"साइबर युद्ध" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: '''साइबर युद्ध''' भनेको दुश्मन राज्यको बिरुद्ध डिजिटल आक्रमणको प्रयोग गरी प्रमुख कम्प्युटर प्रणालीमा अवरोध वा क्षति पुर्याउनु हो। <ref>{{Cite book|title=Cybersecurity and cyberwar : what everyone needs to know|last=Singer, P. W. (Peter Warren)|others=Fr...
(कुनै भिन्नता छैन)

१०:१०, १८ जनवरी २०२२ जस्तै गरी पुनरावलोकन

साइबर युद्ध भनेको दुश्मन राज्यको बिरुद्ध डिजिटल आक्रमणको प्रयोग गरी प्रमुख कम्प्युटर प्रणालीमा अवरोध वा क्षति पुर्याउनु हो। [१] साइबर युद्धको परिभाषा र यसको अस्तित्वलाई लिएर विज्ञहरू वीच बहस हुने गर्छ। [२]

"साइबर युद्ध" शब्दलाई कसरी परिभाषित र प्रयोग गर्ने भन्नेमा विवाद भएपनि, संयुक्त राज्य, संयुक्त अधिराज्य, चीन, रसिया, इजरायल, इरान, र उत्तर कोरिया लगायतका देशहरू [३][४][५][६] संग आक्रामक र रक्षात्मक कारबाहीको लागि सक्रिय साइबर क्षमता छ।

  1. Singer, P. W. (Peter Warren) (मार्च २०१४), Cybersecurity and cyberwar : what everyone needs to know, Friedman, Allan, Oxford, आइएसबिएन 9780199918096, ओसिएलसी 802324804 
  2. "Cyberwar - does it exist?", NATO, २०१९-०६-१३, अन्तिम पहुँच २०१९-०५-१० 
  3. "Advanced Persistent Threat Groups", FireEye (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०५-१० 
  4. "APT trends report Q1 2019", securelist.com, अन्तिम पहुँच २०१९-०५-१० 
  5. "GCHQ", www.gchq.gov.uk, अन्तिम पहुँच २०१९-०५-१० 
  6. "Who are the cyberwar superpowers?", World Economic Forum (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०६-२४