"जापानी भाषा प्रवीणता परीक्षा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: जापानी-भाषा प्रवीणता परीक्षा (निहोन्गो नोरियोकु शिकेन), वा JLPT, भाषा ज्ञान, पढ्ने क्षमता, र सुन्ने क्षमतालाई समेटेर मूल्याङ्कन गर्न र प्रमाणित गर्न एक परीक्षा हो। यो परीक्षा जापा...
 
कुनै सम्पादन सारांश छैन
 
पङ्क्ति १: पङ्क्ति १:
जापानी-भाषा प्रवीणता परीक्षा (निहोन्गो नोरियोकु शिकेन), वा JLPT, भाषा ज्ञान, पढ्ने क्षमता, र सुन्ने क्षमतालाई समेटेर मूल्याङ्कन गर्न र प्रमाणित गर्न एक परीक्षा हो। यो परीक्षा [[जापान]] र चुनिएका देशहरूमा वर्षमा दुई पटक (जुलाई र डिसेम्बरको पहिलो आइतबार) र अन्य क्षेत्रहरूमा वर्षको एक पटक (डिसेम्बरको पहिलो आइतबार) हुने गर्दछ। JLPT मा पाँच स्तरहरू हुन्छन् जसलाई एन५-एन१ मा बिभाजित गारिएको हुन्छ, जसमा एन१ सबैभन्दा माथिल्लो परीक्षा हो। <ref>{{cite web |title=Introduction |publisher=The Japan Foundation |url=http://www.jlpt.jp/e/about/index.html |access-date=2009-05-01}}</ref>

‍‍
‍‍‍‍==सन्दर्भ सामाग्री==
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
{{reflist}}

१८:५०, ३० अक्टोबर २०२१को रुपमा हालको पुनरावलोकनहरू

जापानी-भाषा प्रवीणता परीक्षा (निहोन्गो नोरियोकु शिकेन), वा JLPT, भाषा ज्ञान, पढ्ने क्षमता, र सुन्ने क्षमतालाई समेटेर मूल्याङ्कन गर्न र प्रमाणित गर्न एक परीक्षा हो। यो परीक्षा जापान र चुनिएका देशहरूमा वर्षमा दुई पटक (जुलाई र डिसेम्बरको पहिलो आइतबार) र अन्य क्षेत्रहरूमा वर्षको एक पटक (डिसेम्बरको पहिलो आइतबार) हुने गर्दछ। JLPT मा पाँच स्तरहरू हुन्छन् जसलाई एन५-एन१ मा बिभाजित गारिएको हुन्छ, जसमा एन१ सबैभन्दा माथिल्लो परीक्षा हो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Introduction", The Japan Foundation, अन्तिम पहुँच २००९-०५-०१