"मेन्सेविकहरू" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.1) (रोबोट थप्दै: bg:Меншевики
clean up, replaced: को → को , मा → मा (3), २मा → २ मा , ३मा → ३ मा , ७मा → ७ मा , ७को → ७ को using AWB
पङ्क्ति १: पङ्क्ति १:
[[File:Mensevikii.jpg|thumb|मेन्सेविकहरूको नेताहरू, १९१७ मे, [[स्टोकहोल्म]], [[स्वीडेन]]मा]]'''मेन्सेविकहरू''' - [[रुस|रुसी]] सामाजिक-जनवादको अवसरवादी धारा, अन्तर्राष्ट्रिय अवसरवालको एक शाखा । सन् १९०३ मा सम्पन्न भएको [[रसियली सामाजिक-जनवादी मजदुर पार्टीको द्वितीय महाधिवेशन|रसियाली सामाजिक-जनवादी मजदुर पार्टीको दोस्रो महाधिवेशन]]मा गठित । पार्टी केन्द्रीय अंगहरूको निर्वाचनमा [[लेनिन]]वादीहरूले बहुमत पाए र [[बोल्सेविक]] भनिन थालिए, अवसरवादीहरू चाहिँ अल्पमतमा परे र मेन्सेभिक भनिन थालिए । मेन्सेविकहरू पार्टीको, क्रान्तिकारी कार्यक्रमको, क्रान्तिमा सर्वहाराको नेतृत्वदायीमा भूमिका, मजदुरवर्ग र किसानहरूबीचको एकताको विरोध गर्थे र उदारवादी बुर्जुवावर्गसँग सम्झौता गर्न चाहन्थे । सन् १९०५-१९०७ को क्रान्तिको पराजयपछि मेन्सेविकहरूले सर्वहारावर्गको भूमिगत क्रान्तिकारी पार्टी विघटन गराउने प्रयास गरे । जनवरी १९१२ मा छैंठौं अखिल रसियाली पार्टी सम्मेलनले मेन्सेविक विघटनवादीहरूलाई रसियाली सामाजिक-जनवादी मजदुर पार्टीबाट निष्कासित गर्‍यो । सन् १९१७ मा मेन्सेविक प्रतिनिधिहरू अस्थायी बुर्जुवा सरकारमा सम्मिलित थिए, अक्टुबर समाजवादी क्रान्तिको विजयपछि, मेन्सेविकहरूले अन्य प्रतिक्रान्तिकारी पार्टीहरूसँग मिलेर सोभियत सत्ता विरुद्ध संघर्ष गरे ।<ref>[[भ्ला. इ. लेनिन]]: संकलिन रचना / भाग ५-८. [[काठमाडौं]]: ऐरावती प्रकाशन, २०६३. p. ९९-१००</ref>

== स्रोतहरू ==
== स्रोतहरू ==
{{reflist}}
{{reflist}}

[[Category:सामाजिक-जनवादी दलहरू]]
[[श्रेणी:सामाजिक-जनवादी दलहरू]]
[[Category:रुसमा राजनैतिक दलहरू]]
[[श्रेणी:रुसमा राजनैतिक दलहरू]]
[[Category:अक्टुबर क्रान्ति]]
[[श्रेणी:अक्टुबर क्रान्ति]]
[[Category:मेन्सेविकहरू|*]]
[[श्रेणी:मेन्सेविकहरू|*]]

[[af:Mensjewis]]
[[af:Mensjewis]]

१७:३६, २५ जुन २०११ जस्तै गरी पुनरावलोकन

मेन्सेविकहरूको नेताहरू, १९१७ मे, स्टोकहोल्म, स्वीडेनमा

मेन्सेविकहरू - रुसी सामाजिक-जनवादको अवसरवादी धारा, अन्तर्राष्ट्रिय अवसरवालको एक शाखा । सन् १९०३ मा सम्पन्न भएको रसियाली सामाजिक-जनवादी मजदुर पार्टीको दोस्रो महाधिवेशनमा गठित । पार्टी केन्द्रीय अंगहरूको निर्वाचनमा लेनिनवादीहरूले बहुमत पाए र बोल्सेविक भनिन थालिए, अवसरवादीहरू चाहिँ अल्पमतमा परे र मेन्सेभिक भनिन थालिए । मेन्सेविकहरू पार्टीको, क्रान्तिकारी कार्यक्रमको, क्रान्तिमा सर्वहाराको नेतृत्वदायीमा भूमिका, मजदुरवर्ग र किसानहरूबीचको एकताको विरोध गर्थे र उदारवादी बुर्जुवावर्गसँग सम्झौता गर्न चाहन्थे । सन् १९०५-१९०७ को क्रान्तिको पराजयपछि मेन्सेविकहरूले सर्वहारावर्गको भूमिगत क्रान्तिकारी पार्टी विघटन गराउने प्रयास गरे । जनवरी १९१२ मा छैंठौं अखिल रसियाली पार्टी सम्मेलनले मेन्सेविक विघटनवादीहरूलाई रसियाली सामाजिक-जनवादी मजदुर पार्टीबाट निष्कासित गर्‍यो । सन् १९१७ मा मेन्सेविक प्रतिनिधिहरू अस्थायी बुर्जुवा सरकारमा सम्मिलित थिए, अक्टुबर समाजवादी क्रान्तिको विजयपछि, मेन्सेविकहरूले अन्य प्रतिक्रान्तिकारी पार्टीहरूसँग मिलेर सोभियत सत्ता विरुद्ध संघर्ष गरे ।[१]

स्रोतहरू

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग ५-८. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ९९-१००