"कार्तिकेय" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा →‎top: clean up, replaced: श्रीलंका → श्रीलङ्का स्वतःविकी ब्राउजर प्रयोग गर्दै
कुनै सम्पादन सारांश छैन
 
पङ्क्ति १३: पङ्क्ति १३:
| Mount = [[मयूर]]
| Mount = [[मयूर]]
}}
}}
'''कार्तिकेय''' वा '''मुरुगन''' ([[तमिल]]: முருகன்), एक लोकप्रिय हिन्दू देवता हुन् र यिनका धेरै जसो भक्त तमिल हिन्दू छन्। यिनको पूजा मुख्यत: भारतका दक्षिणी राज्यहरू र विशेष गरी [[तमिलनाडु]]मा गरिन्छ यसका अतिरिक्त विश्वमा जहाँ कहीं पनि तमिल निवासी/प्रवासी रहन्छन् जस्तो कि [[श्रीलङ्का]], [[मलेसिया|मलेशिया]], [[सिङ्गापुर|सिंगापुर]] आदिमा पनि यी पूजिन्छन्। यिनका छ: सबैभन्दा प्रसिद्ध मन्दिर तमिल नाडुमा स्थित छन्। तमिल यी ''तमीज कादुवुल'' अथवा कि तमिलहरूका देवता भनेर सम्बोधित गर्दछन्. यो भारतका तमिल नाडु राज्यका रक्षक देव पनि हुन्।
'''कार्तिकेय''' वा '''मुरुगन''' ([[तमिल भाषा|तमिल]]: முருகன்), एक लोकप्रिय हिन्दू देवता हुन् र यिनका धेरै जसो भक्त तमिल हिन्दू छन्। यिनको पूजा मुख्यत: भारतका दक्षिणी राज्यहरू र विशेष गरी [[तमिलनाडु]]मा गरिन्छ यसका अतिरिक्त विश्वमा जहाँ कहीं पनि तमिल निवासी/प्रवासी रहन्छन् जस्तो कि [[श्रीलङ्का]], [[मलेसिया|मलेशिया]], [[सिङ्गापुर|सिंगापुर]] आदिमा पनि यी पूजिन्छन्। यिनका छ: सबैभन्दा प्रसिद्ध मन्दिर तमिल नाडुमा स्थित छन्। तमिल यी ''तमीज कादुवुल'' अथवा कि तमिलहरूका देवता भनेर सम्बोधित गर्दछन्. यो भारतका तमिल नाडु राज्यका रक्षक देव पनि हुन्।


कार्तिकेय जी शिव पार्वतीका पुत्र छन् तथा सदैव बालक रूप नैं रहन्छन्। परन्तु तिनको यस बालक स्वरूपको पनि एउटा रहस्य छ।
कार्तिकेय जी शिव पार्वतीका पुत्र छन् तथा सदैव बालक रूप नैं रहन्छन्। परन्तु तिनको यस बालक स्वरूपको पनि एउटा रहस्य छ।

१८:१३, १० अक्टोबर २०२१को रुपमा हालको पुनरावलोकनहरू

कार्तिकेय
राजा रवि वर्माले बनाएको कार्तिकेयको चित्र
युद्ध र विजयका देवता
Tamil scriptமுருகன்
वर्ग:देव
अश्त्र:धनु, भाला
वाहन:मयूर

कार्तिकेय वा मुरुगन (तमिल: முருகன்), एक लोकप्रिय हिन्दू देवता हुन् र यिनका धेरै जसो भक्त तमिल हिन्दू छन्। यिनको पूजा मुख्यत: भारतका दक्षिणी राज्यहरू र विशेष गरी तमिलनाडुमा गरिन्छ यसका अतिरिक्त विश्वमा जहाँ कहीं पनि तमिल निवासी/प्रवासी रहन्छन् जस्तो कि श्रीलङ्का, मलेशिया, सिंगापुर आदिमा पनि यी पूजिन्छन्। यिनका छ: सबैभन्दा प्रसिद्ध मन्दिर तमिल नाडुमा स्थित छन्। तमिल यी तमीज कादुवुल अथवा कि तमिलहरूका देवता भनेर सम्बोधित गर्दछन्. यो भारतका तमिल नाडु राज्यका रक्षक देव पनि हुन्।

कार्तिकेय जी शिव पार्वतीका पुत्र छन् तथा सदैव बालक रूप नैं रहन्छन्। परन्तु तिनको यस बालक स्वरूपको पनि एउटा रहस्य छ।

कार्तिकेयका नाम[सम्पादन गर्नुहोस्]

संस्कृत ग्रन्थ अमरकोषका अनुसार कार्तिकेयका निम्न नाम छन्:

  • १. कार्तिकेय
  • २. महासेन
  • ३. शरजन्मा
  • ४. षडानन
  • ५. पार्वतीनन्दन
  • ६. स्कन्द
  • ७. सेनानी
  • ८. अग्निभू
  • ९. गुह
  • १०. बाहुलेय
  • ११. तारकजित्
  • १२. विशाख
  • १३. शिखिवाहन
  • १४. शक्तिश्वर
  • १५. कुमार
  • १६. क्रौञ्चदारण

सन्दर्भ[सम्पादन गर्नुहोस्]