणनीति कार्यशाला आयोजना गरेर यो समुदायको विभिन्न पक्ष तथा विकिमिडिया रणनीति अभियानसँग सम्बन्धित बुँदाहरूमाथि छलफल गर्नको लागि यहाँको उपस्थितिको लागि यो सूचना पठाइएको जानकारी गराउन चाहन्छु।

  • मिति: सन् २०२० नोभेम्बर २० बेलुका ७ बजे
  • दर्ता गर्नुहोस्: गुगल फर्म

नेपाली विकिपिडिया समुदायको तर्फबाट- बिप्लब आनन्द

विश्वव्यापी आचार संहिता (छोटकरी रूप: युसिओसी)को दोस्रो चरण सम्बन्धमा

--MediaWiki message delivery (कुरा गर्ने) ११:१३, २० जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

A barnstar for you!

The Special Barnstar
नेपालसँग सम्बन्धित विषयहरूको बारेमा यहाँको योगदान स्वरूप-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:११, २३ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

विश्वव्यापी आचार संहिता (छोटकरी रूप: युसिओसी)को दोस्रो चरण सम्बन्धमा

--MediaWiki message delivery (कुरा गर्ने) १९:२५, २६ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

युसिओसी सम्बन्धी अनलाइन सामुदायिक बैठक सम्बन्धमा

नमस्ते
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सन् २०२१ फेब्रुअरी ११ मा अनलाइन सामुदायिक बैठक हुने भएकोले सहभागी हुनको लागि कृपया यो गुगल फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk) 02:47, 10 February 2021 (UTC)

विश्वव्यापी आचार संहिता सर्वेक्षण फारम

नमस्ते,
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सर्वेक्षण भइरहेकोले आजै यो फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk)

विकिमिडिया फाउन्डेसन सामुदायिक समिति सिट: प्रतिक्रियाको लागि बैठक

विकिमिडिया फाउन्डेसन न्यासी समितिले सन् २०२१ फेब्रुअरी १ देखि मार्च १ सम्म सामुदायिक चयन प्रक्रियाहरूको बारेमा प्रतिक्रियाको लागि बैठकको आयोजना गरिरहेको छ। विकिमिडिया फाउन्डेसन र विकिमिडिया अभियान विगत १० बर्षमा लगभग पाँच गुणाले वृद्धि भएको छ भने यसको समितिको संरचना र प्रक्रियाहरू मूल रूपमा उस्तै रहिरहेको छ। वर्तमान समितिको संरचनामा हाम्रो क्षमता, प्रदर्शन, र अभियानको विविधता अनुसार प्रतिनिधित्वको अभाव एउटा समस्याको रूपमा रहेको छ। प्रत्यक्ष निर्वाचनले गर्दा अग्रणी भाषा समुदायका उम्मेदवारहरूको पक्ष लिने गरेको छ र उनीहरूको सीप र अनुभवद्वारा समिति सदस्यको रूपमा सेवा दिन कतिको सान्दर्भिक हुन सक्छ वा समितिको विशिष्ट उत्तरदायित्वहरू निर्वाह गर्ने क्षमतामा योगदान पुर्‍याइरहेको छ। तथ्यहरूलाई नियाल्दा वर्तमान प्रक्रियाहरूले उत्तर अमेरिका र पश्चिम युरोपका स्वयंसेवकहरूको पक्ष लिएको छ। वास्तवमा भन्ने हो भने, दक्षिण एसियाबाट अहिलेसम्मको इतिहासमा हेर्दा जम्मा एक जना सदस्यले मात्र समितिमा स्थान बनाउन सकेको छ।

आउँदो महिनाहरूमा हामीलाई तीन सामुदायिक सिटहरू नवीकरण गर्नुपर्नेछ र नयाँ सिटमा तीन थप समुदायिक सदस्यहरू नियुक्त गर्नुपर्नेछ। यो प्रतिक्रियात्मक बैठकमा हामीहरू सबै मिलेर हाम्रो अभियानलाई कसरी प्रतिनिधित्व गर्ने र अनुभव, सीप, र विश्वासका साथ अन्तरदृष्टिसहित तैयार भएका उम्मेदवारहरू छनौट गर्न प्रारूप रेखा तयार गर्न सक्छौं? यस सम्बन्धमा, प्रस्तावित विचारहरूमाथि छलफल गर्न र हामी हाम्रो विचारहरू साझा गर्न, प्रतिक्रिया दिन र प्रक्रियामा योगदान दिनको लागि सामुदायिक छलफल गर्नु राम्रो हुनेछ। यसै विषयमा छलफल गर्न, हामीले यही मार्च १३ को साँझ ७ बजे देखि ८ बजेसम्म बैठक आयोजित भइरहेको छ। बैठकको कडी निम्नलिखित रहेको छ: https://meet.google.com/ugf-xyyk-ifi

नेपालसँग सम्बन्धित भाषाहरूमा योगदान पुर्‍याइरहेका सम्पूर्ण भाषाका विकिपिडियन र विकिमिडियनलाई यो बैठकमा आफ्नो विचार राख्न स्वागत गरिन्छ। धन्यवाद, User:KCVelaga (WMF), ११:४२, ७ मार्च २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

महत्वपूर्ण सामुदायिक छलफलमा सहभागिताको लागि आह्वान

नमस्ते, आदरणीय नेपाली विकिपिडिया सम्पादनकर्ता मित्र
नेपाली विकिपिडियाको चौतारीमा महत्वपूर्ण सामुदायिक छलफल भइरहेकोले कृपया सहभागी भई आफ्नो महत्वपूर्ण मत राख्नुहोला। धन्यवाद

अनुदान विषयमा केन्द्रीय नीति नियम

नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद

राजा - रणबहादुर शाह को मुख्तियारी सम्बन्धमा

पर्वत जी नमस्ते!

"नेपालका प्रधानमन्त्रीहरूको सूची" मा तपाईंले राजा रणबहादुर शाहको मुख्तियारी सुरु भएको मिति "१८६२ फागुन सुदि ८" लाई "१८६२ फागुन ८" मा परिवर्तन गर्नुभएको रहेछ। के तपाईंले यो पात्रो पञ्चाङ्गको हिसाब अनुसार परिवर्तन गर्नु भएको हो? किनभने फागुन सुदि ८ सधैं फागुन ८ नहुन पनि सक्छ। उदाहरणको लागि आजको मिति बि.सं. २०७८ जेष्ठ २ गते यो अनुसार २०७८ वैशाख सुदि ४ हुन आउँछ। यो मिति भनेको चन्द्रमाको पक्ष अनुसारको मिति हो। यस अनुसार शुक्ल पक्षलाई सुदि भनिन्छ भने कृष्ण पक्षलाई वदि भनिन्छ।

अर्को कुरा त्यस मितिमा त्यहाँ राजाराम सुवेदी "नेपालको तथ्य इतिहास" को सन्दर्भ सामग्री उल्लेख गरिएको छ। के तपाईंले त्यस पुस्तक अनुसार मिति नमिलेको भएको परिवर्तन गर्नु भएको हो। उक्त पुस्तकको पृष्ठ २०१ मा वि.सं. १८६२ फागुन सुदि ८ मा रणबहादुर शाह आफ्नै छोरा गीर्वाणयुद्धवीरविक्रम शाहदेवका मुख्तियार भए। भन्ने कुरा उल्लेख गरिएको छ। यदि यो घटना १८६२ फागुन ८ मा भएको भए त्यसलाई प्रमाणित गर्ने सन्दर्भ सामग्री उल्लेख पनि गर्नुहोला। Bishal Shrestha Bishaldev १९:४५, १६ मे २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

अनुदान विषयमा केन्द्रीय नीति नियम

नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद --समुदायको तर्फबाट बिप्लब आनन्द ११:१०, ९ जुन २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

[Wikimedia Foundation elections 2021] Candidates meet with South Asia + ESEAP communities

Hello,

As you may already know, the 2021 Wikimedia Foundation Board of Trustees elections are from 4 August 2021 to 17 August 2021. Members of the Wikimedia community have the opportunity to elect four candidates to a three-year term. After a three-week-long Call for Candidates, there are 20 candidates for the 2021 election.

An event for community members to know and interact with the candidates is being organized. During the event, the candidates will briefly introduce themselves and then answer questions from community members. The event details are as follows:

  • Bangladesh: 4:30 pm to 7:00 pm
  • India & Sri Lanka: 4:00 pm to 6:30 pm
  • Nepal: 4:15 pm to 6:45 pm
  • Pakistan & Maldives: 3:30 pm to 6:00 pm
  • Live interpretation is being provided in Hindi.
  • Please register using this form

For more details, please visit the event page at Wikimedia Foundation elections/2021/Meetings/South Asia + ESEAP.

Hope that you are able to join us, KCVelaga (WMF), १२:१७, २३ जुलाई २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

Wikipedia Asian Month 2021

Hi Wikipedia Asian Month organizers and participants! Hope you are all doing well! Now is the time to sign up for Wikipedia Asian Month 2021, which will take place in this November.

For organizers:

Here are the basic guidance and regulations for organizers. Please remember to:

  1. use Fountain tool (you can find the usage guidance easily on meta page), or else you and your participants' will not be able to receive the prize from Wikipedia Asian Month team.
  2. Add your language projects and organizer list to the meta page before October 29th, 2021.
  3. Inform your community members Wikipedia Asian Month 2021 is coming soon!!!
  4. If you want Wikipedia Asian Month team to share your event information on Facebook / Twitter, or you want to share your Wikipedia Asian Month experience / achievements on our blog, feel free to send an email to info@asianmonth.wiki or PM us via Facebook.

If you want to hold a thematic event that is related to Wikipedia Asian Month, a.k.a. Wikipedia Asian Month sub-contest. The process is the same as the language one.

For participants:

Here are the event regulations and Q&A information. Just join us! Let's edit articles and win the prizes!

Here are some updates from Wikipedia Asian Month team:

  1. Due to the COVID-19 pandemic, this year we hope all the Edit-a-thons are online not physical ones.
  2. The international postal systems are not stable enough at the moment, Wikipedia Asian Month team have decided to send all the qualified participants/ organizers extra digital postcards/ certifications. (You will still get the paper ones!)
  3. Our team has created a meta page so that everyone tracking the progress and the delivery status.

If you have any suggestions or thoughts, feel free to reach out the Wikipedia Asian Month team via emailing info@asianmonth.wiki or discuss on the meta talk page. If it's urgent, please contact the leader directly (jamie@asianmonth.wiki).

Hope you all have fun in Wikipedia Asian Month 2021

Sincerely yours,

Wikipedia Asian Month International Team, 2021.10