"नेपालमा निर्वाचन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा clean up, replaced: प्रदेश नं. २ → मधेश प्रदेश
पङ्क्ति १: पङ्क्ति १:
निर्वाचन निश्चित कार्यका लागि प्रतिनिधि छान्ने वा चुन्ने कार्य हो। साधारणतया स्थानीय, प्रादेशिक वा राष्ट्रिय सरकारका विभिन्न अङ्ग अर्थात् संसद वा सरकारमा निश्चित भूगोलमा बस्ने बासिन्दाको प्रतिनिधि छान्ने कार्य निर्वाचन हो। विश्वका अधिकांश देशले खुला वा बन्द प्रकृयाबाट निर्वाचन गराउने गर्दछन्। नेपालमा बालिग (१८ वर्ष उमेर पुगेका) मतदाताहरूले मत दिएर जनप्रतिनिधि निर्वाचन गर्ने व्यवस्था छ।

==इतिहास==
==इतिहास==
नेपालमा भएको पहिलो निर्वाचन राणाकालको अन्त्यमा भएको म्यूनिसिपल चुनाव हो। यो निर्वाचन राणा प्रधानमन्त्री [[पद्म शमशेर जङ्गबहादुर राणा|पद्म सम्शेर]]ले २००४ जेठ ३ गते गराएका थिए।<ref> {{cite book |author=<!--Staff writer(s); no by-line.--> |title=नेपालको निर्वाचन इतिहास |url= |location= |publisher=निर्वाचन आयोग नेपाल |page=८७१ |date=२०७४ |isbn=}}</ref> यस अगाडि कुनै निर्वाचनको अनुभव नगरेको यस निर्वाचनमा महिला लाई मताधिकार थिएन। उपस्थित भएका पुरुष हरूले मत दिएर प्रतिनिधि छानिएको थियो। <ref> {{cite web |url=https://www.onlinekhabar.com/2017/04/564708 |title=यस्तो छ अहिलेसम्म भएका १२ स्थानीय चुनावको इतिहास |last= |first= |date= |website= |publisher= अनलाइन खबर |access-date=११ जुन २०१८ |quote=}} </ref>
नेपालमा भएको पहिलो निर्वाचन राणाकालको अन्त्यमा भएको म्यूनिसिपल चुनाव हो। यो निर्वाचन राणा प्रधानमन्त्री [[पद्म शमशेर जङ्गबहादुर राणा|पद्म सम्शेर]]ले २००४ जेठ ३ गते गराएका थिए।<ref>{{cite book |author=<!--Staff writer(s); no by-line.--> |title=नेपालको निर्वाचन इतिहास |url= |location= |publisher=निर्वाचन आयोग नेपाल |page=८७१ |date=२०७४ |isbn=}}</ref> यस अगाडि कुनै निर्वाचनको अनुभव नगरेको यस निर्वाचनमा महिला लाई मताधिकार थिएन। उपस्थित भएका पुरुष हरूले मत दिएर प्रतिनिधि छानिएको थियो। <ref name="अनलाइन खबर">{{cite web |url=https://www.onlinekhabar.com/2017/04/564708 |title=यस्तो छ अहिलेसम्म भएका १२ स्थानीय चुनावको इतिहास |last= |first= |date= |website= |publisher= अनलाइन खबर |access-date=११ जुन २०१८ |quote=}}</ref>

बालिग मताधिकारको आधारमा नेपालमा भएको पहिलो निर्वाचन २०१५ फागुन ७ मा भएको आम निर्वाचन हो। <ref> {{cite web |url=http://gorkhapatraonline.com/news/36449 |title=लोकतन्त्र र निर्वाचन |last=मैनाली |first=गोपीनाथ |date= |website=गोरखापत्र |publisher= |access-date=११ जुन २०१८ |quote=}} </ref> <ref> {{cite web |url=http://parliamentwatch.org.np/11/phn.htm |title=नेपालमा संसदीय ईतिहास |last= |first= |date= |website= |publisher=Parliament Watch Nepal |access-date= 11 June 2018 |quote=}} </ref> <ref>{{cite book |last=नेपाल |first=जगत |date= |title=पहिलो संसद बीपी–महेन्द्र टकराव |url= |location= |publisher= |page= |isbn= |author-link= }} </ref>
बालिग मताधिकारको आधारमा नेपालमा भएको पहिलो निर्वाचन २०१५ फागुन ७ मा भएको आम निर्वाचन हो। <ref>{{cite web |url=http://gorkhapatraonline.com/news/36449 |title=लोकतन्त्र र निर्वाचन |last=मैनाली |first=गोपीनाथ |date= |website=गोरखापत्र |publisher= |access-date=११ जुन २०१८ |quote=}}</ref><ref>{{cite web |url=http://parliamentwatch.org.np/11/phn.htm |title=नेपालमा संसदीय ईतिहास |last= |first= |date= |website= |publisher=Parliament Watch Nepal |access-date= 11 June 2018 |quote=}}</ref><ref>{{cite book |last=नेपाल |first=जगत |date= |title=पहिलो संसद बीपी–महेन्द्र टकराव |url= |location= |publisher= |page= |isbn= |author-link= }}</ref>
२००७ सालमा राणा शासन अन्त्य भएपछि २०१० भदौ १७ मा भएको काठमाडौ नगरपालिकाको निर्वाचनमा पहिलो पटक महिलाले पनि मतदान गर्न पाएका थिए।<ref> {{cite web |url=https://www.onlinekhabar.com/2017/04/564708 |title=यस्तो छ अहिलेसम्म भएका १२ स्थानीय चुनावको इतिहास |last= |first= |date= |website= |publisher= अनलाइन खबर |access-date=११ जुन २०१८ |quote=}} </ref> सो निर्वाचनमा दुई तिहाई मत पाएर [[जनकमान श्रेष्ठ]] मेयर निर्वाचित भएका थिए।
२००७ सालमा राणा शासन अन्त्य भएपछि २०१० भदौ १७ मा भएको काठमाडौ नगरपालिकाको निर्वाचनमा पहिलो पटक महिलाले पनि मतदान गर्न पाएका थिए।<ref name="अनलाइन खबर"/> सो निर्वाचनमा दुई तिहाई मत पाएर [[जनकमान श्रेष्ठ]] मेयर निर्वाचित भएका थिए।

२०१५ सालमा भएको आम निर्वाचनलाई पहिलो निर्वाचन मानिएको छ। बालिग मताधिकारको आधारमा नेपालमा हालसम्म निम्नानुसारका निर्वाचनहरू भएका छन्।
२०१५ सालमा भएको आम निर्वाचनलाई पहिलो निर्वाचन मानिएको छ। बालिग मताधिकारको आधारमा नेपालमा हालसम्म निम्नानुसारका निर्वाचनहरू भएका छन्।
पङ्क्ति ३०: पङ्क्ति ३०:
##[[प्रदेशसभा निर्वाचन, २०७४|प्रदेश सभा निर्वाचन, २०७४]]
##[[प्रदेशसभा निर्वाचन, २०७४|प्रदेश सभा निर्वाचन, २०७४]]
###[[प्रदेश नं. १ प्रदेशसभा निर्वाचन, २०७४]]
###[[प्रदेश नं. १ प्रदेशसभा निर्वाचन, २०७४]]
###[[प्रदेश नं. २ प्रदेशसभा निर्वाचन, २०७४]]
###[[मधेश प्रदेश प्रदेशसभा निर्वाचन, २०७४]]
###[[बागमती प्रदेश प्रदेशसभा निर्वाचन, २०७४|प्रदेश नं. ३ प्रदेशसभा निर्वाचन, २०७४]]
###[[बागमती प्रदेश प्रदेशसभा निर्वाचन, २०७४|प्रदेश नं. ३ प्रदेशसभा निर्वाचन, २०७४]]
###[[गण्डकी प्रदेश प्रदेशसभा निर्वाचन, २०७४|प्रदेश नं. ४ प्रदेशसभा निर्वाचन, २०७४]]
###[[गण्डकी प्रदेश प्रदेशसभा निर्वाचन, २०७४|प्रदेश नं. ४ प्रदेशसभा निर्वाचन, २०७४]]
पङ्क्ति ३७: पङ्क्ति ३७:
###[[सुदूरपश्चिम प्रदेश प्रदेश सभा निर्वाचन, २०७४|प्रदेश नं. ७ प्रदेशसभा निर्वाचन, २०७४]]
###[[सुदूरपश्चिम प्रदेश प्रदेश सभा निर्वाचन, २०७४|प्रदेश नं. ७ प्रदेशसभा निर्वाचन, २०७४]]

<ref name=ec1> {{cite web |url=http://www.election.gov.np/election/np/constituent-assembly-elections-70.html|title=सम्पन्न
<ref name=ec1>{{cite web |url=http://www.election.gov.np/election/np/constituent-assembly-elections-70.html|title=सम्पन्न
भएका निर्वाचन |last= |first= |date= |website=निर्वाचन आयोग नेपाल |publisher= निर्वाचन आयोग |access-date=११ जुन २०१८|quote=}}</ref>
भएका निर्वाचन |last= |first= |date= |website=निर्वाचन आयोग नेपाल |publisher= निर्वाचन आयोग |access-date=११ जुन २०१८|quote=}}</ref>

==जनमत सङ्ग्रह==
==जनमत सङ्ग्रह==
[[जनमत सङ्ग्रह, २०३७]] सुधारिएको पञ्चायती व्यवस्था कायम राख्ने कि बहुदलीय व्यवस्था लागू गर्ने भनी जनमत सङ्ग्रह गरिएको थियो।
[[जनमत सङ्ग्रह, २०३७]] सुधारिएको पञ्चायती व्यवस्था कायम राख्ने कि बहुदलीय व्यवस्था लागू गर्ने भनी जनमत सङ्ग्रह गरिएको थियो।

==स्थानीय निर्वाचन ==
==स्थानीय निर्वाचन ==
पङ्क्ति ५८: पङ्क्ति ५७:
# स्थानीय निकाय निर्वाचन २०४९
# स्थानीय निकाय निर्वाचन २०४९
# स्थानीय निकाय निर्वाचन २०५४ <ref name="ec1" />
# स्थानीय निकाय निर्वाचन २०५४ <ref name="ec1" />
# स्थानीय निकाय निर्वाचन २०७४ (बैशाख ३१, असार १४ र असोज २ गते) <ref> {{cite web |url=http://research.butmedia.org/election2074/?page_id=6 |title=स्थानीय निर्वाचनको इतिहास |last= |first= |date= |website= |publisher=Center for Media Research |access-date= |quote=}} </ref>
# स्थानीय निकाय निर्वाचन २०७४ (बैशाख ३१, असार १४ र असोज २ गते) <ref>{{cite web |url=http://research.butmedia.org/election2074/?page_id=6 |title=स्थानीय निर्वाचनको इतिहास |last= |first= |date= |website= |publisher=Center for Media Research |access-date= |quote=}}</ref>

==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==

०९:१६, ३० जनवरी २०२२ जस्तै गरी पुनरावलोकन

निर्वाचन निश्चित कार्यका लागि प्रतिनिधि छान्ने वा चुन्ने कार्य हो। साधारणतया स्थानीय, प्रादेशिक वा राष्ट्रिय सरकारका विभिन्न अङ्ग अर्थात् संसद वा सरकारमा निश्चित भूगोलमा बस्ने बासिन्दाको प्रतिनिधि छान्ने कार्य निर्वाचन हो। विश्वका अधिकांश देशले खुला वा बन्द प्रकृयाबाट निर्वाचन गराउने गर्दछन्। नेपालमा बालिग (१८ वर्ष उमेर पुगेका) मतदाताहरूले मत दिएर जनप्रतिनिधि निर्वाचन गर्ने व्यवस्था छ।

इतिहास

नेपालमा भएको पहिलो निर्वाचन राणाकालको अन्त्यमा भएको म्यूनिसिपल चुनाव हो। यो निर्वाचन राणा प्रधानमन्त्री पद्म सम्शेरले २००४ जेठ ३ गते गराएका थिए।[१] यस अगाडि कुनै निर्वाचनको अनुभव नगरेको यस निर्वाचनमा महिला लाई मताधिकार थिएन। उपस्थित भएका पुरुष हरूले मत दिएर प्रतिनिधि छानिएको थियो। [२]

बालिग मताधिकारको आधारमा नेपालमा भएको पहिलो निर्वाचन २०१५ फागुन ७ मा भएको आम निर्वाचन हो। [३][४][५] २००७ सालमा राणा शासन अन्त्य भएपछि २०१० भदौ १७ मा भएको काठमाडौ नगरपालिकाको निर्वाचनमा पहिलो पटक महिलाले पनि मतदान गर्न पाएका थिए।[२] सो निर्वाचनमा दुई तिहाई मत पाएर जनकमान श्रेष्ठ मेयर निर्वाचित भएका थिए।

२०१५ सालमा भएको आम निर्वाचनलाई पहिलो निर्वाचन मानिएको छ। बालिग मताधिकारको आधारमा नेपालमा हालसम्म निम्नानुसारका निर्वाचनहरू भएका छन्।

राष्ट्रिय निर्वाचनहरू

  1. प्रतिनिधि सभा निर्वाचन २०१५
  2. राष्ट्रिय जनमत सङ्ग्रह २०३६
  3. राष्ट्रिय पञ्चायत सदस्य निर्वाचन २०३८
  4. राष्ट्रिय पञ्चायत सदस्य निर्वाचन २०४३
  5. राष्ट्रिय पञ्चायत सदस्य निर्वाचन २०४३
  6. राष्ट्रिय पञ्चायत सदस्य निर्वाचन २०४३
  7. प्रतिनिधि सभा निर्वाचन २०४८
    1. उपनिर्वाचन सुनसरी-३ र काठमाडौँ-५
    2. उपनिर्वाचन काठमाडौँ-१ र झापा-१
  8. प्रतिनिधि सभा निर्वाचन २०५१
    1. उपनिर्वाचन सुनसरी-५, काठमाडौँ-१, रौतहट-२, रूपन्देही-२, बैतडी-१
  9. प्रतिनिधि सभा निर्वाचन २०५६
  10. संविधान सभा निर्वाचन २०६४
    1. उपनिर्वाचन मोरङ-५ र ७, धनुषा-५, कास्की-१, रोल्पा-२ कञ्चनपुर-४
  11. संविधान सभाको दोस्रो निर्वाचन २०७०
    1. उपनिर्वाचन काठमाडौँ २, चितवन ४, बर्दिया १ ,कैलाली ६
  12. सङ्घीय संसद तथा प्रदेश सभा निर्वाचन २०७४ (मंसीर १० गते र २० गते)
    1. प्रतिनिधि सभा निर्वाचन २०७४
    2. राष्ट्रिय सभा निर्वाचन २०७४
    3. प्रदेश सभा निर्वाचन, २०७४
      1. प्रदेश नं. १ प्रदेशसभा निर्वाचन, २०७४
      2. मधेश प्रदेश प्रदेशसभा निर्वाचन, २०७४
      3. प्रदेश नं. ३ प्रदेशसभा निर्वाचन, २०७४
      4. प्रदेश नं. ४ प्रदेशसभा निर्वाचन, २०७४
      5. प्रदेश नं. ५ प्रदेशसभा निर्वाचन, २०७४
      6. प्रदेश नं. ६ प्रदेशसभा निर्वाचन, २०७४
      7. प्रदेश नं. ७ प्रदेशसभा निर्वाचन, २०७४

[६]

जनमत सङ्ग्रह

जनमत सङ्ग्रह, २०३७ सुधारिएको पञ्चायती व्यवस्था कायम राख्ने कि बहुदलीय व्यवस्था लागू गर्ने भनी जनमत सङ्ग्रह गरिएको थियो।

स्थानीय निर्वाचन

  1. म्यूनिसिपल निर्वाचन २००४ जेठ ३
  2. नगरपालिका निर्वाचन २०१० भदौ १७
  3. स्थानीय निर्वाचन २०१४ माघ ७
  4. गाउँ पञ्चायत निर्वाचन २०१८ फागुन ७
  5. अञ्चल पञ्चायत निर्वाचन २०१९
  6. गाउँपञ्चायत निर्वाचन २०२०
  7. गाउँ नगर जिल्लापञ्चायत निर्वाचन २०३२
  8. गाउँ नगर जिल्लापञ्चायत निर्वाचन २०३९ वैशाख २८ र ३१ तथा जेठ ३ र ४ गते
  9. गाउँ नगर जिल्लापञ्चायत निर्वाचन २०४३ चैत ७ र १०
  10. ०५४ वैशाख २० र जेठ ४
  11. नगरपालिका निर्वाचन २०६२
  12. स्थानीय निकाय निर्वाचन २०४९
  13. स्थानीय निकाय निर्वाचन २०५४ [६]
  14. स्थानीय निकाय निर्वाचन २०७४ (बैशाख ३१, असार १४ र असोज २ गते) [७]

सन्दर्भ सामग्रीहरू

  1. नेपालको निर्वाचन इतिहास, निर्वाचन आयोग नेपाल, २०७४, पृ: ८७१। 
  2. २.० २.१ "यस्तो छ अहिलेसम्म भएका १२ स्थानीय चुनावको इतिहास", अनलाइन खबर, अन्तिम पहुँच ११ जुन २०१८ 
  3. मैनाली, गोपीनाथ, "लोकतन्त्र र निर्वाचन", गोरखापत्र, अन्तिम पहुँच ११ जुन २०१८ 
  4. "नेपालमा संसदीय ईतिहास", Parliament Watch Nepal, अन्तिम पहुँच ११ जुन २०१८ 
  5. नेपाल, जगत, पहिलो संसद बीपी–महेन्द्र टकराव 
  6. ६.० ६.१ "सम्पन्न भएका निर्वाचन", निर्वाचन आयोग नेपाल, निर्वाचन आयोग, अन्तिम पहुँच ११ जुन २०१८ 
  7. "स्थानीय निर्वाचनको इतिहास", Center for Media Research। 

बाह्य कडीहरू