"प्रयोगकर्ता वार्ता:Nirmal Dulal" का संशोधनहरू बिचको अन्तर

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति १६२: पङ्क्ति १६२:


तपाइले शुष्मा अधिकारी नामक एउटा लेख डिलिट गर्नुभएको छ र कारणमा महत्तो नभएका व्यक्ति दिनुभएको छ। के एक सेलिब्रिटी को बायोग्राफी लाइ यो कारण लेखेर डिलिट गर्नु उपयुक्त निर्णय हो ?[[User:Endrabcwizart|Endrabcwizart]] ([[User talk:Endrabcwizart|कुरा गर्ने]]) ११:४३, २० अक्टोबर २०२१ (नेपाली समय)
तपाइले शुष्मा अधिकारी नामक एउटा लेख डिलिट गर्नुभएको छ र कारणमा महत्तो नभएका व्यक्ति दिनुभएको छ। के एक सेलिब्रिटी को बायोग्राफी लाइ यो कारण लेखेर डिलिट गर्नु उपयुक्त निर्णय हो ?[[User:Endrabcwizart|Endrabcwizart]] ([[User talk:Endrabcwizart|कुरा गर्ने]]) ११:४३, २० अक्टोबर २०२१ (नेपाली समय)

: Please read [[:Wikipedia:Notability (people)|this]]. --[[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] १४:४०, २० अक्टोबर २०२१ (नेपाली समय)

१४:४१, २० अक्टोबर २०२१ जस्तै गरी पुनरावलोकन

Home Talk Page Userboxes Gallery Contributions Watchlist Email
  • पुराना वार्तालापहरू : ,

नोट: यो पृष्ठलाई अन्तिम सम्पादन Nirmal Dulal (वार्तायोगदान) द्वारा (२ वर्ष पहिले) गरिएको थियो। (शुद्धीकरण)

लेख सुधार सम्पादनथन प्रतियोगितामा सहभागिताको लागि आमन्त्रण

लेख सुधार सम्पादनथन प्रतियोगितामा सहभागिताको लागि आमन्त्रण

लेख सुधार सम्पादनथन प्रतियोगिताको तथ्याङ्क अद्यावधिक

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

नमस्कार, विकिपिडियामा तपाईँलाई स्वागत छ। यस कारामोरालाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा चिनो राखिएको छ। यसले ले१ मापदण्ड अन्तर्गत कुनै सन्दर्भ नभएको वा विषय पहिचान गर्न पर्याप्त सन्दर्भको कमी भएको जनाउदछ। कुनै सन्दर्भ नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटिन सक्छ।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छہیمال سُبےدی چلو بات کرتے ہیں २३:१८, २ नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

विकिमिडिया रणनीति कार्यशाला- नेपालमा उपस्थिति सम्बन्धमा

नमस्ते Nirmal Dulal ज्यू,
विकिमिडिया रणनीति अभियानको विश्वव्यापी वार्तालाप यहि नोभेम्बर २१ र २२ (पहिलो चरण) तथा डिसेम्बर ५ र ६ (दोस्रो चरण)मा हुन गइरहेको यहाँलाई जानकारी नै होला। यसै सन्दर्भमा सो विश्वव्यापी वार्तालापमा नेपाली विकिपिडिया समुदायको तर्फबाट सहभागी हुने प्रयोगकर्ताहरूले विश्वव्यापी विकिमिडिया अभियानमा नेपाली विकिपिडिया समुदायको उपस्थिति स्तरीय तरिकाले प्रस्तुत गर्नुपर्ने हुन्छ। यसकारण नेपाली विकिपिडिया समुदाय तथा दक्षिण एसियाली विकिमिडिया रणनीति अभियानका सदस्य राजीव दत्तसँगको सहकार्यमा नेपाली विकिपिडियाका सदस्यहरू सम्मिलित अनलाइन विकिमिडिया रणनीति कार्यशाला आयोजना गरेर यो समुदायको विभिन्न पक्ष तथा विकिमिडिया रणनीति अभियानसँग सम्बन्धित बुँदाहरूमाथि छलफल गर्नको लागि यहाँको उपस्थितिको लागि यो सूचना पठाइएको जानकारी गराउन चाहन्छु।

  • मिति: सन् २०२० नोभेम्बर २० बेलुका ७ बजे
  • दर्ता गर्नुहोस्: गुगल फर्म

नेपाली विकिपिडिया समुदायको तर्फबाट- बिप्लब आनन्द

विश्वव्यापी आचार संहिता (छोटकरी रूप: युसिओसी)को दोस्रो चरण सम्बन्धमा

--MediaWiki message delivery (कुरा गर्ने) ११:१३, २० जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

विश्वव्यापी आचार संहिता (छोटकरी रूप: युसिओसी)को दोस्रो चरण सम्बन्धमा

--MediaWiki message delivery (कुरा गर्ने) १९:२५, २६ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

युसिओसी सम्बन्धी अनलाइन सामुदायिक बैठक सम्बन्धमा

नमस्ते
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सन् २०२१ फेब्रुअरी ११ मा अनलाइन सामुदायिक बैठक हुने भएकोले सहभागी हुनको लागि कृपया यो गुगल फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk) 02:47, 10 February 2021 (UTC)

विश्वव्यापी आचार संहिता सर्वेक्षण फारम

नमस्ते,
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सर्वेक्षण भइरहेकोले आजै यो फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk)

सर्वेक्षण फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (कुरा गर्ने) ०७:५९, २ मार्च २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

विकिमिडिया फाउन्डेसन सामुदायिक समिति सिट: प्रतिक्रियाको लागि बैठक

विकिमिडिया फाउन्डेसन न्यासी समितिले सन् २०२१ फेब्रुअरी १ देखि मार्च १ सम्म सामुदायिक चयन प्रक्रियाहरूको बारेमा प्रतिक्रियाको लागि बैठकको आयोजना गरिरहेको छ। विकिमिडिया फाउन्डेसन र विकिमिडिया अभियान विगत १० बर्षमा लगभग पाँच गुणाले वृद्धि भएको छ भने यसको समितिको संरचना र प्रक्रियाहरू मूल रूपमा उस्तै रहिरहेको छ। वर्तमान समितिको संरचनामा हाम्रो क्षमता, प्रदर्शन, र अभियानको विविधता अनुसार प्रतिनिधित्वको अभाव एउटा समस्याको रूपमा रहेको छ। प्रत्यक्ष निर्वाचनले गर्दा अग्रणी भाषा समुदायका उम्मेदवारहरूको पक्ष लिने गरेको छ र उनीहरूको सीप र अनुभवद्वारा समिति सदस्यको रूपमा सेवा दिन कतिको सान्दर्भिक हुन सक्छ वा समितिको विशिष्ट उत्तरदायित्वहरू निर्वाह गर्ने क्षमतामा योगदान पुर्‍याइरहेको छ। तथ्यहरूलाई नियाल्दा वर्तमान प्रक्रियाहरूले उत्तर अमेरिका र पश्चिम युरोपका स्वयंसेवकहरूको पक्ष लिएको छ। वास्तवमा भन्ने हो भने, दक्षिण एसियाबाट अहिलेसम्मको इतिहासमा हेर्दा जम्मा एक जना सदस्यले मात्र समितिमा स्थान बनाउन सकेको छ।

आउँदो महिनाहरूमा हामीलाई तीन सामुदायिक सिटहरू नवीकरण गर्नुपर्नेछ र नयाँ सिटमा तीन थप समुदायिक सदस्यहरू नियुक्त गर्नुपर्नेछ। यो प्रतिक्रियात्मक बैठकमा हामीहरू सबै मिलेर हाम्रो अभियानलाई कसरी प्रतिनिधित्व गर्ने र अनुभव, सीप, र विश्वासका साथ अन्तरदृष्टिसहित तैयार भएका उम्मेदवारहरू छनौट गर्न प्रारूप रेखा तयार गर्न सक्छौं? यस सम्बन्धमा, प्रस्तावित विचारहरूमाथि छलफल गर्न र हामी हाम्रो विचारहरू साझा गर्न, प्रतिक्रिया दिन र प्रक्रियामा योगदान दिनको लागि सामुदायिक छलफल गर्नु राम्रो हुनेछ। यसै विषयमा छलफल गर्न, हामीले यही मार्च १३ को साँझ ७ बजे देखि ८ बजेसम्म बैठक आयोजित भइरहेको छ। बैठकको कडी निम्नलिखित रहेको छ: https://meet.google.com/ugf-xyyk-ifi

नेपालसँग सम्बन्धित भाषाहरूमा योगदान पुर्‍याइरहेका सम्पूर्ण भाषाका विकिपिडियन र विकिमिडियनलाई यो बैठकमा आफ्नो विचार राख्न स्वागत गरिन्छ। धन्यवाद, User:KCVelaga (WMF), ११:४२, ७ मार्च २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

महत्वपूर्ण सामुदायिक छलफलमा सहभागिताको लागि आह्वान

नमस्ते, आदरणीय नेपाली विकिपिडिया सम्पादनकर्ता मित्र
नेपाली विकिपिडियाको चौतारीमा महत्वपूर्ण सामुदायिक छलफल भइरहेकोले कृपया सहभागी भई आफ्नो महत्वपूर्ण मत राख्नुहोला। धन्यवाद

अनुदान विषयमा केन्द्रीय नीति नियम

नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद

अनुदान विषयमा केन्द्रीय नीति नियम

नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद --समुदायको तर्फबाट बिप्लब आनन्द ११:१०, ९ जुन २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

Invitation for Functionary consultation 2021

Greetings, Admins of the emerging community,

I'm letting you know in advance about a meeting I'd like to invite you to regarding the Universal Code of Conduct and the community's ownership of its future enforcement. I'm still in the process of putting together the details, but I wanted to share the date with you: 10/11 July, 2021. I do not have a time on this date yet, but I will let you soon. We have created a meta page with basic information. Please take a look at the meta page and sign up your name under the appropriate section.

Thank you for your time.--BAnand (WMF) 15:14, 10 June 2021 (UTC)

[Wikimedia Foundation elections 2021] Candidates meet with South Asia + ESEAP communities

Hello,

As you may already know, the 2021 Wikimedia Foundation Board of Trustees elections are from 4 August 2021 to 17 August 2021. Members of the Wikimedia community have the opportunity to elect four candidates to a three-year term. After a three-week-long Call for Candidates, there are 20 candidates for the 2021 election.

An event for community members to know and interact with the candidates is being organized. During the event, the candidates will briefly introduce themselves and then answer questions from community members. The event details are as follows:

  • Bangladesh: 4:30 pm to 7:00 pm
  • India & Sri Lanka: 4:00 pm to 6:30 pm
  • Nepal: 4:15 pm to 6:45 pm
  • Pakistan & Maldives: 3:30 pm to 6:00 pm
  • Live interpretation is being provided in Hindi.
  • Please register using this form

For more details, please visit the event page at Wikimedia Foundation elections/2021/Meetings/South Asia + ESEAP.

Hope that you are able to join us, KCVelaga (WMF), १२:१७, २३ जुलाई २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

Invitation for Wiki Loves Women South Asia 2021

Wiki Loves Women South Asia 2021
September 1 - September 30, 2021view details!


Wiki Loves Women South Asia is back with the 2021 edition. Join us to minify gender gaps and enrich Wikipedia with more diversity. Happening from 1 September - 30 September, Wiki Loves Women South Asia welcomes the articles created on gender gap theme. This year we will focus on women's empowerment and gender discrimination related topics.

We are proud to announce and invite you and your community to participate in the competition. You can learn more about the scope and the prizes at the project page.

Best wishes,
Wiki Loves Women Team HirokBot (कुरा गर्ने) ०३:३४, १९ अगस्ट २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

लेख माटाईएको समन्धमा

तपाइले शुष्मा अधिकारी नामक एउटा लेख डिलिट गर्नुभएको छ र कारणमा महत्तो नभएका व्यक्ति दिनुभएको छ। के एक सेलिब्रिटी को बायोग्राफी लाइ यो कारण लेखेर डिलिट गर्नु उपयुक्त निर्णय हो ?Endrabcwizart (कुरा गर्ने) ११:४३, २० अक्टोबर २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

Please read this. --निर्मल दुलाल (कुरा गर्नुहोस) १४:४०, २० अक्टोबर २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]