"मलयालम भाषा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.5.1) (रोबोट ले परिवर्तन गर्दै: hif:Malayalam bhasa
सा r2.6.4) (रोबोट ले परिवर्तन गर्दै: fr:Malayalam
पङ्क्ति २४: पङ्क्ति २४:
[[fa:زبان مالایالم]]
[[fa:زبان مالایالم]]
[[fi:Malajalam]]
[[fi:Malajalam]]
[[fr:Malayâlam]]
[[fr:Malayalam]]
[[gu:મલયાલમ ભાષા]]
[[gu:મલયાલમ ભાષા]]
[[he:מלאיאלאם]]
[[he:מלאיאלאם]]

१६:५२, २० जुन २०११ जस्तै गरी पुनरावलोकन

मलयालम (മലയാളം) भारतको केरल प्रान्तमा बोलीने एक प्रमुख भाषा हो। यो द्रविड भाषा-परिवारमा आउदछ । केरल बाहेक यो तमिलनाडुको कन्याकुमारी र उत्तरमा कर्नाटकको दक्षिण कन्नड जिल्ला, लक्षद्वीप र अन्य कयौं देशहरुमा बस्ने मलयालीहरु द्वारा बोलीन्छ ।

मलयालम, भाषा र लिपि सम्बन्धमा तमिल भाषाको धेरै नजिक छ । यस माथि संस्कृतको प्रभाव ईसा पूर्व पहिलो सदी देखी शुरु भयो । संस्कृत शब्दहरुलाई मलयालम शैलीको अनुकूल बनाउनको लागि संस्कृतबाट अवतरित शब्दहरुलाई संशोधित गरियेको छ । अरब संग कयौं सदी देखी व्यापार सम्बन्ध अंग्रेजपोर्चुगल उपनिवेशवादको असर पनि भाषा माथी परेको छ ।