"झर्रा क्षेत्री" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
Removing link(s) to "उपाध्याय बाहुन": मेटाइएका फाइलहरूको उपयोग र/वा सूत्रहरू हटाउँदै उपाध्याय बाहुन.
पङ्क्ति १: पङ्क्ति १:
[[File:Mathabar Simha Thapa.jpg|thumb|माथवरसिंह थापा, झर्रा क्षेत्री]]
[[File:Mathabar Simha Thapa.jpg|thumb|माथवरसिंह थापा, झर्रा क्षेत्री]]
'''झर्रा क्षेत्री''' वा '''कुलीन क्षेत्री''' नेपालको [[क्षेत्री]]हरूमध्ये शुद्ध कुलमा जन्मिएका क्षेत्रीहरू हुन् । झर्राको अर्थ शुद्ध हो । झर्रा क्षेत्रीभित्र [[क्षत्रिय]] उत्पत्ति भएका क्षेत्रीहरूलाई लिइन्छ । जसरी [[ब्राह्मण|बाहुन]]जातिभित्र [[उपाध्याय बाहुन]] कुलीन मानिन्छ, त्यस्तै रूपमा क्षेत्री भित्र झर्रा क्षेत्रीलाई लिइन्छ । केही परिचित झर्रा क्षेत्रीहरू मुख्तियार [[भीमसेन थापा]], बडाकाजी [[अमरसिंह थापा]], [[अभिमान सिंह बस्न्यात]], [[शिवराम सिंह बस्न्यात]], सरदार [[रामकृष्ण कुँवर]], आदि हुन् ।
'''झर्रा क्षेत्री''' वा '''कुलीन क्षेत्री''' नेपालको [[क्षेत्री]]हरूमध्ये शुद्ध कुलमा जन्मिएका क्षेत्रीहरू हुन् । झर्राको अर्थ शुद्ध हो । झर्रा क्षेत्रीभित्र [[क्षत्रिय]] उत्पत्ति भएका क्षेत्रीहरूलाई लिइन्छ । जसरी [[ब्राह्मण|बाहुन]]जातिभित्र उपाध्याय बाहुन कुलीन मानिन्छ, त्यस्तै रूपमा क्षेत्री भित्र झर्रा क्षेत्रीलाई लिइन्छ । केही परिचित झर्रा क्षेत्रीहरू मुख्तियार [[भीमसेन थापा]], बडाकाजी [[अमरसिंह थापा]], [[अभिमान सिंह बस्न्यात]], [[शिवराम सिंह बस्न्यात]], सरदार [[रामकृष्ण कुँवर]], आदि हुन् ।


आजको समयमा झर्रा क्षेत्री भनि विभेद गरिदैन ।
आजको समयमा झर्रा क्षेत्री भनि विभेद गरिदैन ।

१९:५३, १७ जनवरी २०२२ जस्तै गरी पुनरावलोकन

माथवरसिंह थापा, झर्रा क्षेत्री

झर्रा क्षेत्री वा कुलीन क्षेत्री नेपालको क्षेत्रीहरूमध्ये शुद्ध कुलमा जन्मिएका क्षेत्रीहरू हुन् । झर्राको अर्थ शुद्ध हो । झर्रा क्षेत्रीभित्र क्षत्रिय उत्पत्ति भएका क्षेत्रीहरूलाई लिइन्छ । जसरी बाहुनजातिभित्र उपाध्याय बाहुन कुलीन मानिन्छ, त्यस्तै रूपमा क्षेत्री भित्र झर्रा क्षेत्रीलाई लिइन्छ । केही परिचित झर्रा क्षेत्रीहरू मुख्तियार भीमसेन थापा, बडाकाजी अमरसिंह थापा, अभिमान सिंह बस्न्यात, शिवराम सिंह बस्न्यात, सरदार रामकृष्ण कुँवर, आदि हुन् ।

आजको समयमा झर्रा क्षेत्री भनि विभेद गरिदैन ।