"रक्षापङ्क्ति (फुटबल)" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
|||
पङ्क्ति १७: | पङ्क्ति १७: | ||
[[श्रेणी:खेल]] |
[[श्रेणी:खेल]] |
||
[[श्रेणी:फुटबल |
[[श्रेणी:फुटबल खेलका स्थानहरु]] |
१५:५७, १० मे २०११ जस्तै गरी पुनरावलोकन
फुटबल खेलमा गोलरक्षक भन्दा अगाडी मैदानमा रहने खेलाडीको स्थान रक्षापंक्ति हो । रक्षापंक्ति चार प्रकारको हुन्छ; सेन्ट्रल ब्याक, स्विपर, फुल ब्याक र विङ्गर् ब्याक । प्रायजसो आधुनिक संरचनाहरुमा सेन्ट्रल ब्याक र फुल ब्याकको स्थिति आवश्यक छन् । स्विपर र विङ्गर् ब्याकको भूमिकाहरु केहि संरचनाहरुको लागि विशेष हुन्छन ।