"जलवियोजन" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति २: | पङ्क्ति २: | ||
'''जलवियोजन''' भन्नाले शरीरमा भएको तरल पदार्थको अत्याधिक क्षति भन्ने बुझिन्छ । विभिन्न रोगहरूका कारण मानव शरीरमा भएको पानी, नुन र पोषक तत्त्व खेर गई शरीर शिथिल अवस्थामा पुग्नुलाई जलवियोजन भएको भनिन्छ । जलवियोजन भएपछि रोगीहरू झिँजिने, झर्कोमान्ने, बढी मात्रामा तिर्खा लाग्ने, आँखा गड्ने, आँखा र जिभ्रो सुख्खा हुने, पेटको छाला तानेर छोड्दा बिस्तारै फर्किने हुन्छ । यदि अति जलवियोजन भएमा बिरामीले पेयपदार्थ पनि पिउन सक्दैन, सुस्त र बेहोससमेत हुन्छ र अन्त्यमा शरीरमा पानी र लवणको कमीले मानिसको मृत्युसमेत हुनपुग्छ । मुख्यतया झाडापखाला, हैजा आदि रोगकाकारण मानिसलाई जलवियोजन हुनेगर्दछ । |

{{ठुटो}} |
२०:२८, ४ अप्रिल २०११ जस्तै गरी पुनरावलोकन
जलवियोजन भन्नाले शरीरमा भएको तरल पदार्थको अत्याधिक क्षति भन्ने बुझिन्छ । विभिन्न रोगहरूका कारण मानव शरीरमा भएको पानी, नुन र पोषक तत्त्व खेर गई शरीर शिथिल अवस्थामा पुग्नुलाई जलवियोजन भएको भनिन्छ । जलवियोजन भएपछि रोगीहरू झिँजिने, झर्कोमान्ने, बढी मात्रामा तिर्खा लाग्ने, आँखा गड्ने, आँखा र जिभ्रो सुख्खा हुने, पेटको छाला तानेर छोड्दा बिस्तारै फर्किने हुन्छ । यदि अति जलवियोजन भएमा बिरामीले पेयपदार्थ पनि पिउन सक्दैन, सुस्त र बेहोससमेत हुन्छ र अन्त्यमा शरीरमा पानी र लवणको कमीले मानिसको मृत्युसमेत हुनपुग्छ । मुख्यतया झाडापखाला, हैजा आदि रोगकाकारण मानिसलाई जलवियोजन हुनेगर्दछ ।