"पाटन नगरपालिका" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-बाह्य लिङ्कहरू +बाह्य कडीहरू)
सा +सुधार
पङ्क्ति १३: पङ्क्ति १३:
|mapsize =
|mapsize =
|map_caption =
|map_caption =
|pushpin_map = नेपाल
|pushpin_map = Nepal Sudurpashchim Province#Nepal
|pushpin_label_position = bottom
|pushpin_label_position = bottom
|pushpin_mapsize = 300px
|pushpin_mapsize =
|pushpin_map_caption = नेपालको नक्सामा पाटन नगरपालिका
|pushpin_map_caption = नेपालको नक्सामा पाटन नगरपालिका
|coordinates = {{coord|29|28|36|N|80|33|57|E|type:adm2nd_region:NP_source:unmaps-enwiki|display=inline,title}}
|subdivision_type = [[देश]]
|subdivision_type = [[देश]]
|subdivision_name = {{flag|नेपाल}}
|subdivision_name = {{flag|नेपाल}}
|subdivision_type1 = [[नेपालका प्रदेशहरू|प्रदेश]]
|subdivision_type1 = [[नेपालका विकास क्षेत्रहरू|विकास क्षेत्र]] |subdivision_name1 = [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूर-पश्चिमाञ्चल]]
|subdivision_name1 = [[सुदूरपश्चिम प्रदेश]]
|subdivision_type2 = [[नेपालका अञ्चलहरू|अञ्चल]]
|subdivision_type2 = [[नेपालका जिल्लाहरू|जिल्ला]]
|subdivision_name2 = [[महाकाली अञ्चल]]
|subdivision_type3 = [[नेपालका जिल्लाहरू|जिल्ला]]
|subdivision_name2 = [[बैतडी जिल्ला]]
|subdivision_type3 =
|subdivision_name3 = [[बैतडी जिल्ला]]
|subdivision_name3 =
|<!-- Politics -->
|<!-- Politics -->
|government_footnotes =
|government_footnotes =
पङ्क्ति ३८: पङ्क्ति ४०:
|leader_name1 =
|leader_name1 =
|established_title = स्थापना
|established_title = स्थापना
|established_date = मंसिर २०७१
|established_date = वि.सं. २०७१
|unit_pref =
|unit_pref =
|area_footnotes =
|area_footnotes =
पङ्क्ति ५०: पङ्क्ति ५२:
|utc_offset = +५:४५
|utc_offset = +५:४५
|timezone_DST =
|timezone_DST =
|utc_offset_DST =
|latd = 29
|latm = 28
|lats = 36
|latNS = N
|longd = 80
|longm = 33
|longs = 57
|longEW = E
| Coors pinpoint = पाटन
|coordinates_display = title,inline
|coordinates_type = region:NP_type:city_source:GNS-enwiki
|elevation_footnotes =
|elevation_footnotes =
|elevation_m =
|elevation_m =
|postal_code_type = पोस्टल कोड
|postal_code_type = हुलाक कोड
|postal_code = १०२००
|postal_code = १०२००
|area_code = +९७७-९५
|area_code = +९७७-९५
पङ्क्ति ७२: पङ्क्ति ६२:
|footnotes =
|footnotes =
}}
}}
'''पाटन नगरपालिका''' [[नेपाल]]को [[सुदूरपश्चिम प्रदेश]] अन्तर्गत [[बैतडी जिल्ला]]मा अवस्थित एक नगरपालिका हो। [[पाटन नगरपालिका]] वि.सं. २०७१ सालमा गठन भएको हो।<ref name="स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम">{{cite news|title=स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम|url=http://lgcdp.gov.np/home/map_new61mun/02_Other_New_Municipalities/61_Patan.jpg|accessdate=मंसिर २०७१|publisher=[[सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय|स्थानीय विकास मन्त्रालय]]|date=मंसिर}}</ref><ref name="६१ नयाँ नगरपालिका घोषणा"/> [[सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय|स्थानीय विकास मन्त्रालय]]ले थप ६१ वटा नयाँ नगरपालिका थप्दा [[बैतडी जिल्ला]]मा [[पाटन, बैतडी|पाटन]], [[सकार]], [[सिलंगा]], [[भुमेश्वर]], [[गुजर गांजरी|गुजर]] र [[बसन्तपुर, बैतडी|बसन्तपुर]] यी ६ [[गाउँ विकास समिति (नेपाल)|गाउँ विकास समिति]]हरूलाई समेटेर पाटन नगरपालिका घोषणा गरिएको हो।<ref name="६१ नयाँ नगरपालिका घोषणा">{{cite news|title=६१ नयाँ नगरपालिका घोषणा|url=http://www.himalkhabar.com/?p=87898|accessdate=१६ मंसीर|publisher=[[हिमाल खबरपत्रिका]]|date=१६ मंसीर २०७१}}</ref><ref name="फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका"/> पाटन नगरपालिकाको केन्द्र '''[[पाटन, बैतडी|पाटन]]''' बजारमा रहको छ।<ref name="स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम"/><ref name="फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका">{{cite news|title=फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका|url=http://www.nagariknews.com/administration/story/28842.html|accessdate=१७ मंसिर|agency=नागरिक दैनिक|publisher=[[नागरिक दैनिक]]|date=१७ मंसिर, २०७१}}</ref>हालका कार्यकारि अधिकृत दसरथराम ओड हून।
'''पाटन नगरपालिका''' [[नेपाल]]को [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूर-पश्चिमाञ्चल]] विकास क्षेत्र अन्तर्गत [[महाकाली अञ्चल]]को [[बैतडी जिल्ला]]मा अवस्थित नगरपालिका हो। [[पाटन नगरपालिका]] २०७१ सालमा गठन भएको हो

<ref name="स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम">{{cite news|title=स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम|url=http://lgcdp.gov.np/home/map_new61mun/02_Other_New_Municipalities/61_Patan.jpg|accessdate=मंसिर २०७१|publisher=[[सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय|स्थानीय विकास मन्त्रालय]]|date=मंसिर}}</ref><ref name="६१ नयाँ नगरपालिका घोषणा"/> [[सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय|स्थानीय विकास मन्त्रालय]]ले थप ६१ वटा नयाँ नगरपालिका थप्दा [[बैतडी जिल्ला]]मा [[पाटन, बैतडी|पाटन]], [[सकार]], [[सिलंगा]], [[भुमेश्वर]], [[गुजर गांजरी|गुजर]] र [[बसन्तपुर, बैतडी|बसन्तपुर]] यी ६ [[गाउँ विकास समिति (नेपाल)|गाउँ विकास समिति]]हरूलाई समेटेर पाटन नगरपालिका घोषणा गरिएको हो।<ref name="६१ नयाँ नगरपालिका घोषणा">{{cite news|title=६१ नयाँ नगरपालिका घोषणा|url=http://www.himalkhabar.com/?p=87898|accessdate=१६ मंसीर|publisher=[[हिमाल खबरपत्रिका]]|date=१६ मंसीर २०७१}}</ref><ref name="फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका"/> पाटन नगरपालिकाको केन्द्र '''[[पाटन, बैतडी|पाटन]]''' बजारमा रहको छ।<ref name="स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम"/><ref name="फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका">{{cite news|title=फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका|url=http://www.nagariknews.com/administration/story/28842.html|accessdate=१७ मंसिर|agency=नागरिक दैनिक|publisher=[[नागरिक दैनिक]]|date=१७ मंसिर, २०७१}}</ref>हालका कार्यकारि अधिकृत दसरथराम ओड हून।
==संक्षिप्त परिचय==
==संक्षिप्त परिचय==
[[नेपाल]]को सुदूरपश्चिम क्षेत्रमा स्थित पाटन नगरपालिकाको स्थापना एउटा दीर्घकालिन सोच “व्यवसायिक, औद्योगिक तथा बहुसांस्कृतिक समुन्नत नमुना शहर पाटन” का साथ २०७१/०८/१६ सालमा महाकाली अञ्चलको [[बैतडी जिल्ला]]को पाटनमा भएको हो र मिति २०७१/०८/१६गते देखि नै पाटन नगरपालिका हुन गएको हो । यो समुद्री सतहदेखि २४३९ देखि ६९३६ फीट (११३४ मि . देखि २००० मि. ) को उचाइँमा र काठमाडौँ देखि ८३३.३ कि. मि.को दूरीमा स्थित रहेको छ । पाटन नगरपालिकामा कूल १० वडा रहेका छन् । २१९.२६ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको पाटन नगरपालिकाको भु–आकृतिक स्वरुप करिब मध्य पहाडी र पहाडी भूभाग रहेको छ भने यसको पूर्वमा सिगास गाउँपालिका , पश्चिममा द.न.पा / मे.न.पा , उत्तर मा सुर्नाया गा.पा / दोगाडा केदार र दक्षिणमा डडेल्धुरा जिल्ला रहेको छ । यसको शालाखाला अधिकतम तापक्रम ३३ - ३७ डिग्री र न्यूनतम तापक्रम चिसो मौसम मा २ डिग्री सम्म रहेको पाइन्छ । साल २०६८ को तथ्यांक अनुसार यस नगरपालिकाको कुल जनसंख्या ३०४३५ रहेको छ भने यस क्षेत्रको जनसंख्या वृद्धिदर १.३५ अनुमानित गरिएको छ । प्रमुख चाडपर्व स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाती तथा समुदायका मानिसहरुको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाड पर्व मनाउने गरिन्छ । जस्तैः [[दशैं]], [[तिहार]], [[माघि]], [[होली]], [[गौरा पर्व|गौरा]], औल्के, मागे संक्रान्ति, कृष्ण जन्माष्टमि, बकर इद, उल इद फितर, आइतबारी, छठपर्व, बुद्ध जयन्ती, क्रिष्मस यहाँका प्रमुख चाड पर्वको रुपमा रहेको पाइन्छ ।
[[नेपाल]]को सुदूरपश्चिम क्षेत्रमा स्थित पाटन नगरपालिकाको स्थापना एउटा दीर्घकालिन सोच “व्यवसायिक, औद्योगिक तथा बहुसांस्कृतिक समुन्नत नमुना शहर पाटन” का साथ २०७१/०८/१६ सालमा महाकाली अञ्चलको [[बैतडी जिल्ला]]को पाटनमा भएको हो र मिति २०७१/०८/१६गते देखि नै पाटन नगरपालिका हुन गएको हो । यो समुद्री सतहदेखि २४३९ देखि ६९३६ फीट (११३४ मि . देखि २००० मि. ) को उचाइँमा र काठमाडौँ देखि ८३३.३ कि. मि.को दूरीमा स्थित रहेको छ । पाटन नगरपालिकामा कूल १० वडा रहेका छन् । २१९.२६ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको पाटन नगरपालिकाको भु–आकृतिक स्वरुप करिब मध्य पहाडी र पहाडी भूभाग रहेको छ भने यसको पूर्वमा सिगास गाउँपालिका , पश्चिममा द.न.पा / मे.न.पा , उत्तर मा सुर्नाया गा.पा / दोगाडा केदार र दक्षिणमा डडेल्धुरा जिल्ला रहेको छ । यसको शालाखाला अधिकतम तापक्रम ३३ - ३७ डिग्री र न्यूनतम तापक्रम चिसो मौसम मा २ डिग्री सम्म रहेको पाइन्छ । साल २०६८ को तथ्यांक अनुसार यस नगरपालिकाको कुल जनसंख्या ३०४३५ रहेको छ भने यस क्षेत्रको जनसंख्या वृद्धिदर १.३५ अनुमानित गरिएको छ । प्रमुख चाडपर्व स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाती तथा समुदायका मानिसहरुको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाड पर्व मनाउने गरिन्छ । जस्तैः [[दशैं]], [[तिहार]], [[माघि]], [[होली]], [[गौरा पर्व|गौरा]], औल्के, मागे संक्रान्ति, कृष्ण जन्माष्टमि, बकर इद, उल इद फितर, आइतबारी, छठपर्व, बुद्ध जयन्ती, क्रिष्मस यहाँका प्रमुख चाड पर्वको रुपमा रहेको पाइन्छ ।
पङ्क्ति ८९: पङ्क्ति ७९:


==यो पनि हेर्नुहोस्==
==यो पनि हेर्नुहोस्==
{{बैतडी जिल्लाका नगरपालिका तथा गाविसहरू}}
{{बैतडी जिल्लाका स्थानीय तहहरू}}

[[श्रेणी:नेपालका नगरपालिकाहरू]]
[[श्रेणी:पहाडी नगरपालिकाहरू]]
[[श्रेणी:पहाडी नगरपालिकाहरू]]
[[श्रेणी:नेपालका प्रमुख स्थानहरू]]
[[श्रेणी:बैतडी जिल्लाका ठाउँहरू]]
[[श्रेणी:२०७१ मंसिर १६ मा घोषित नगरपालिकाहरू]]
[[श्रेणी:२०७१ मंसिर १६ मा घोषित नगरपालिकाहरू]]
[[श्रेणी:बैतडी जिल्ला]]
[[श्रेणी:बैतडी जिल्लाका नगरपालिकाहरू]]
{{नेपाली स्थल जगलेख}}

*''[[नेपाल]]''
*''[[बैतडी जिल्ला]]''
*''[[पाटन नगरपालिका]]''
*''[[दशरथचन्द नगरपालिका|दसरथचन्द नगरपालिका]]''
*''[[मेलौली भगवती मन्दिर]]''
*''[[पाताल भुमेश्वर महादेव मन्दिर]]''
*''[[निङ्गलाशैनी मन्दिर]]''
*''[[रौलकेदार मन्दिर]]''
*''[[स्याडी खोला]]''
*''[[कुलगडे देवता]]''

२१:०३, २३ जनवरी २०२२ जस्तै गरी पुनरावलोकन

पाटन नगरपालिका
पाटन नगरपालिका is located in सुदूरपश्चिम प्रदेश
पाटन नगरपालिका
पाटन नगरपालिका
नेपालको नक्सामा पाटन नगरपालिका
पाटन नगरपालिका is located in नेपाल
पाटन नगरपालिका
पाटन नगरपालिका
पाटन नगरपालिका (नेपाल)
निर्देशाङ्क: २९°२८′३६″उ॰ ८०°३३′५७″पू॰ / २९.४७६६७°N ८०.५६५८३°E / 29.47667; 80.56583निर्देशाङ्कहरू: २९°२८′३६″उ॰ ८०°३३′५७″पू॰ / २९.४७६६७°N ८०.५६५८३°E / 29.47667; 80.56583
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबैतडी जिल्ला
स्थापनावि.सं. २०७१
क्षेत्रफल
 • जम्मा११९.६ किमी (४६.२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१९,९११
 • घनत्व१७०/किमी (४३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाक कोड
१०२००
क्षेत्रीय सङ्केत+९७७-९५
वेबसाइटwww.patanmun.gov.np/ne

पाटन नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत बैतडी जिल्लामा अवस्थित एक नगरपालिका हो। पाटन नगरपालिका वि.सं. २०७१ सालमा गठन भएको हो।[१][२] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा बैतडी जिल्लामा पाटन, सकार, सिलंगा, भुमेश्वर, गुजरबसन्तपुर यी ६ गाउँ विकास समितिहरूलाई समेटेर पाटन नगरपालिका घोषणा गरिएको हो।[२][३] पाटन नगरपालिकाको केन्द्र पाटन बजारमा रहको छ।[१][३]हालका कार्यकारि अधिकृत दसरथराम ओड हून।

संक्षिप्त परिचय

नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित पाटन नगरपालिकाको स्थापना एउटा दीर्घकालिन सोच “व्यवसायिक, औद्योगिक तथा बहुसांस्कृतिक समुन्नत नमुना शहर पाटन” का साथ २०७१/०८/१६ सालमा महाकाली अञ्चलको बैतडी जिल्लाको पाटनमा भएको हो र मिति २०७१/०८/१६गते देखि नै पाटन नगरपालिका हुन गएको हो । यो समुद्री सतहदेखि २४३९ देखि ६९३६ फीट (११३४ मि . देखि २००० मि. ) को उचाइँमा र काठमाडौँ देखि ८३३.३ कि. मि.को दूरीमा स्थित रहेको छ । पाटन नगरपालिकामा कूल १० वडा रहेका छन् । २१९.२६ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको पाटन नगरपालिकाको भु–आकृतिक स्वरुप करिब मध्य पहाडी र पहाडी भूभाग रहेको छ भने यसको पूर्वमा सिगास गाउँपालिका , पश्चिममा द.न.पा / मे.न.पा , उत्तर मा सुर्नाया गा.पा / दोगाडा केदार र दक्षिणमा डडेल्धुरा जिल्ला रहेको छ । यसको शालाखाला अधिकतम तापक्रम ३३ - ३७ डिग्री र न्यूनतम तापक्रम चिसो मौसम मा २ डिग्री सम्म रहेको पाइन्छ । साल २०६८ को तथ्यांक अनुसार यस नगरपालिकाको कुल जनसंख्या ३०४३५ रहेको छ भने यस क्षेत्रको जनसंख्या वृद्धिदर १.३५ अनुमानित गरिएको छ । प्रमुख चाडपर्व स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाती तथा समुदायका मानिसहरुको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाड पर्व मनाउने गरिन्छ । जस्तैः दशैं, तिहार, माघि, होली, गौरा, औल्के, मागे संक्रान्ति, कृष्ण जन्माष्टमि, बकर इद, उल इद फितर, आइतबारी, छठपर्व, बुद्ध जयन्ती, क्रिष्मस यहाँका प्रमुख चाड पर्वको रुपमा रहेको पाइन्छ । [४]

जनसङ्ख्या

पाटन, सकार, सिलंगा, भुमेश्वर, गुजरबसन्तपुर गाविसहरूलाई मिलाएर पाटन नगरपालिका बनाइएको हो। राष्ट्रिय जनगणना २०६८ अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर पाटन नगरपालिकाको जनसङ्ख्या १९,९११ रहेको छ।[५] बसन्तपुर गाविसको वडा नं १, २, ३, ४ र ५ वटा वडाहरू मिलाएर पाटन नगरपालिकाको वडा नं ९ र वडा नं ६, ७, ८ र ९ मिलाएर वडा नं १० निर्माण गरिएको छ। पाटन नगरपालिका बैतडी जिल्लाको पहिलो खुला दिशामुक्त नगरपालिका हो।[स्रोत नखुलेको]

सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१ 
  2. २.० २.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर 
  3. ३.० ३.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर 
  4. https://patanmun.gov.np/
  5. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्