"इतिहास" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.1) (रोबोट थप्दै: jv:Sajarah
सा रोबोट ले परिवर्तन गर्दै: ur:تاریخ
पङ्क्ति ७९: पङ्क्ति ७९:
[[gu:ઈતિહાસ]]
[[gu:ઈતિહાસ]]
[[gv:Shennaghys]]
[[gv:Shennaghys]]
[[hak:Li̍t-sṳ́]]
[[hak:Lí̍t-sṳ]]
[[he:היסטוריה]]
[[he:היסטוריה]]
[[hi:इतिहास]]
[[hi:इतिहास]]
पङ्क्ति १८०: पङ्क्ति १८०:
[[ug:تارىخ]]
[[ug:تارىخ]]
[[uk:Історія]]
[[uk:Історія]]
[[ur:تاريخ]]
[[ur:تاریخ]]
[[vec:Istoria]]
[[vec:Istoria]]
[[vi:Lịch sử]]
[[vi:Lịch sử]]

११:४८, ६ जुन २०११ जस्तै गरी पुनरावलोकन

प्राक् इतिहास प्राचीन इतिहास मध्य इतिहास आधुनिक इतिहास

इतिहास शब्द (इति + ह + आस; अस् धातु, लिट् लकार अन्य पुरुष तथा एक वचन) को तात्पर्य हो "यो निश्चय थियो"।

ग्रीसको मान्छेहरुले इतिहासको लागि "हिस्तरी" (history) शब्दको प्रयोग गर्थे। "हिस्तरी" को शाब्दिक अर्थ "बुननु" थियो। अनुमान हुन्छ कि ज्ञात घटनाहरुलाई व्यवस्थित ढंगबाट बुनेर यस्तो चित्र उपस्थित गर्ने कोशिश गरन्थ्यो जुन सार्थक र सुसंबद्ध बनोस।

यस प्रकार इतिहास शब्दको अर्थ हो - परंपरादेखि प्राप्त उपाख्यान समूह (जस्तै कि लोक कथा), वीरगाथा) (जस्तै कि महाभारत) अथवा ऐतिहासिक साक्ष्य।


इतिहास अंतर्गत हामी जुन विषयको अध्ययन गर्छौँ त्यसमा अहिले सम्म घटित घटनाहरु अथवा त्यो संग संबंध राखने घटनाहरुको कालक्रमानुसार वर्णन हुन्छ।

अर्को शब्दमा भन्दा अहिले सम्मको उल्लेखित विशिष्ट घटना नै इतिहास हो अथवा प्राचीनतादेखि नवीनता तर्फ आउने मानवजाति संग संबंधित घटनाहरुको वर्णन नै इतिहास हो।

इतिहासको आधार र स्रोत

इतिहासको मुख्य आधार युगविशेष र घटनास्थलको त्यो अवशेषहरु नै हुन जुन कुनै न कुनै रूपमा प्राप्त हुन्छन। जीवनको बहुमुखी व्यापकताकै कारण स्वल्प सामग्रीको आधारमा विगत युग अथवा समाजको चित्रनिर्माण गर्नु दु:साध्य छ। सामग्री जतिनै धेरै हुदैँ जान्छ त्यही अनुपातबाट बीतेको युग तथा समाजको रूपरेखा प्रस्तुत गर्नु साध्य हुदैँ जान्छ। पर्याप्त साधनहरु हुंदा पनि भन्न सकिन्न कि कल्पनामिश्रित चित्र निश्चित रूपबाट शुद्ध अथवा सत्य नै होला। त्यसैले उपयुक्त कमीलाई ध्यानमा राखि केही विद्वान् बन्छन कि इतिहासको संपूर्णता असाध्य जस्तै छ, फेरी पनि यदि हाम्रो अनुभव र ज्ञान प्रचुर बनोस, ऐतिहासिक सामग्रीको जाँच-पड़तालले हाम्रो कला तर्कप्रतिष्ठत होस तथा कल्पना संयत र विकसित होस त अतीतको हाम्रो चित्र धेरै मानवीय र प्रमाणिक हुन सक्छ। सारांश यो हो कि इतिहासको रचनामा पर्याप्त सामग्री, वैज्ञानिक ढंगबाट त्यसको जाँच, त्यसबाट प्राप्त ज्ञानको महत्व बुझ्ने विवेक साथै साथ ऐतिहासक कल्पनाको शक्ति तथा सजीव चित्रणको क्षमताको आवश्यकता छ।

थप

ईतिहासको बारेमा थप जानकारी हासिल गर्न निम्न मध्य एक रोज्नुहोस्:-