"औद्योगिक क्रान्ति" का संशोधनहरू बिचको अन्तर
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
'''औद्योगिक क्रान्ति''' १८औँ शताब्दीको मध्यदेखि १९औँ शताब्दीको मध्यसम्म भएको थियो। यस समयमा [[बेलायत]], [[फ्रान्स]], [[स्पेन]], [[नेदरल्यान्ड]], [[बेल्जियम]]ले ठुलाठुला साम्राज्य खडा गरेका थिए। |
'''औद्योगिक क्रान्ति''' १८औँ शताब्दीको मध्यदेखि १९औँ शताब्दीको मध्यसम्म भएको थियो। यस समयमा [[बेलायत]], [[फ्रान्स]], [[स्पेन]], [[नेदरल्यान्ड]], [[बेल्जियम]]ले ठुलाठुला साम्राज्य खडा गरेका थिए। |
||
== बेलायती औद्योगिक |
== बेलायती औद्योगिक क्रान्तिका कारणहरू == |
||
⚫ | |||
⚫ | |||
*बेलायतमा भएको राजनितिक स्थिरता |
|||
⚫ | |||
⚫ | |||
⚫ | |||
⚫ | |||
⚫ | |||
⚫ | पश्चिमी मुलुकहरूमा औद्योगिक क्रान्ति १८औँ शताब्दीमा भएको थियो तर इङ्ल्यान्ड सबैभन्दा सफल हुनुमा कृषि क्रान्ति, प्रविधिको विकास, उर्जाका लागि प्रशस्त कोइला उपलब्ध, उल्लेख्य मजदुर सङ्ख्या, पुँजी परिचालनका लागि बैङ्क, [[स्टक मार्केट]]को सुरुवात, सरकारी उत्प्रेरणा आदिलाई मानिन्छ। एक जमाना इङ्ल्यान्डको संसारभर साम्राज्य थियो जसले गर्दा उद्योगका लागि चाहिने [[कच्चा पदार्थ]] सहज आपूर्ति हुन्थ्यो। रोजगारीले गर्दा मानिसको जीवनस्तर बढेपछि सामानको माग बढ्न थालेको थियो। [[बेलायत]]भित्र मात्र नभई निर्यातका लागि पनि आफ्नो साम्राज्य उपयोगी भएको थियो। सन् १७७० मा जेम्स हारग्रीभ्सले आठवटा धागो घुम्ने परम्परागत चर्खाको सट्टा एकैपटक १२० वटा धागो राखी घुम्ने आधुनिक चर्खा आविष्कार गरेर बेलायतमा औद्योगिक क्रान्ति सुरुवात भएको मानिन्छ। यसपछि कपडा र फलाम उद्योगमा ठूलो फड्को देखिएको थियो। |
||
⚫ | |||
⚫ | |||
⚫ | |||
⚫ | |||
⚫ | |||
⚫ | |||
== औद्योगिक क्रान्तिका प्रभाव == |
== औद्योगिक क्रान्तिका प्रभाव == |
१९:११, ११ नोभेम्बर २०२१ जस्तै गरी पुनरावलोकन
औद्योगिक क्रान्ति १८औँ शताब्दीको मध्यदेखि १९औँ शताब्दीको मध्यसम्म भएको थियो। यस समयमा बेलायत, फ्रान्स, स्पेन, नेदरल्यान्ड, बेल्जियमले ठुलाठुला साम्राज्य खडा गरेका थिए।
बेलायती औद्योगिक क्रान्तिका कारणहरू
- बेलायतको भौगोलिक स्थिति
- बेलायतमा भएको राजनितिक स्थिरता
- औपनिवेशिक एकाधिकार
- बेलायती वैज्ञानिकहरूको योगदान
- कुशल कालीगढ र सस्ता मजदुरको उपल्बधता
- ठुला युद्दहरूको असर
- कृषि क्रान्ति
पश्चिमी मुलुकहरूमा औद्योगिक क्रान्ति १८औँ शताब्दीमा भएको थियो तर इङ्ल्यान्ड सबैभन्दा सफल हुनुमा कृषि क्रान्ति, प्रविधिको विकास, उर्जाका लागि प्रशस्त कोइला उपलब्ध, उल्लेख्य मजदुर सङ्ख्या, पुँजी परिचालनका लागि बैङ्क, स्टक मार्केटको सुरुवात, सरकारी उत्प्रेरणा आदिलाई मानिन्छ। एक जमाना इङ्ल्यान्डको संसारभर साम्राज्य थियो जसले गर्दा उद्योगका लागि चाहिने कच्चा पदार्थ सहज आपूर्ति हुन्थ्यो। रोजगारीले गर्दा मानिसको जीवनस्तर बढेपछि सामानको माग बढ्न थालेको थियो। बेलायतभित्र मात्र नभई निर्यातका लागि पनि आफ्नो साम्राज्य उपयोगी भएको थियो। सन् १७७० मा जेम्स हारग्रीभ्सले आठवटा धागो घुम्ने परम्परागत चर्खाको सट्टा एकैपटक १२० वटा धागो राखी घुम्ने आधुनिक चर्खा आविष्कार गरेर बेलायतमा औद्योगिक क्रान्ति सुरुवात भएको मानिन्छ। यसपछि कपडा र फलाम उद्योगमा ठूलो फड्को देखिएको थियो।
औद्योगिक क्रान्तिका प्रभाव
औद्योगिक क्रान्तिले कारखानाको विकास, रेलको सुरुवात, पुँजीवाद र खुल्ला बजार तथा अन्य प्रविधि विकासले बेलायतको रूप फेरेको थियो।