"विकिपिडिया:हस्ताक्षर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति ३: पङ्क्ति ३:
कुनै पनि व्यक्ति आफ्नो हस्ताक्षर विश्वको कुनै ज्ञात भाषाको लिपिमा गर्न सक्दछ। हस्ताक्षर उ व्यक्तिको एउटा अलग्गै पहचान हो। त्यस्तै विकिपीडियामा सम्पादन गर्ने विकिपीडियनहरूले आफ्नो हस्ताक्षर गर्नु आवश्यक हुन्छ। यदी हस्ताक्षरको विना कुनै पनि व्याक्तीको वार्ता पृष्ठ अथवा छलफल पृष्ठमा लेखेमा पछी गएर विवाद पनि उठ्न सक्छ। विकिपीडियामा सम्पादकहरूलाई हस्ताक्षर गर्न सजिलो होस् भन्ने हेतुले यसका निर्माण कर्ता द्वारा एक अलग्गै तरिका अपनाई दिएका छन्। '''विकिपीडिया वार्ता पृष्ठहरूमा आफ्नो संदेशको तल हस्ताक्षर गरौँ।''' यो मात्र वार्ता पृष्ठ अथवा छलफल पृष्ठमा मात्र गरिन्छ, लेखहरूको पानामा गर्न हुदैन। यस्तो गरेपछी संवादमा सजिलो हुन्छ। साथै हर संदेशको लेखकलाई चिनाउनमा मदद मिल्छ। मिलेर सम्पादन गर्नाको लागी संवाद धेरै जरूरी छ किनकी यसलाई पढ्ने व्याक्तीलाई लेखको आरूप र प्रगति बुझ्नमा सजिलो हुन्छ।

==हस्ताक्षर कसरी गर्ने==
==हस्ताक्षर कसरी गर्ने==मधुकर् देवकोटा
# आफ्नो संदेश पछी चार वक्रका चिन्ह (~) छोडौँ, यस तरह: <nowiki>~~~~</nowiki>

# सम्पादन पानामा औजार-पट्टीमा हस्ताक्षर चित्र ([[Image:Signature icon.png]])मा क्लिक गरेमा पनि चार वक्र संदेशमा जोडिन्छ।

पङ्क्ति २८: पङ्क्ति २८:

ध्यान राख्नु कि यदि तपाइले लॉग-इन गरेको छैन भने, पनि तपाईको हस्ताक्षर देखिन्छ, तर तपाईको नामको ठाउँमा अब तपाईँको आई-पी ठेगाना देखिने छ।

==हस्ताक्षर कसरी बदल्ने==
==हस्ताक्षर कसरी बदल्ने==
तपाई आफ्नो हस्ताक्षरलाई बदल्न सक्नु हुनेछ। यस्तो गर्नाको लागी "मेरो अभिरूची"मा जानुस् र "तपाइको उपनाम (दस्तखत/सहीको लागी)"लाई सम्पादन गर्नुहोस्। तपाई यस खानामा विकिमार्कप र कोडको प्रयोग गर्न सक्नु हुनेछ, रंग बदल्नाको लागी, नेपालीमा नाम लेख्नाको लागी अथवा अन्य भीतरी लिँक राख्नाको लागी। (हस्ताक्षरमा बाहरी लिँकहरू राख्न मनाही छ।)

१५:१३, २५ अप्रिल २०११ जस्तै गरी पुनरावलोकन

गांधीजीको हस्ताक्षर

कुनै व्यक्तिको हस्ताक्षर (signature) उसको हातबाट लेखियेको (र कहिले-कहिले विशिष्ट शैलीमा) उसको आफ्नो नाम, उपनाम (अथवा केहि अरुपनि) आदिलाई भन्छन। यो कुनै दस्तावेज वा घोषणा आदि माथि गरिन्छ जसले दर्शाउँछ कि यो 'सही व्यक्ति' द्वारा नै प्रसारित छ वा अमुक व्यक्तिले यो घोषणा गरेको छ। यदि कुनै रचनामा कुनै व्यक्तिको हस्ताक्षर छ भने थाहा पाईन्छ कि त्यो रचनालाई कस्ले सृजित गरेको हो। कुनै पनि व्यक्ति आफ्नो हस्ताक्षर विश्वको कुनै ज्ञात भाषाको लिपिमा गर्न सक्दछ। हस्ताक्षर उ व्यक्तिको एउटा अलग्गै पहचान हो। त्यस्तै विकिपीडियामा सम्पादन गर्ने विकिपीडियनहरूले आफ्नो हस्ताक्षर गर्नु आवश्यक हुन्छ। यदी हस्ताक्षरको विना कुनै पनि व्याक्तीको वार्ता पृष्ठ अथवा छलफल पृष्ठमा लेखेमा पछी गएर विवाद पनि उठ्न सक्छ। विकिपीडियामा सम्पादकहरूलाई हस्ताक्षर गर्न सजिलो होस् भन्ने हेतुले यसका निर्माण कर्ता द्वारा एक अलग्गै तरिका अपनाई दिएका छन्। विकिपीडिया वार्ता पृष्ठहरूमा आफ्नो संदेशको तल हस्ताक्षर गरौँ। यो मात्र वार्ता पृष्ठ अथवा छलफल पृष्ठमा मात्र गरिन्छ, लेखहरूको पानामा गर्न हुदैन। यस्तो गरेपछी संवादमा सजिलो हुन्छ। साथै हर संदेशको लेखकलाई चिनाउनमा मदद मिल्छ। मिलेर सम्पादन गर्नाको लागी संवाद धेरै जरूरी छ किनकी यसलाई पढ्ने व्याक्तीलाई लेखको आरूप र प्रगति बुझ्नमा सजिलो हुन्छ।

==हस्ताक्षर कसरी गर्ने==मधुकर् देवकोटा

  1. आफ्नो संदेश पछी चार वक्रका चिन्ह (~) छोडौँ, यस तरह: ~~~~
  2. सम्पादन पानामा औजार-पट्टीमा हस्ताक्षर चित्र ()मा क्लिक गरेमा पनि चार वक्र संदेशमा जोडिन्छ।

परिवर्तन रक्षितमा तपाईको हस्ताक्षर पानामा देखिन्छ, र साथे समय पनि। माथीको दुइवटै तरीकाले एक-जस्तै हस्ताक्षर जोडिन्छ।

तीन वक्र (~~~) राखेमा मात्र तपाईको हस्ताक्षर (बिना समय) र पाँच वक्र (~~~~~) राखेमा मात्र समय (बिना हस्ताक्षर) जोडिने छ।

विकिमार्कप कोड प्रदर्शित
~~~~
[[User:SampleUser|SampleUser]] १६:१४, मार्च २८ २०२४ (UTC) SampleUser १६:१४, मार्च २८ २०२४ (UTC)
~~~
[[User:SampleUser|SampleUser]] SampleUser
~~~~~
१६:१४, मार्च २८ २०२४ (UTC) १६:१४, मार्च २८ २०२४ (UTC)

ध्यान राख्नु कि यदि तपाइले लॉग-इन गरेको छैन भने, पनि तपाईको हस्ताक्षर देखिन्छ, तर तपाईको नामको ठाउँमा अब तपाईँको आई-पी ठेगाना देखिने छ।

हस्ताक्षर कसरी बदल्ने

तपाई आफ्नो हस्ताक्षरलाई बदल्न सक्नु हुनेछ। यस्तो गर्नाको लागी "मेरो अभिरूची"मा जानुस् र "तपाइको उपनाम (दस्तखत/सहीको लागी)"लाई सम्पादन गर्नुहोस्। तपाई यस खानामा विकिमार्कप र कोडको प्रयोग गर्न सक्नु हुनेछ, रंग बदल्नाको लागी, नेपालीमा नाम लेख्नाको लागी अथवा अन्य भीतरी लिँक राख्नाको लागी। (हस्ताक्षरमा बाहरी लिँकहरू राख्न मनाही छ।)

अहस्ताक्षरित संदेशहरूलाई के गरौँ

यदि कुनै वार्ता पृष्ठमा तपाईलाई हस्ताक्षर-रहित संदेश देखिन्छ भने कृपया {{अहस्ताक्षरित}} टैम्प्लेटको प्रयोग गरौँ र उस सदस्यको हस्ताक्षर जोडिदिउँ ताकि अगाडी वार्तामा सजिलो होस्। यस टेम्प्लेटको प्रयोग यसरी गरौँ:

विकिमार्कप कोड प्रदर्शित
{{अहस्ताक्षरित|प्रयोगकर्ता नाम अथवा आई पी}} {{अहस्ताक्षरित|उदाहरण}} — यो अहस्ताक्षरित टिप्पणी: उदाहरणले (वार्तायोगदान)
{{अहस्ताक्षरित|प्रयोगकर्ता नाम अथवा आई पी|मिती}} {{अहस्ताक्षरित|उदाहरण|23:59, 1 April, 2006 (UTC)}} — यो अहस्ताक्षरित टिप्पणी: उदाहरणले (वार्तायोगदान) 23:59, 1 April, 2006 (UTC) (नेप्रस)मा गर्नुभएको हो।

नयाँ प्रयोगकर्ताहरूलाई ध्यान दिलाउदै राखौँ की वार्ता पानामा हस्ताक्षर गर्नु पर्छ। यसको लागी यस टेम्प्लेटको प्रयोग गरौँ: {{हस्ताक्षर}}।