"प्रोटिन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १२: पङ्क्ति १२:
ब्रि्रन गइ मान्छेको मृत्यु समेत हुन्छ । मानिसको
ब्रि्रन गइ मान्छेको मृत्यु समेत हुन्छ । मानिसको
शरीरमा भएका विकारयुक्त पदार्थलाई पचाउने
शरीरमा भएका विकारयुक्त पदार्थलाई पचाउने
काम पनि मिर्गौलाले नै गर्छ । शरीरको अत्यन्त
काम पनि मिर्गौलाले नै गर्छ । शरीरको अत्यन्त महत्त्वपूर्ण अङ्ग पनि हो मिर्गौला । मिर्गौलामा
महत्त्वपूर्ण अङ्ग पनि हो मिर्गौला । मिर्गौलामा
रोग लागिसकेपछि निको नै हुन्छ भनेर भन्न् पनि
रोग लागिसकेपछि निको नै हुन्छ भनेर भन्न् पनि
नसकिने र धेरै खर्चालु भएकाले पनि सामान्य
नसकिने र धेरै खर्चालु भएकाले पनि सामान्य
मानिसको दुवै मिर्गौला काम नलाग्ने भएपछि उसले
मानिसको दुवै मिर्गौला काम नलाग्ने भएपछि उसले मृत्युलाई कुर्नुसिवाय केही विकल्प रहदैन
मृत्युलाई कुर्नुसिवाय केही विकल्प रहदैन


उच्च रक्तचाप र मधुमेहका रोगीलाई
उच्च रक्तचाप र मधुमेहका रोगीलाई

१७:४२, २८ अप्रिल २०२२ जस्तै गरी पुनरावलोकन

protein model mosaic.

प्रोटिन मानिसको शरीरको लागि अति आवश्यक पौष्टिक तत्व हो ।

प्रोटिन को मात्रा अत्यधिक भएमा हानि पनि गर्दछ| मानव शरीर लाई र धेरै प्रोटिनयुक्त खानेकुरा मिर्गौलाको लागि खतरा हुनेछ ज्यादा प्रोटिन भएका खाना खाने व्यक्तिलाई शाकाहारी भोजन गर्नेकोभन्दा ज्यादा मिर्गौलासम्बन्धी रोग लाग्ने गरेको छ । प्रोटिन भएका खानेकुरामा पनि बोसोयुक्त मासु मिर्गौलाको लागि अभिशाप नै मानिन्छ । मुटुरोगको उपचार सहज बन्दै गए पनि मिर्गौलाका रोगीको संख्या भने वृद्धि हुनथालेको छ । करिब ३० वर्ष काटेपछि मानव शरीरमा प्रोटिनको आवश्यकता खासै पर्दैन । यद्यपि हप्तामा एकदिन साम्न्य प्रोटिन खाए पुग्नेमा अधिक प्रोटिन युक्त खानेकुरा खानाले उच्चरक्तचाप र युरिक एसिड बढ्न गइ मानिसलाई मिर्गौलासम्बन्धी रोग लाग्दछ ।

प्रोटिन भएका खानेकुरा खाएपछि धेरै पानी खानुपर्ने हुन्छ । यद्यपि मानिसहरूले पानीको त्यति चाहना पनि गर्दैनन् र मिर्गौलालाई प्रोटिन पचाउन पनि गाह्रो पर्न जान्छ र अन्तमा मिर्गौला ब्रि्रन गइ मान्छेको मृत्यु समेत हुन्छ । मानिसको शरीरमा भएका विकारयुक्त पदार्थलाई पचाउने काम पनि मिर्गौलाले नै गर्छ । शरीरको अत्यन्त महत्त्वपूर्ण अङ्ग पनि हो मिर्गौला । मिर्गौलामा रोग लागिसकेपछि निको नै हुन्छ भनेर भन्न् पनि नसकिने र धेरै खर्चालु भएकाले पनि सामान्य मानिसको दुवै मिर्गौला काम नलाग्ने भएपछि उसले मृत्युलाई कुर्नुसिवाय केही विकल्प रहदैन

उच्च रक्तचाप र मधुमेहका रोगीलाई मिर्गौलासम्बन्धी रोग लाग्ने सम्भावना निकै बढी हुन्छ । शुरशुरुमा यो रोगको खासै लक्षण भने देखिंदैन । त्यसैले हामी विरामीलाई समय समयमा रगत र पिसाव जचाउनु पर्दछ ।


मिर्गौलालाई बचाउन दैनिक शारीरिक ब्यायाम, शारीरिक तौल नियन्त्रण, वार्षिक स्वस्थ्य परीक्षण गराउने उचित खानपिन मा ध्यान दिने ।

सन्दर्भ सामग्रीहरू